kamal pokhari पोखरामा भयो यस्तो, बस्ती डुबानमा.अझै पानी पर्ने सम्भावना... pokhara nepal

#पोखरामा भयो यस्तो ,बस्ती डुबानमा.अझै पानी पर्ने सम्भावना... pokhara nepal
#pokhara nepal

Пікірлер: 17

  • @TRAVELNEPAL966
    @TRAVELNEPAL9666 күн бұрын

    त्यो पानी मुनि को जग्गा को भाउ कति हो भनेर सोध्यो भने 2 करोड भन्न पछि पर्दैन !!खोला ,नाला,ताल,तलैया,केही नभनी पुरेर बनाएका घर ,घडेरी नडुबेर कस्को डुब्छ त

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f6 күн бұрын

    ठाउँको नामै पाेखरि रैछ त पानी पर्ने भयो😢

  • @gurungrajan9870
    @gurungrajan98703 күн бұрын

    पानीको निकास छैन यहा बर्षमा जहिले पनि यस्तै हो🙏

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p6 күн бұрын

    यो कमल पोखरि ताल बुडुवा ताल बुुडुवा कुलो भन्थे अहिले कमल पोखरि नामा कारण भयेको हो यो हुनुमा सम्पुर्ण बिस्वकर्मा आमा समुह को ठुलो योगदान छ त्यो समय मा 13:58 ( हस्ति माया बिस्वकर्मा ) ज्यु अध्यक्ष हुनु हुन्थ्यो त्यस् बेला हालका अध्यक्ष सल्लाहकार हुनु हुन्थ्यो उहाँ को धेरै थुलो योग्दान छ यो हामि बिस्व्कर्मा समाजले बिर्सना नहुने कुरा हो येदि रिपोर्टर भाइले कुनै समय उहाँ को अन्तर्वार्ता गर्नु भयो भने सबै कुरा थाहा हुन्छ धन्यवाद

  • @user-wn7yf2db9z
    @user-wn7yf2db9zКүн бұрын

    Good km dai❤

  • @uttarmanshrestha3389
    @uttarmanshrestha33896 күн бұрын

    बुडुवा ताल मा हामी सानो हुँदा ,नाग पञ्चमीको दिन कमलको फूल टिप्न जान्थ्यौं, अब ताल भित्रै घर घडेरी बनाएसी ,घर आगन डुब्ने नै त भयो

  • @user-ut8ek9fb6b
    @user-ut8ek9fb6bКүн бұрын

    पोखरा को ठाउ जता ततै पानि पानि भाको ठाउ अनि भित्र भित्रै भासिने ठाउ

  • @tankagurung1311
    @tankagurung13116 күн бұрын

    Natural place taal banne Thau lai basti banaye c testai ho hune

  • @DhirajGaming732
    @DhirajGaming7326 күн бұрын

    कहि सुख्खा छ कतै डुबान यो प्रकिर्तिको नियम नै यस्तै छ।

  • @chandrarana9214
    @chandrarana92146 күн бұрын

    नाला/खाेला जति सागुराे बनाएर भ्यायाे पानी घरमा नआएर काउ डाडा जाला?

  • @pramod4296

    @pramod4296

    2 күн бұрын

    🫵💯👍👍👍👍👍😂😂👍👍👍👍

  • @rodhathapa508
    @rodhathapa5084 күн бұрын

    😢😢😢 Rodha Sunuwar

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq6 күн бұрын

    यस्तामा केगरेर बसेछन होला पुरै फेवाताल जस्तै देक्खेछ अज भदैा सम पानिपर्छ

  • @hvfdyghxhvrh2936
    @hvfdyghxhvrh29363 күн бұрын

    भक्तेपनी बुडोभएछयार

  • @kalpanachaulagain260
    @kalpanachaulagain2606 күн бұрын

    😢😢😢😢😢😢😢

Келесі