मेरो स्वर दुरुस्तै खेम सेंचुरिको जस्तो छ ! मैले गाउदा पुरा गाउ चकित पर्यो ! अब मलाइ कसैले नआटे हुन्छ

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
मेरो स्वर दुरुस्तै खेम सेंचुरिको जस्तो छ ! मैले गाउदा पुरा गाउ चकित पर्यो ! अब मलाइ कसैले नआटे हुन्छ
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 1 700

  • @dhankumarilamgade6229
    @dhankumarilamgade622928 күн бұрын

    नाइटो छेडेर नाङ्गै नाच्ने अनि दोहोरिको नाममा छाडा बनाउने लाई ल्याउने यस्तो प्रतिभालाई चान्स पाउन पर्छ म पनि खेम सेन्चुरिको धेरै ठूलो फ्यान हो मपनी भाइलाइ सपोर्ट म बाट❤❤❤

  • @jhakkuoli3631
    @jhakkuoli3631Ай бұрын

    अहिले सम्म खेम सेन्चुरी जस्तै दुरुस्त गाउने भाइ पहिलो पटक भेटिए कति मीठो गाउदा रहेछ्न खेम चेन्चुरी दाइ सङ्ग भेट गराउनु पर्यो

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lwАй бұрын

    हो हो भाईको स्वर अत्तिनै मिठो छ। आदरणीय खेमसेनचुरि दादा संग मिल्दोजुल्दो छ भाईको आबाज । भाईलाई एउटा गित गाउने अबसर मिलाउनु पर्छ है गोविन्द सर 🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @sherbahadurnepali8561
    @sherbahadurnepali856118 күн бұрын

    स्वर येक्दम राम्रो छ ल। येस्तो प्रतिभालाई अबसर दिनु पर्छ।

  • @SuwashRana-ke1vu
    @SuwashRana-ke1vuАй бұрын

    केटी लाइ भएको भए खुब like गर्थेउ होला मुर्दार हरु भाइको स्वार राम्रो रहिछ सपोर्त गर फेरि दायाँ बायाँ होइन नि फेरि😉

  • @RsmiGautam

    @RsmiGautam

    Ай бұрын

    Honii

  • @SuwashRana-ke1vu

    @SuwashRana-ke1vu

    Ай бұрын

    @@RsmiGautamके गलत हो त साथी 😉

  • @RsmiGautam

    @RsmiGautam

    Ай бұрын

    @@SuwashRana-ke1vu haina huu

  • @SuwashRana-ke1vu

    @SuwashRana-ke1vu

    Ай бұрын

    @@RsmiGautam that's good 🤗

  • @user-ey9de8yr9s

    @user-ey9de8yr9s

    Ай бұрын

    यो कुरा त सहि हो दाइ

  • @Rasaili540
    @Rasaili540Ай бұрын

    खेम दाइको जस्तो छ भाइ को स्वर भबिस्य उज्ज्वल छ भाइको सफल्ताको सुभकामना

  • @Anuvlogs2055
    @Anuvlogs2055Ай бұрын

    कस्तो मिठो आवाज यो भाईले पनि स्थान पाउनुपर्छ देश को गतिलो गहना बन्नेछन्।

  • @SusmitaSharma.
    @SusmitaSharma.Ай бұрын

    खेम सेन्चुरीको real मा यति clear नै छैन आवाज, धेरै राम्रो छ best wishes ..🎉

  • @aswinbanzzade0

    @aswinbanzzade0

    Ай бұрын

    Thik vannu vayo nak bata gauxan geet 😂

  • @JatiramRasaili

    @JatiramRasaili

    15 күн бұрын

    Shi vaneu

  • @pariyarreshamresham9155
    @pariyarreshamresham9155Ай бұрын

    कति राम्रो हो के भाइको सोर सारै मन पर्यो प्रगति को काम्ना भाइलाई

  • @radhaneupane8227
    @radhaneupane8227Ай бұрын

    कस्तो मिठो स्वोर भाईको पढाई र गित संगीत लाई पनि आगाडी बडाउदै जानू भाईलाइ सफलता को शुभकामना

  • @manbista9687

    @manbista9687

    Ай бұрын

    ❤❤❤❤❤❤😂

  • @tarjanbk719

    @tarjanbk719

    Ай бұрын

    Hii

  • @lakshmee3511
    @lakshmee3511Ай бұрын

    खेम सेन्चुरी बनेर होईन तिमी आफु आफै बनेर सबैको मन जित्ने काम गर सफलताको कामना भाई🎉🎉🎉🎉

  • @user-pk7lz6yq6h

    @user-pk7lz6yq6h

    Сағат бұрын

    Sahi ho

  • @tejmakhi4372
    @tejmakhi4372Ай бұрын

    सारै मिठो सोयोर भाई सेम छ खेम दाजु को जस्तो भाई best of luck

  • @EntertainmantVlog
    @EntertainmantVlogАй бұрын

    भाईकाे साेर त मलाई राम्राे लाग्याे अझै पर्गति गर्नु पर्छ खराे मिडिया लाई धेरै धेरै धन्यवादँ हाम्राे तिर नि यस्ताे पर्तिभा हरु धेरै छन तर बाहिर निस्कने फिल्ड नभएर हाे bast of luck vai

  • @harisubedi6415
    @harisubedi6415Ай бұрын

    स्वर अति मिठाे छ, खेम सेन्चुरी दाईसगँ मिल्दाे रहेछ, उज्ज्वल साङ्गितिक भबिष्यकाे शुभकामना🌹🌹🌹🌹

  • @bhojrajpandit2625
    @bhojrajpandit2625Ай бұрын

    आहा कति मिठो स्वर भाइ को त प्रगति को कामना❤

  • @bishnubk1504
    @bishnubk1504Ай бұрын

    सारै राम्रो छ भाईको स्वर खेम सुनचेरि संग भेट गराउनि पर्छ हेन्शम भाई

  • @santabahadurgurung6284
    @santabahadurgurung6284Ай бұрын

    आहा भाइको स्वार सारै राम्रो लागो भाइको आहा स्वार लाई सलाम छ ❤ संगीत सिको भने भाइको भबिस्य उज्ज्वल छ।❤❤

  • @SumanTimalsina-hk7yh
    @SumanTimalsina-hk7yhАй бұрын

    खेम दाई संग पनि भेट गराउन पाय हुन्थ्यो

  • @SantuSuncheuri
    @SantuSuncheuriАй бұрын

    यो भाइको सङ्गीत क्षेत्र तथा गायन क्षेत्र मा निश्चित भबिस्य छ।सफलताको शुभकामना भाई❤❤

  • @user-kh6fq3bk6g
    @user-kh6fq3bk6gАй бұрын

    भाईकाे आवाजमा संगितकाे बहाप छ संगितकाे सिकाई नहुदा पनि यति राम्रो छ अझ संगित सिक्ने माहाेल मिलेको खण्डमा राम्रो गर्न सक्नु हुन्छ best of luck vai❤️❤️❤️❤️❤️❤️

  • @manumagar4399
    @manumagar4399Ай бұрын

    सच्चिकै यो भाईको स्वोर लोक गित सङ्गितलाई टेवा दिने चाहिने रछ।। सबैको साथ सहयोगको खाचो छ।। आउनुहोस् हातेमालो गरौ मन खोलेर ।। कतिपय यहि channel मा देखे ईक्षा भाको तर प्रतिभा नभाको ।।

  • @rajkshetri6617
    @rajkshetri6617Ай бұрын

    शोर जस्तै बोल्ने शैली पनि एकदमै राम्रो छ

  • @PkVlogJajarkot
    @PkVlogJajarkotАй бұрын

    वहाँ क्या दामि स्वर छ साच्चिकै खेम दाइ सङग मेल खान्छ है ।।।

  • @tikarammahar9764
    @tikarammahar9764Ай бұрын

    य्स्तो राम्रो गित गाउने मान्छेलाइ पछि पारेर झारेपाते लाई अगाडि बडाउछन ।😢सफल्ताको सुभकामना बाबू केटि भैदेको भय त अहिलेसम्म धेरै गित आइसक्थ्यो होला ।

  • @AkanchaKhatri
    @AkanchaKhatriАй бұрын

    धेरै मिठो स्वोर भाई को सफलता को शुभकामना 🎉❤🎉 good luck Bhai

  • @user-dw9jy7cm1u

    @user-dw9jy7cm1u

    Ай бұрын

    Dharai ramro sor saphalta kamana

  • @lalkumarigharti8695
    @lalkumarigharti8695Ай бұрын

    Areghakhanchi ko brother best wishes bright future Areghakhanchi dekhi❤❤❤

  • @user-fg1qe2qp2d

    @user-fg1qe2qp2d

    Ай бұрын

    maro pone ❤❤❤

  • @fwnnepal6751
    @fwnnepal6751Ай бұрын

    एकदमै राम्रो रैछ भाइ को स्वर उज्ज्वल भबिस्यको कामना ❤❤🎉🎉🙏

  • @mohanbhandari5454
    @mohanbhandari5454Ай бұрын

    राम्रो छ भाईको स्वर! सफलताको शुभकामना भाइ

  • @user-er6oe4uh4j
    @user-er6oe4uh4jАй бұрын

    आहा केटा मिठो सोर म रुकुम बाट हेर्दैन ई छु आगमि दिनको साङ्गीतिक मा शुभकामना भा ई ला ई❤❤❤❤🎉🎉🎉

  • @Reanu1234
    @Reanu1234Ай бұрын

    Wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow wow कुन शब्दले सम्बोधन गरु यो भाई काे कलालाई साच्चिकै खिम दाजु सँग मिल्दो रहिछ मलाइनी खिम दाजु काे सोर सारै मन पर्छ ।भाइलाई दिदी काे व्यक्ति गत तर्फ बाट मुरी मुरी धन्यवाद हिजो अस्तिका दिन हरू जे जसरी बिते पनि अब आउने दिनहरुमा सुख शान्ति मिलोस भाई फेरि पनि यो दुखी दिदीको तर्फ बाट मुरी मुरी सफलताको शुभ कामना🎈🎈🎈🎈🎈🎈🎈💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏❣️❣️❣️❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉💪💪💪💪💪💪💪💪💪

  • @Sristipunmagar
    @SristipunmagarАй бұрын

    आहा ! कति मिठो स्वर भाईको ।सफलताको शुभकामना भाई 👏

  • @user-kk4wh2yi6w
    @user-kk4wh2yi6wАй бұрын

    भाईलाई सफलाताको धेरै धेरै सुभकामना❤❤❤ स्वर अति मीठो लाग्यो

  • @Thankyou10007
    @Thankyou10007Ай бұрын

    तपाईं धेरै कुरा पहिला नगर्नु गीत गाएको हाईलाईट हाल्नु नत्र खल्लो हुन्छ हेर्न झ्याउ लाग्छ❤❤❤❤❤❤❤❤

  • @prakashmallamalla3785

    @prakashmallamalla3785

    Ай бұрын

    10000% right kuro

  • @dk-bindash

    @dk-bindash

    Ай бұрын

    एक दुईवटा गित बाटनै सरुवात गर्दा हेरम हेरम लाग्छ कोसिस गर्नुस❤❤❤

  • @Thankyou10007

    @Thankyou10007

    Ай бұрын

    ​@@dk-bindash Git herne bani xa Kura sunna jhyau lagxa tehi vayara swor ta ramro xa❤❤

  • @Hemanta501

    @Hemanta501

    Ай бұрын

    १००%✓सहि हजुर ❤

  • @user-ef4vw1lm7f

    @user-ef4vw1lm7f

    Ай бұрын

    ​@@dk-bindash😊😅😅😅😅😊qq

  • @SumanTimalsina-hk7yh
    @SumanTimalsina-hk7yhАй бұрын

    अबसर पा यो भने यो भाईले संगित मा राम्रो गरेर आफ्नो करियर बनाउन सफल हुन्छ शुभकामना भाई

  • @asmitathapa5301
    @asmitathapa5301Ай бұрын

    स्वर जस्तै बाेल्ने शैली पनि एकदमै राम्रो छ भाई❤❤

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlogАй бұрын

    धेरै राम्रो आवाज रहेछ 💜💖 good luck vai💜💖

  • @RakseThakuri
    @RakseThakuriАй бұрын

    स्वर धेरै राम्रो छ एसरिनै प्रगति गर्दै जानुस भाइ भोलिको दिनमा शुभ दिन शुभ रहनुस🎉🎉💓💓🏆️🏆️💝💝💐💐🇳🇵🇳🇵नेपाली गित संगित भनेर चिनो भाइ❤❤

  • @clamcrgamming8428
    @clamcrgamming8428Ай бұрын

    मिठो सोर छ बाबू को बधाई छ पक्कै गाएक बन्नु हुनेछ अग्रिम सुभकामना

  • @girisabin470
    @girisabin470Ай бұрын

    दामी छ भाइ को आवाज ❤❤❤❤ good luck बाबू प्रयास गर्नु अझै निखार्ता हुँदै जाहोस

  • @user-fs5wj6qm5r
    @user-fs5wj6qm5rАй бұрын

    अति मिठाे स्वर भाइकाे सफलताको शुभकामना❤🎉 ।।

  • @MahendraRana221
    @MahendraRana221Ай бұрын

    स्वर एकदम राम्रो छ । यस्तै कला प्रर्तिभा भाको स्वरलाइ स्थान दिनु पर्छ । सफलता को सुभकामना

  • @HumaBishwokarma
    @HumaBishwokarmaАй бұрын

    आहा कति मीठाे साेरभाई अझै पगति गरूनुस् दाङ घाेराई साेमीर गाेतामे जय गाेरख नाथ 🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵2️⃣0️⃣8️⃣1️⃣🌷🌷🌷🌷🌷🌹🌹🌹🌹शुभ आशींबाद छ

  • @Binod326

    @Binod326

    Ай бұрын

    हामी पनि दाङ घोराही 5 बाट हेर्दै छु भाइको स्वर मीठो छ !

  • @RojinaMagar-iw7yk
    @RojinaMagar-iw7ykАй бұрын

    आहा सारै मीठो सफलताको कामना भाइ

  • @rameshpokharel422
    @rameshpokharel422Ай бұрын

    सारै नै राम्रो छ❤❤ भाईको एउटा एल्बम को गीत छिट्टै सुन्न पाउँ

  • @DiviChettri
    @DiviChettriАй бұрын

    भाइ धेरै राम्रो छ ल

  • @user-wz6ml9rn7u
    @user-wz6ml9rn7uАй бұрын

    साचिकै खेम दाइ को स्वर सङ्ग मेल खादो रैछ वाव राम्रो छ । धेरै धेरै शुभकामना छ भाइ लाई

  • @melinagautam197
    @melinagautam197Ай бұрын

    भाईको स्वर बोल्ने सैली सब राम्रो छ मान्छे पनि उत्तिकै राम्रो 👌❤शुभकामना बाबु

  • @dineshnepali3863
    @dineshnepali3863Ай бұрын

    सबैलाइ मात खुवाउने स्वर रहेछ।उज्ज्वल साङ्गितिक भविस्यको कामना।

  • @aabhashrasaili3471
    @aabhashrasaili3471Ай бұрын

    आहा कति राम्रो स्वर रहेछ बाबु को

  • @kamalkc4047
    @kamalkc4047Ай бұрын

    मौका दिनु गोबिन्द सर धर्म लाग्छ

  • @laxmibc6946
    @laxmibc6946Ай бұрын

    आवाज धेरै राम्रो छ सफलता को कामना 🎧☺️❤️

  • @muskanchattry
    @muskanchattryАй бұрын

    गोविन्द सर एउटा गीतको अफर चाहिँ जसरी भए पनि दिनै पर्छ भाइलाई । खेम सेञ्चुरी सँग पनि भेट गराउनु ।

  • @subashsunar2814

    @subashsunar2814

    Ай бұрын

    Ho ho

  • @On7Pro-xv8hx

    @On7Pro-xv8hx

    Ай бұрын

    Khemle k garxarw paisako lagi matrw garxa koi partiva lai aagadi layeko dekheko xa rw

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470Ай бұрын

    स्वर राम्रो छ ।

  • @vishalchaudhary7240
    @vishalchaudhary7240Ай бұрын

    यो भाइ को गीत आको हेर्न मन छ भ्वाइस एक दम राम्रो छ

  • @lokendradadel9647
    @lokendradadel9647Ай бұрын

    धेरै राम्रो सोर भाइ को प्रगति को कामना भाइ लाइ

  • @rajeshsarma5300
    @rajeshsarma5300Ай бұрын

    धेरै राम्रो गित छ बाबु एसैगरि अगाडि रिरन्त दिनु है शुभ कामना बाबु ❤❤❤❤❤❤

  • @dilbahadurrai7051
    @dilbahadurrai7051Ай бұрын

    राम्रो छ सफलताको शुभकामना

  • @user-bf8pz4qo7o
    @user-bf8pz4qo7oАй бұрын

    आहा भाइ को स्वर अति मिठो सफलताको सुभकामना भाइ लाई

  • @MayaHh-yy8kz
    @MayaHh-yy8kzКүн бұрын

    आहा कति मिठो आवज भाइ को🎉🎉🎉

  • @Narendra.B.C
    @Narendra.B.CАй бұрын

    सोर धेरै राम्रो छ सफल्ताको सुभ काम्ना भाइ जय सुपा देउराली अर्घाखन्ची ..

  • @fursangmusherpa784
    @fursangmusherpa784Ай бұрын

    wow wow super voice congratulations 🎉🎉🎉🤗🤗🤗👌👌👌👌👌

  • @RITASunar-jo9hg
    @RITASunar-jo9hg11 күн бұрын

    राम्रो छ भाइ काे स्वार पढाइ र गित संगीत संगै अगाडि बढ्नु बाबू तिमिलाई सफलता काे शुभकामना ❤❤❤❤❤

  • @user-hv6bx8ej9d
    @user-hv6bx8ej9dАй бұрын

    धेर‌ धेरै शुभ कामना छ बाबू लाई स्वर धेरै राम्रो छ

  • @durgakhadka9610
    @durgakhadka9610Ай бұрын

    Sharai ramro khem dada ko jastai voice pani gaune saili pani saport himm all

  • @YamrajBK-hd4wi
    @YamrajBK-hd4wiАй бұрын

    Wow nice voice ajai pargati gardaiii janu vai safaltako suvakamana💖

  • @user-il3gz8xb8v
    @user-il3gz8xb8vАй бұрын

    राम्रो छ स्वर प्रगति गर्दै जानु शुभ कामना भाई

  • @happymoment5221
    @happymoment5221Ай бұрын

    भाइ कडा बहुआयामिक स्वरका धनी रैछन

  • @bhandaridipak
    @bhandaridipakАй бұрын

    भाइ को बोल्ने शैली नि राम्रो छ स्वोर पनि राम्रो छ गोबिन्द सर सहयोग गर्नु होला ❤❤❤❤

  • @Bibek.thapamagar
    @Bibek.thapamagarАй бұрын

    खेम सेन्चुरिको भन्दा अझै राम्रो युनिक छ यो भाइको स्वोर सफलताको शुभकामना छ

  • @GAURAVOFFICE525
    @GAURAVOFFICE525Ай бұрын

    खेम सिन्चुरि दाइ को जस्तो त तेस्तै हो प्रत्रकार दाई को जस्तै आवाज लाग्यो मलाई 😆😆 गुड लक दाई 😘😘

  • @user-ky4gl1mj3z
    @user-ky4gl1mj3zАй бұрын

    Wowow😮😮😮😮😮😮 धेरै राम्रो भ्वाइस दादाको ❤❤❤❤

  • @govindakharel1016
    @govindakharel1016Ай бұрын

    Congratulations vai Best of luck🤙🏻

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098Ай бұрын

    उत्कृष्ट रैछ भाइ प्रगति गर्दै जानू।

  • @sumitrakarki8781
    @sumitrakarki878129 күн бұрын

    राम्रो धेरै राम्रो भाई आसिरबाद👍👍

  • @WowGame-lu1lg
    @WowGame-lu1lgАй бұрын

    आहा मेरो भाइ कति राम्रो स्वर उति नै राम्रो सस्कार अनि बोल्ने शैली हाम्रो आदरणिय दाजु भोजराज थापा दाइ तपाईं त येस्तै कलाकार हरु दुखी गरिब लाई साथ दिनु हुन्छ येक्चोटी भगवान बनेर गैदिनु पर्यो दाजु plz

  • @tunrishing227
    @tunrishing227Ай бұрын

    भखर १० मा पढ्दै रहेछ भाई समय आझै थुप्रै छ आफु मा भाको काला र गाला कहिले पनि मोर्दैना उमेर पनि सानै छ २/४ बर्षा पढ्ई तिरा ध्यान गतेरा पढाई पुरा गारेरा आयो भनी र केही संगीत सिकेरा आयो भनी यो स्वर ले देश खान्छ। राम्रो छ।

  • @user-cr6lh9ut1x
    @user-cr6lh9ut1xАй бұрын

    अति राम्रो छ भाइको आवाज 👌खेम सेञ्चुरीको जस्तै जस्तै रहेछ। सफलताको धेरै शुभकामना भाइलाई 💓💓

  • @user-sd1bh9jw2q
    @user-sd1bh9jw2qАй бұрын

    आहा राम्रो छ स्वर अघि बढ्नु सफलताको शुभकामना

  • @GaneshSen-um8yc
    @GaneshSen-um8ycАй бұрын

    Aaha Kati Mitho Voice Rahexa Bhaiko Yo Bhailai Pani Sath saport Abasar Dinu pareo Patrakai Dai

  • @bcdeepak8507
    @bcdeepak8507Ай бұрын

    Dami xa vai ko Best of luck

  • @user-pq3ge9il2d
    @user-pq3ge9il2d22 күн бұрын

    आहा कति मिठाे शाेर शफल्ताकाे शुभकामना भाई🌹🌹🌹🌹

  • @user-hr5sp9hi8s
    @user-hr5sp9hi8s26 күн бұрын

    वाओ कति मिठाे आवाज रछ भाईका❤

  • @ashishbisokarma7002
    @ashishbisokarma7002Ай бұрын

    कति राम्रो सोर,, भाइ को,,,, भाइ को,,, सपना पुराहोस् 🎉🎉🎉🎉🎉🎉

  • @user-yk7cl5sr7s
    @user-yk7cl5sr7sАй бұрын

    Ramro xa vai ko voice

  • @surajbc1430
    @surajbc14308 күн бұрын

    भाईको भविष्य उज्ज्वल देखिन्छ शुभकामना छ भाइ

  • @kumar_skb
    @kumar_skbАй бұрын

    जुनसुकै गित गाएपनी लोक गित चै राम्रो सुनियो आवाज राम्रो छ भाइको आवाज स्थान पाउने र निरन्तर दिने हो भने उज्ज्वल देखिन्छ भबिस्यबाणी।थोरै जोडे यो मीठो आवाज लाई गोबिन्द जि एउटा गित चै दिनु पर्ने होके सर किनकि बाल कलाकार ले नि सानै बाट गाएको छ्न

  • @RabinDutrajofficial
    @RabinDutrajofficialАй бұрын

    आवाज मिठो छ भाइको अबसर दिनु पर्यो गोबिन्द जि

  • @birendrastudio81
    @birendrastudio81Ай бұрын

    खुसी लाग्यो भाइको स्वर मीठो रहिछ

  • @SangitaThapa-zf8yc
    @SangitaThapa-zf8ycАй бұрын

    आहा कति मिठाे साेर भाइ बदाइ छ।

  • @DambarBahadurRoka
    @DambarBahadurRokaАй бұрын

    धेरै राम्रो स्वर छ बाबु कोसिस गरिरहनु अवश्य पनि सफल भइन्छ।

  • @bhimrajghartimagar1176
    @bhimrajghartimagar1176Ай бұрын

    जस्को हामी गीत धेरै सुन्छौ गुनगुनाउछौ नि अलि अलि आवाज त मिल्छ नै कहि कतै यो भाईको मिलेको होकि जस्तो मात्र लाग्छ ।तर ठ्याक्कै मिलेको छ भन्न त मिल्दैन है । खैर जे होस गाउने शैली गीतको भाका भने पुर्ण रूपमा न्याय दिएरै गाको छन । सफलताको शुभकामना भाईलाई👍️❤️

  • @NabalMagar-cc5bb
    @NabalMagar-cc5bbКүн бұрын

    Aaha kasto mitho vocal 🎉badhai tatha saixik safaltako suvakamana vai

  • @user-ho5si2xi7w
    @user-ho5si2xi7wАй бұрын

    एकदमै मीठो स्वर अनि बोल्ने शैली नि।❤️❤️

  • @YamkalaMagar-pf7zd
    @YamkalaMagar-pf7zdАй бұрын

    Wow🎉🎉😊Kati mitho swor rahixa 🎉😊❤

  • @BhawanaMagar-dt1fo
    @BhawanaMagar-dt1foАй бұрын

    Hamro Arghakhanchi sitapur ko saan vaiiii keep it up 💪🏾😘

  • @thapamagarchhabi7134
    @thapamagarchhabi71344 күн бұрын

    Daami Vai best of luck ❤❤

  • @dipshikarai4441
    @dipshikarai4441Ай бұрын

    भाई को गाईन छेत्र राम्रो छ बधाई छ भाइ ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @user-pu2gb9dp5w
    @user-pu2gb9dp5wАй бұрын

    beautiful voice ❤😊

  • @kritanadhikari1999
    @kritanadhikari1999Ай бұрын

    भाइ को बोल्ने शैली राम्रो र आवाज पनि एकदमै राम्रो छ सबैले मौका पाए आसा गर्छु यो भाइ को प्रतिभा ले पनि एक दिन मौका पाउने छन पढाइ लाई निरन्तर दिनु भाइ सानो उमेर छ आफू सङ भएको कला र गाला कतै जादैन आसा गर्छु तिम्रो भाग्य ले पनि सगर माथा को सिखर चुम्ने छ

  • @Aashisjun023
    @Aashisjun023Ай бұрын

    खेम दाइ सङ्ग भेटाउन पराे ल ।। मिठाे आवाज छ भाइ काे।।

Келесі