कमेडी च्याम्पियन फल्प कि हिट ? अन्तत : सुनीलको जीत ! स्वस्तिमा र साम्राज्ञी विवादमा के भन्छिन ऋचु दि
Ойын-сауық
कमेडी च्याम्पियन फल्प कि हिट ? अन्तत : सुनीलको जीत ! स्वस्तिमा र साम्राज्ञी विवादमा के भन्छिन ऋचु दि
Interviewer : Anup Bhattarai
Camera/Editor: Md. Jalim
Video Clip Courtesy : OSR Reality
#comedychampions3 #reechasharma #NewsFilmy
Unauthorized downloading and duplicating on KZread, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
Powered by
► ► सप्तऋषि आयुर्वेद : पुरानो बनेश्वोर चौक, काठमाडौँ ✅सम्पर्क : Landline - 014593151 Mobile/ what's app - +9779801155002 || +9779801155007
Welcome to our KZread Channel
For Promotion Video /Banner or Product Contact Us : +977-9801096687 (Hotline)
► Email : newsfilmyy@gmail.com
► website : www.newsfilmy.com
► Facebook : / alargewebsite
► Twitter : / @newsfilmy
► Instagram : / newsfilmy234
►TikTok : / newsfilmy
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
Пікірлер: 42
रिशव ले जित्नु पर्ने थियो यिनिहरुले चेप्यो सुनिल खड्का लाई
यसपालिको कमेडी च्याम्पियन खासै राम्रो लागेन, राजनैतिक दलहरुको चुनाबमा जस्तैै सुरुको अवस्था देखि नै मासु भातमा भोट बिके जस्तो लाग्यो
@pushpendrakhadka
2 күн бұрын
Aafu vote nagarne, arule gareko vote ko kadar nagarne?
आन्तरिक सेटिङ मा बिजयी घोसित भयो ।
Setting is Setting 🎉
ऋचा शर्मा तिमी लाई नि जसिता लाई जस्तै भनेको भए माफी दिन्थो या सजाए जन्ता जान्न जान्छ मनि चाहान्छु जान्न साच्चिकै मन देखि भन
हाहाहाहा😂😂😂 बल्ल हासो लाग्यो ! what a champion 😂😂😂
फटा हरुको गुरुप हो यो फियर भएन कमेडियन चेम्पियन बहिसकार गरनुपर्छ अब 😡😡
रिसभ बिजेता हो 🎉
कमेडी च्याम्पियन मा वास्तविक बिजेता भनेको भरत मनि मात्रै हो। अरुत सबै सेटिङ्ग मा हो। एउटा को चुनाब मा जमानत जफत भयो अब येस्को पालो हो के जफत हुने
3 hunu parne 1st vayo
First ra second jasto ramro vayana risav hunu parna
Risab hunu parniii
रिसभ हुनुपर्ने !
I supported Sunil from the beginning ❤
Flop... sunil lae comedy team le already setting ma winner banayo.. real comedy winner Rishab ho.. aba dekhi yo comedy show heridaena.. stop
Congratulations all
सुयोसा नानू हुनुपर्ने यो तेस्रो हुनुपर्ने धाधली भयो
Congrats 🎉👍😊
काम छैन यिनिहरुको मैले पुरै हेर तर मैले कहि कतै हास्न सकिन कस्तो च्यामपियन हो यो
मलाई चाहिँ अलि निसपच्छे भये जस्तो लागेन किनभने त्योभन्दा पहिलैइ जज बाट दिने सुभिधा सोयेम जज ले नैइ भनी सक्नु भयेको थियोकि हाम्ले दिने सुभिदा सकि सक्यो अब जन्ताको हात मा छ भनेर तर अन्तिम मा आयेर 1 जनालाई मात्र भोट दिनु र सोही ब्येक्ती फ्रस्ट हुनुमा जज को मिलेमतो को गन्ध आउछ
❤❤❤❤
Sunil is the best
Badhaai chha Sunil Khadka lai. 👏👍️ 🇳🇵
Press meet ramrooo bhayana
Kantipur tv bata dekgyara ho
यो मान्छेले मान्छे चाइ काहानेरि हसाएछ लु मलाई भनी दिनु पर्यो
@rameshsharma01117
4 күн бұрын
Regular हेर्नुपर्छ त्यसको लागि कुन episode मा हासाएको छ भन्ने थाहा हुन्छ ।😂😂😂😂
Janatako bijeta Resav nae ho setting ma aarkolae jitayeko ho.
season 2 vanda chai flop ho yo show❤❤❤❤ but congratulations to deserving contestant sunil khadka ❤❤❤❤❤❤
विशाल दाई यो सिजन बबाल छ 1 र2 भन्दा नि बबाल छ।क्यारेक्टर बडि छ राम्रो छ
Fucking comedy champion...
maile chaheko manxe bijaya bhayeko xa bahut khusi lagyo.
mero bhot kamlagyo
खोइ कुन खालको कमेडी गरेर जितेको हो
Yoo pani uhii dyaankooo muli hooo
Sunil pradip ko manxe honita bastabma risab ra amrendra aaunu parne agadi sabai seting ho yo thukka
😂😂😂 not good
Flop 😂
Third class