कन्ट्रोल रुमबाट गृहमन्त्री रविको एक्सन, मेरो मन्त्री पद गएपनि जनताको गुनासो सम्बोधन गर्न छोड्दिनन्
#rabi_lamichane #exclusive #janjyotimedia
कन्ट्रोल रुमबाट गृहमन्त्री रवि लामिछानेको एक्सन, मेरो मन्त्री पद गएपनि जनताको गुनासो सम्बोधन गर्न छोड्दिनन्
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Rabi_lamichhane
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
Пікірлер: 1 500
अहिले सम्मकै अति उत्तम कार्य स्यालुट गृहमन्त्रि ज्यु
@AiminGurung
19 күн бұрын
एकदम उत्कृष्ट काम सलाम छ गृहमन्त्री ज्यु ! 🙏🙏🙏
@nirjaladawadi846
19 күн бұрын
pahila hajurle vrastachari mudha file herer a karvayi vayo vane hajur mathi biswas sabaiko huncha navaye janatale jhun asha hajur mathi thiyo tyo maryo hajur .sabaimile vagat ho vanne hucha hai hajur
@prashantaKarki
17 күн бұрын
पुरा फोन सुनुस अनि वा हावा गर्नु होला किनकी ओ फोन मा फोन कता ले रबि लाई चिनेको भनेको छ। होइन भने मेरो मुद्दा हेर्ने मिल्छ
@madhavdhungel9188
17 күн бұрын
wow nice job
@somkhawas4492
16 күн бұрын
😢😢😢 bichara rabi ji hjr Pani kept parchande sere ba jastai hoo gaf matrw thulo thulo garni Kam chai geda jasto gari hjr Pani rabi ji chor nai hoo deshko 😊😊
उप प्रधानम तथा गृहमन्त्री ज्यु तपाईं भनेको सोझो सिधा जन्ताको आशाको धरोहरा हो हजुर।
@bepositive204
19 күн бұрын
😂 muji aba power jane bho bhaney paxi natak dherai 100 din samma k heryre ra baseko theyo
@user-fg7rz1ey1r
19 күн бұрын
Mg yo program aako 1 month vaisakyo jatha@@bepositive204
@sagarkadariya9262
19 күн бұрын
Muji .. 100 din system banauna layo .Ravi sanga haat mah Jadu ko xadi xa ra@@bepositive204
@Keppyseo
18 күн бұрын
@@bepositive204 aaba tyu ka tu aaru paty ka daka haru lya garyako holan hoena ?
@dangaliofficialnetra2923
18 күн бұрын
@@bepositive204k herdai baseko yo pailo video Ani pailo patak ho vanne vyo rw
अहिलेसम्म कुनै पनि गृहमन्त्रीले गर्न नसकेको काम गर्नुभएको छ गृहमन्त्री रबि लामिछाने संसारकै उत्कृष्ट जिया मन्त्री जय घन्टी 🔔
पुरानो रबि ज्यु लाई फेरि देख्न पाउँदा खुशी लाग्यो।
जनताको गुणासोहरुलाई सुनेर संबोधन गर्नु हुने गृहमन्त्री ज्यु लाई हृदय देखि स्यालुट छ ❤❤❤❤❤
@RamitMalla-iy4ms
19 күн бұрын
Muktinath janu pardaina, gharmai foto rakhera puja garnu.😅
@sagarkadariya9262
19 күн бұрын
@@RamitMalla-iy4ms tw randi ko ban halla nagar hai
@somkhawas4492
16 күн бұрын
😢😢😢 bichara rabi ji hjr Pani kept parchande sere ba jastai hoo gaf matrw thulo thulo garni Kam chai geda jasto gari hjr Pani rabi ji chor nai hoo deshko 😊😊
जनताको गृहमन्त्री रबि सर्🙏
@RamitMalla-iy4ms
19 күн бұрын
Umm ykdamai ramro. Sansarmai navako. 😅 aba janata ko lokpriye hunu paryo ni..😂 Sahakari thag. Dahi chiure
अहिले सम्म कुनै गृहमन्त्री सङ्ग सिदा कुरा त के टिभि मा बाहेक देखन पाइदैन थियो र भेट् भयो भने पनि चिन्दैन थियो सर्भाहारा जन्तालाइ यो भाग्गे हो कि रबि जस्तो गृहमन्त्री पएको मा जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
इतिहास को उत्कृष्ट गृहमन्त्री रबि लमिछाने। भुई मान्छे हरु को आवाज 🙏🙏🙏🙏
संसारकै उत्कृष्ट गृहमन्त्री रबि लामिछाने ❤❤❤❤❤❤❤❤❤❤
@suryabhujel505
19 күн бұрын
❤❤❤
@OfficialGaneshAR
19 күн бұрын
देश सकिएको छ हामिले मान्छे चिन्नु पर्छ।😢
@somkhawas4492
16 күн бұрын
Sansarko sabai bhanda thulo gafadi vanekai rabi hoo gaf lagauna sikni ho bhanne rabi ji sang janu hola
@mahendradarai6659
16 күн бұрын
Murkha banana laako thaaxaina
@AshikMallaThakurI
12 күн бұрын
Yas 🎉❤❤
धन्यवाद छ गृहमन्त्री ज्यू ... सर्वसाधरण भुइँ मान्छे हरुको पनि दुख पिडा गुनासो सुनिदिनु भयो ।
@JeetBahadur-n2q
7 күн бұрын
Dhanyabad Matra hudain sar 2084ma Ravi lai bahumatko satha bijay garaunu parxa sar akchoti hera
@Dhurbaranbharati
6 күн бұрын
Good job rabi sir
हामी जनताको सच्चा गृहमन्त्री रबि लामीछने ज्यु🙏🙏
माननीय गृहमन्त्री रवि लामिछाने ज्यू काे अति उत्तम कार्य, जनताले सधैं यसको प्रशंसा गरिरहने छन्
अति उत्कृष्ट काम गृहमन्त्री ज्युको 🙏🙏🙏🙏🙏🙏
@BikashLama-h8r
19 күн бұрын
84ma 2 3haaiko sarkaar banaunu parchh aab jay ghant
काम गर्न देउ रबि लाई भन्दा,पाटी फुटाएर निकाल्न लाग्यौ,,यस्तो कार्य,,अहिलेसम्मकै उत्कृष्ट हो,,गृहमन्त्री सग जनताको गुनासो सिधै यो त इतिहासकै राम्रो हो!
आम जनताको राज नेता रबि लामिछाने सलोट छ गृहमन्त्री ज्यु🙏🙏🌷
आज सम्म कुनै पार्टी लाई भोट हालेको छैन अब चै भोट हालम हालम लागेको छ रा स्व पा लाई 🔔🔔🔔
अहिलेसम्मकै उत्कृष्ट गृहमन्त्री जसले देश र जनताको हितमा काम गर्नुभएको छ ।
जिउदो भगवान हेर्न मन भए रबि दाईलाई हेरे हुन्छ सलुट छ रबि दाई🙏🙏🙏
@RamitMalla-iy4ms
19 күн бұрын
Ho ho gharma foto rakhera pujnu.😅 Muktinath janu pardaina
@asinbhattarai4073
19 күн бұрын
मनले सान्ति पाउछ भने घरमा जसको फोटो राखेर पुज्दा केहि फरक पर्दैन महासय
@gaganlama1339
18 күн бұрын
Ramro Kam lai pani appreciate garna nasakne yo congress yemale ko jhole haru timiharu jasto le garda ho aaja des barbad vayeko
@Gaurabkh
18 күн бұрын
@@RamitMalla-iy4msहुन्छ तेरो फोट पनी सार्वजनिक ट्वाइलेटमा टास्दीउलानीत सबैले पूजा गर्छन् टेन्सन नगर
@HomsThapa
18 күн бұрын
😂@@Gaurabkh
गृहमन्त्री रबि लामिछाने सरकाे अहिलेसम्मकै उत्कृष्ट काम जनताको लागि यही हो नेपाली जनताले चाहेको २२ताेपकाे सलाम छ गृहमन्त्री ज्यूलाई र मन्त्री जि काे QR cord youtube मा पनि राखिदिए हामी नेपाली पर्देशी भुमिमा भएका दाजुभाइ दिदीबहिनीहरुले स्कृन सट गरेर गृहमन्त्री ज्यू सम्क्ष आफना कुरा भनाइ राख्ना पाइन्थ्यो ।
नेपाल मा पहिलो चोटि जनता को कुरा सुन्ने गृहमन्त्री रबि जि हो राम्रो काम गर्ने लाई नेपाल मा ठाँउ छैन झोले हरु ले काम गर्ना दिदैनान ❤
रास्वपा भनेको के हो रबि भनेको देश र जनताको रबि हो।
@somkhawas4492
16 күн бұрын
😢😢😢 bichara rabi ji hjr Pani kept parchande sere ba jastai hoo gaf matrw thulo thulo garni Kam chai geda jasto gari hjr Pani rabi ji chor nai hoo deshko 😊😊
@user-vj7qg6eo5h
15 күн бұрын
@@somkhawas4492ek number chor ho
उत्कृष्ट काम गृहमन्त्री ज्यु सरकार गएपनी निरन्तरता दिनु होला 🙏♥️
अहिले शम्मकै उत्किश्ट मन्त्रिज्यु Rabi is kinge जनता शगङ यसरी कुरा गर्नु हुने धेरै धेरै राम्राे कम शलुट 💪 छ 😊😊😊😊
प्रहरीको मान्छे आफन्त भयो भने कारबाही हुन गारो छ।उल्टै जनताहरुलाई थर्काएर पठाउछ्न।
अति उत्कृष्ट काम मन्त्रि ज्यु
मलाई रबिको झोले भन्छौ भने भन म जिन्दगी भरी रबिको गुलाम बनेर सारा भुइँ मान्छेको न्यायको लागि लड्नु हुने रबि जि लाई साथ समर्थन हुनेछ।
@rojitmayan4552
19 күн бұрын
💯🔔❤️🙏
@Anita466
18 күн бұрын
🙏❤️👌👍💯✅️🔔
@PrincelamaTmg
18 күн бұрын
Mo Pani rabi Kai support Mai xu bro❤❤
@sandeepkhadka7450
17 күн бұрын
Rabi Dai ko saath ra samarthan maa aam Nepali jantaharu chan❤❤❤ Jaya Desh 🇳🇵🇳🇵🇳🇵
@somkhawas4492
16 күн бұрын
Rabiko photo rakhan vanda kukurko photo garma rakhera Puja garo vane Ghar gauko suraxiya garxaa gafadi rabi kehi garna sakdaina gaf matra hanxaa thulo thulo 2084 ma malai parthan mantiri banaidinuhos gare yestw gafadilai nabanau pardhan mantiri ahile Pani upa mantiri xautw kehi khesna Sako ko xaina 2084 ma ke khesxau yar gafadi daju rabi
सलाम छ गृहमन्त्री ज्यु रबि लामिछाने ज्यु लाई देश लाई चाहिएको नेता यस्तो हुनुपर्छ ।🙏🙏🇳🇵🇳🇵
गयो गयो बिचार बोल्ने बाहेक माखो मारनि होइन रहेछ झन साथ सपोर्ट गरेको तर हामिलाइ निरस गर्नुभयो साथिहरु बिच रबि सर को निकै बोलियो तर हामिलाई निरस गर्नुभयो बधाई छ हजुर लाइ आबु राजनितिक को कुरा सुन्दा पनि बिपि हाइ हुन्छ
इतिहासकै अति उत्तम कार्य गर्नुहुने गृहमन्त्री रवी लामिछाने ज्यु स्यालुट छ हजुरलाइ। एक मिनेट पदमा रहदा सम्म पनि भ्रस्ट नेताहरुलाइ नछोड्नु होला, शुभकामना!
@sachingautam8817
15 күн бұрын
ramesh sir इतिहासकै चाई नभने को भए हुन्थियो क्यारे 😊😊😊
रविले ५ वर्ष मात्र गृह मन्त्री हुने हो भने देश नै उथल पुथल पक्कै पनि हुने थियो।दुर्भाग्य ३ वर्ष पनि काम गर्न दिएन धुन्धुकारी ओलीले।
@basantacharya4528
19 күн бұрын
बर्ष होइन 3 महिना
@santoshdarlami8491
19 күн бұрын
Nagarney chai hoingarx Tara USKO kamjori sahakari KO poisama samlgnata ley bigaryo
@rajendrakhapangimagar4671
19 күн бұрын
बाग बुढो भयपछि किरा फत्याङ्ररा खोजेर खानु पर्ने रहेछ 😂😂😂😂😂😂 रबि बुढो भएछ अब केहि आशा छैन🤣🤣🤣🤣
@rajendrakhapangimagar4671
19 күн бұрын
रबि लाइ येस्तै काम सुहाउछ मिडिया मा प्यार प्यार बोल्ने ले राज नेत गर्न सक्दैन😂😂😂 यो कुरा जनताले खै बुझेको 😂😂 रबि बल्ल ठिक ठाउमा आएछ खुसि लाग्यो😅
@kshitijchannelsamip7195
19 күн бұрын
@@rajendrakhapangimagar4671Kun party ko ho yar yo ta jhole ko Kam ho yesto vanne
माहान बिचार हजुर को उच्च सम्मन छ रबि हजुर लाइ🇳🇵🙌🌷👏👍💕🙏🇳🇵
good luck रबि दाई🔔🔔🔔
अब यत्तिकै सकियो भनेर आश मारेको कुरा सरकार सम्म पुगेको सुन्दा ज्यादै खुशी लाग्यो❤
धेरै राम्राे काम हुदैछ ।रबिका बिराेधीहरुले अब के भन्नेहाेलान ।
घुस लिए ,कानुनि काम गर्न मानेनन् भने, सिधा गृह मन्त्रालय सगं कुरा गर्न पाउने हुनु पर्छ र गृहले ठाडो आदेश दिन सक्नु पर्ने हुनु पर्छ त्यसपछि मान्छे चिन्नु पर्दैन भन्ने सोचौला।
यो काम अत्ति राम्रो धन्यवाद रबि सर यस्तो काम गर्नुहोस् सरकार छोड्नु भन्दा पहिले भाउजू देवर अनि गिरिबन्धु भुटानी सब ठेगान लाई दिनु जनताले मुल्यांकन गर्नेछन्
जन्ता को लागी गृह मन्त्री ज्यू को अहिले सम्म कै उत्कृष्ठ जनहित को लागी राम्रो काम 🙏🙏
सायद नेपाल को इतिहास मै पहिरो पटक यस्तो भुइ मान्छेको गुनासो सुनी समस्या समाधान को पहल गर्ने गृहमन्त्री ज्यु नेपाली जन्ताले पायको ❤❤
३ करोड जनताको साथमा हुनुहुन्छ गृहमन्त्री रवि लामिछाने ज्यू राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद
म पहिला देखि नै रबि को भक्त।निउज 24 देखि नै।चाहिएको मन्त्री हेर्न लाई त्यो पनि पूरा भयो।सधै राम्रो गर्दै जानु होला ।जय घण्टी ❤❤❤❤❤❤❤❤
यति गर्दा पनि अब कुनै पार्टीको झाेलेभाते बन्नु आबस्यक छ र?नेत्रृत्व यस्तै खाचाे छ।
अहिले सम्म्कै राम्रो ग्रह मन्त्री भनेकै रबि हो 🙏🙏🙏
❤❤❤❤❤नमस्कार गृहमन्त्रीज्यु हामी जस्तो गरिब दुखी जनताको ठुलो आसा पाइयो पाइयोस् ठुलो सहि कुराकानी गर्नु भाको रैछ धेरै खुशी लाग्यो? जय नेपाल् 🎉🎉🎉🎉🎉
यस्तो पीडित हजरौँ छ गृहमन्त्री रविलामेछाने ज्यू। सबैलाई न्याय दिलाउने हजुरको हातमा छ।❤❤❤ जय नेपाल जय देश❤
मानवीय गृहमन्त्री रबि लामिछाने ज्यु ले जस्तै नेपालको सबै मन्त्रीहरुले आफ्नो आफनै पद बाट यस्तै जनता को गुनासो सुनि दिए जनता लाई धेरै राहत हुन्छ 🙏🙏🔔🔔
@sangitagautam2134
17 күн бұрын
👍
अति राम्रो कार्यक्रम 👌यो कार्यक्रम निरन्तर जाओस् भन्न चाहन्छु।🙏🙏🇳🇵❤️
जुन दिन म जाने भाएको थिए त्यो टाइम देखि अहिले सम्म कुनै मन्त्री ले यसरी पीडित दुखी लाई कल गरेर समस्या बुझ्ने आएन्न अहिले बल नेपाल आमा को नाम लाई गरिब पीडित का धनी गरि ब कै नभनेर न्याय को खोजी छान्मिन गर्ने गृहमन्त्री रबि सर लाई सलुट छ हजुर लाइ🙏
कुनै पनि गृहमन्त्रीले आज सम्म जनता को आवाज सुनेर प्रत्यक्ष कुरा गरि सनतोना दिनु हुने गृहमन्त्री नै रबि सर हुनुहुन्छ सलाम छ भगवान ले साथ दिउन सधैं ❤❤🙏🙏🙏
बस हर समय गृहमन्त्रालय यसरी नै भुईमान्छे को पहुँचमा रहोस् ।
रबिशर जिन्दबाट रम्रोकामको लागी तर?पेशाले म बश चालक हो मेरो गुनाशो केछभने बश ईस्तपमा पेशेनजर ओराल्दा कुनै बुधा बुबा आमा अपाङग हुन्छन ओर्लन धिला गर्छन अनी पुलिश हरूले कागज पत्र खोशेर चित कात्छन 1500शयको के अब हामीले बुढा अपाङग बशमा नहाल्लौ पिलिज गिहृमन्त्री जीऊ
@renukarai3109
15 күн бұрын
thau ma roknu paryoni😂😂😂😂😂😂
लु नेपालमा पनि यो दिन आयो आउदो रहेछ,अब हामी नेपाल नेपाली पनि शिक्षित भइसकेछौ,मन्त्रीले सर्बसाधारणलाई फोनकल आउनु भनेको सामान्य हैन है सलाम छ मन्त्री रबि लामीछाने ज्यु❤❤
अब हामी सबै नेपाली एकजुट भएर देशको विकास गर्नुछ!!!🎉🎉
जनता को काम कस्ले गरिदेला अप्राधी लाई छिटै पत्ता लागोस न्याय पाउन पीडित ले सेवा नै धर्म हो कोहि नहुने को मछुअँखा भरी पीडा छोपेर पुलिस प्रशासन ले कडा अनुसन्धान नेपाल् को नुन पानी खाको छु धन्यवाद 👏👏
साह्रै खुसि लाग्यो सानातिना जनताको गुनासो सुनिदिने कस्तो राम्रो काम हजुर लाई सलुट छ
इतिहास कै अब्बल गृहमन्त्री ❤ जय रबि 😊😊
Keep this program alive forever Rabi jii
जन्ताको गिर्य मन्त्री रबि लामिछाने जस्तो हुनु पर्छ। जय रबिसर।
🙏🙏धन्यवाद मन्त्री ज्यु सलाम छ हजुरलाई जनताको गुनासो हजुरले मात्र सुन्नु हुन्छ जनताको लागि आउनु भको छ एसरी नै काम गर्नु होला 84 मा जनताले हेर्ने छ 🙏🙏धन्यवाद
धन्यवाद रबि सर!!! हजुर को एस्तो उदाहरणिय कामको जनताले सधै अपेक्षा गर्नेछौं ।
धेरै धेरै राम्रो काम ,आज सम्म कुनै मन्त्री ले नगरेको ,गर्न नचाहेको काम रवि जि ले गर्नु भएको छ good luck Ravi ji❤🙏👍️
Wo यो होनि जन्ताको नेता सेलुट रबि सर्🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
नेपाल को इतिहासमा पहिलो र अन्तिम ठुलो कार्य हो सर
धेरै राम्रो काम एस्तै गरि अगाडि बढ्दै जानु होस्।। शुभकामना छ।। र जनता तपाईंको साथमा छ।।
ekdam ramro kam mananiye grihamantri rabi sir salute xa hajur lagayet hajur ko sampurna team lai ✊✊✊✊🙏🙏🙏🙏
तेसै जलेका होइनन नि देवर बाबू हरू राम्रो काम गरेको देख्न सक्दैनन असती हरू अझै रविलाई गलत भन्दैछ्न अपराधी हरू !
आफ्नो सोच फरक होला तर आज सम्म उहाँको जस्तो भुइ मान्छे को कुरा सुन्ने अरु कसैले गर्नु भएको छैन
हजुर लाइ सल्युट छ सर
हाल सम्मन नेपाल को इतिहास मै होला नेपाली साधारण जनता ले सहज सजिलोसँग आफ्नो कुरा डाइरेक समस्या हल गर्ने पाए को जय रबि 🇳🇵🇳🇵🇳🇵🇳🇵
म त सदैब रबि जिन्दावाद भन्छु रास्वापा जिन्दाबाद बालेन रबि गाेपि हरु लगायत देशभरका स्वतन्त्र हरु यकजुट भयर अघि बढनुहाेला जय रबि
धेरै धेरै धन्यवाद ! निर्मला पन्त, पुडासैनी, ड्राइभर र जिबि राइ । मन्त्री ज्यु 🙏🏻
हुने खाने वाला बाहेक सोझा जनताको लागि कहिलै काम भएन यो चेलिको सुनवाइ होस सरकार
रवि सर तपाईँले यो कदम उठाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद हजुरले यस्तो राम्रो काम गर्नुभएको छ। यसलाई निरन्तरता दिनुस् सर। हजुरलाई धेरै धेरै शुभकामना🙏🇳🇵🇳🇵🔔
❤🎉 🙏 🙏 100000 salute 🎉🎉 रवि लामिछाने मन्त्री ज्यू ❤❤🎉🎉अति राम्रो काम गर्न कोही पनि छैन नेपाल इतिहास मा पहिलो हिरो 🎉🎉🎉🎉
राम्रो काम गर्ने अनि जनता को काम गर्ने मान्छे लाई काम गर्न दिदै न न।रबि जि सदै जनता काे नेता बनुस ।सलाम छ तपाईंको कामलाई ।
हाम्रो गाउको घटना रछ पीडित ले न्याय र अपराधी न छुटोस्🙏🙏
अब सबसादर्णले पनि जनगुनासा पोख्न पाइने भएछ।रबि लामिछाने सर लाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏
जनताको हितमा काम भनेको यस्तो हुनुपर्छ जय रबि सर🙏🙏🙏
सलुट छ राजा साप संसारभरकै मलाई तिको मन पर्ने मन्त्री भनेको रवि लामिछाने मात्रै हो❤❤❤❤ धन्यवाद दादा हजुरलाई गरिब दुःखीको सहारा बन्दिनु चौरासीमा हजुरको हातमा हुनेछ प्रधानमन्त्री हुनुहुनेछ
यो काम अत्यन्तै राम्रो काम गर्नु भयो नगरीक धेरै खुशी छन् सर
अहिले सम्मकै अति उत्तम कार्य सलुट गृहमन्त्री ज्यु
भ्रष्ट तस्कर अपराधी जुनसुकै दलको होस कसैलाई नछाड्न आग्रह छ गृहमन्त्री रबि ज्यु🙏❤️🌷🇳🇵
धन्यवाद गृहमन्त्री ज्यु भुई मान्छेको गुनासो सुन्दिनु भएकोमा 🙏🙏🙏🙏❤️❤️
एकदम राम्रो काम रबि जी❤️❤❤
जनप्रिय काम गरेकाेमा गृ मं रवीलाई धन्यवाद्।
गृह मन्त्री ज्यूले जन्ताका गुनासोमा यसरी फलोअप गर्नु भयको मा धेरै खुसी लाग्यो हजुरलाई धेरै धेरै धन्यबाद,🙏
अतिनै रामरो काम रबि सर जनता को पछेमा बोलनु भयको छ जनता हजुर को पक्षमा छै
अरु मन्त्री हरु काहाँ काहाँ बाट कमिसन आउनेछ पैशा खानपाउनछ भनेर खोल्ने काममा व्यस्त हुन्छन्.... रवि लामिछाने ज्यु जनता को समस्या कहाँ कहाँ छ भनेर जनता संग खोतल्ने काम गर्नु हुन्छ 😢😢😢😢😢
असल परम्पराको सुरूवात गरेकोमा स्वागत तथा धन्यवाद छ रा स्व पा सभापति लामिछाने जिलाई 🎉❤🎉❤❤
नेपाल आमा को कस्म यसरी कुनै काम हुन्छ भनी मेरो देस ज्य ज्य हुनी थीयो🎉🎉🎉
अहिले सम्माको उत्कृष्ट काम सलाम छ गृहमन्त्री ज्यु 🙏🙏🙏
देश र जनताको गृहमनत्रि 🙏🙏🙏
आफ्नो मातहतको निकायले जनताको काम गरेको छन छैनन वा गरेको काम र सेवाले जनता चित्त बुझेको छ या छैन भनेर जनता सग बुज्नु अति राम्रो कार्य। रबि नै जनताको असली नेता
अहिले सम्मकै उत्कृष्टकाम हो। जय रबि
एकदम राम्रो लगेयो यो कार्यक्रम तर अरु मन्त्री यस्तो आउदैनन होला
आम जनताको आशा नाईं एस्तै२ कामहरूको थिए र छ। गृहमन्त्री ज्यु प्रति यो एक्सनको लागी एकदमै आभारी छु।🙏
यस्तो हुनु पर्छ नेता भनेको
लाखौं बिदेसिएका नेपालीको आशाको धरोहा रवि लामछाने ❤❤❤
रबि जि लाई परधान मन्ऋीरी बनाऊनु पर्छ
जनताकाे काम गर्ने र सुन्ने मन्त्री लाई जनताले अबश्यै साथ दिनेछ छड्के सलाम छ गृहमन्त्री ज्यु।❤🎉
हामी जनताको एक मात्र आशा र भरोसा को केन्द्र हाम्रो रबि सर