कांग्रेसका यी ७ धरोहर जसले नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिए | Seven legacies of the Congress.
कांग्रेसका यी ७ धरोहर जसले नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिए | Seven legacies of the Congress.
Every political party has its own history. If we look at the history of the democratic movement in Nepal, the contribution of the old party Nepali Congress is incomparable. The Nepali Congress is known as the party leading every political revolution in Nepal. In other words, according to the democratic system, the party that has been in power for the longest time is the Nepali Congress.
हरेक राजनीतिक पार्टीका आ-आफ्नै इतिहास छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास हेर्ने हो भने पुरानो पार्टी नेपाली काँग्रेसको योगदान अतुलनीय छ । नेपालमा भएका हरेक राजनैतिक क्रान्तीको नेतृत्व गर्ने पार्टीका रुपमा नेपाली काँग्रेस परिचित छ । अर्को यथार्थ, प्रजातान्त्रिक पद्धति अनुसार सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली काँग्रेस नै हो ।
सत्तामा रहँदा काँग्रेसले के गर्न सक्यो वा सकेन त्यसको अलग मुल्याकंन हुनसक्छ तर जनभावना अनुरुप आन्दोलनको आँधिवेहरी सृजना गर्न काँग्रेस सधैं सक्षम रह्यो । आजका दिनसम्म आइपुग्दा काँग्रेसमा धेरैले नेतृत्वदायी भुमिकामा काम पनि गरे । के ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त ? अनि आजको काँग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त ? आज हामी काँग्रेसका ती दिवंगत नेतृत्वहरुलाई सम्झँदै छौं । जसको काँग्रेसमा अझै अभाव छ । र रहन्छ सधैं सधैं । को को हुन् त ती नेतृत्वहरु ?
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
Пікірлер: 43
नेपाली काङग्रेस हुनु मा यो पुरानो पुस्ता हेर्दा खुशी लाग्छ अहिले का नेता हरु को बेबाहार हेर्दा झ्याउलाग्छ
तर्क र विश्लेषणले खारिएपछि नीति बनाउनु पर्छ । वि . पि . मा यी गुण थिए ।
जय नेपाल नेपाली कांग्रेस जिन्दावाद
सुवर्ण सम्शेर काे नाम नअाउनु ठूलै भूल हाे । भूल स्वीकार गर्नैपर्छ ।
जय नेपाल
Jayanepal 🇳🇵🇳🇵
नेपालको राजनीतिमा नेपाली जनताकाे याेगदानकाे कदर नेपाल सरकारले अहिलेसम्म गरेकाे छैन।
@sarbjitthakur5658
2 жыл бұрын
याे सत्य तथ्य हाे।
jaya nepal
जय नेपाल 🌳🌳🌳
जय नेपाल 🇳🇵🇳🇵🇳🇵
feeling happy
जय नेपाल ❤️
🙏❤️
जय नेपाल 🇳🇵
#3
Jay nepal🇳🇵
Gagan Thapa
Jay nepal
प्रकाशमान सिह नेपालि कांग्रेसको उपसभापति हैन। उनी पुर्ब महामन्त्री हुन।
☆☆☆☆#3
कागे्स चाेर नयाँ नयाँ प्रविधि अायकाे बिमा लाई हटाउने देश खान खाेज्ने चाेर हरू देश छाेड ।
Dherai samay rahe Pani kehi nagarna sakne party Congress nai Hun..
aajakal yesto bichardhara bokyaka youwa haru lai paxi parnay ra aafno showarth lai matra awoshar parnay matra vetinxan ranjitee gad haru ma jai nepal🙏 jai desh 🙏
अहिले को काङ्ग्रेस झोले भइसक्यो काम छैन
ओई पत्रुकार बाबु कस्लाई भन्छ कमान्डर शब्द उच्चारण गर्ने शैली भएन है भाई बिचार गर !!
Khoi t sheikh idrish ko naam ule pani congresh ko lagi dherai yogdan gare xa
Subarn samsher lai birsan bayan ni
Krishna prsd Koirala Ko Pahilo Patni Mohan Kumari Bat Matrika Koirala Krishna Kai Pahilo Patni Indira Kumari Bat Saileja Achary Janmeko Vannu Hunx Bp Girija Prsd Ko Kasari Vanji Vayo Ta Bahini Hunu Parne Ho Pahilo Patni Ko Naam Duita Ho Duita Naam Vannu Vayo Ta Mohan Kumari Indira Kumari Sachyaunu Hola
मन पराउने भाषण
S s s,,
जय नेपाल
जय नेपाल
जय नेपाल
जय नेपाल
जय नेपाल
जय नेपाल
जय नेपाल
जय नेपाल
जय नेपाल