काठमाण्डौंकै सबैभन्दा ठूलो भैसी फार्मको कथा: इन्जिनियरिङ सँगै कृषि क्रान्तितिर लम्कदै- Buffalo farm

तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network

Пікірлер: 160

  • @sitarai3297
    @sitarai32972 жыл бұрын

    परिबारलाई स्वरोजगार साह्रै राम्रो लाग्यो ।नेपाली जनतालाई कञ्चन दूध उपलब्ध &म्यानेजमेन्ट यी सबैकुरा -बिदेश जाने नेपालीलाई प्रेरणादायी भिडियो ।धन्यवाद कुमार सर &युटुबर बैनी 👌👍️💐फेरि पनि यस्तै ज्ञानबर्ध्दक भिडियो बनाउनु होला है !

  • @hemrajbhandari8251
    @hemrajbhandari82512 жыл бұрын

    नेपाली युवा इन्जिनियर बाबुले कृषि पेसालाई अगाल्नु भए छ । युवा बर्गलाइ नमुना हुने भयाे । धन्यवाद बाबुलाई ।

  • @tilakrasaili4500
    @tilakrasaili45002 жыл бұрын

    यहि पारा ले कमाउदै जाने हो भने बिनोद चौधरी लाई भेत्ने भए यी दाइ ले ५/७ ओटा घर 20 ओटा गाडी यति ठूलो फार्म यस्तो कमाउने 6/7 बर्ष मै

  • @prabinkhadka6852
    @prabinkhadka68522 жыл бұрын

    सबै युवा बर्ग हरु ले हजुर लाई को प्रेरण को रुप मा लिनेहो भने देश को मुहार फेर्ना सकिन्थियो 🙏🙏🙏

  • @tekshrestha1764
    @tekshrestha17642 жыл бұрын

    आट गर्नु नै ठूलो कुरा हो सहि लाग्यो हजुरको कुरा ।

  • @gurungkrish1868
    @gurungkrish1868 Жыл бұрын

    बधाई कुमार लामिछाने भाई! कृष्ण गुरुङ टोखाबाट

  • @mohansinghmahara9548
    @mohansinghmahara9548

    बधाई छ सर

  • @bhimsunar9932
    @bhimsunar99322 жыл бұрын

    धन्यवाद कुमार सर । तपाईंले त आस मारी सकेको मान्छेहरू लाई एकै छिनमा प्रेरणा जगाउने गरि पेसा लाई सरल तरीका ले गर्न सिकाउनु भयो। तपाईं प्रति सम्मान छ। र इन्टरभिउ लिने बहिनी लाई पनि धन्यवाद छ । श्रीमान श्रीमतीको घर झगडा लाई लिएर बदनाम गर्ने मिडिया भन्दा मान्छेको जीवन स्तर लाई हौसला प्रदान गर्ने भिडियो बनाउनु पर्छ । मिडिया भनेको यहि हो अरु मिडियाले पनि यस्तै काम गर्न सिक यो होइन कि लोग्ने स्वास्नीको झगडा मा क्यामेरा समातेर जानू।

  • @yubarajpokhrel2658
    @yubarajpokhrel26582 жыл бұрын

    सरल यथार्थ सारै राम्रो कुराकानि मनपर्यो

  • @bijaypokhrel1319
    @bijaypokhrel13192 жыл бұрын

    यो दाइको भिडियो धेरै राम्रो छ

  • @ranjema703
    @ranjema703 Жыл бұрын

    वहाँको नयाँ गोठ निमार्ण भयो भने next video ल्याउनु पर्यो हजुर

  • @manirai5276
    @manirai52762 жыл бұрын

    Good work good information 👍👍👍 daju .

  • @jayaramjungthapa
    @jayaramjungthapa2 жыл бұрын

    Watching from Japan 🇯🇵 excellent job and………!

  • @ganeshburja5312
    @ganeshburja53122 жыл бұрын

    पुर्खेउलि सम्पत्ति भयपछि काम गर्न सहज हुन्छ,हामि जस्तो लाई बिदेशी बाध्य हुन्छ के गर्ने हजुर ,😪

  • @krishnanewgeneration9384
    @krishnanewgeneration93842 жыл бұрын

    अति राम्रो गर्नु भएको रैछ सर र हजुर को धेरै राम्रो सोच बिचार को कदर गर्दा छौ

  • @dhurbarai7681
    @dhurbarai76812 жыл бұрын

    Good job.. power media... n Kumar sir

  • @gonaurray2399
    @gonaurray23992 жыл бұрын

    देश लाई अगि बढाउने उपाए नै यहि हाे । विभिन्न फार्म खाेलेर कल कारखाना, खाेलेर उब्जाउ जग्गाहरुकाे लागिसिचाई मल खाद, बजार ब्यबस्थापन अादि मा सरकारले ध्यान दिएर लगानि गरे नेपाल मै राेजगार सबैलाई मिल्छ । हरेक क्षेत्र मा ध्यान दिएदेखि राम्राे हुनेथियाे । जन्ता सँग लगानि छैन र सरकारलाई जन्ता पर्ति वास्तै छैन । चुनाव कसरी जित्ने र भ्रष्टाचार कसरी गर्ने बाहेक अन्त ध्यानै हुँदैन । नयाँ पुस्ता ले नेतृत्व पायाे साेँच बद्लिँदैछ ।अब चाहिँ केही हुन्छ कि भन्ने लागेकाे छ ।

  • @yubarajgurung9911
    @yubarajgurung99112 жыл бұрын

    वाउ.... युवा जोस .... माने मैले 🙏🙏

  • @padamkhatri9604
    @padamkhatri96042 жыл бұрын

    सार्है राम्रो लाग्यो ।

  • @user-gw2wr1og1u
    @user-gw2wr1og1u2 жыл бұрын

    फार्म को मालिक सिविल इन्जीनियर ।।।200 ओटा भैंसी ।।।प्रतिदिन जम्मा 30 बोरा दाना र प्रत्येक कामदार लाई 20,000 देखी 40000 सम्म, अनी दुध 150 रु प्रतिलीटर ???? के हो के हो, जे भएनी गफ राम्रै लाग्यो ।।।।।सफलता को शुभकामना

Келесі