काजलले छत्रको सिन्दुर लाएर छोरो उपहार दिने पक्का । पहिलो भन्दा झन खतरा भिडन्त ।।०४.११.०७७ HD
Ойын-сауық
All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ChhatraShahi_KajalJoshi #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
Пікірлер: 5 300
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@kirankandel2967
3 жыл бұрын
??
@amarbogatiamarbogati9734
3 жыл бұрын
ATI Meetha geet Chhatra Sahi ko unko Jodi mil ja
@gangathapaliya5317
3 жыл бұрын
Dai kajal le mane bihe gardinu paryo yo dui jodiko
@subediofficials2914
3 жыл бұрын
गित भन्दा हल्ला भो दाजै निकै म्युजिक हरायो कता कता
@avtar2new871
3 жыл бұрын
@@kirankandel2967 t9ao#9@aooo9ppppp
ईन्द्रेणी को हिरो छात्र शाहीको बिहे काजल सङ्ग भाको हेर्न चाहानेहरु हाजिर गरौं
@mesanapariyar6106
3 жыл бұрын
Me
@sarithaphatak9878
3 жыл бұрын
@@mesanapariyar6106 Good
@bhawanisharma3763
3 жыл бұрын
गित गायर हिट ,रमाइलो भयाे भन्दैमा बिहे भएको हेर्न चाहन्छम् भनेर भन्नु गलत हाे ।हेर्नु मन मिलेर हुनिकाे राम्रो हाे।गित गायकै भरमा बिहे काे कुरा
@mantameronepaliho180
3 жыл бұрын
Behe bhako machhe ko feri kaha bihe hunu hajur
@vijaymagar5575
3 жыл бұрын
Kt ley bal didaina 😜😜😜
यो जोडिको साच्चिकै बिहे हुनु पर्छ भन्नी यता हाजिर हुम त
@yomi785
3 жыл бұрын
☝️
@junutimalsina7055
3 жыл бұрын
Sssss
@kapilbistallupdatedchannel6344
3 жыл бұрын
kzread.info/dash/bejne/qqxnlpZpgMmue7g.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ। -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु। -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला। -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
@OppoA-qj6cj
3 жыл бұрын
होहोहो बिहे हुनु पर्छ
@rudrakhadk3250
3 жыл бұрын
गुड
काजल जि को हासो हातको त्यो हाउभाउ अति मिठो र छत्र जि को गयनशैली र हल्का अँखा झिम्कायको सारै मन पर्यो शुभकामना दुबै जनालाई !
यो जोडी को गितमा मात्र होइन रियल लाइफ मै संग संगै होस जिबन सदा शुखी र खुसी होस यो जोडीको जय पशुपति नाथ
@anmolsunar5675
3 жыл бұрын
Sure bihe huncha sir chatra is best husband
@prembahadurthapa9251
3 жыл бұрын
Ć
@haridhakal5284
2 жыл бұрын
@@prembahadurthapa9251 mmm mmm bocce z0
भाग 3 कडा आउनु परो भन्नी कोको हुनुहुन्छ यो जोडी को बिहे चादै हौस
@santoshbahadur2995
3 жыл бұрын
✋✋✋✋
@aaaayyyy8760
3 жыл бұрын
Ma
@santagurung422
3 жыл бұрын
rames ra kalpanako jasto nahos hai xatra ra kajolko krishna dai yiniharuko bihe garaidini hai
@goreuparkoti2510
3 жыл бұрын
🖐️✋🤚
@kapilbistallupdatedchannel6344
3 жыл бұрын
kzread.info/dash/bejne/qqxnlpZpgMmue7g.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ। -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु। -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला। -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
भाग २ त झन कडापो आयो! यो भन्दा कडा भाग ३चाइयो भन्नेकोको हुनुहुन्छ ?
@netrakhatri3721
3 жыл бұрын
Mee
@pabritakunwar7377
3 жыл бұрын
mee
@sonamtiwari2026
3 жыл бұрын
Me
@prasipneupane7495
3 жыл бұрын
@@sonamtiwari2026 mee
@mahindrabaharu9907
3 жыл бұрын
Me
यस्तो टक्कर दिने गित मैले जिबनमा सुनेको थिइन , छत्र पनि कडा हुन गायक तर काजल जोसि झनै कडा । लब यु अल ...🙏🙏
@Redcobra-zl1tf
3 жыл бұрын
پ
@Redcobra-zl1tf
3 жыл бұрын
- زطل ب
लउ बधाई छ, ईन्द्रेणी टिम छत्र र काजल नानि लाई ट्रेन्डिङ्ग नम्बर २ मा आएको मा। अझै पनि मउका छ १ मा आउने। All the best....
काजल र छत्रलाइ सधै भरी संगै देख्न पाम भन्ने जति यता हाजिर हुम ल ।
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/lX-nmcyMkpzTp7Q.html&start_radio=1
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/iomp0NVqptK_gs4.html
@keshavpokharel7170
3 жыл бұрын
@@kalpanapurjamagar2631 @
@prasipneupane7495
3 жыл бұрын
👍👍👍
@bhubankhanal4901
3 жыл бұрын
म
अब भाग 3 पनि चाहियो भन्नेले यता हाजिर होओौ
@harrymahara4150
3 жыл бұрын
सहि हो चाहोयो त चाहियो भाग =३
@sanamtamang1177
3 жыл бұрын
Good song
@SunitaTamang-wm3hj
3 жыл бұрын
Yes😍😍😍
@mesanapariyar6106
3 жыл бұрын
Yes
@aarushblon2199
3 жыл бұрын
@@sanamtamang1177 à11a22
छत्र र काजल को जोडी मुनामदन भन्दा कम छैन यो जोडी एक होस् अग्रिम शुभकामना
लउ लउ थाम्दै छ छत्र र काजल नानि को दोहोरि ले ट्रेन्डिङ्ग नम्बर १ मा रहि रहन (३ दिन हुँदै छ)।बधाई छ दुबै जना अनि ईन्द्रेणी टिम लाई।।।
अब भाग तिन पनि छिट्टै आओस् छत्र र काजल लाई मन पराउने हाजिर हुने ल
@hangrimmarai4866
3 жыл бұрын
Bhaag 3 chitai Wayne Kati aam ta
अब भाइरल हुने पालो काजल को एकदम कडा लाग्यो दोहोरी यसरी नै ३,४,५ भाग क्रमशः आउनु पर्यो भन्ने दर्शकहरु हाजिर हुनु है म मलेसिया बाट
@kumariu2b683
3 жыл бұрын
कल्पना र रमेशको झल्को आयो
बधाई छ, छत्र, काजल अनि ईन्द्रेणी टिम लाई ट्रेन्डिङ्ग नम्बर एक मा आउन सफल भएको मा। उत्तरोत्तर प्रगति को कामना छ। यु के बटाट,,,,
@kaushalpoudel3716
3 жыл бұрын
मञञ
@kubershrestha4050
2 жыл бұрын
6
कृष्ण दाजु छात्र र काजोल को बिहे गराई दिनु पर्यो है। अति सुन्दर जोडी छन्
काजल आज त कति राम्री देखेको हो काजल को fans जति हाजिर गरौ त
@sankarrokaya2519
3 жыл бұрын
Hjr
@ChakachuliEntertainment
3 жыл бұрын
👍🏽
@yomi785
3 жыл бұрын
✋Fan
@ChakachuliEntertainment
3 жыл бұрын
@@yomi785 👍🏽
@kapilbistallupdatedchannel6344
3 жыл бұрын
kzread.info/dash/bejne/qqxnlpZpgMmue7g.html🙏"ईन्द्रेणि"हेरेर बस्नुभएका सम्मपुर्ण दर्शकहरुलाई "हाम्रो युटुब च्यानलमा स्वागत छ। -म भारतको बेंलोंरबाट हेर्दैछु।भगवानस्पवरुपि दर्शकहरुलाई म बिन्ति गर्दछु। -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट गरिदीनुहोला। -साथ सपोट गरिदीनुभएकोमा धन्यबाद!!!
जिन्दगीमा यति धेरै खुशी हुन्थ्यो म साच्चै यी दुई को बास्तविक मा बिहे भएको दिन
@uphendramishra6149
3 жыл бұрын
😁😁
@sundarlama6701
3 жыл бұрын
same here...🙏🙏🙏
@manbir5675
3 жыл бұрын
सुन्दर जोडि।
@CRSASMR
3 жыл бұрын
😆😆
@Santosh-io4uh
2 жыл бұрын
@@uphendramishra6149 zzz //
काजल जीको हाउभाउ असाध्यै राम्रो छ म त दिनको ४/५ चोटी गीत सुनेनी फेरी सुन्न मन लाग्छ
छत्र शाही त आगो थियो थियो तर अति राम्रो स्वरको धनी सुन्दरी गाईका काजलले छत्र को खरानी पनि नराखी पखाली दिए त काजलले अति रमाइलो भयो धन्री छ छत्र र काजल
यो भाग 2त झन्डै कडा पो आयो त हे भगवान् यो जोडिलाई मिलाइए हुन्थो मेरो प्राथाना 😍😍😍😍
@dhanureshmi9082
3 жыл бұрын
काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।
@Copy_Nepal
3 жыл бұрын
काजल सिर्फ मेरि हुन्!
@ghanshyamthapa9565
3 жыл бұрын
bhag 3
@samundrakshetri4863
3 жыл бұрын
@@Copy_Nepal 😃😃आलु खाउ
@LaxmanLaxman-ws7lx
2 жыл бұрын
Chhatra g ra kajal sister ko ak damai ramro xa look dhori yo jodi bandinu hai kirshna dai
काजल र छत्र को विवाह भाको हेर्ने कति जना छौं like गरी सहमत जनाउनु है त
@torilaure1663
3 жыл бұрын
mula josle josle gaye pani bihe nai hunchha tori
@priyaxtri1027
3 жыл бұрын
Mo ni chu
@RoshanSingh-gf2gw
3 жыл бұрын
Wow
काजल को मुस्कान मन पर्नी जतिले लाइक गरि सहमति जनाइ हलुम त😊
काजल नानी। दोहोरी राम्रो छ। दोहोरिमा सिमीत नहोस ! हाम्रो आशीर्वाद छ तिमी लाई र छत्र लाइ
बिहे भएको हेर्न चाहाने जति यता हाजिर गरम होइ
कोहि भन्दा कोहि कम छैन यार यस्तो दमदार दोहोरी भाग ३ मा पनि चाहिने जति यता🤚🤚🙏🙏
छत्र काजल जोडि पुग्यो है नम्बर 1 ट्रेन्डिङ मा बधाई छ
@khimkumarikharal1133
2 жыл бұрын
No
अलिकति चर्चित भए भनेर इन्द्रेणी बिर्सनेहरुलाइ राख्नु भन्दा काजलजस्ता क्षमतावान गायिका राख्नुपर्यो दाजु । काजलको अब्बलता देखियो कृष्ण दाजु
@amarsing7186
3 жыл бұрын
सहि कुरा गर्नु भो 👈️👈️👈️👈️👈️
@sarswotisharma4899
3 жыл бұрын
जनम दिनको धेरैधै सुभकामना इनरिनिकरजा भाइलाइ
@surankc24
3 жыл бұрын
Sahi kuro..
@rekhareshmi9862
3 жыл бұрын
8iiin v vbñ Lskq88
@glory3023
3 жыл бұрын
akdam sahi kura aayo aune bela rudai aune ali chale pxi chakma boso palaune ani chak halaudai thulo kura garxan aukat janauchhan tw
छत्र जी ले गाउदै गर्दा कृष्ण दाई धेरै खुशी हुन्छ । त्यसैले हामी सबै लाई खुसी लागेको छ । हामी सबै को प्यारो दोस्रो कृष्ण कडेल हो छत्र शाही । हो भन्ने ले Like गरौ है साथी हरु ।
@rimashahi5565
2 жыл бұрын
Ho ho
@maheshworgiri9824
11 ай бұрын
Lll
छत्र दादा र काजल बैनीको फ्यान जति यता हाजिर हुनुहोला है हजुर
@BinodKumar-ed6sl
3 жыл бұрын
thanks All
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️छत्र भाइ र काजल नानी लाई शुभकामना छ।🙏🙏🙏
अहिलेसम्मकै उत्कृष्ट दाेहाेरी भाग ३ हेर्न चाहनेले यता लाईक गरम ।
ल है कृष्ण दाइ यो जोडी को चै साच्चिकै बिहे गराउनु पर्छ ।
@sunitasunu6499
3 жыл бұрын
यो सहि हो तर काजल को मन मा छ्त्र प्रती तेति माया देखियन फेरि माछो माछो भ्याकुतो होला मेरो बिचर मा पनि ती दुई एक साथमा हुनु पर्छ
यो जोडी को बिहे हुनुपर्छ भन्ने जतिले लाईक गरम् त।
चालीस पल्ट हेरियो अरु कति ले हेर्नू भयो चालीस पल्ट भन्नू होस।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Finally trending one ma congratulations bhai chatra and kajol ..
🙏🙏 काजल बैनी हासी हासी गायेको सारै मन पर्छ छत्रभाइको त झन भन्नै पर्दैन टुक्का पनि दुबैको आगो छ जोडि पनि निकै मिलेछ 👌👌👌👌👌
अब चाहिँ काजल जिको भबिश्य छ लाइभ दोहोरी मा अब भाग ३ पनि छिटोभन्दा छिटो ल्याउनु परो।
@bharatnath6660
3 жыл бұрын
हो हो 3 आउनु पर्यो
ल बधाई छ छत्र भाइ र काजल बहिनीलाई , यो गित trending 1 मा पुगेकोमा अबको गित पनि यसैगरी trending 1 मै पुगोस् शुभकामना !!
इन्द्रेणी को महान कलाकार - छत्र शाही र काजल जोशीलाई १०००००/ धन्यवाद दोहरी अत्यन्तै रमाइलो , आउने भविस्य मा पनि शुभकामना छ ।
छत्र र काजलको जोडी मन पराउनी जति यता हाजिर गरौ । आजको दोहोरी झन कडा छ।
अलिफ खान ला कृष्ण दादा को साथमा देखदा सारै खुसी लाग्द छ अलिफ खान को #fan #🙏🙏🙏
@bomthapa4200
3 жыл бұрын
मार्मिक दोहोरि अति मिठो सब्द
@arjunkharal265
3 жыл бұрын
@@bomthapa4200 🙏🙏
@dhanureshmi9082
3 жыл бұрын
काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।
@srikrishna3316
3 жыл бұрын
kzread.info/dash/bejne/g4Kt27BvmtPXgbw.html&feature=share😍😍
थाङ्ना धुने जिम्मा पाे छत्र राजा ❤️❤️❤️❤️ जति हेरे पनि नयाँ लाग्ने ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
छत्र र काजल को दोहोरी अति राम्रो छ।अब भाग ३ छिट्टै ल्याउन पर्यो।
आज मलाइ मन पर्ने जोडि मात्र होकि तपाईं सबैलाइ हो?
भाग 3 चाहिने जति छ्त्र र काजल को फ्यानहरु ठोकौ लाइक
@baburambhattarai21
3 жыл бұрын
স
@rohanrk002
3 жыл бұрын
kzread.info/dash/bejne/paqIm86uetKpYLg.html Bhag 3
@amritak5790
3 жыл бұрын
@Entertainment apil zizzlzzlzzozzozoozzzo😕😐
@lalbahadurshahishahi6999
3 жыл бұрын
Chhatr shahi and kajal bihe garnu paro sabai kura mileko xa ok
कडा दोहोरी आहै
2M Views ल बधाई छ छ्त्र काजल लगायत सम्पुर्ण इन्द्रेणीटिमलाइ
काजोलको मुस्कानले दूनियाँ लठ्याऊने भो,ज्यान्मारा मुस्कुराइ 🥰सहमत हुने हरु यता लाइक गरौं!
@rajustha4300
3 жыл бұрын
अब सबैलाई पछि पार्नु हुन्छ काजल ले उहाको हसाइ र गित को उठान बा बा मान्नुपर्छ ।
@mishramalla1456
3 жыл бұрын
kajal ko muskan le fida hunxu ho m pani
@dhanureshmi9082
3 жыл бұрын
काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।
@dhanureshmi9082
3 жыл бұрын
काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।
@dhanureshmi9082
3 жыл бұрын
काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।
छ्त्र भाइ अनि काजल बहिनिको दोहोरी मन पराउने को को हुनुहुन्छ नि म त हुरुक्कै हो 🙏🙏🙏
@karanskt5682
3 жыл бұрын
Khatara xa
@hhhg2890
3 жыл бұрын
Ma pane ho
@namunadhungel5786
3 жыл бұрын
म पनि हो
@lalbahadurshahi600
3 жыл бұрын
Ma pani chu hai bihe vako herni man xa
@subarnabm749
3 жыл бұрын
म पनि
इन्द्रेणी का सबै कलाकार लाई धन्यबाद छ र विशेष छत्र भाइ र काजल नानी लाई शुभकामना छ।🙏🙏🙏❤️❤️❤️
चाकमा बोसो लागेर मात्तियकालाइ राख्नु भन्दा काजललाई राख्न बेस कृस्न दाइ
कर्णालीको सामान्य परिवारमा जन्मेको भएर सबैले हेपेका हुन् छत्रलाई छत्र दोहोरीको सुपरस्टार हुन् ।
@kapurgurung9566
3 жыл бұрын
समान्य परिवरमा जन्मेर त केही फरक पर्दैन, देउडा सुन्ने र गाउने समाजमा हुर्केको केटाेले पश्चिमे दाेहाेरीमा टक्कर हान्ने यी दुवै भाइ बैनीलाई सलाम ।
भाग ३ नि चाहिन्छ है कृष्ण दाइ।। छत्र र काजल को,,दमदार छ गित
यो कार्यक्रम हेर्न काहाँ जान पर्छ मलाई पनि लाईभ हेर्न मन छ सारै।
जोड़ी धेरै राम्रो छ भाग ३ को प्रतिक्ष्या मा को को हुनुहुन्छ ❤️❤️
आहा आज फेरि खतरा हुने भयाे हजुर याे जाेडि सधैं सधैं एक भयकाे हेर्न काेकाे आतुर हुनुहुन्छ ।।।।
दुई जनाको बिहे हुनु पर्छ भन्ने हरु एता हाजिर हौउ त ल। आज बाट जय दोहरी
लउ लउ फेरि कोशिस एक स्टेप छ।निर मसिले । यो गित लाई तान रसिले।। १ नम्बरमा ल्याउन क्या,,,,, All the best....
काजलको मुस्कान मन पराउने म मात्र कि अरु पनि हुनुहुन्छ?
@saandipsharmaa5506
3 жыл бұрын
Mah pni
अब इन्द्रेणी मा तहल्का मच्चाउने भनेको काजल र इन्द्रेणी को हिरो छ्त्र शाही नै हो । अत्यन्तै मन पर्यो दोहोरी ✋✋✋✋
@haritamang0088
3 жыл бұрын
100% nai ho❤❤❤❤
करोड कलबमा पुगोस यो दोहोरि।यश गितका रचनाकार र गाइकले पनि यहि ईन्द्रेणीबाट संमान भयको हेर्न पाउ ।
कडा छत्र शाही ब्रो अनि काजल भाउजू 🙏❤️❤️👌🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कर म स्पन्दन गिरी। छ्त्र दाइ को र काजल दिदी को दोहोरी कति सारै।रमाइलो हो।
ईन्द्रेणी का संचालक सहित दोहोरि कलाकार छत्र बहादुर शाही र काजल जोशी लाइ धेरै धेरै धन्यवाद छ ।
भाग ३पनि चाइयो भन्ने को को हुनु हुन्छ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
छत्रा र काजल काे छुट्टै मजादाेरि हामीले भनेर सुन्ने भए दुई जानकाे बिभाभईदिऐ धेरै खुसी हुनेथियो ,
Indreani मा पहिले पटक यस्तो कडा दाेहाेरि💕💕💕💕
पाठ 3 पनि चाहियो भन्नी यता हाजिर हुम त
@user-hf4ki4ps2c
3 жыл бұрын
यो कान्छी सारै मन परो राजा यसो मेसो मिलाउनु परो
तेसो भय एउटै हुन्छ हामी 2 काे चिता । तिम्री प्यारी काजल जस्तै राम कि प्यारी सीता ।। मन छुने शब्द ।😂😂😁😀❣️❣️
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/lX-nmcyMkpzTp7Q.html&start_radio=1
@bindiyagurung1578
3 жыл бұрын
@@kalpanapurjamagar2631 we 1
@damanbaidhya8990
3 жыл бұрын
Hi Bbcg77hhy
छत्र दाइ र काजल बहिनीको स्वर अनि शब्द असाध्यै राम्रो छ।जति सुन्यो त्यति रमाइलो दोहोरि ।बधाई छ काजल बहिनी लाई।उज्ज्वल भबिस्यको कामना
छत्र शाहि मन मराऊने जतिले हाजिर गरै है 🌺🌺🌺😘😘😘🌺🌺💃🏽💃🏽🍁🍁🍁👍
भाग तिन को प्रतीक्षा छु भन्ने यता हाजिर हुनुपर्यो
@yamkumarimagar3195
3 жыл бұрын
만일
सलाम छ krishna dai नेपाली कला को राम्रो जगेर्ना गर्नु भाछ
💞📢wow so supap nice 📢💞 छत्र काजल जि दोहोरि सारै मन परेयो यो जोडि रियल मा देखन पाउ यो आशा छ 💞📢किस्ण दाजि सधै यस्तै साथ सपोट्को अपिछ्या गर्दछु 💘📢 सपना धेरै छ indrni गयर गाउने सपना पुरा पो हुन्छ कि नाइ 🎤💞🐔📢💞म मदन हाल indya देखि 💞📢
यी जोडी पनि रमेस प्रसाईं जस्तै भाइरल हुने भय्🤩😍😍😍👍️
@dhanureshmi9082
3 жыл бұрын
काजोल अनि सागर जि सि लाई ल्याउनु पर्यो इन्द्रेनी मा कृष्ण दाजी ।।
सुदुर र कणार्ली प्रदेशको गाउँ,घर बाट हेर्ने जति एता
@aaaayyyy8760
3 жыл бұрын
Good nice Kuwait baii sis 😆😆😆😆👍👍👌👌👌
@anurupkarkiofficial6826
3 жыл бұрын
𝑴𝒆 𝑫𝒂𝒊𝒍𝒆𝒌𝒉
@lalchhetri7553
3 жыл бұрын
Meee.. ahile Mumbai bat
पार्ट ३..४..५..६...७..८....... आउनु पर्यो भन्ने यता😍😍😍😍😎😎😄😄
छत्र भाइ काजल बैनी को यो जोडी ले रिकद तोडने भयो शुभकामना छ जय इन्द्रेणी 🙏🙏🙏
काजल र छत्र को अब छिटोभन्दा छिटो भाग३ आउनुपर्छ
छत्र साही को जिल्ला देखि हो दाइको big fan हरुले यता हाजिर गरुम साथी हो ✋🤘❣️
@kalpanapurjamagar2631
3 жыл бұрын
kzread.info/dash/bejne/iomp0NVqptK_gs4.html
इन्द्रेणी बाट निस्किने टीका सानू मात्र हो ठूलो हुने नचिन्ने इन्द्रेणी जाठि
यो जोडी ईतिहास बनोस शुभकामना छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
छत्र को र कांजल को जोडि धेरै राम्रो सुवाउने हो बिहे पनि गर्नु होला है त धोखा न होस्
कागल जि को बहुप्रर्तिभालाई मैले नजिकैबाट हेर्ने अबसर पाएको थिए आज ईन्द्रेनिमा हजुर लाई हेर्न,हजुरका गाएको सुन्न पाउदा हामि सारै खुसि छौँ।। कैलालि लम्किबाट यो माया,साथ सपोर्ट यहाँको लागि #Kamal_Neupane(Lotus)🙏🏻
अति राम्रो छत्र भाइ सङ्ग काजल को सुन्दर जोडी खुबै मिल्ल्छ
टीका सानू पछि छत्र को जोडि काजल मिल्यो है।। ल बधाइ छ।छिट्टै भाग 3 पनि ल्याउनु होला।।
भाग -3 पनि लिउनु पर्यो जति हेरे पनि हेर्न मन लाग्दै छ सारै राम्रो जोदि छ।
मलाई पनि इन्द्रेणी जान मन छ दोहोरी हेर्न my lord help me 🙏🙏🙏🙏
क्षत्र शाही काजल जि तपाईंहरुको दोहोरी कडा छ हजुर
कराेड क्लबमा पुर्याउनु पर्छ अब हामी सम्पूर्ण नेपालीहरुले ..........
@makarki4378
3 жыл бұрын
Ramro
@SureshSharma-tc5wi
3 жыл бұрын
टिका सानु कता छन
इन्द्रेणीको नियमित श्रोता यता हाजिर हुनुस है✋👇👍🙏🥰
जय इन्द्रेणी सुभ बिहानि🙏🙏🙏❤️❤️❤️
जय इन्द्रेणी 💔💔🇳🇵🇳🇵 म जस्तै लास्टै हेर्न जति यता 😆😆अनि कमेन्ट पडदै दोहोरी सुन्न कति छौ हेरम हाइ आज 🌷🌷
भाग #3 पनि चाहियो भन्ने जति यता
काजल अनि छत्रको आर्गेनिक जोडीलाई कोटी कोटी नमस्कार। 🙏🙏 यो जोडीले हामीलाई धोका नदियोस।
Love this couple🤩🤩🤩!!. Can't wait for part 3
छत्र शाही र काजल फ्यान यता 👇️👇️🙋♂️🙋♂️🙋♂️
छत्र भाइ र काजल बहिनी काे दाेहाेरीमा कत्रा दराे जाेडी जम्नी रहेछ एकदमै रमाइलो