No video

#kiraticulture

वाम्बुले राईहरुले मंसिर,र पुस महिना भित्र गरीने पुजालाई न्वांगी भन्ने गरीन्छ।यो बेला नयाँ अन्न बिशेष गरी धान र नयाँ अदुवा पुजा नगरी अर्थात पितृ नपुजि खाना मिल्दैन।
पितृ फलाक्नु भन्दा अगाडी नाक्सो टिप्पा निट्ठा(पियुर) कोदोबाट बनाएको रक्सी नाक्सोलाई दिनु पर्दछ।यो रक्सी घरमा नै बनाउन पनि सकिन्छ ।यदी घरमा बनाएको छैन भने छोरीचेलिले कोशेलिको रुपमा ल्याईदिन्छन ।नाक्सो टिप्पा आशिष नलाई खाना मिल्दैन त्यसै गरी छोरीचेलिको कोशेलि पनि आशिष लाएर मात्र खानु पर्दछ।
यो भिडियो यि दुई फरक कुरालाई दुई फरक तरीकाबाट आशिष दिएको कुरा यो भिडियोमा समाबेश गरीएको छ।

Пікірлер

    Келесі