ओली-प्रचण्डको सरकार ढलाएर सत्तामा जादैँ देउवा, रास्वापसँग मिल्दै कांग्रेस !

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिलेको सत्ता समीकरण कमजोर बनाउन र आफू सत्तामा पुग्न अनेकौं चाल चलिरहेको छ । अहिलेको समीकरण बन्नै नदिन सुरमा रास्वपा, एकीकृत समाजवादी साथै मधेशकेन्द्रीत दलहरुलाई फकाएको कांग्रेस अहिलेपनि सत्तामा जान दाउ हेरेर बसेको छ । सत्ता समीकरण कमजोर बनाउन रास्वपालाई गलाएर सत्ताबाट निकाल्ने रणनीति चालेको कांग्रेस अहिले भने रास्वपालाई फकाउन तर्फ अघि बढेको छ । रास्वपाका केही सांसदहरु समेत कांग्रेससँग मिलेर अघि बढ्ने सोचमा छन् भने कांग्रेस नेताहरुले पनि रास्वपासँग सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our KZread channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Пікірлер: 20

  • @chandrakantjha5575
    @chandrakantjha557515 күн бұрын

    Ghimire ji thanks

  • @janakilamichhane3488
    @janakilamichhane348815 күн бұрын

    ठिक समाजबादि चाेर खेल हाे

  • @rawangamer4762
    @rawangamer476214 күн бұрын

    रा स्व पा यसरी काङरेस शीत मिल्याे भने सकियाे

  • @dependralamichhane4727
    @dependralamichhane472715 күн бұрын

    जुन आएपनी उहीँ हो।

  • @alxra1_e909
    @alxra1_e90915 күн бұрын

    छि यो रबि जोसुकै संग मिलोस उसको औचित्य देखियो सकियो

  • @lalbahadursaud915
    @lalbahadursaud91514 күн бұрын

    Purai negative matr lekhdo rahixa news

  • @atmaramram9921
    @atmaramram992115 күн бұрын

    नेपालका नेता पद र पैसा पाय कुबेपनी पार्टीमा सम्लित हुदा रही छन ।

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs14 күн бұрын

    Yo desma loktantra vaneko yehi ho sarkarma jane ra dhalaune ho yad gar yi sab lutera parti ho

  • @homnathlamichhane739
    @homnathlamichhane73914 күн бұрын

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @kabinbdrarokaya4854
    @kabinbdrarokaya485414 күн бұрын

    रबि कांग्रेस सग मिल्नु भनेको उसको राजनीति समाप्त हो।

  • @RajuAcharyaDeep
    @RajuAcharyaDeep14 күн бұрын

    नाटक

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs14 күн бұрын

    येदि रबिजी कांग्रेस मा गठ बन्धन गरेमा 84 मा 10 सिट पनि आउदैन रा सोपा पतन भयेर जानेछ

  • @omyadav1019
    @omyadav101915 күн бұрын

    Everything is possible in nepal 😂

  • @ThirpPhuyal
    @ThirpPhuyal15 күн бұрын

    Khulit rakho rakheko vaya video ki adiyo dekha thutune putrikurni

  • @bhojrajsharma8094
    @bhojrajsharma809415 күн бұрын

    रबि काङ्गेस सँग मिले भने राम्राे हुदैन।

  • @matrikashrestha268
    @matrikashrestha26813 күн бұрын

    rabi ko kaam xaina eni pani uhi chor netaharu jastai vaye..yesta mule .. kehi garxa ki bhaneko ta uhi dyangko mula raixou

Келесі