No video
Vishya Chanout एस एल उत्तिर्ण का लागि छनाेट गर्ने विषय
याे भिडियाे हेरिसके पछि विद्यार्थी वर्गलाइ मैले कुन विषय पढ्नु पर्ने रहेछ भन्ने कुराकाे पुर्ण जानकारी हुन्छ । कस्ताे ग्रह याेग हुदा मेडिकल विभागमा जाने । कस्ताे ग्रह याेग हुदा इन्जिनियर विभागमा जाने कस्ताे याेग भए कमर्स वा चाटर एकाउण्ट विभागमा जाने भन्ने कुरा प्रष्ट रुपमा जानकारी मिल्ने छ । उदाहरण कुण्डली पनि दिएर प्रष्ट पारिएकाे छ
Пікірлер: 12
❤❤❤
राधेश्याम🙏
जय होस्
Guru pranam
सबैको शुभ होस
सबैको लागि शुभ कुरो
Guru ma Pani confused xu kun subject choose garney vanera mailey +2 KO exam diya aaba bachelor ma kun subject choose garney hola plz vandinu na guru Dob : 2061/10/21 Place: sindupalchok, Nepal Time :9: 13 Am
@P.baikunthasharan2023
Ай бұрын
तपाईंको लागि मेनजमेण्ट नै ठीक छ
जय श्री राधे गुरु जी मेरो एउटा कुण्डली विश्लेषण गरिदिनु हुन्थियो की जन्म छोरा 2073-9-11 बिहान 7.54 सुनसरी जिल्ला
@P.baikunthasharan2023
Ай бұрын
हुन्छ नजिकै हुनुहुदाेरहेछ भेटेर सगै बसेर विश्लेषण गराैं न
@tirthaneupane7033
Ай бұрын
@@P.baikunthasharan2023 हजुर कहाँ बाट हुनुहुन्छ होला??
@tirthaneupane7033
Ай бұрын
@@P.baikunthasharan2023 हजुरहरुलाई कसरी सम्पर्क गर्न सकिन्छ होला ??