खुट्टा ढोग्दै जनता धुरुधुरु रोएपछि भक्कानिए गृहमन्त्री रबि: सिडियोलाई थर्काउदै भने अब कसैलाई छोड्दिन

Ойын-сауық

#Rabilamichhane#Onlinetvnepal#RabiAction
Guest : Rabi Lamichhane
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 315

  • @neeshamkhadka
    @neeshamkhadka2 ай бұрын

    नेपाल को इतिहास को अब्बल गृहमन्त्री । जो जहिले सदै सडक मा जनता सङ्ग छ ❤❤❤ जय रबि 😊😊

  • @KushalRegmi-qx7ph

    @KushalRegmi-qx7ph

    2 ай бұрын

    thag grihamantri

  • @paudil1697
    @paudil16972 ай бұрын

    हाम्रो गृहमन्त्री देख्दा गौरव लाग्छ्🇳🇵🙏

  • @BiratKhabar100

    @BiratKhabar100

    2 ай бұрын

    Jay hos

  • @lokbahadurgurung74

    @lokbahadurgurung74

    2 ай бұрын

    खुसी लाग्छ मेरो देशमा पनि यस्तो नेता देख्दा आसै मरेको देशमा झिनो आस पलाएको छ।

  • @SRSujan2053

    @SRSujan2053

    2 ай бұрын

    really proud of rabi lamichhane

  • @OriCruSE

    @OriCruSE

    2 ай бұрын

    Congress lakhetne nai vayo😢

  • @user-wv9cw9qi4u
    @user-wv9cw9qi4u2 ай бұрын

    इतिहास मा पहिलो गृहमन्त्री सडकमा जनता सङ्ग सङ्गै हात मिलाएर जनताको गुनासो सुन्दै जनताको आँसु पुज्दै छ 🙏जय रबि दाई जय घन्टी 🙏🙏🙏

  • @sushilaryal6644
    @sushilaryal66442 ай бұрын

    हाम्रो हिरो गृहमन्त्री रबि लामिछाने जिन्दावाद ❤🎉😊

  • @nabinnepal3688
    @nabinnepal36882 ай бұрын

    मन्त्री भनेको यस्तो हुनुपर्छ सबैले ख्याल गरौ यसरि जनतासग प्रतक्ष घुममिल भएर जनताको दुखमार्का बुझ्ने वाह रबि दाइ सलाम छ

  • @bishnupariyar7135

    @bishnupariyar7135

    2 ай бұрын

    जय रबि जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️

  • @rajdhakal905
    @rajdhakal9052 ай бұрын

    नेता भनेको येस्तो हुनु पर्छ जनताको साथी जस्तै

  • @KushalRegmi-qx7ph

    @KushalRegmi-qx7ph

    2 ай бұрын

    ahh yestai chor hunu parxa

  • @srenee2585

    @srenee2585

    2 ай бұрын

    ​Chor haru dar le Thur Thur Ani birod rajinama nagne sab ghush Kori ko santan bichara haru ko nid haram😅@@KushalRegmi-qx7ph

  • @imangurung354

    @imangurung354

    2 ай бұрын

    ​@@KushalRegmi-qx7phterimachikne

  • @Sjoli777

    @Sjoli777

    2 ай бұрын

    Jhole muji ​@@KushalRegmi-qx7ph

  • @KushalRegmi-qx7ph

    @KushalRegmi-qx7ph

    2 ай бұрын

    @@imangurung354 iamhurung radi ko xora muji boula ko santan mareko syal

  • @danuwarrajkumar4434
    @danuwarrajkumar44342 ай бұрын

    आशा को दियो हो रबि लामिछाने यो दियो बत्ति निभन नदिन हामी सबै सचेत जनताहरु यक हुन आबस्येक छ,जय देश 🇳🇵

  • @indragurung1512
    @indragurung15122 ай бұрын

    आहा मन्त्री होस् त गृहमन्त्री रवि लामिछाने जस्तो होस् पीडितहरूको कुरा सुन्दै सम्झाउँदै तुरुन्त समस्याको समाधान गर्नुहुँदै❤️🙏

  • @user-pd8vg7qd9t
    @user-pd8vg7qd9t2 ай бұрын

    जनताको नेता भनेको यस्तो हुनुपर्छ। जय घण्टी जय रबी ❤❤❤❤

  • @krishnatamang5150
    @krishnatamang51502 ай бұрын

    जनताको मन्त्री भनेको यस्तो हुनुपर्छ जनताको समस्य को बीचमा गयर बोल्ने अगाडी कुनै पनि मन्त्रीले यस्तो काम गरेको थियो त्यसकारण अबको ८४ मा रा. स्व. पा. 🔔🔔🔔🔔

  • @SDPElectricPlumber
    @SDPElectricPlumber2 ай бұрын

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु गृहमन्त्री भनेको यो हो नी ❤

  • @OmPrakashMajhi-fd4rm
    @OmPrakashMajhi-fd4rm2 ай бұрын

    इतिहासकै निदर र अब्बल छबि भएका नेता हुन् रबि🙏🙏🔔🔔

  • @007robinhoodlove5
    @007robinhoodlove52 ай бұрын

    रवि ले कुनै raocket science गरेका होइनन् तर जनताले चाहेको जस्तो काम गर्दैछन् 🙏🙏🛎️ त्यही जनताका आधारभुत आवश्यकता पनि पुराना पार्टीहरुले 32/33 वर्ष सम्म पनि एकरत्ति पनि काम गरेनन् त्यसकारण अव रा स्व पाको बहुमतको सरकार सहित रवि ज्युलाइ प्र म बनाउन पर्छ 🛎️🛎️🇳🇵🇳🇵🙏🙏

  • @binodmagar1334
    @binodmagar13342 ай бұрын

    77 जिल्ला बाट घन्टि लाई जिताउ जय देश जय घन्टि

  • @yadabkc8603
    @yadabkc86032 ай бұрын

    जय रबि जय जनता जय घण्टि🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @apsalanmagar439
    @apsalanmagar4392 ай бұрын

    जय रबि जय नेपाल रबि मात्र जन्ता को हो

  • @user-if3xk6iu3v
    @user-if3xk6iu3v2 ай бұрын

    जनाताको सामु यसरी खुल्ला रुपमा गयर जनताका कुरा सुन्ने र दुख सुख साट्ने यस्तो नेता नेपाली जनाताले कहिले पनि पाउन सक्दैन कुनै जुनिमा पनि , यति सम्म गर्दा पनि अझै देख्न सक्दैनन त दलालले , चोरहरुले । लुट्न नपाउने भयन्त अब सलाम छ रवि दाइ

  • @PremPoudel-zr6lb
    @PremPoudel-zr6lb2 ай бұрын

    काङ्ग्रेसले जनताकाे अावज बाेलेकाे हाेइन हामी जनता भरमा नपराै भाउजू जाेगाउन मात्र सदन अवराेध गरि रनखेकाे छ रबिले राेसटमा गयर नाम अाउने डरले हाे हामी त भरमा छैन तपनइहरु पनि नपरनु हाेस है

  • @user-bn1gb5hg2t

    @user-bn1gb5hg2t

    2 ай бұрын

    💯 Percent right

  • @g1rai497

    @g1rai497

    2 ай бұрын

    100% Sahi kura

  • @bhimgharti5922
    @bhimgharti59222 ай бұрын

    रविको यस्तै कृयाकलाप देखेर त ८४ मा खान्छ अब सखाप पार्छ भनेर भतभती छाती पोलेकोछ लुटेराहरुको, कोहि सम्सदमा भुकेका छन कोहि सडकमा भुकेका छन एनि हाउ रवि सिध्याउ यसलाइ भन्छन जम्वालको डर

  • @nabarajkarki5860
    @nabarajkarki58602 ай бұрын

    गृहमन्त्री भनेको जनताको दु:ख सुखमा साथ दिने हुनुपर्छ । ईतिहासाको पहिलो गृहमन्त्री

  • @bimalayogi8532
    @bimalayogi85322 ай бұрын

    मन्त्रि भनेको यस्तो हुनु पर्छ।

  • @khemdhital46
    @khemdhital462 ай бұрын

    जनताको हर दुख मा जनता सङै सडक मा हाम्रो गृहमन्त्री ज्यु,,,जय रबि सर,,,,,

  • @saraswatipandeya1044
    @saraswatipandeya10442 ай бұрын

    जय रबि

  • @gautamkafle9952
    @gautamkafle99522 ай бұрын

    वा मन्त्री ज्यु👍️👍️👍️👍️👍️

  • @amirkarki1909
    @amirkarki19092 ай бұрын

    जय रबि दाई

  • @babupandey6827
    @babupandey68272 ай бұрын

    गुड लक रबि दाइ! ❤

  • @DebenSunar-wm5to
    @DebenSunar-wm5to2 ай бұрын

    यसरी जनता का कुरा सुन्नु यो राम्रो नेताको खुबी हो जय घण्टी 🇳🇵

  • @kamalsahi3877
    @kamalsahi38772 ай бұрын

    काम गर्नेलाइ आरोप प्रत्यारोप लगाएर कसरी लडाउ भन्ने मात्र सोच छ कसरि हुन्च भ्रष्टाचारलाई कार्बाहि

  • @g1rai497
    @g1rai4972 ай бұрын

    जय रबि जय🔔🔔🔔🔔❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @deshmayarai4304
    @deshmayarai43042 ай бұрын

    आशा क़ो दियो हाम्रो रबी

  • @IndraNepal-gu5ty
    @IndraNepal-gu5ty2 ай бұрын

    अब के भन्छ काङ्ग्रेस जन्ता रबि को भरोसा गर्छ नेता मा हुनुपर्ने यही नै हो खुबी रबि जि गरिब जन्ता को भरोसा मर्न नदिनु होला जन्ता जहिले तपाई को साथमा छ

  • @virendra4277
    @virendra42772 ай бұрын

    वा नेता हाेश रबि सर जस्तो जनताकाे लागि सधैं साथमा हुनुहुन्छ जय रबि दाई

  • @surenlama7623
    @surenlama76232 ай бұрын

    जय रबि सर

  • @pasnagmahatomahato7075
    @pasnagmahatomahato70752 ай бұрын

    Jay ghanti

  • @BiratKhabar100

    @BiratKhabar100

    2 ай бұрын

    Jay 🎉🎉hos

  • @user-wg2yp3kt2r
    @user-wg2yp3kt2r2 ай бұрын

    Nepali King 👑 Ravi sir

  • @rajustha4300
    @rajustha43002 ай бұрын

    गृहमन्त्री रबि जि को जय होस् 🎉🎉

  • @narayanshrestha8827
    @narayanshrestha88272 ай бұрын

    Good luck Rabi sir ❤❤

  • @lokgurung7325
    @lokgurung73252 ай бұрын

    Jai Rabi

  • @rudrav1107
    @rudrav11072 ай бұрын

    जय रबि सर🙏🙏🙏

  • @yubarajmainali9763
    @yubarajmainali97632 ай бұрын

    येस्तो पो नेता ,मन्त्री त जनता सङ सिधै कुरा गर्ने अरु त सबै आफ्नो जय जय गाउने झोले हरुको मात्र सुन्छन

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan572 ай бұрын

    Jay ghanti🔔🔔🔔🔔🔔❤️❤️❤️❤️❤️❤️

  • @bedshrestha1111
    @bedshrestha11112 ай бұрын

    दक्ष क्षमता युवा नेता रवि सर 🔔💐

  • @hgyohj3228
    @hgyohj32282 ай бұрын

    सेलुट छ रबि सर गुड जब।👍️🙏

  • @chakgurung3175
    @chakgurung31752 ай бұрын

    Rabi lamechhane jindabad jindabad jindabad good luck God bless you 🙏

  • @hgyohj3228
    @hgyohj32282 ай бұрын

    जय रबि लामिछाने सर गुड जब।🙏🙏

  • @amardhimal4317
    @amardhimal43172 ай бұрын

    Rastriya sotantra party gindabad rabi Best 👌 grihamantry.

  • @mrinaljha6660
    @mrinaljha66602 ай бұрын

    Great work ravi sir...

  • @sandipgharti11
    @sandipgharti112 ай бұрын

    जय घन्टि❤❤🙏🇳🇵🇳🇵

  • @BiratKhabar100

    @BiratKhabar100

    2 ай бұрын

    🎉🎉

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f2 ай бұрын

    Jaya rabi sir 🙏 ❤❤❤❤❤

  • @dineshrijal670
    @dineshrijal6702 ай бұрын

    Nepali king 👑 rabi dai

  • @user-pk2un6bj4n
    @user-pk2un6bj4n2 ай бұрын

    Rabi is great leader of nepal

  • @bishnugurung5655
    @bishnugurung56552 ай бұрын

    Jhindhaghi bad Rabi jaye hos Rabi ko

  • @nurhasanshekh9693
    @nurhasanshekh96932 ай бұрын

    Rabi lamichhane jinda bad

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy2 ай бұрын

    गुड रवि दाई

  • @chakgurung3175
    @chakgurung31752 ай бұрын

    Great job Rabi good luck God bless you 🙏

  • @chhetrisujan1026
    @chhetrisujan10262 ай бұрын

    Neta yestai hunu parx janta ko dukha ma janata ko bichma basna sakne good job

  • @baburamsharma7831
    @baburamsharma78312 ай бұрын

    इतिहासकै निडर नेता रबि

  • @ptmwpmr
    @ptmwpmr2 ай бұрын

    यो हो नी तरीका ! वाह ! नेपाल को ईतीहास मा रबी जस्तो गृह मन्त्रि अहीले सम्म देखेको छैन ! कंग्रेस भ्रष्टहरु रबी लाई काम गर्न देऊ !

  • @Sjoli777
    @Sjoli7772 ай бұрын

    Good work rabi dai😍❤

  • @user-mz2ky5yz8r
    @user-mz2ky5yz8r2 ай бұрын

    Proud off u ravi sir 🙏🙏

  • @rkofficialyoutubechannel2176
    @rkofficialyoutubechannel21762 ай бұрын

    जय देश 🇳🇵🇳🇵🇳🇵जय रवि ✊✊🙏जय घण्टी 🔔🔔🔔

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj2 ай бұрын

    Jai ghanti Jai rosapa jai rabi

  • @bishnurai5386
    @bishnurai53862 ай бұрын

    ❤ Jay Ghanti, kun mantri le garnu sakcha, janta sanga yesari basera kura garnu ,❤ carting history our home minister in the Nepal ❤

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o2 ай бұрын

    काम गरनाेस रबि सर

  • @bishnudankoti5540
    @bishnudankoti55402 ай бұрын

    Jaya ravi sar paxadi nhtnu hi styko sadai jeet hunx hjur pni kmjor hunuvyo vne aru ksko biswas grne❤❤❤❤❤❤

  • @KBGuruing-cg8qb
    @KBGuruing-cg8qb2 ай бұрын

    Good luck Rabi sir

  • @bismitabhattarai3597
    @bismitabhattarai35972 ай бұрын

    Good luck ❤rabi sir

  • @krishnabhujel6056
    @krishnabhujel60562 ай бұрын

    Jay ghanti 🎉🎉🎉🎉

  • @KamalSharma-sy6jk
    @KamalSharma-sy6jk2 ай бұрын

    रबि माथिको विश्वास छ कायम राख्नु होला

  • @user-iv1hu1dd3f
    @user-iv1hu1dd3f2 ай бұрын

    जतिदिन् मन्त्री रहनुहुन्छ जनताको भरोसा योग्य भयर रहनु रबि भ्रष्टको काल।

  • @politicshome9791
    @politicshome97912 ай бұрын

    Good rabi daai ❤❤

  • @lokbahadurgurung74
    @lokbahadurgurung742 ай бұрын

    सेरेको हनुमान गगने गगनेको हनुमान ज्ञानेद्र साहि आज निकै साम्सदमा चिल्याउदै थियो।

  • @sunilns6516

    @sunilns6516

    2 ай бұрын

    त्यो ज्ञानेन्द्र को भासण मा त सुन्नुभयो आन्दोलन राजा ल्याउने गाली जति सबै रबि दाइलाइ त्यो मिनि काङ्ग्रेस हो

  • @madantamang3028

    @madantamang3028

    2 ай бұрын

    Kukur bhukera farak pardaina

  • @deartirtha3m
    @deartirtha3m2 ай бұрын

    जय घन्टी ❤रबि लामिछाने जिन्दाबाद ❤

  • @uttampaudel6367
    @uttampaudel63672 ай бұрын

    योमान्छेग्रिहमन्त्रीहैन गरिपकोभगबानहो जयेघन्टी

  • @user-bn1gb5hg2t

    @user-bn1gb5hg2t

    2 ай бұрын

    Ho...ho...ho❤❤❤

  • @ratnashrestha6754
    @ratnashrestha67542 ай бұрын

    84मस घन्टि छाप जय घन्टि जय रबि सर जिन्दावाद गृहमन्त्री ज्यु जय नेपाल

  • @ambkak2499
    @ambkak24992 ай бұрын

    Salut rabi dai

  • @user-ei7sv3tj1l
    @user-ei7sv3tj1l2 ай бұрын

    Ravi ho rabi desh le na chineko yestoo neta.Proud of Nepal.

  • @OnlinetvNepal2015
    @OnlinetvNepal20152 ай бұрын

    जनकपुरमा जनताहरु धुरुधुरु रोएपछि गृहमन्त्री रबिले CDO को सातो खाए: आदेश कुर्नु पर्दैन, कसैलाई नछोड्नुस (भिडीयो) kzread.info/dash/bejne/rJdsvNqQobm-d5s.html

  • @mohittamang2129
    @mohittamang21292 ай бұрын

    Jai 🔔

  • @hamalmahadev2146
    @hamalmahadev21462 ай бұрын

    जय घन्टि

  • @rahmbaniya2579
    @rahmbaniya25792 ай бұрын

    Good job rabi sir

  • @PurnaPariyar-mm2hi
    @PurnaPariyar-mm2hi2 ай бұрын

    कोहि प्रधानमन्त्री मन्त्री हरु यसरी खुलिआम हिडेरे देखाउ

  • @jaya6453
    @jaya64532 ай бұрын

    We want rabi as Pm

  • @benySorkar33
    @benySorkar332 ай бұрын

    जय रवि ❤

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o2 ай бұрын

    जय रवि सर 🔔🔔🔔🔔🔔🔔

  • @chandrarajchand622
    @chandrarajchand6222 ай бұрын

    Jai ghanti 🔔🔔🔔🔔🔔🔔

  • @buddhisagarbaniya2081
    @buddhisagarbaniya20812 ай бұрын

    JAY GHANTI 🔔 ❤️

  • @rajushrestha422
    @rajushrestha4222 ай бұрын

    Mahan rabi....

  • @user-bu9sn9hp9e
    @user-bu9sn9hp9e2 ай бұрын

    Jaya ghanti

  • @japannepalvlogfamily4210
    @japannepalvlogfamily42102 ай бұрын

    rabi nepal ko mahan neta ❤

  • @user-dt1lq2kw1v
    @user-dt1lq2kw1v2 ай бұрын

    Voice of people

  • @mrgyan7701
    @mrgyan77012 ай бұрын

    Jaya rabi🔔🔔🔔🔔🔔🔔

  • @user-es2kl4iz1l
    @user-es2kl4iz1l2 ай бұрын

    ❤❤❤Dai

  • @pashanglama
    @pashanglama2 ай бұрын

    Ravi sir is lion 🦁 he will no spare anyone

  • @nandatimsina6023
    @nandatimsina60232 ай бұрын

    Wow

  • @santoshsunar6678
    @santoshsunar66782 ай бұрын

    Jay Rabi Sri 🔔🔔🔔 🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hd2 ай бұрын

    Leader should be like Rabi

  • @Juktipunmagar
    @Juktipunmagar2 ай бұрын

    Good ❤

  • @buddharawal1371
    @buddharawal13712 ай бұрын

    Good rabi

  • @Olimanohar
    @Olimanohar2 ай бұрын

    Go ahead mantri jyu

Келесі