कथा माइलीको भाग १३६ [Katha Maili Ko 136 ] Rama, Sabin, Tika, Sharmila, Yan, Shankar, Huma , Rabindra
Ойын-сауық
------------------------------------------------------------
कथा माइलीको भाग - १३६
------------------------------------------------------------
🎬️ Story
Tika Sanu
------------------------------------------------------------
------------------------------------------------------------
🎬️Direction
Man singh Khadka
------------------------------------------------------------
🎬️ Camera
Shiva B.K
------------------------------------------------------------
🎬️ Edit
Bishal Nath Yogi
------------------------------------------------------------
🎬️ Artists:-
★ Tika Sanu
★ Rama Thapaliya
★ Sabin Bastola
★ Sumitra Adhikari
★ Gita Sunar
★ Huma Bk
★ Dhanmaya Nepali
★ Ramila BK
★ Leliya BK
★ Yan Prasad Neupane
★ Shankar Sunar
★ Sharmila Bc
★ Keshari Gharti Magar
★ Anil Sunar
★ Gopal Paudel
★ Raj Kumar Century
★ Rabindra Sunar
★ Asha BK
★ Binita BK
★ Parkash Diyali
-----------------------
🎬️ Story / Concept:-
Tika Sanu
© Tika Sanu-2024,
-----------------------
Facebook:
/ tika.sanu.1
-------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other KZread channels without prior permission will be strictly prohibited
----------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Пікірлер: 462
माइली को नि खुशी को दिन आउनुपर्छ कति रोएको मात्रै दिक्क लाग्ने गरि😊😊😊
@rameshgirirolpa4978
10 күн бұрын
माइली को सुख आयो भने त सिरियल नै अन्तिम हुन्छ होला हजुर एउटा हेर्ने क्रममा सोचेको भन्दा बढी दुख्ख लाग्दो छ टिका बहिनीको दुख्ख हेर्न मन त काहाँ होर तर कथाले माग्यो ❤❤❤❤❤ प्रत्यक्ष यस्तो हुने छैन प्यारी बहिनी टिका सानु लाई❤❤❤❤❤❤❤
@user-jt2ij9ln4h
9 күн бұрын
𝑷𝒑𝒑𝒑𝒑𝒑 @@rameshgirirolpa4978
हजुर हरु सबैलाइ नमस्कार 🙏 आरामै हुनुहुन्छ नि हजुर हरुकै साथ सपोर्ट , माया , हौसलाले हामि कथा माइलिलाइ निरन्तरता दिन सफल भयका छौ आजको भाग हेरेर के कस्तो लाग्यो कुन्नि आशा छ प्रतिकृया दिनुहुनेछ ❤❤❤❤
@SamitaRawal-offlcial
10 күн бұрын
मेरो प्यारो सानिलाई आराम भए पछि मलाई तेतिकै खुसि हुन्छ सानि अति राम्रो छ सिरियल सानि कथा माईलि हजुरलाई अझै जोस जागर मिलोस् है सानि धेरै माया मिठो सझना छ प्यारि सानिलाई ❣️❣️
@BrahMaSiriMeetra123
10 күн бұрын
❤❤❤❤❤ You are doing wonderful job Tika Sanu ji. You are superb whatever you do. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤
@hemrajthakur8267
10 күн бұрын
सिरिमती बाट सिरिमान पिडिट्को पनि कथा बनाइ दिनुस्न तपाइको आस्पास छिमेकिलाइ हेरेर
@reemareema4166
10 күн бұрын
अाज त अलि अासु अायन धेरै राम्रो छ❤
@bemlabemla9842
10 күн бұрын
dharai ramro xa katha maili ko♥️♥️♥️♥️♥️
माईली सीरीयल अझै सफलता अनी राम्रो बनाउनको लागी हामी सबै दर्शक महानुभाव हरु यकजुट हुनुपर्छ है ❤❤❤❤😊😊
कथा माईली ता यसै राम्रो हो गुईठी को रोल पनि राम्रै लाग्यो धन्यवाद बधाई छ शुभकामना ।
सबैलाइ नमस्कार 🙏 आजको कथा माइलि कस्तो लाग्यो नि हजुर हरुलाइ😊❤❤
@rameshgirirolpa4978
10 күн бұрын
❤❤❤❤❤ धेरै राम्रो बहिनी प्रत्यक भाग राम्रो छ यो सिरियल मा कम्प्लेन गर्ने ठाउँ छैन❤❤❤❤❤❤
@bedbahadurgurung1956
9 күн бұрын
dami xa 💘💘💘💘
@kamalajaishi6344
9 күн бұрын
Dherai ramro lagyo.
@AmmarRasaili
9 күн бұрын
very good
@RamSunar171
7 күн бұрын
❤❤
Guithi dd le buhari lai kati maya garnu vako yasto amaju sabaile paun 😢😢😢 yasari nai maya gari rakhanu ❤
आहा कति धेरै राम्रो सिरियल को सिसेक निमार्ण गर्ने मेरो प्यारो सानिलाई अझै धेरै आट मिलोस् है सानि मलाई असाध्यै मन पर्ने सिरियल कथा माईलि भाग एक देखि 136 भाग सम्म हेर्ने गरेको छु अति राम्रो छ है कथा माईलि सिरियल सबैले माया गरिदिनु ल नारि भनेको त मेरो सानि जस्तो हुनुपर्छ के कसैको दुख र पीडा देख्न नसने मेरो सानिलाई आशा देउरानि ले हेन पनि कति सारो हो के मेरो सानिलाई हेपेको मलाई मनै पर्दैन के थाहा छ कि नाई ल बधाई छ सबै टिम लाई मेरो प्यारो सानि लाई धेरै मिस गरेको छु सानि❤❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
टीका सानुको आर्गानिक अभिनय छ!!!
सबप्रथम कथा माइली सिरीयाल परीकलपन टिकालाई धेरै धन्यवाद सिरीयाल निकै मार्मिक यथार्थ जीवन काहानि मा बनेको छ सधै सफलता मिलोस टिकालाई र यो सिरीयाल का सबै कलाकार टिमलाई धन्यवाद छ कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤
कथा माईलि नछुटाई हेर्ने कति जान हुनुहुन्छ यता हाँजिर हुम त साथीहरु🇳🇵👌👌🙏🙏🙏🌺🥀
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
@user-ey4gr1mn9n
10 күн бұрын
मेरो बाबु आमा त यो संसार मा हुनुहुन्न ❤❤ उहाँ हरू को आत्म ले शान्ति पाउन ❤ 🎉
@MallikaPanday
10 күн бұрын
❤
@sarojarai8245
10 күн бұрын
❤❤❤❤😅🎉🎉🎉🎉😮❤🎉😮😅❤😊❤❤😢❤🎉❤😮😂😢😢❤❤❤🎉😮😮😮🎉😮😮❤😢😂🎉😮😮❤🎉😮😮😮😅😅😮🎉😂😮❤😢🎉😮🎉😢😢🎉🎉🎉😢😢😢🎉😢😢😢😢😢😢😢❤❤😊😢❤😅😂❤😢😢❤😮❤😊❤😮🎉😢😢🎉😮❤😊😊❤😊❤❤❤❤😊❤😊❤😊❤❤😊❤❤😊❤😊😊❤😂😂😅😢😢😅😢😮🎉🎉😅😅❤🎉😢😊❤😊❤😊😊❤😊❤😊❤😊❤😊❤❤❤❤😂❤❤😊❤😊😅❤❤❤😊🎉❤❤❤😢❤😢😢😢😂😢😅😊🎉😂😮😢😅❤😂😂😂🎉❤😢❤😊😊😊❤😊😢❤❤😢😅😢😂😅😮 19:27 😅😅❤😅😂😅😊😢😊😊🎉❤😢❤🎉😮🎉❤😮🎉😅🎉😊😮😢😊😊❤😊❤😊😮😊😊❤🎉😊😊😊❤❤😊❤❤😅❤😅😢🎉❤😢😢😂😂😮😅🎉😮😂🎉🎉🎉😢😮😢❤😊❤😢😂🎉🎉😮❤🎉😮😮😢🎉😮🎉❤😊❤😊❤❤😊❤😊😢😊❤😂😊😮😊🎉😮🎉❤😊❤❤❤🎉😅🎉😮😢😊😊😮🎉😮😢😮😂😢🎉❤🎉❤😢😅🎉🎉😢@@user-ey4gr1mn9n
@prabhasharma5309
10 күн бұрын
❤❤❤❤❤
@kalyanikhand5698
10 күн бұрын
Maeli le shukha paunu parchha . Maeta Pani dhukha Ghar Pani dukha .
Mero man parne xori bhaneko maili tika ko sano sister
बुनु मइले सधै हेरिराखेकोछु साथि
Atti utkrist maili sirel 🎉🎉🎉🎉🎉❤❤❤😊😊😊👌👌👌🙏
नारी काे हरेक कष्टहरु प्रतिबिम्बित दुख काे अवस्था देखायेकाे हरेक कथाबस्तु अति नै सान्दर्भिक छन बधाई छ
कथा माहिलि भाग १३६ पनि धेरै मन छुनि छ निर्देशिका सानू मा प्रगतिकाे उच्च सम्मान छ🙏🙏🙏❤️❤️❤️👌👌👌 अाजकाे भाग सम्म पनि सारैमार्मिक छ अाफ्नै परिकल्पना अाधारित सिरेल सबै काे मन मुटु छुनि छ हेरेर लाईक कमेन्ट गरि साथ सपाेट दिनु हाेला सम्पुर्ण अभिनय कलाकार हरुमा पनि धन्यवाद छ👍️👌👌👌👌👌🇳🇵❤️❤️
@binodshrestha1329
10 күн бұрын
❤❤❤❤❤❤
@TaniyaBachu
9 күн бұрын
😅t😊@@binodshrestha1329
यति राम्रो सिरियल बनाउनु भको छ सम्पुर्ण टिम्हरुलाइ धेरै सुभकामना हिरा र रिठे अलि अलिसुदृनु परो रिठे छोरी को र हिरा श्रीमती को लागि भयनी 🎉🎉🎉 नारिको माहाता बुज्नु परो
Now, I am waiting for my favourite serials "KATHA MAILIKO" Ep136, The serials are super best interesting romantic heart teaching organic..Tika best of luck&Thanks all actors🙏
धेरै राम्रो सिरियल बनाउन ुहुने सम्पुर्ण टिमलाई धन्यवाद 🌺🌹🙏
मलाई त यो सिरियल सारै मनपर्छ माइली दिदि को माइती र माइली दिदिको पनि शुख को दिन आओस् ❤❤
नारि भनेको माइलि दिदि जस्तो हुनुपर्छ।त्यति राम्री जेठानिलाई आसाले गरेको ब्यबहार देख्दा मन नै कस्तो कस्तो हुन्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
My favorite serial Malli ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
Mahili lai maya garnuhune Le yo comment like garnuhos hai❤️❤️
धेरै मन पर्ने सिरियल कथा माईलिको
कथा माइलि टेलि सिरियल धेरै धेरै राम्राे छ टीका बैनि❤❤❤❤❤ धन्ने वाद बैनि❤❤
इन्द्रनी काेफसट गितदुमसिकाडे जुगादेखि अाज समम लाईफ दाेहाेरि रअफिसियलइ इनटरभिउ नछुटाइ हेरिनछ अतिरामराे लागछ परगतिकाे शुभकामनासिरियल अतिमनपरछ
बैनि 136भाग सारै मन छुने छ राम्रो छ
सारै मन छ्ने सेरल छ यो कथा माली को😢😢😭❣️
माइलिले सुख पाउनि कहिलेहाे छिटाे पाउ पराे❤❤❤❤❤🎉🎉🎉🎉
❤❤aaha kati ramro❤❤❤❤❤
चेली को सिरियल एकदम राम्रो छ माइली दिदी ❤❤❤❤❤❤❤❤🎉
Katha maili ko herna hatra vay saku❤❤❤❤❤
आहा गुइथिलाइ आज कस्तो राम्रो देखिएको
Maili dd ko ramro din hernu paune kahile hola 😢😢😢
❤❤❤❤
Ramro cha yo seriel aba khusi ko paal pani dhekhaunu hola hai
माइलि र आमा ले पनि सुख पाउनु पर्यो
धेरै मन पने सिरियल कथा माइलिकाे
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤नमस्कार सबै मा र सबै टीम हरु लाई सुभ कामना गर्दछु हीरा ले सिरी मती लाई राम्रो गरेको हेर्न पाइयोस् है सारै मन छुने रहेछ 😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉
आहा कति राम्रो सिरियल❤❤ जति हेर्यो तिति हेरन मन लाउछ कथा माइलि ❤ टीका सानू दी दि को
Humako kura Ani soch sarai ramroo haerek xori haru aafno aalgi pariwarko lagi khi garna sakney chai hunu parxa Ra bhe vanni na garekai ramroo
आजको भाग राम्रो लाग्यो। अब छोरा बुहारी मिलेको छोरा सुध्रेको र त्यो घरको परिवार मिलेको हेर्ने मन छ ।
❤❤❤❤❤❤❤ramro chha katha mailiko sirel
आहा कथा माईलि सिरीयलमा सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵
हुन त सिरिएल हाे थाहा छ तर पनि गाेपालकाे संझनामा केसरि दिदी टीका बहिनी काे आँसु संगै मेरा पनि आँखा रसाए झन झन प्रगतिकाे शुभकामना❤❤
❤❤
❤❤❤🎉🎉🎉🎉
❤❤❤
❤️❤️❤️❤️❤️
मलाई मन परने सिरियल कथा माईलि हाे है दिदी म अछाम बाट हेरदै छु❤❤❤
❤❤❤❤🎉
❤❤❤❤❤
❤❤❤❤❤❤❤
Wow very nice ❤❤❤
❤❤😢😢
यो कथा त मेरो जिबन को लागि बनेको जस्तै लाग्यो 😭😭😭😭😭सेम यो कथा जस्तै भाको छू म पनि हेभगुवा 😭😭😭😭😭😭😭😭😭😭
💞💞💞💞
टिका बहिनी बच्चा चाहि कस्को हो कति क्युट रहेछ बच्चा साच्चिकै टिका बहिनी को जस्तो❤❤❤❤❤❤❤❤
हल्का राम्रो संदेश दीनूपर्यो गाउघरमा भयका यूबा हरुलाई यसरी सबै जडीया जडीया बनायर भयन रीठे र यान त भैहाले सुनिललाई नि तेस्तै गराको एउटाले त राम्रोसंग काम गर्नु पर्यो नि श्रिमतिलाई सुख दीनूपर्यो।
Aaj ta Mai aayexu xito ❤❤
धेरै राम्रा सबै एपिसोड हरु😊😊
Wow 🎉beautiful ❤
काथा माइली को यो भाग हेरेर सारै मन रोयो मेरो यथार्थ मिल्न गयो केसरी र तिका जि रोको देखेर मनै थाम्न सकिन miss you sister haru
धेरै मनपरने सिरियल कथामाईलीको ❤❤❤❤
धेरै राम्रो लाग्छ माईलि❤
माइली dd ले त्यो काम नलाग्ने लोग्ने लाई छोडनु पर्छ र जिन्दगी मा आगि बढ्नु पर्छ...
म दमक बाट हेर्दै छु भाग १ देखी १३६ सम्म हेरे❤❤❤❤
❤❤❤❤❤❤❤❤❤
राम्रो छ सफल्ताको सुभकामाना छ टीका बैनि ।
My favourite serial ❤❤❤❤❤❤
❤❤❤❤लु मत गाडिमा बसेर हेर्दैछु यो सिरियल आउँदा धेरै खुसी हुने म जस्तै धेरै हुनुहुन्छ होला मेरो त झन टिका बहिनी को दोहोरी देखि हरेक प्रक्रिया हरु मन पर्छ टिका सानु बहिनी को ठुलो प्रसम्सक जति बिशेष हाजिर हुनुस है ❤❤❤❤❤❤
❣️❣️❣️❣️❣️🌺🌺🌺👌👌❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤
my favorite sirell
Aba yo vanda deraii maiili ko ntk vayo roko roi aba deraii m herdaiin aaj bat
auta nepali cheli ko katha ma adharit xa dd dherai ramro xa ❤❤
🙏🙏🙏🙏
❤
Get well soon didi 🙏🙏🙏🙏
सारै राम्रो छ कथा अजै राम्रो बनाउनु होला सधै को जस्तो कथा हेर्दा हेर्दा मन दुख्छ गरिब को धनी को कथा छ सारै राम्रो अजै राम्रो होस है माइलि
Ramro xa
Dherai Ramro Chha Hajur
सारै मजा लाउछ सफलताको शुभकामना
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
DAMI CHA
Good.sanu
Nice
❤❤❤❤❤❤🎉🎉🎉 कथा माइली सिरियल सारै राम्रो लाग्छ ❤❤
Bhutan bata ho
M Dainik bhag herxu. tika sanu kahile kahi India ko goa sutting garne mauka x bhane m pani visiters roal pauxu ki
🙏👍♥️♥️♥️ aama jyu vaneko ta yesto hoss k
मलाई धेरै मन पछ कथा माईली सिरियल टिका सानु दिदि
😮😅😮
चेली बेटी हरुको लागि चाहि यो सिरियल एकदमै राम्रो छ।
❤😂🎉maeli. Ko. Xori. Aasha. Kati. Ramri. Xan. Xoriko. Lagi. 1. Like. ❤😂🎉
Ma lai yo seriyal kahile aaula bhanera kurerakhxu hapta ma 2 3 patak aaya ni hunthiyo bhanne lagxa
My best serial maili ❤