ललितानिवासपछि पतञ्जलीमा तानिए माधव नेपाल || Nepal Times
ललितानिवासपछि पतञ्जलीमा तानिए माधव नेपाल
नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
Contact:
For advertisements: nepaltimes45@gmail.com
For news:newsnepaltimes@gmail.com
Other media links:
1- nepaltimes.net/
2- / nepaltimesnews
3- / nepaltimesnwews
Produced By: Nepal Times Media Private Limited
News Edited By: Harihar Nepal
Presented By: Ranjita Pokharel
Video Edited By : Nepal Times
#NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #KZreadNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार
Пікірлер: 55
गणतन्त्र लोकतन्त्र संघीयता नै हामिले ल्याएका हौं भन्ने हरु देश र जनताको लागि घातक साबित भै सके।
धर्मका नाउँमा कर्मका नाउँमा पतन्जलीको नाउँमा जुनसुकै कुराको नाउँमा देशको जग्गा जमिन सम्पत्ती हात पार्दै अरबौ रुपैयाँ हात पारेर देश र जनतालाई बर्वाद गर्ने नेतृत्व कर्मचारी सबैलाई तिलान्जली साथै हार्दिक श्रद्धाञ्जली छ
भ्रष्टाचार बाहेक राम्रो केही गरेन याे चाेर लुटेराहरुले, अब त यिनिहरुकाे नाम पनि सुन्न चहन्न
क्षेत्री बाहुनहरुले देश बेचिसके छन।।।
Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤
"लहराे तान्दा पहराे गर्जिन्छ"
Jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Krishnan jai Hindu jai Shree Krishna Durga dai nepali people ❤❤❤❤❤
नेपाल अहिले को प्लेस्तिन जस्तो नहोस ! ईन्डिया लाई जग्गा दिनु चाहिँ घातक हो ! इज्राएली हरु ले पनि पहिला प्लास्तिन मा जग्गा किन्यो र अन्तिम मा प्लास्तिनी हरु शरणार्थी बन्न पुगे
अब माकुनेकाे पालाे😅
यो मुख बाङ्गो बिना ढेऊवा ले के चै रामरो काम गरेको छ र
Aarko choti pani yinai bhastachari lai jitaunu parcha hai sathi ho
Change the election system
#कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह ले #कलैया उप महानगर पालिका अन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र काे आयुर्वेद काे सबै बजेट र आयुर्वेदका dr काे तलब भत्ता र जोखिम भत्ता खाए प्रशासकिय अधिकृत नाथु साह ले! #kalaiyasubmetropolitian #सिआईबी #padamgiri #एमाले
हात्ती आयाे हामी आयाे फुश्शा रबिनि छि
#कलैया उप महानगर पालिका मा प्रशासकिय अधिकृत नाथु साह र अजय जैसवाल ब्रहमलुट मच्चाएका छन् तर सरोकार राख्ने निकाय हरु मौन रहेका छन् #kalaiyasubmetropolitian #ciaanepal
@kalpanagiri6802
4 күн бұрын
Absolutely right
नमस्कारं।
Good luck ravi sir ❤❤❤
Deu jantaho netalai vot
xitto rabi dai🎉❤
भ्रष्टहरूले भ्रष्टहरूलाई जोगाउँछन । भ्रष्टहरू इमानदार संग डराउँछन । भ्रष्ट भ्रष्ट मिलेर राम्रो काम गर्नेलाई हटाउँछन । भ्रष्टहरूले आफु जस्तै साथी रूचाँछन ।
🙏🙏🙏
Wakka lagdo jatinai bhastrachar gare pani karbahi hudaina,kanoon mare ko mero desh .
Nepal ma kehi hudaina yestai gari chalxa jo aaya poni..
भएन हाे अब बालेनै चाहिन्छ अरुकाे आश छैन रबिनि झनै खतम
@madankarki2964
5 күн бұрын
कसरी भयो रवि लामिछाने खतम
La.rabi.dai.yo.makune.lal.gadharlai.jell.kochnu.paryo
Plsss makune lai jail hala .
😂😂😂😂 jay hoss
Bafre bar desae sakaeyex yo ma kune harule,,,,,
कान्डै कान्डै भएको देश यो संसार कुन हो भनेर सोध्दा नेपाल होला हैन ??? वाक दिक्क लागिसके नेताहरुको राजनीति देखेर !!
दलालहरूकाे अखडा हाे ।😂 काे नेता इमानी हाेला भनी साेच्दा सबै चाेर पाे रहेछन । वाक लागि सक्याे !
🤓🤓🤓 Nepal ko Chara neta horu
Khate bina dhewa lai badera ghas halnu parxa
BINA DEUWA K
Bad croma. New editor 😂😂
Hamro Nepal ko Neta haru Lai Amazon ko jungle ma lagara chod diya bhana Amazon jungle Pani bachi denxa
कस्तो अपराधी रैछ यो
Maa kune guethe lai desh nikala gar sarkhar
😂
सबै भ्रष्ट दलाल माफियाको राज 😭😭😭🇳🇵🇳🇵कस्ले बचाउने यो देअह राजा बचाउ यो देश 😭😭😭
हेर बाहुन क्षेत्रीहरु, तिमीहरूको खलकले कसरी देश बेचिराछ?
Radi ka xora haru sab chor xan makune
अब ८४ मा बालेन प्रधानमंत्री भए पछी ३ तिन नेता लाई पाखा लगाऊछन हो 😂😂😂
@ishwariadhikari3499
5 күн бұрын
४८ मा !!!!
@somnathdangal
5 күн бұрын
@@ishwariadhikari3499 ८४🤔🤔🤔
@subashdhungana4548
4 күн бұрын
खुलित्तै हो
Rabi le k hi garna sakdaina