कुरीलो खेतीबारे जानकारी || Kurilo Kheti in Nepal ||

Official Web Portal :krishipatrika.com/
Connect With Us :
Facebook : / krishipatrikanews
KZread : / @krishipatrika
Twitter: / krishipatrika3
Email: Krishipatrika1@gmail.com
Contact @01-5555854 & 9824886176
#krishipatrika #kurilo #asparagus
asparagus kheti,asparagus farming,asaparagus kheti prabidhi,asparagus farming in nepal,kurilo kheti in nepal,कुरिल्लो खेति,कुरिलो खेति,कुरिलोको खेति गर्ने तरिका,farming of kurilo,garden asparagus,garden asparagus farming,garden asparagus farming in nepal,how to cultivate garden asparagus,how to earn money in nepal,best farming for best earning,how to farm kurilo,kurilo ko kheti kasari garne,kurilo bata amdani,farming of vegetable,agriculture in nepal

Пікірлер: 19

  • @user-cx3fe2vg5u
    @user-cx3fe2vg5u22 күн бұрын

    Wow

  • @yamunasatyal8012
    @yamunasatyal80122 ай бұрын

    ठिक्क छ

  • @jitthapa4708
    @jitthapa47082 ай бұрын

    यो कुरीलो मैले पनि लगाएको छु २० वटा बिरूवा, पोहोर साल श्रावण, भाद्र महिना तिर लगाको जाडो महिना देखि खान सुरू गरें मैले, यॉंहाले भन्नु भएको कुन प्रजातिको परेछ १८ देखि २४ महिनामा तयार हुन्छ भन्नु हुन्छ, म त अचम्म परें यस्तो भ्रम पुर्वक जानकारी दिनु भएकोमा.....

  • @keshabkandel7040
    @keshabkandel7040 Жыл бұрын

    उपयुक्त तापक्रम भन्दा ताजुप लागेर आयाे 10-50 डिग्री रे 😄😄😄😄यस्ताे त जां पनि त हुन्छ

  • @baldevbhatta022
    @baldevbhatta022 Жыл бұрын

    धन्यवाद सर

  • @user-xb2ky1vx8r
    @user-xb2ky1vx8r Жыл бұрын

    Kristi patrika alternates

  • @sabnamgurung6226
    @sabnamgurung62262 ай бұрын

    Uk ma -5/6 degree jado huncha ani yeha pani kurilo umarna sakcha. Jado ma kurilo mardaina

  • @user-yo2xe2ij6b
    @user-yo2xe2ij6b2 ай бұрын

    Mero ma pani

  • @user-wm3ui9kv2c
    @user-wm3ui9kv2c11 ай бұрын

    यो जानकारी धेरै अपूर्ण , अर्धज्ञान , भएको र हिंदी वर्शन बाट लिएको अनी हिंदी को ज्ञान नभएको , सफ़ेद मूसली जस्ता शब्द भएको (अर्कै वनस्पति को नाम हो ). औषधिको प्रयोग जराको हुन्छ र त्यसको हाँगामा कांडा हुन्छ तर टूसा खाने कुरीलो मा हाँगामा कांडा हुदैन।

  • @induadhikari3673
    @induadhikari3673Ай бұрын

    येस्को बिउ कसरि तयर गर्ने होला

  • @AnitaRai-wj9hm
    @AnitaRai-wj9hm2 ай бұрын

    बीउ कहाँ पाउछ???

  • @bharatrai5168
    @bharatrai5168Ай бұрын

    Yesko dana bjen k pucha

  • @user-tl4kg4xz4o
    @user-tl4kg4xz4oАй бұрын

    Kuriloko biukahapapahinx

  • @user-hr4hr9wg2k
    @user-hr4hr9wg2k Жыл бұрын

    जापानमा खानामा पर्योग गर्छ्न

  • @agriculturelife.6627
    @agriculturelife.662710 ай бұрын

    काडा हुदैन हो कुरीलो को बीरुवा मा

  • @udayapaudel5558
    @udayapaudel555811 ай бұрын

    धेरै onfusion सृजना गरेको छ यो कुरिलो खेती प्रविधिको भिडियोले। सामान्यतया कुरिलो दुईवटा प्रयोजनको लागि खेती गरिन्छ। १ . तरकारी, सुप खानको लागि टुसा उत्पादन। २. जडीबुटी वा औषधिजन्य उत्पादनको लागि जरा या modified roor उत्पादन। तर यो भिडियोको audio मा जरा उत्पादनको कुरा गर्दै गर्दा भिडियो मा टुसा उत्पादन अथवा तरकारी या सुप खाने कुरिलो देखाईएको छ। यो गलत भएन र ?

  • @KumarLimbu-xo9js
    @KumarLimbu-xo9js Жыл бұрын

    Biruwa.kata.paenx

  • @pratapgurung9145
    @pratapgurung9145 Жыл бұрын

    एसको बीउ काहा पाइन्छ होला

  • @jitthapa4708

    @jitthapa4708

    2 ай бұрын

    भेटनरीमा पाईन्छ सर

Келесі