मानुषीलाई सांसद र बाबुरामलाई राष्ट्रपति बनाउने 'डिल' भएको हो ? | Tamasoma Jyotirgamaya | AP1HD

Ойын-сауық

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Baburam Bhattarai
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►kzread.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZread: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #baburambhattarai #politics
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Пікірлер: 547

  • @DipenPaudel
    @DipenPaudel Жыл бұрын

    40:00 देखी 41:10 सम्म। यो हो नि त सभ्य भएर कडा प्रश्न गर्ने तरिका। टीका जी को क्षमता लाई सलाम।

  • @purnarana539

    @purnarana539

    Жыл бұрын

    Thukka dalaal varsta talaai Nepali jantale shrapnel xa hattyaraa.

  • @feelmusic00
    @feelmusic00 Жыл бұрын

    पहिलो प्रश्न नै गजब छ। नेपालको उत्कृष्ट पत्रकार टिकाराम सर।

  • @killme3294
    @killme3294 Жыл бұрын

    40:02 most epic part

  • @bhandarianil4717

    @bhandarianil4717

    Жыл бұрын

    Tq for saving our time

  • @HeadMasterrr
    @HeadMasterrr Жыл бұрын

    म त मात्र टीका राम यात्री सरको प्रश्न सुन्न आएको हजुर 🙏!! पत्रकारिता होस त एस्तो होस !!🙏🌱♥️❤️🇳🇵🇧🇹

  • @HeadMasterrr

    @HeadMasterrr

    Жыл бұрын

    Love you All ❤️❤️♥️🙏🇳🇵🇧🇹

  • @krishnanandisubash1023

    @krishnanandisubash1023

    Жыл бұрын

    1st question nai kya gajjab hai ,,,?

  • @regmimukti446

    @regmimukti446

    Жыл бұрын

    त मुरदार र परचनडे मुरदारलाई छिटई काल आयर लय नरकमा बाँस हुनि थियो हेरलास मुसिर ७ गते माहा बादि खरानी हुनिछ बुजिस सार्की

  • @michalmorbious5891

    @michalmorbious5891

    Жыл бұрын

    मार्केट ऋषि धमला जस्ताको छ्न । नेपालीले खोज्ने तेस्ता तेस्ता नै हो । भेलु बाजे,भालु केटि ,ऋषि धमालाले के गर्छ्न तेस्मा ध्यान र चासो दिन्छन्

  • @prajolshrestha3408

    @prajolshrestha3408

    Жыл бұрын

    बुधिगंडकिमा पर्चंदले भर्स्त्रचार गरेको भनेर भन्ने, अहिले पर्चंदलाई बुइ बोक्नु पर्ने बाध्यता के छ, कि नमिलेको हिस्सा मिल्यो .

  • @rameshkanchha8361
    @rameshkanchha8361 Жыл бұрын

    बाहुन बिग्र्यो भने कस्तो हुन्छ भनेर गतिलो उदाहरण हुन बाबुराम भट्टराई !!

  • @dineshthapa475
    @dineshthapa475 Жыл бұрын

    कार्यक्रम विशेष हुन् लाई वक्ता राम्रो भन्दा पनि प्रश्न राम्रो हुनुपर्छ भन्ने उदाहरण टीकाराम दाई 🙏 बाबुराम वस्तुगत स्थिति अनुमान गर्न सक्ने वौद्धिक व्यक्ति हुन्

  • @himalayanviagra6255

    @himalayanviagra6255

    Жыл бұрын

    को हो डा बाबुहराम भट्टराई ? ------------------------------ १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी। २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि। ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही। ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल। ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन। ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट। ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व। ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र। ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता! १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो। ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन। १२. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @sushinpoudel6055
    @sushinpoudel6055 Жыл бұрын

    अन्तरवार्ताको लागि नयाँ र युवालाई ठाउँ दिएको भए राम्रो हुन्थ्यो यो समयमा!!!

  • @bhuwang1030
    @bhuwang1030 Жыл бұрын

    टिकाराम सर जत्तिको पत्रकार सायदै होलान !

  • @danbahadurthapa701
    @danbahadurthapa701 Жыл бұрын

    प्रश्न सोधने शैली धेरै राम्रो छ टीका सर को

  • @rameshlamichhane1341
    @rameshlamichhane1341 Жыл бұрын

    नेपाल देशकाे सबैभन्दा ठुलाे शत्रुलाई टिभीमा बाेलाएर चटक देखाउनेहरु पनि याे देशका शत्रु नै हुन,।

  • @deepakbhusal8024
    @deepakbhusal8024 Жыл бұрын

    बिदेशी वाद बिचार र ऋणको भारी नेपाल देश र नेपाली जनता लाई बोकायेर देश र समाज लाइ अस्तब्यस्त बनाउने मध्ये का प्रमुख नाइके यिनै हुन।

  • @jeevangurung9051
    @jeevangurung9051 Жыл бұрын

    बेस्यानीतीको ज्वालान्त उदाहरण हुन हाम्रा कन- डाक्टर बाबुराम अबत नेपाली बाबुले शन्तानलाई पाठशाला पनि पठाउदैनन

  • @binodbidari
    @binodbidari Жыл бұрын

    गृहयुद्ध मच्चाएर २० औं वर्ष देशलाई पछाडी धकेल्ने, जातीय, क्षेत्रीय र सांस्कृतिक विखण्डन निम्त्याउने, राज्यका संस्थाहरु धुलिसात पार्ने, आर्थिक-सामाजिक विचलन रसातलमा पुर्याउने र पचासौं लाख युवालाई देशनिकाला गर्ने बाबुराम

  • @tenzinlama2442

    @tenzinlama2442

    Жыл бұрын

    Ta khate lai thaha rahexa sabai batuwa

  • @hr_singh2989

    @hr_singh2989

    Жыл бұрын

    हिहि कठै बिचरा सुगा रटाई स्वतन्त्र बिचारको खडेरी 😃🤣🤣

  • @yameshneupane1120

    @yameshneupane1120

    Жыл бұрын

    right

  • @balramjoshi3261
    @balramjoshi3261 Жыл бұрын

    I really appreciate the reality & realistic question of mr tikaram sir

  • @d.mandavya5696
    @d.mandavya5696 Жыл бұрын

    तिमिलाई फटाहा गुण छ , काईते , झगडा गराउने , लडाउने गुण छ ,

  • @shantikokhojima6040
    @shantikokhojima6040 Жыл бұрын

    साल फेरियो, शासन फेरियो, संविधान फेरियो, संसार फेरियो, अब नेता किन नफेर्ने ,?😲🤔

  • @anmoldhewaju8371

    @anmoldhewaju8371

    Жыл бұрын

    “Byawastha badliyau, awastha ferchau”re ani yo awastha inaru le nai banako ho. Ajha ghosana patra sambidhan nai fernu parcha cha. Inaru lai ghisarna parcha tudikhel tira aba.

  • @prajolshrestha3408

    @prajolshrestha3408

    Жыл бұрын

    बुधिगंडकिमा पर्चंदले भर्स्त्रचार गरेको भनेर भन्ने, अहिले पर्चंदलाई बुइ बोक्नु पर्ने बाध्यता के छ, कि नमिलेको हिस्सा मिल्यो

  • @hemansen8125

    @hemansen8125

    Жыл бұрын

    थुप्रै सन्तान जन्माइसकेपछी आमा बुढी भै भनेर जवान आमा ल्याउने त जुन आमाले आफ्नो सन्तानलाई जन्म दिएको छ उसैले आफ्नो सन्तानलाई कमाएर खुवाउन नसके पनि हेरचाह त गर्न सक्ला नि नयाँ पुरानोको कुरा हैन देशप्रतिको लगाब हो युक्रेनले अदुर्दर्शी नया युवा ल्याउदाको परिणाम देख्नु भएको छ नि

  • @I_Am_Ghumante
    @I_Am_Ghumante Жыл бұрын

    यदि यो देशमा बाबुराम र प्रचण्ड नजन्मेका भए नेपाल आज भन्दा 50 बर्ष अगाडी बढीसक्थ्यो।यो दुई भनेको पिसाचहरु हुन।

  • @bhadragharti7434
    @bhadragharti7434 Жыл бұрын

    बाउरामको अनुहार त हेर्न मन थिएन तर टिकाराम यात्री सरको प्रश्न हेर्न आएको हुँ ।

  • @madanshrestha1441
    @madanshrestha1441 Жыл бұрын

    यो गूहूको अन्तर वार्ता सुन्न पनी लोदर हुन्छ।

  • @meenrajroshyara8812
    @meenrajroshyara8812 Жыл бұрын

    मलाई मन पर्ने पत्रकार टिका राम जि

  • @deshpardeshkochautari8910
    @deshpardeshkochautari8910 Жыл бұрын

    गजबको अंतर्वार्ता 👍️✋💓

  • @sudeepthapa8824
    @sudeepthapa8824 Жыл бұрын

    राम्रो अन्तर्वार्ता

  • @shreebindakhanal5791
    @shreebindakhanal5791 Жыл бұрын

    स्पष्ट विचार सुन्न पाइयो तमसोमा ज्योतिर्गमय टीम लाई साधुबाद।

  • @autbam4356
    @autbam4356 Жыл бұрын

    अन्तर्वार्ता भन्दा यस्तै छलफल होस अन्य भागहरुमा पनि।

  • @sukumanthing9639
    @sukumanthing9639 Жыл бұрын

    कुरा कनि मन पर्यो

  • @grpnepal
    @grpnepal Жыл бұрын

    बिचार रे !! बिचारको राजनीति गर्नेले कसाईले झै घाँटी सेर्दैन

  • @beingab4621
    @beingab4621 Жыл бұрын

    Tika Ram Yatri jee: Let's get Balen for the interview

  • @rajutimilsina4699
    @rajutimilsina4699 Жыл бұрын

    समाज रुपान्तरणको दिशामा बाबुराम भट्टराईको महत्वपूर्ण योददान रहेको छ।अन्तरबार्ताका लागि धन्यवाद पत्रकार ज्यू!!

  • @spiritualaroma7988

    @spiritualaroma7988

    Жыл бұрын

    Samaj bhaduwa ho yo

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Жыл бұрын

    Thanks Dr baburam battarai is great leader of Nepal and future president of Nepal keep go ahead I'm with you

  • @pravhatdip28
    @pravhatdip28 Жыл бұрын

    जबसम्म मासुभात रक्सी डिजल पेट्रोल पैसामा नेपाली विक्न छोड्दैनन्, अनी जबसम्म नेता मन्त्री कर्मचारी डलरमा विक्न छोड्दैनन् तबसम्म यी जुकाहरुले नेपाल आमाको रगत चुस्न पनि छोड्दैनन् र मर्न पनि मर्दैनन्।पदनी छोड्दैनन्।। र सक्षम योग्य युवा युवतीहरुले ठाउँ पनी पाउँदैनन्।। 🇳🇵🙏जय स्वाभिमान जय मातृभूमि नेपाल आमा।🙏🇳🇵

  • @atoznecessary6850
    @atoznecessary6850 Жыл бұрын

    Baburam is one of the best for our country

  • @suryapandey3288
    @suryapandey3288 Жыл бұрын

    अति उत्कृष्ट

  • @bhagimangurung7877
    @bhagimangurung78774 ай бұрын

    अतिबादी हरुले नानाभाती आक्षेप लगाउँछन्,,,त्यो प्रस्ट छ,,, परिवर्तन का लागि डा बाबुराम भटराई अनिवार्य छ,,, वाहाको छोरीले उठेको ठाउँबाट हार्नु अति दुखद छ😢 जनता भेडा भइदिए राम्राे मान्छेलाई चिन्दैन हाम्रा नेपाली जनता,अबो यस्तो गल्ती भुलेर पनि नगर्न आग्रह गर्दछु जै होस सबैको 🙏🙏

  • @narbdr450
    @narbdr450 Жыл бұрын

    My favourite

  • @madhavsharma1069
    @madhavsharma1069 Жыл бұрын

    Many teenagers girls were debarred from education during Maoist insurgency while Manushi daughter of Baburam was sent to foreign country for higher education.This sin of Baburam can never be washed.

  • @reshamrajghimire5807
    @reshamrajghimire5807 Жыл бұрын

    समय सान्दर्भिक सम्बाद भयो । बिश्लेषक एवम् बौद्धिक ब्यक्ती सङ्गको यो कुराकानी सारै राम्रो लाग्यो ।❣️🙏

  • @Jassu562
    @Jassu562 Жыл бұрын

    समकालीन राजनितीकर्मिमध्ये बाबुराम भट्टराई एक यथार्थलाई गल्तिनै भएपनी सहर्ष स्विकार्न सक्ने नेता हुन् । यो किसिमको चेस्टाको नेपाली राजनीतिमा निकै खडेरी लागेको छ ।

  • @MonikaSingh-he5gw
    @MonikaSingh-he5gw Жыл бұрын

    Nobody is perfect, Nature को नियम हो। तर अफसोस, नेपालले बाबुरामको विद्वता, दूरदर्षिता,कर्मठता, इमानदारितालाई उपयोग गर्न सकेनन्।

  • @chaalllaaann8294

    @chaalllaaann8294

    Жыл бұрын

    He himself is confused and scarecrow of raw.😊

  • @juniordev4190

    @juniordev4190

    Жыл бұрын

    haha 😀😀 ajhai kati dilemma ma ho

  • @Purbiyasaurav
    @Purbiyasaurav Жыл бұрын

    अर्को शृङ्खलामा रवि लामिछानेलेलाई ल्याउनुिर्यो टिकाराम सर🌻

  • @Just-xt5cy
    @Just-xt5cy Жыл бұрын

    Great brb

  • @bhadragharti7434
    @bhadragharti7434 Жыл бұрын

    अब यो कार्यक्रममा रबि लामिछाने हेर्न मन छ ।

  • @Anuvab_77
    @Anuvab_77 Жыл бұрын

    Immortality blackmail waa tika sir🙏🙏🤣

  • @bednathgaire3950
    @bednathgaire3950 Жыл бұрын

    Sahi great baburam sir salute❤

  • @bishnupandey
    @bishnupandey Жыл бұрын

    यो पास्टर को छोरिले हारुस भगवान । यो गोरुको सात पुस्ता सम्म पिरोल्न पर्छ स्राप दिनु पर्छ ।

  • @BipinTamrakar
    @BipinTamrakar Жыл бұрын

    title ma bhaako main prasna is at @10:00 timestamp. What a great question, Tika sir and team.

  • @datardotel8687
    @datardotel8687 Жыл бұрын

    Napunsakkk dr😊

  • @padamtamrakar7096
    @padamtamrakar7096 Жыл бұрын

    Bahut ramro lagyo kura

  • @savehimalayancargo1437
    @savehimalayancargo1437 Жыл бұрын

    अत्यन्त बुद्दिजिवी र साक्षरता मात्रमा के फरक छ ?? बुझ्न भर्खर भएको के पि वली र डा बाबुराम भट्टराई को टिकारामजी ले लिनु भएको अन्तर्वाता बाट प्रस्ट हुन्छ ।

  • @amritchhetri4770
    @amritchhetri4770 Жыл бұрын

    गजब

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Жыл бұрын

    सर यो मङ्सिर ४ अगाडि रबि लामिछाने लाइ बोलाउनु ल कि ठुला नेता लाइ मात्र बोलाउने होर सर 🎉

  • @007einstien
    @007einstien Жыл бұрын

    No, Not Again: अनुभवी भनिएको नेताहरुको अनुभब बिकासमा फेल भएको अनुभव हो... शाम, दाम, दन्ड, भेद लगाएर सत्ता जित्ने अनुभव हो, संसदमा निदाउने, कपी पेस्ट पोलिसी, गुठको लागी पास गर्ने अनुभव हो । तीनलाई हामी माननिय भन्न पर्छ तर नयाँ मान्छेलाई, सक्लान र ? भन्छौं! नयाँहरुको काम गर्ने सक्ने इछ्याशक्ति, जोश, र सम्सद भवनमा आफ्नो दल वा गुठको लागी हैन हाम्रो लागी आवाज उठाउने कुरा प्रती, म चांही बिश्वस्त भए। तेत्ती पनि तपाई कन्फिडेन्ट हुनुहुन्न भने, पुरानो राजनैतिक सम्ंरचनामा आगो लाईदनै भएपनी यस्ता मान्छेलाई जिताउनै पर्छ । यो चुनाबले अबको धेरै पुस्ताको भबिश्य आर कि पार हुनेवाला छ । उहांहरु हार्नु भनेको यो बल्ल बल्ल जन्मिन आंटेको लहर, यो बल्ल बल्ल उम्रीन आंटेको चेतना हार्नु हो । हारिसके पछी यो फेरी मौलाउंछ मौलाउंदैन थाह छैन । ठुलो राजनैतिक, र अवस्था परिवर्तनलाई ठुलो, जोशिलो लहर चाहिन्छ । लहर उठाउंन एकमुस्टे साथ चाहिन्छ । भित्रै हामी शंका मात्र गरेर बसिरह्यौ, जोशिएर साथ दिएनौ भने यो देश एक दुइ तीन हाम्रो हात लाग्नेवाला छैन । माकुने देखी ओलि, देउवा, प्रचन्डले हात समातेर ल्याएको तेस्तै छलकप्टि, गफाडिले यो देशमा मुठ्ठी कस्दै गर्दा, केइ कुरामा रहेको शंका एक्छिन छेउ लाएर नयाँहरुलाई हौसिदै जितावौं!💥

  • @user-zf7nb6yv8e

    @user-zf7nb6yv8e

    Жыл бұрын

    माचिक्ने, लाँडो जस्तो तर्क नगर रण्डीको छाउरो ! 😡😡😡😡😡

  • @madhumedia7675
    @madhumedia7675 Жыл бұрын

    I love baburam

  • @prajolshrestha3408
    @prajolshrestha3408 Жыл бұрын

    मुजी सबै मुर्ख छन् जनताहरु त्यसैले येस्ताले मजा लुटि रहन्छन

  • @sanjayrai7706
    @sanjayrai7706 Жыл бұрын

    question level👌👌

  • @Chandrakarki784
    @Chandrakarki784 Жыл бұрын

  • @manoharkafle8146
    @manoharkafle8146 Жыл бұрын

    धन्यवाद यात्रीजि बाबुराम लाई नङ्याइ दिनुभयेकोमा । नङ्याउनु मात्र भयेन सिस्नुपानीले कुटेर उदाङ्गो पार्नु भयो । अपराधी मानसिकता को ब्यक्ती लाई के को लाज , जे पनि बोलेर नाङो ढाक्न खोज्ने तर अर्को तिर उदाङ्गो हुँदै सिद्धियेको अन्तरबार्ता राम्रो छ । यस्तालाइ भरसक भबिस्य मा बहिस्कार गर्दै उत्तम होला

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Жыл бұрын

    यसलाई यहीँ चुनाबमा सिध्याउनुपर्छ आम जनतालाई भ्रममा राखेर नचाहिने काम गर्दैछ्☝️☝️☝️

  • @user-es2kl4iz1l

    @user-es2kl4iz1l

    Жыл бұрын

    जो चुनाव मा उठे कै छैन broo

  • @mohansingjalimission_10

    @mohansingjalimission_10

    Жыл бұрын

    @@user-es2kl4iz1l चुनाबमा उठ्नुपर्छ भन्ने छैन । एजेन्टहरु संसदमा थुप्रै भाइरस उत्पादन गरेको छ ।

  • @anailbaraili2539
    @anailbaraili2539 Жыл бұрын

    बाउ राम तिमी कतिमा बिक्यौ प्रचण्ड सङ तिम्रो लाजनीति जनताहरुले बुझे सके !!

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 Жыл бұрын

    महान विद्वान ! तर राजनीति र बोलीमा असफल विद्वान ! आरोप नलाएको भए यति सार्‍है अपमानित हुनुपर्ने थिएन । मनमुटुमा विस्वासले पूजा गरेको नेता हजुर हो तर अहिले एउटा भोट दिनपनी सोच्नुपर्ने अवस्थाको सिर्जना भयो हजुर! माफ पाउँ!!

  • @tilprasadguragain5165

    @tilprasadguragain5165

    Жыл бұрын

    एक नेताले अर्को नेतालाई भनेका भनेका शब्दहरु जनताले सुनेर सिकेका हुन ।सम्मान जनक शब्दले पनि बिरोध गर्नसकिदैन र?

  • @changesmart5196
    @changesmart5196 Жыл бұрын

    छोरीलाई प्रचंडे सँग साटेको छ। यस्तो मान्छे देशको लागि घातक छ।।

  • @niranjanrana7322
    @niranjanrana7322 Жыл бұрын

    Tika ram jee le gareko prasna ek dam satik xa

  • @HenrySelton
    @HenrySelton Жыл бұрын

    Patrakar jiu... yesta hyattara lai hoina... Naya yuva haroo lai bolainu hoshna..

  • @santogreet
    @santogreet Жыл бұрын

    राम्रो टीकाराम सर ।।। बौद्धिक व्यक्तित्व सँग को अन्तरवार्ता लिनु भयो

  • @rohitdeuja
    @rohitdeuja Жыл бұрын

    Yatri ji questions you asked are really realistic , which he could not answer .

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Жыл бұрын

    टीकाराम भाइ लाई शुभकामनासहित धन्यवाद। बाबुराम भट्टराई अवसर बादी हुन जस्तो लाग्छ है।जताततै लाग्ने सिद्धान्त बेचनेनेता हुनजसतोलागछ।

  • @boxeronedaybaba5822
    @boxeronedaybaba5822 Жыл бұрын

    निक्कै उत्कृष्ट प्रस्नहरुको प्रहार सहज र सभ्य भासामा आहा

  • @mahendraamita3326
    @mahendraamita3326 Жыл бұрын

    येस्तो बौद्धिक क्षमता भाको भको मान्छे यती चाँडै राजनीति बाट बिदा लिन हुन्न फेरि एकचोटि देश काे कार्यकारी पद समालेको हेर्नु पाउ

  • @ashok.jaishi
    @ashok.jaishi Жыл бұрын

    उत्कृष्ट सम्वाद।

  • @ramis7552
    @ramis7552 Жыл бұрын

    नौ अर्ब भ्रष्टाचार कति पाईयो, यी चोरले भनेको संविधानको रक्षा भनेका छन त्यो भनेको पदको रक्षा मात्र हो । देस बिगारेउ चोरहरुले

  • @btsharma213
    @btsharma213 Жыл бұрын

    बैचारिक अन्तर्वार्ता।

  • @rupeshthapa3196
    @rupeshthapa3196 Жыл бұрын

    कति राम्रो बिचार डा.बाबुराम भट्टराई जि

  • @dipajjunggc4689
    @dipajjunggc4689 Жыл бұрын

    Yo bharuram jyanmara chori budi bokera hinne kujat ho! Desh ma paisa chaina 18% byaj tirna parxa, tax le desh chalauna garo bhako cha sanghiyeta kasari chalcha jyanmara?

  • @narayanpokhrel3439
    @narayanpokhrel3439 Жыл бұрын

    उत्कृष्ट व्यक्ति को उत्कृष्ट बिचार @ dr.Bhattarai.

  • @binodadhikari548
    @binodadhikari548 Жыл бұрын

    बिचरा यी फुइ डाक्टरका निर्लज्ज जवाफहरु

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 Жыл бұрын

    दु:ख लाग्छ, हाम्रा बिदेशि सिद्धान्तका नेपाली दल र नेताकेा कन्त बियेाग देख्दा ! आश्चर्य लाग्छ , राष्ट्र र राष्ट्रियता केा अस्थित्व बिदेशि सामु लुटाई रहेकेा देख्दा ! भन्न मन लाग्छ , के हाम्रा दल र त्यसका नेता नेपाली नै हेालान त !

  • @madhavdhakal4229
    @madhavdhakal4229 Жыл бұрын

    Great interview Dr. Babu ram , I like you u speech

  • @tankaadhikari3883
    @tankaadhikari3883 Жыл бұрын

    कुरा त राम्रै गर्छ्न तर ब्याबाहारिक रुप मा माओबादी भएर प्रचण्ड लाई डिजाइन सिकाएर राज्य को सम्रचना बिगर्ने ग्रान्ड डिजाइनर पो रान त इनि त बल्ल आज कुरा खोले।

  • @chandramaniaryal5731
    @chandramaniaryal5731 Жыл бұрын

    फलेकाे रुख हुँ भन्ने लाग्छ कि फुलेकाे रुख ?? तिमी बाँस हाै बावुराम, फुलेकाे बाँस, फलेकाे रुख हुँ भन्ने भ्रम त्यागेकाे राम्रो ।

  • @gopaalpaudyal6153
    @gopaalpaudyal6153 Жыл бұрын

    Appreciate together 💐🙏

  • @moyanrai6631
    @moyanrai6631 Жыл бұрын

    Sahi bichar Babu ram g ko

  • @sumansuman4013
    @sumansuman4013 Жыл бұрын

    ताेसिमा कार्कीहरूलाई पनि स्वागत गर्नुहाेस् न हे पत्रकार भन्नेहरू ।

  • @pukarkhanal0123
    @pukarkhanal0123 Жыл бұрын

    डा साप‌‌ धेरै कुरामा मन पर्दैन तर‌ पनि यो सवाल‌ जवाफ बौद्धिक लाग्यो

  • @sharmaruksam4417
    @sharmaruksam4417 Жыл бұрын

    देशको मुल समस्यानै माओबादी र बाबुराम हो।

  • @user-es2kl4iz1l

    @user-es2kl4iz1l

    Жыл бұрын

    त्यसो भय अब समाधान हुन्छ कि ।है

  • @anmoldhewaju8371
    @anmoldhewaju8371 Жыл бұрын

    Bhaluram ko jiudo shaalik dhaalne din audaicha. Jay Nepal jay gorkhali.

  • @ululukululu450

    @ululukululu450

    Жыл бұрын

    Bhag muji.. himani ko chaak sugna ja.

  • @anmoldhewaju8371

    @anmoldhewaju8371

    Жыл бұрын

    @@ululukululu450 ayo arko jimu. Tah dhoti ho ki desh drohi?

  • @ululukululu450

    @ululukululu450

    Жыл бұрын

    @@anmoldhewaju8371 taile himani ko chaak sungera aais?

  • @kumgurung2186
    @kumgurung2186 Жыл бұрын

    गठबन्धन ले जित्यो भने रास्ट्र पति हुने आसमा बाबु राम।😀😃😄

  • @manahariadhikari9217
    @manahariadhikari9217 Жыл бұрын

    बुढिगण्डकी मा केपि र प्रचन्ड ले 9 अर्ब खाएको प्रमाण दिन सक्छु भन्ने बाबुराम आज प्रचन्ड को लंगटी समातेर हिडेको छ 🤣🤣🤣

  • @shankharsha856
    @shankharsha856 Жыл бұрын

    नेपाल का लागि भारत को राजदूत सङ्ग आजको अन्तरबार्ता

  • @pawankdka5681
    @pawankdka5681 Жыл бұрын

    Rabi Lamichhane lai bolaunu paryo sir

  • @juniordev4190
    @juniordev4190 Жыл бұрын

    31:00 देश रहोस् नरहोस् मत्लब भएन तर संबिधान चाँही बच्नुपर्छ ।

  • @buddhikalaa7088
    @buddhikalaa7088 Жыл бұрын

    माओवादी नेताहरूमा आशा भएको नेता हुन तर पतन भए ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 Жыл бұрын

    को हो डा बाबुहराम भट्टराई ? ------------------------------ १. माओवादी युद्ध परिचालन गर्न रअ का तात्कालिन प्रमूख हर्मिज थाराकानको नेतृत्वमा बनेको ११ सदस्यीय ईण्डियन टीमको मूख्य सहयोगी। २. ०६२ साल जेठमा दिल्लीमा बसेर श्यामशरणको ईण्डियन टोलीसंग युद्ध विसर्जन र १२ बुँदेको कार्यदिशाको रुपरेखा बनाउने मूख्य अपराधि। ३. पुष्पकमललाई समर्थक बनाएर जन्मको आधारको नागरिकता ऐनलाई राजनीतिक एजेन्डाका रुपमा दलिय बैठकमा प्रस्तुत गर्ने नेपालद्रोही। ४. प्रधानमन्त्री भएको बेला पशुपतिनाथको पूजारीमा दक्षिण ईण्डियाको त्रिलिंगा द्रबिढ बाहुन बाहेक अरु हुन नपाउने नियम बनाउने दलाल। ५. प्रधानमन्त्री भएको बेला हिसिला मार्फत् त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ईण्डियन सेना तैनाथ गर्ने प्रस्ताव क्याबिनेटमा लैजाने ईण्डियन। ६. संविधान जारी हुनुभन्दा अगाडी ईण्डियन मागहरु संविधानमा सामेल नगरे नेपाल अर्कै देशमा मर्ज हुन सक्ने धम्कि दिने विदेशी एजेन्ट। ७. नाकाबन्दीको बेला दिल्लीमा श्यामशरणको मञ्चमा बसेर मोदीको आलोचना गर्ने नेपालीहरुलाई वितण्डावादीको आरोप लगाउने अराष्ट्रिय तत्व। ८. चीनसंग केही संझौताहरु भएपछि त्यसको विरोध गर्दै सो संझौता छिमेकी लडाउने योजना हो भनेर संझौताको निन्दा गर्ने एसडी मुनस् पुत्र। ९. नेपाललाई जातियता, धर्म, बहुराष्ट्रियता आदि विदेशी एजेन्डामा फसाएर समाप्त पार्न विभिन्न ग्याङ चाहार्दै हिड्ने भतुवा कुत्ता! १०. राजा बिरेन्द्रले अन्तर्राष्ट्रिय कुटनैतिक चातुर्यताको माध्यमद्वारा नेपाल जोगाउन शान्ती क्षेत्र प्रस्तावको अबधारणा ल्याए। संसारको १३० देशले समर्थन गरे तर भारतले गरेन। यो बोकोहराम त्यही भारतसंग मिलेर शान्ती क्षेत्र प्रस्तावको विरुद्धमा उत्रीयो। ११. धनयुद्धताका तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी समक्ष आफै दिल्लीमा उपस्थित भएर हामिलाई सहयोग र सुरक्षा देउ तिम्रो स्वार्थमा कुनै अबरोध गर्ने छैनै भन्दै लिखित बिन्तिपत्र चढाउने हरामखोर देशद्रोहि दलाल! भारतले त्यसै कालापानी लिपुलेक आफ्नो नक्शामा हाल्ने हिम्मत गरेको छैन। १२. यो अपराधीले गरेको अमानवीय क्रूर हत्याहिंसा र लुटपाटको त एउटा छुट्टै किताब बन्छ।

  • @jyotidhankoti5185
    @jyotidhankoti5185 Жыл бұрын

    टिका सर यसलाइ कफी कपमा बीख हालदिउन

  • @Mr.MadanGamarz
    @Mr.MadanGamarz Жыл бұрын

    केहि कमजोरी पक्कै भए होलान dr बाबुराम बाट ,तर अहिले का समकालीन नेता हरु मध्ये ,सबै भन्दा बैचारिक ,शालिन ,बिज्ञान बादी ,परिवर्तनको र युवा पुस्ता को पक्ष धर , सत्य र यथार्थ बोल्ने उच्च राजनीतिक चेत र शैली भएको नेता हुन ।

  • @binaybasnet855
    @binaybasnet855 Жыл бұрын

    ईज्जत का साथ बेइज्जत । कडा प्रस्न ।

  • @miss-zq9yp
    @miss-zq9yp Жыл бұрын

    Dr बाबुराम भट्टराई पतन भइसक्यो । अब जाने ठाउँ पार्टी कतै छैन् । टिकराम जी बाबुरामलाई अब दुख नदिऐ हुन्छ ।

  • @sanyosdally5020
    @sanyosdally5020 Жыл бұрын

    Dr. Baburam sir ko kura ramro lagyoo 🙏🙏

  • @manojbatala2347
    @manojbatala2347 Жыл бұрын

    बाबुराम मलाइ राम्रै लाग्छ

  • @sanjukc8459
    @sanjukc8459 Жыл бұрын

    बाबुराम नचिन्ने र खड्गप्रसाद रविन्द्र मिश्र जस्ता पातहरूको पछी लागेर न देशको यो दुर्दशा छ!

  • @nirajkchhetri
    @nirajkchhetri Жыл бұрын

    परिवर्तन यसै चुनाव बाट देखिनु जरुरत छ, त्यसैले यसपटक पार्टी फेर्न नसकेनी मत फेरौँ ।

  • @gopalkgadtaula2529
    @gopalkgadtaula2529 Жыл бұрын

    As far as I have heared that Manushi will hold some portfolio of Minister in Deuba Government and Baburam Bjhattarai, who has fully supported to Prachanda from Gorkha, the deal is for President for Baburam Bhattarai.

Келесі