लामो समयपछि देशको बारेमा बोले डा. भिम रावल, यसरी पनि देश चल्छ यो देश यिनिहरुका बाउको होDr.Bhim_Rawal
#bhim_rawal #rabilamichhane #kp_sharma_oli
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Bhim_Rawal
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
Пікірлер: 257
कम्युनिष्ट मलाई मन पर्दैन किनकी बिचार मिल्दैन तर डा भीम रावल मलाई सच्चा देशभक्त नेता लाग्छ।
डाः भिम रावल बास्तबिकतालाई अवलत गर्दै जादा एक दिन जित हुनेछ।।
असल मान्छेहरु सन्सारभर एक्लै छन ।
हजुरकाे जित अवस्थ हुनेछ ! डा: भिम रावल जी
अब देशमा भिम रावलकाे आवश्यकत्ता छ ।
डाः भिम रावल जननेता हुनुहुन्छ तर राम्रो कामगर्ने लाई पाटिमा ठाउँ मिल्ने रहेनछ 🤔🤔🤔🙏🙏🇳🇵
इन्डियाको गान्दि राहुल र हाम्रो देश नेपाल का भिम रावल को हालत एउटै देख्छु म त पाटी को प्रमुख या पाटीका केहि व्यक्ति ले गर्दा जतिपनि राष्ट्र सेवक भएपनि समाजवाद का कुरा गरेपनि यि दुई रावल को भविष्य अलपत्र पारदिय आफ्नो व्यक्तिको स्वार्थमा डुबेर देशका घातक भ्रष्ट्राचारी हरुले गर्दा भिम रावल जिन्दावाद
भिम सर तपाईंले भनेको सहि हाे ,।।।
देशको नेता होस्त भीमरावल जस्तो होस
ओलि गिरिबन्धु काण्ड , आर्जु भुटानी काण्ड टीकापुर काण्ड ले बनाएको राजनितीक चलखेल
सच्चा देश भक्ती नेता भनेको भिम रावल मात्र हो
भिम रावल सच्चा देश भक्त नेता . हो तर के गर्नु राम्रो मान्छे को पालो . कहिले आउने भएन🎉🎉🎉
जननेता भिम रावल ज्यु।🙏
Dr. Vimrawal ji ko Jaya hos 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
डा़ जय बिम जय भिम रावल जी 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एकदमै सही कुरा हो डा साब
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु
very good डा:भिम रावल जी
भिम रावल जिन्दावाद❤
राष्ट्र बादी नेता एक मात्र नेता डाक्टर भिम रावल नेपाल काे
एउटा राष्ट्र बादि नेता डाक्टर भिम रावल जिन्वाद
मेरो अविभाबक डा: भीम रावल!!🙏
🎉 MALAI SAHRAI MAAN PARNE MANCHE MR. BHIM RAWAL...❤❤
अबत कै गर्नुपरो भिमसर ।
Jae hos vim sir 🙏🙏💖💖🇳🇵🇳🇵🙏🙏
गणतन्त्रको अन्त्यको पर्तिक्षामा छु म जय नेपाल
सत्य कुरा कमरेड चित्तबुझ्दो कुरा हजुरको
अनि आफु पदमा हुन्जेल के गरीयो यो चाहि कुरा गरौ न भिम खोके रावल
@pujabk6944
19 күн бұрын
Vo vo timilai pani ramrai jasto ky lagtyo tara timipani tehi deangko mula rabikai khedo xiiiiii
डा,भिमरावलज्यु सहिकुरागर्नुभयकाेछ सादुबादरावलज्युलाइ
तत्ँ पनि अवसरवादी होस् अहिले कतै ठाउँ नभएसी कराउने भन्दा अरु के त।
@lokeshsunwar4162
19 күн бұрын
ओइ झोले कुर बुजेर बोल है।
Sahivanuvayo dr bhim rhalulji
सही विचार सलाम
सच्चा देशभक्त ❤
AMALE KO AK MATRA SATYA BOLNE PERSONALITY DR. BHIM SIR..🎉🎉🎉
❤❤❤❤❤❤❤legend. Respected. Rastra PUTRA. Dherathi PUTRA ❤❤❤❤❤❤ ❤❤❤Dr.vhim bdr rawal ❤❤❤❤❤ Salam. Salute Salute Salute ❤❤
good daaju❤️🙏
Bakta Shree Rawal jee is saying 100% right.
sahi kura bhim sir
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
Very good work 💯👏
❤bhama Rawal
Great bhim dir
Very good analysis Rawalji. We appreciate your continued efforts.
Very good yes
Jay bhim rawal 🇳🇵🇳🇵🇳🇵
Your right...❤❤
good job
Jay Bhim
कुनैपनि नेता चोखो छैन डा भिम रावल गृह मन्त्री हुँदा सुन काण्ड रक्तचन्दन तस्कर भएको थियो।खैत कारवाही गरेको सवै नेता भाषन गर्ने हो नेपालमा
Abba des laie bhim rawal ko abasakta x🎉❤
Good news❤❤❤❤❤
भिम रावल जसले साचो कुरा बोलेको छ आज देशमा बेथिति र बिसङगति सल्बलाएको छ अब नेपाली जनता सचेत भएन भने देश परदेश को नियन्त्रणमा पुग्न सक्छ
Right Dr.sab❤❤
You are right comorade
❤ BHIM RAWAL LE GARDA MATRAI AAJ SAMMA AMALE BACHEKO CHA. NATRA PAHILE CHAIIT VAI SAKTHIYO ..🎉
कुरा ठीक
10000% bhim rawal
Sahi kura
Party ko name ko barema 100 percent sai kura garnu vo
राइट भिमी जि
सहि
रावल जि हजुर को भनाइ सहि छ तर बोलेर मात्रै हुन्छ र आखिर कस्ले गर्ने देश को बिकास
Hami tapai ko Sath ma xu Dr bhim rawal gee
Right
सबै नेता को भाषण त एकदम राष्ट्रप्रेमी लाग्छ तर... सत्ता मा पुगेपछी उही हो.. तर गणतन्त्र मुर्दावाद। संघीयता र प्रदेश चाहिँदैन।
कुरा मन पर्यो सर
राष्ट्रघाती र देशद्राेहीहरुले देशलाई अंझै कंगाल बनाउदै छन ।
Respect all
❤❤
सहि कुरा गर्नु भो
Thikxa kuro ❤
❤
Jay Ravi
Mahan neta vim comred
शहकारि जस्तो घातक केहि छैन। गरिब जनतालाई उठिबास गराउने निति हो।।
भिम सर तपाईं पक्का कमन्युस्ट पुत्र हो
😊🎉❤
सत्य बोल्ने जैले पनि एक्लो हुन्छ्न तर जित सत्य को नै हुन्छ
Malai waha ko bichar man parxa
हो हो कुरा सहि हो
Rajako desh ho prithbi Narayan Saha KO ho
Yo kura janta le bujhnu parx 100 %
❤❤❤❤❤👍️👍️👍️👍️👍️👍️
shai ho
Bhim Rawal ji Ko Gaf matr ho.
जे बोल्छ रावल ले सहि बोल्छ।
भिम रावल सर ई भ्रष्टाचार का मत्यारको धोती खोलदै जनता माझमा लोकप्रिय बन्नु होस तपाई लाई ओलि ले एक्लो बनाय पनि ई दरुको धोती खोल्नु होसहै ई ठग लाई छुट दिनु हुँदैन ।
Right❤
Sahi ho sir
Very good
Rajako ho
Sahhi kura xa
😊
भिम जि एउटा कुरा साेध्छु। उदाह,ण। यदि केपि आेलिले ठुलाे भ्रष्टाचार गर्याे आेलि देश छाेडेर भागे। अब भिम रावलले भ्रष्टाचार गर्याे भनेर समएर जेल काेज्नु पाउछ कि नाई। किन कि भिम पनि एमालेकाे सदस्य छ।
Aba agadi aaunu paryo rawol ji
भिम रावल आगामी २०८४ को चुनावमा स्वतन्त्र उम्मेद्वार मा उठ्नु पर्छ की कसो।👍
सही कुरा गर्नुभयो रावल जी,अब के गर्ने ??
यत्रो बर्ष के हेरि बसेको त नातक नगरौ।
जति जे भने नि जसो गरे नि सर्बोपरी जनता नै हुन। ३ वटा पुरना दल लाई पखा लगाइ नयाँ उदाउँदा लाई साथ दिनु पर्यो, इलाम 2 का जनता जस्तो गु खनु भयेन।
Sahi ho