Karimai ko Dosh ( करिमैको दोष ) | Meksam Khati & Chanda Aryal | Naresh Khati | Lokdohori Song 2078
Ойын-сауық
Presenting New Nepali Lok Dohori Song 2078/2021 - Karimai ko Dosh (करिमैको दोस) By Meksam Khati & Chanda Aryal, Lyrics & Music Compose By Naresh Khati Only On Meksam Naresh Official KZread Channel.
#KarimaikoDosh #MeksamKhati #ChandaAryal #NareshKhati #NewNepaliLokDohoriSong2078
🎶 Audio Credits:-
Song:-
Karimai ko Dosh (करिमैको दोस)
Vocal:-
Meksam KhatiChanda Aryal
Lyrics/Music :-
Naresh Khati
Music Arranger
Binod Bajurali
Mixing/Mastering
Khadak Bajurali
Recordist :-
Govinda Parajuli
Recording Studio :-
Malashree
Audio/video:-
Gorakshya Music
9849053740-------------------------------------------------------------------------
🎬️ Video Credits:-
Director :-
Naresh Khati
Cinematographer:-
Karan Chaisir
Edit/Color/Gfx :-
Nabin Gharti Magar
Artists:-
Meksam Khati
Chanda Aryal
Naresh Khati
Santoshi Khatri
Mua :-
Animesh
Post Production:-
Adventure Entertainment
Special Thanks :-
Neric Academy, New Baneshwor, Sankhamul
©&P Meksam Naresh Official, 2021
All Rights Reserved.
-------------------------------------------------------------------------
Subscribe me KZread:-
kzread.info/dron/Lay.html...
Social Media :-
Facebook:- / meksam.khati
Facebook:- / naresh.khati. .
Instagram :- /
Instagram :- / naresh_khat. .
All the Audio and Video rights of this Music Video is owned only by Naresh Khati.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 1 700
इंद्रेणी मार्फ़त चन्दा अर्याल र म मेक्सम खातीले गाएको सानु कहाँ छौ भाग १,२ अत्यधिक मन पराईदिनु भएको थियो र हजुरहरुको चाहना अनुरूप करिमै को दोष गीत लीएर आएका छौ कस्तो लाग्छ प्रतिक्रिया दिनु होला मन परे लाइक,कमेंट र १ शेयर गरेर साथ दिनुहोला धन्यवाद ❤️😍😍😍❤️
@bamdevkhatri6225
2 жыл бұрын
❤️❤️❤️👌👌👌👌👏👏👏
@binodbohara9583
2 жыл бұрын
Sarai man parx naresh g hjr dubai vaiko voice 👍👍
@ganeshthapa9043
2 жыл бұрын
Tq
@karnabahadur4413
2 жыл бұрын
👌👌👌👌
@bisonathneupane5551
2 жыл бұрын
To ta super songs ho but yopani Dami xa
नमस्कार म चन्दा अर्याल यहाँ हरु ले अत्याधिक मन पराई दीनुभएको ईन्द्रेणी मार्फत सानु काहाँ छौ भाग १ र २ को सफलता पछी नरेश खाती को लय शब्द मा हाम्रो संगीतिक जोडी प्यारो भाई मेक्सम र मेरो आवाज़ मा रहेको गीत करीमै को दोष लीएर आएका छौ कस्तो लाग्छ हेरेर प्रतिक्रिया दीनु होला है 🙏👏🎤🎼
@dearsanu3133
2 жыл бұрын
Ramro xa 😘💕
@durgagharti4133
2 жыл бұрын
👍🏻👍🏻❤️❤️👍🏻👍🏻
@nabinmagar9233
2 жыл бұрын
अतिनै मार्मिक मनछुने गित रहेछ बधाई तथा सफल्ताको शुभकामना👌💕❤️🎵💕🎤❤️
@diludangi
2 жыл бұрын
एकदमै उत्कृष्ट गित बनेको रहेछ मनछोयो सफलताको शुभकामना 🙏🙏
@laxmiwagle2108
2 жыл бұрын
👌👌👌👌👌👌
मन छुने गीत
@durgakhanal4175
2 жыл бұрын
Aaha 👌👌🙏🙏
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💞💘
@sashiramrana7562
2 жыл бұрын
Ma ta hjr ko entar viu herer aako kamal sir laliguras.come ma damii
@bimalapunmagar1614
2 жыл бұрын
सारै रामाे मनै छुने गित सबै तिमलाई बधाई छ
@sarmilathapa993
2 жыл бұрын
मन छुने गीत
समाजमा भईरहेको घटना र सत्य कुरा हरु लाई समेटेर अति राम्रो गित गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने चन्दा दिदी र मेक्सम भाई लाई र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद सुभकामना। 🙏🙏🙏
आहा कति मिठो गीत life संग मेल खाने शब्द बधाई छ all family chandaa didi meksham daii ❤️🙏🇳🇵
@chandaaryal5231
2 жыл бұрын
Thank you 🙏
@bikashgharti5912
2 жыл бұрын
Nice song ani Rita Dangali ji ko dohori indreni ma kahile hola sunne? 🙏🏿🙏🏿
@padamshrestha8976
2 жыл бұрын
कता बेपत्ता रिता भो रिता बुनु
@sanuthapa6023
2 жыл бұрын
आहा कति मिठो गित बधाई
जाे भाग्यमा छैन्😥 उसैकाे याद अाउने""😥 असाध्यै मार्मिक गित सफलताको शुभकामना 😊💙🙏
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💞💘
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💞💘
आहा पुरै गीत हेरें मन छोयो💓🙏 सम्पुर्ण टिम लाई बधाइ सँगै शुभकामना 💓🙏
@pushpasharma9787
2 жыл бұрын
Wao very nice song
@chandaaryal5231
2 жыл бұрын
Thank you 🙏
@sumitrakc7103
Жыл бұрын
T
सारै मन पर्छ मलाई यो जोडी❤️ उहाहरूको बिग फ्यान हो म यो गित मेरो favourite हो😘😘😘
आहा बधाई छ अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🥰
@dipaksubedi3384
2 жыл бұрын
Really Nice song
@rajkumarkhadka8741
2 жыл бұрын
@@dipaksubedi3384 o9 9lo
@ganeshthapa9043
2 жыл бұрын
Tq
@sitakarki7955
2 жыл бұрын
you can
मार्मिक तर अत्यन्तै प्रिय शब्द लय मिठो आवाज आहा यसैगरी हरेक पाइलामा सफलता प्राप्त भइरहोस् प्यारो भाई मेक्सम नरेश जी चन्दा सिस् साथै सम्पूर्ण टिमलाई पनि हार्दिक शुभकामना है ❤️❤️❤️
ओहोनी मेरोत आँसु नै रोकियन कस्तो राम्रो गीत्🙏🙏🙏 बधाई छ सम्पुर्ण युनिटलाई
@ramkumariranabhat252
2 жыл бұрын
Ramro
@rajanmagar3108
2 жыл бұрын
same to you 🤗
अतिमार्मिक शब्द काे साथमा सुमधुर आवाजले मेराे मन छाेयाे बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
धेरै राम्रो मिठो स्वरमा यथार्थ घटनामा आधारित गित गाउनुभएकोमा यहाँहरु दुबै जनालाई हार्दिक धन्यवाद छ।कलाकार मा हुनु पर्ने वास्तविक राम्रो विशेषता यहाँ हरु दुबै जनामा पाइन्छ र भविष्यमा यो भन्दा यथार्थ घटनामा थप लोक दोहरी आउने अपेक्षा राख्दछौँ।
आहा! कति मार्मिक अनि मन नै चसक्क हुने गित यति राम्रो गितको लागि सम्पुर्ण टिमलाई धेरै धन्यवाद अनि सफलताको शुभकामना
धेरै भयो छोडेर गको कहाँ खोजाम त भाग्यमा नभाको 🥰❣️ Sarai Man xoyo
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💝💖
@dhansinghkarki5368
2 жыл бұрын
😘😘😘❤️💘❤️💘😘
@dhanbahadur9470
4 ай бұрын
k gharnu kismat ma nvhay pxi❤❤❤❤❤
सारै मन छुने नेपाली लोक गीत, सम्पूर्ण टिम लाइ बधाई छ। यो गितले सफलताको शिखर चुम्न सफल होस्।
चार पटक सु्दा र हेर्दा पनि चित्त बुझेको छैन कस्तो शव्द ,लय र स्वर नरेश र मेक्सम भाई साथै चन्दा बहिनी 👍❤️❤️❤️
मलाई नरेश दादा को आवाज एकदमै राम्रो लाग्छ ❤❤❤🥰🥰👌🙏🙏🌹🌹
आहा कति मीठो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना
दाजु र दिदि लाइ धेरै धेरै बधाइ छ हजुर हरुका प्रतेक टुक्काले सारै नै मन रुवायो यो त साच्चै मेरो जिन्दगी माथि आइ परेको जस्तै लाग्यो हरेक टुक्काले रुवायो❤😭😭😭
असाध्यै मार्मिक मीठो गीत 👌❣️😘 चन्दा दिदी, मेक्सम दाइ लगायत सम्पुर्णलाई सफलताको शुभकामना 🙏🎁
आहा कति मन् छुने गीत!! सम्पुर्ण टिम लाई सफलता काे शुभकामना ❣️❣️💐🙏
आहा
अति राम्रो गित मेक्सम र चन्दा को ❤❤keep going ♥ 💪 👍 👏
अति राम्रो अनि मार्मिक सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना🌷❤️
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💞💘
आहा दमि सब्द मेरालागि लेखिएको जस्तैः लाग्यो अलि दुखि छु तर सगै पढेकि चन्दा जि को डिबोर्स ले सारै मन दुखेको छ जिन्दगी यस्तै हो कालो जान्छ गोरो आउने छ दिन पछि रात
बधाई छ सबै तिमलाई दादा ❣️😘❣️😘🇳🇵
अति नै राम्रो छ सफलता को सुभ कामना सम्पुर्ण टिम हरु लाई धेरै रुवाने गीत छ मत आफ्नो मन थाम्न सकेन😭😭😭😭😭
“पहिलो माया पहिलो नै हैछनी भुल्न कहिल्यै सकिन्न रैछनी”… करिमको दोष…… अधिकांशको कहानी, अत्यन्तै मार्मिक गीत । श्रोता/दर्शकको मन मनमा वसेर व्यवसायिक सफलता समेत मिलोस, शुभकामना ।।
नेपाली लोक दोहोरी नेपाली मौलिकता नेपाली सास्कृतिक नेपाली पहिचान!!❤️❤️🙏🙏 मेक्सम खाति छेत्री र आदरणीय दिदी चन्द्रा अर्याल ढिलै भएपनि मनमुटु हृदय देखि नै नमन गर्दछु 🙏🙏।।मा कुन शब्दले हजुरहरुको बयान गरौ।।यो शुटिङ सारा संसार रुवाउनु भयो बिश्वमा रहनुभएका सम्पूर्ण नेपाली मनमुटुमा बसन सफल हुनुहुन्छ। मेक्शम भाइ हजुर नेपाल छोडेर केही समयको लागि अशटेरलिया जाँदै हुनुहुन्छ हजुरको यात्रा सफल होस्।। दिदी हजुर मन बुझाएर बस्नु होस् अग्रिम शुभकामना।।
नमस्कार ह्जुर हरु लाइ पनि म अहिले अ्मेरिका मा छु तर दिन मा 5 /6 चोति नसुनि चित्त नै बुज्दैन सबैको मन छुने गीत लेउनु हुने नरेश सर लाइ बिसेश धन्यबात साथै मेक्सम सर त झन हिरो को award पाउनु पर्ने हो चन्दा सिस्तर पनि उतिकै सुन्दरि र अवाजको धनि फेरि अर्को गीत को प्रतिक्छा मा छौ best off luck
एकदमै मन छुने गीत । कति बिराक्ता का गित मात्रै गाउँछौँ दाजुभाइ अब त बुहारी भित्र्याउने बेला पनि भयो । आमा बुवा पनि सङ्गै गीतको सुटिङ मा बसेको देख्दा एकदमै खुशी लाग्यो सबै घर को दाजु भाइ मा यस्तै माया प्रेम छाइ रहोस धन्यवाद ।
आह कति मिठो गित अनि शव्द 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️बधाई छ सबै टिमलाई 🙏🙏🌺🌺
आहा!! मेक्सम र चन्दा दिको गित सुन्न निकै मन थियो बल्ल आएछ 🤗🤗 सफलता को कामना सम्पुर्ण युनिट लाई🤗😘
Best of luck meksam dai ❤️😘
धेरै धेरै बधाई तथा शुभकामना छ सम्पुर्ण टिम🙏🙏
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 😊
@OppoOppo-cw5lp
2 жыл бұрын
धेरै धेरै बधाई तथा शुभकामना अति नै मार्मिक छ !
मलाइ गर्व लाग्छ नरेश र मेक्सम जस्तो कलाकारको जन्म हाम्रो दाङ्ग मा भयकोले !! गीत निकै राम्रो लाग्यो है बड्डा दाजु भाई र चन्द्रा जी लाई सफलताको कामना है !!Love love love love you naresh and meksm ji
Heart touching song 💜💜
आहा कति मन छुने मार्मिक गित , चन्दा दिदिको आफ्नै कहाँनिमा बनाको जस्तो लाग्यो । बधाई छ 🙏🙏
@arjunthapa5327
2 жыл бұрын
hor ximeki
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💞💘
@prameelamagar2931
2 жыл бұрын
@@arjunthapa5327 I
@arjunthapa5327
2 жыл бұрын
@@prameelamagar2931 omg
@rambista2102
2 жыл бұрын
दङगालि मन,,चन्दाकाेमात्र नहाेलाकि हजुर🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🙏🙏🙏🙏🙏🙏🙏🙏
दामी लागेउ धेरै भन्दा धेरै सफलताको शुभकामना हजुर हरुकाे सम्पूर्ण टिमलाई 🙏🙏🙏
@amritkc4416
2 жыл бұрын
🙏🙏🌈🌈🌈💖💜💖
करिमैको दोस मै टाढा भएनी तिम्लाई राम्रो होस। कतिपय गितहरुले मनै छुन्छ । बास्तबिक जिवनसग मेल खाएको हुन्छ । सफलताको शुभकामना सम्पुर्ण एस गितको टिमलाई ।❤️❤️❤️
अाहा यति राम्रो गित लय शब्द संङकलन ग्रर्ने स्रर्जग , गायक , गायिका देखि सम्पूर्ण कलाकारहरू लाई धन्यवाद छ।छिट्टै सलता मिलाेस् यहिं छ शुभ कामना। कुबेत बाट
सफलता को शुभकामना सम्प्रुन टिम लाई 🙏🙏🙏❤️❤️❤️
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💞💘
Mero ta dhari man xoya 👍👍🌷🌷❤❤🌺🌺🌹🌹
कति पय को जिन्दगी मा मेल खाने सब्द सारै मन परेयो मन दुख्छ र नि गित खुशी भैइन्छ र पनि रमाइलो गित जिन्दगी मा मन बुझाउने संगितनै हो गायिका आयक जति हुनुहुन्छ 🙏🙏🙏
आहा सरै मिठो गीत आको रहिछ सम्पूर्ण पर्ती धेरै धेरै धन्यवाद 🙏🙏🙏
आहा कत्ती मीठो अनि मन छुने रहिछ। गित बधाई साथै सफलता को शुभकामना
@chandaaryal5231
2 жыл бұрын
Thank you 🙏
आह कतिराम्रो गित।मन छुने ।
आहा कति मिठाे अनि मार्मिक गित बनेकाे रहेछ गित सुन्दासुन्दै भावुक बनायाे मलाई त चन्दा अर्याल , म्याक्सम खाति र नरेश खाति सबैलाई सफलताको अग्रिम शुभकामना 👌👌👍️👍️👍️
आहा कति राम्रो शब्द काल्पनिक भन्दापनी बास्तबिकता शब्द चन्दा दिदिको सुभकामना करिमाको दोस सफल होस ।।
अाहा मेक्सम र चन्दा सिस को सोरको बारे जति पर्शङसा गरेनि कमि नै हुन्छ नरेश दादा को यो शब्द सोच्ने खोबिलाई म सलोट गर्न चाहान्छु सबैलाई धेरै धेरै धन्यवाद सफलताको शुभकामना ❣️❣️miss you all
अब भाग 2 नि ल्याउनु प्रर्छ है नरेश दाइ जति सुनेनी धितैमर्दैन मेक्सम दाईको त आवाजको त के कुरा गर्नु 👌👌❤️❤️❤️❤️
@chandaaryal5231
2 жыл бұрын
Thank you 🙏
वास्तविक जिन्दगी को कथा बहुत गज्जब😻💓
आहा कति मीठो गीत बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤️❤️❤️
Congratulations Naresh and maksam daju and best of luck 👍👍.......
Aaha kya damii song vai naresh khati and bunu chanda lai badhai xa ajhai yasri agadi badhdai janu👉️👌👌🤝🤝
आहा बधाई छ
बास्तबिक जिवन मा आधारित गित राम्रो छ अझै सफलता को शुभकामना सम्पुर्ण टिम लाई 💕🙏🙏
आहा येति मिठो गीत सुन्न पायेकोमा धेरै भन्दा धेरै बधाई तथा करोडौंको सुभकामना 👌👌👌👌👌👌
अत्यान्तै मन छुने शब्द अनि स्वर ,सफलताको शुभकामना।
Favourite singer meksham khati. Lovely voice😍😍
मन छुयो अग्रिम शुभकामना सम्पुर्ण टिमलाइ❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@rambishowkrma1947
2 жыл бұрын
aaha kati mito song badae xa
सफलताको हार्दिक शुभकामना सम्पुर्ण कलाकार टिमलाई,, सारै राम्रो लाग्यो प्रस्तुति
Wow 😳 dami x Kati dami
Wow meksan dai ko sor ma mh chai fida hunxu hai la koko hunu xa mekshn dai ko fan yata hajirw hum tw ❣❣❣
भाग्य मा नभएको मान्छेको माया बढी हुने अत्यन्तै मार्मिक र राम्रो दोहोरी सुभकामना सबैलाई 🙏🙏❤️
@diyazsilwal8677
2 жыл бұрын
100%rights
आहा बधाई अनि सफलताको शुभकामना सबै टिमलाई❤️❤️❤️❤️❤️❤️
सफलताको शुभकामना दाइ
कुनै कुनै रचना आफ्नै लागि बनाको जस्तो लग्ने है। मेरो जिन्दगी येथार्थ सङ्ग मेल खान पुग्यो है। राम्रो छ ।
सुमधुर संगितको साथमा कोकील कण्ठ आवाज र मनछुने शब्दले बुनीएको यो गित साच्चिकै उत्कृष्ट छ साथी 💐💐 ट्रेनिङ नम्बर वान मा पुगोस धेरै धेरै सफलताको शुभकामना 💓💗🙏🙏
@poshannicesongyogi6982
2 жыл бұрын
Nice song
@chandaaryal5231
2 жыл бұрын
Thank you so much 🙏💝💞💘
धेरै बधाई तथा शुभकामना छ मेरो तर्फबाट धेरै पर्खाई पछि को यो गित मलाई मन पर्ने गायक गायिका मिक्सम दादा र चन्दा दिदी धेरै मन छुने र मार्मित शब्द हरू को दोहोरी धेरै खुशी लाग्यो मिक्सम दादा को बाबा र आमा लाईं पनि यो भिडियो देखाउनु भाको रहैछ यो गित र भिडियो पनि मलाई धेरै मन पर्ने यो जोडी किन होला मलाई धेरै मन पर्ने सधैं यस्तै दोहोरी लिएर आउनु होला धन्यबाद 🙏🙏
Ahaa katti mitho song
धेरै मिठो स्वर धेरै मिठो गित छ मनै छुयो बधाई छ सबै टिम लाई सफलता को शुभाकामान♥️♥️♥️♥️
नरेश मेक्समले ह्याटि्रक हान्नु भयाे लाेकगित क्षेत्रमा।सत्य कथामा आधारित भएझै लाग्याे अति मर्मस्पर्शी भावुक शब्दकाे महासागर दुबैजना लाई सधैंभरि सफलताको शुभकामना ।
@chandaaryal5231
2 жыл бұрын
Thank you 🙏
साचिकै मेक्सम जि अनि चन्द्रा जि को दोहरी सुन्दा उहाँ हरुको वास्तविक केहो त्योत हामी लाई था भयन तर सबै दोहरी मा चाहिँ यक्दम सिरेस भावुक भयर गाउनु हुन्छ एक्दम राम्रो लाग्यो
धेरै राम्रो बधाई छ
धेरै नै मार्मिक शब्द हरु धेरै नै मन छोयो अग्रिम सुभ कामना यो गीतले सफलता को शिखर चुमोस
@gitagaire1071
2 жыл бұрын
Heart touch love you lots all of you
@ysbcchaudhary5929
2 жыл бұрын
हजूर काे पनि त्यतिनै मन छोयो किक्यहो जाती मेरो छोयो
आहा कति राम्रो गीत हो सफलताको सुभ कामना सम्पूर्ण टीम लाई
@chandrapun2445
2 жыл бұрын
Sarai ramro sor & song malai ni man paryo hajur harulai safltako suvakamana
kasto dami song dai diii
आहा मन छुने गीत 🤗सफलताको शुभकामना टिमलाई ❤️
सारैई मन छुने गित मेराे अाखा भरि अाशु भाे याे गित हेरेर बधाईछ सफल्ताकाे काम्ना छ भाइ बैनि लाई म कुबेत बाट हेरिरा खछु भाइ बैनि काे गित 🙏🙏🙏🌷🌷🌷🌷🌷
🤗आहा कति मीठो मन छुने गीत🤭🤭💞❤️❣️
Thank you so much for this new gift from both Chanda and Mexam. Sweet voice. Touching words. Feels like real story! Loving it! Best wishes to both!
हाम्रै गाउँ ठाउ का मान्छे एकदमै राम्रो लाग्छ म सहित मेरो साथि लाई सदै यहाहरु को गित 100 यौ पटक सुनाउछु ♥️♥️♥️♥️♥️♥️
धेरै धेरै बधाई ❤️❤️🙏दाजु हरुअनी सम्पूर्ण टिम लाइ
सब्द सम्योजन सारै मन पर्यो सायद चन्दाकै जिबनको काहानि उतार्न खोजेको होला ! हरेक सब्द चन्दाको जिबन मा मेल खाको छ! good luck hole teem n best off luck!!
जति पटक हेर्दानी मन बुझ्दैन😍😍😍 दिनम एकपटक हेर्ने गर्छु😍😍खाडिबाट
धेरै मन रुवाउने गीत बधाई छ सम्पूर्ण टीम लाई
अतिनै मन छुने मार्मिक शब्द सबै टिमलाई सफलताको शुभ कामना
अति मीठो स्वरमा सजिएको गित धेरै राम्रो छ सुनिरहु जस्तो लाग्ने सफलताको असीमित शुभेच्छा 🙏🙏💝💝💝
Aaha
अत्यन्तै मीठो गित सम्पूर्ण टिमलाई सुभकामना छ
आहा निकै मन छुने गित अनि चंदा दिजुको जिबन्मा मेल खाने गित....इन्द्रेणी देखेको fan म चंदा दिजु अनि मेक्सम दाजुको गित यक्दमै मन पर्छ
अहा कति राम्रो गीत।मन मुटु छुने गीत गाउनु भयो। बधाई छ। हजुर हरु सम्पुर्ण टिम तथा गायक गायिका दुबै जनालाई खुसीको सुभकामना छ।
आहा कति मन् छुने गित 😥❤️ सफल्ता काे कामना सम्पूर्ण टीम लाई ❤️ सधैं यस्तै मन् छुने गित हेर्न पाइरहौ ❤️❤️
एकदमै मन छुने गित सफलता को शुभकामना
Nikai mitho geet
Aaha kati mitho song meksam dada and naresh da🙏🙏🎤🎶🎵🥰
आहा सारै मनै छुने गित बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई ।
@kamalathapa3217
2 жыл бұрын
kati ramro ho gita 👌👌👌👌👌👌
धेरै मन छुने गित बनेको छ धेरै धेरै धन्यवाद नरेश दादा मेक्सम दादा चन्दा दिदी लगाएत सम्पुर्ण टिम्लाइ