कस्को फोटो कता राख्ने | पितृको फोटो कता राख्ने |Kasko photo kata rakhne |Pitri ko photo kata rakhne

नमस्कार
तपाईंको जिज्ञासा हाम्रो उत्तर,
अब ज्योतिष विज्ञान KZread च्यानलमा
यहाँ
वास्तु टिप्स,धार्मिक जानकारी साथै ज्योतिष शास्त्रसंग सम्बन्धित सबै जानकारीहरू प्रामाणिक हुने गर्छन् ।तपाईंका जीवनमा आई पर्ने सबै समस्याकाे सरल उपाय पनि गुरूले बताउनु हुनेछ ।
प्रस्तोता ज्योतिष तुलसी भारद्वाज निरौलाका साथमा प्रबिधिमा विशाल आचार्य।
ज्याे. पं. तुलसी भारद्वाज निरौलाले फलित ज्योतिषमा आचार्य अर्थात Master Digree गर्नुभएको हो ।
गुरुले पूर्वीय दर्शनका वास्तु शास्त्र धर्मशास्त्र, कर्मकाण्ड लगायत पाश्चात्य दर्शन र विज्ञान विषयकाे पनि गहिरो अध्ययन गर्नु भएको छ ।गुरूका प्रवचनहरूमा धार्मिक पक्ष संग संगै वैज्ञानिक आधार पनि प्रस्तुत हुन्छ ।गुरुका प्रस्तुति सरल, प्रष्ट र प्रामाणिक मात्र हुने गर्छन् ।
हाम्राे अर्काे KZread च्यानल Tulasi Guru 9841405073 मा दैनिक राशिफल हेर्न र सुन्न सक्नु हुनेछ ।
सोह्र श्राद्वमा के गर्ने?के छ त यसको बिधि ?
• सोह्र श्राद्वमा के गर्...
व्रतको दिन श्राद्व परे गर्ने के || सोह्र श्राद्व किन सोह्र दिन नै हुन्छ ||
• व्रतको दिन श्राद्व परे...
झ्याल ढोका दक्षिण तिर छ भने के गर्ने ?
• झ्याल ढोका दक्षिण तिर ...
photo kun disama lagaune, gharma kasko photo kaha lagaune, photo vastu, कस्को फोटो कुन दिशामा लगाउने त ?,pitri dosh upaya, पितृ दोष उपाय, पितृको फोटो कहाँ राख्ने,कस्को फोटो कता राख्ने,पितृको फोटो कता राख्ने,Kasko photo kata rakhne,Pitri ko photo kata rakhne,फोटो कता राम्रो,photo kun disama rakhne,कुन दिशामा फोटो राख्ने,
tulasi guru,tulsi guru,tulsi guru rashifal,tulasi guru rashifal,ज्योतिष बिज्ञान,ज्योतिष,ज्योतिष विज्ञान,jyotish bigyan,jyotish,jyotish wigyan,Vastu shastra for home,Bastu in nepali,bastu anusare ghara,vastu tips,Vastumiracles,wastusastra,वास्तु शास्त्र,वास्तु शास्त्र नेपाली,वास्तु अनुसार,बास्तु शास्त्र,Vastu shastra,jyotish vigyan,pitro ki photo kata rakhne,
photo kun disama rakhne,
pitro ki photo kaha lagana chahiye,
कस्को फोटो कता राख्ने | पितृको फोटो कता राख्ने |Kasko photo kata rakhne |Pitri ko photo kata rakhne
#कस्को_फोटो_कता_राख्ने
#kasko_photo_kata_rakhne
#pitri
#पितृ
#tulasi_guru
#tulsi_guru
#Vastushastra
#vastutips
#vastu
#vastumiracles
#bastutips
#tulasi_guru_rashifal
#tulsi_guru _rashifal
#ज्योतिष_विज्ञान
#Jyotish_Bigyan
#Astro_science
#Jyotish
#ज्योतिष_बिज्ञान
#Jyotish_Vigyan

Пікірлер: 33

  • @saraswatikhadka1079
    @saraswatikhadka10796 ай бұрын

    Shree harisaranama jay hos 🙏🏻🙏🌹🌹

  • @debakibaral
    @debakibaral Жыл бұрын

    🙏🙏हजुर को भनाइ छोटो मीठो र राम्रो लाग्छ

  • @junabhandari3010
    @junabhandari30102 ай бұрын

    🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏

  • @sanjaybhandari4479
    @sanjaybhandari4479 Жыл бұрын

    thank you guru❤️💛🙏🇳🇵

  • @jiwanneupaneofficial1244
    @jiwanneupaneofficial12442 ай бұрын

    बर्तबन्धन को माला फ्रेम कुन दिशामा राख्दा राम्रो होला । अनि बिहेको माला फ्रेम कता राख्ने कुन दिशामा राख्ने जानकारी गराइदिनु होला ।धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵💖

  • @sangitagautam5594
    @sangitagautam55945 ай бұрын

    जय जय होस् गुरूदेव एक्दम राम्रो प्रसंग 🙏🌹

  • @Camproadiesvlogs
    @Camproadiesvlogs2 ай бұрын

    पितृ दक्षिण दिशा राख्दा उत्तर मुख हुन्छ अनि मिल्छ राख्न गुरु उत्तर लेखी दिनुहाेला।

  • @sitagiri9630
    @sitagiri9630 Жыл бұрын

    फोटो दक्षिण मा राख्ने दियो फर्काउने बाल्ने गुरुजी जानकारी बताउनु होसं

  • @baikunthabhandari7959
    @baikunthabhandari7959Ай бұрын

    guru hanumanko photo kataaraakhana

  • @deepakbogati267
    @deepakbogati2678 ай бұрын

    दाजुहजुर दर्सन

  • @rachitmanav7832
    @rachitmanav7832Ай бұрын

    पितृ सहित अरु परिवार को फोटो कता राख्ने व के गर्ने होला गुरु जि

  • @user-rh1iz6fc2s
    @user-rh1iz6fc2s Жыл бұрын

    🙏🙏🙏❤️❤️🌹🌹

  • @somnathchapagain8969
    @somnathchapagain89695 ай бұрын

    धन्यावाद गुरू। पुराना फोटाहरू काहाँ विशर्जन गर्दा उत्तम होला? कृपया सुजाव दिन नभुल्नु होला।

  • @damberlimbu8629
    @damberlimbu8629 Жыл бұрын

    Ani mangol face bhayeko manxe harule chai pitriko photo kata farkayera rakhne guruji 🙏🙏감사 합니다.

  • @prabhatshrestha4379
    @prabhatshrestha4379 Жыл бұрын

    गुरु नामासते guru amma buwa hunda hundai pitri lai puja ,dhoop ,diyoo garna milxa ki nai guru

  • @surendrarawal8317
    @surendrarawal8317 Жыл бұрын

    पुजा कोठा मा पित्रीको फोटो राख्न हुदैन पूर्व मा हुदैन उत्तरमा हुदैन बैठक कठामा हुदैन सुत्ने कोठा मा पनी राख्न हुदैन अब राख्ने कता बताई दिनु होला

  • @jyotishvigyan941

    @jyotishvigyan941

    Жыл бұрын

    तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।

  • @technogamerzanit7861
    @technogamerzanit7861 Жыл бұрын

    pitri sangai basera khicheko foto k garnuta guru

  • @srutikc3042
    @srutikc3042 Жыл бұрын

    Puja kothama rakhnu hunxa ki naii

  • @deepakbogati267
    @deepakbogati2678 ай бұрын

    बद्रीदाजु कता होइसिन्छ

  • @devlaxmibhattarai6727
    @devlaxmibhattarai6727 Жыл бұрын

    घर काे बरन्डा मा राख्न मिल्छ िक नाई गुरू

  • @manishashahi2233
    @manishashahi2233 Жыл бұрын

    सर दछिन फर्काउनि होकि के गर्नु

  • @bicharilimbu6406
    @bicharilimbu6406 Жыл бұрын

    गुरु पित्रीको फोटो मोबाइल स्क्रीन मा राखेर विहान दर्शन गर्न हुन्छ कि हुन्न

  • @jyotishvigyan941

    @jyotishvigyan941

    Жыл бұрын

    तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।

  • @bidurkumarpuri1987
    @bidurkumarpuri19875 ай бұрын

    परषट भयन है,दक्षिण भितता मा राखेर कता फरकाउने हाे

  • @jyotishvigyan941

    @jyotishvigyan941

    5 ай бұрын

    उत्तर फर्काउने हो ल

  • @sthasky4u
    @sthasky4u Жыл бұрын

    पुजा कोठामा पितृको फोटो राख्नु हुन्छ कि हुदैन गुरु 🙏🙏🙏

  • @jyotishvigyan941

    @jyotishvigyan941

    Жыл бұрын

    तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।

  • @govinda4566

    @govinda4566

    Жыл бұрын

    एउटै ठाउँ मा राख्न हुदैन भगवान र पित्रु को फोटो ।south waste maa पित्रु को राख्दा राम्रो हुन्छ रे

  • @meeramaharjan6277
    @meeramaharjan6277 Жыл бұрын

    दक्षिण दिसामा पित्री को फोटो उतर हेराएर राखने हो कि उतर मा राखेर दक्षिण हेराउने हो गुरु

  • @AnitaDhungel-zw6bx

    @AnitaDhungel-zw6bx

    2 ай бұрын

    Dachhinma jhundyaune utar farkara

  • @manojghimire4536
    @manojghimire4536 Жыл бұрын

    दक्षिण फर्काएर राख्नुपर्ने हैन र? गुरु अनुसार फरक पर्ने हो? कसैले उत्तर पर्काउनु भन्नू हुन्छ कसैले दक्षिण कस्को कुरा मान्ने हो????

Келесі