GH 107 || सीपी मैनाली जेलमा सुरुंग खनेर कसरी भागे ? || झापा विद्रोह २ || Jhapa Rebellion II ||

झापा विद्रोह कसरी शुरु भयो ? :
• GH 106 || सुखानी हत्या...
The Jhapa Rebellion was an attempted peasant uprising in the Jhapa district of Nepal in 1969. A conflict between landowners and tenants began after the land reforms program announced by then-King Mahendra in 1964. Ramnath Dahal, Krishna Kuinkel, Netra Prasad Ghimire, and Biren Rajbanshi who were involved in the Jhapa revolt were arrested on the charge of Dharma Prasad Upadhyaya's murder, the member of National Panchayat and shot dead by the then government at the place called Sukhani, Ilam on 21st Falgun 2029 B.S. The incident is called Sukhani Assassination...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 107 || सीपी मैनाली जेलमा सुरुंग खनेर कसरी भागे ? || झापा विद्रोह २ || Jhapa Rebellion II ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Sukhani_Assessination

Пікірлер: 99

  • @amitagurung1765
    @amitagurung1765 Жыл бұрын

    एकदमै राम्रो ईतिहासलाई पस्किनु भएकोमा हार्दिक बधाई छ।👏👏👏🙏

  • @damodarpokhrel-do9gv
    @damodarpokhrel-do9gv8 ай бұрын

    नेपाली कम्युनिष्ट आन्दोलन को यो श्रीखंला लाई धारावाहिक रुप मा सुनाउनु हुन हार्दिक अनुराेध गर्दछु ।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Жыл бұрын

    कुख्यात आतंककारी गुरिल्ला को नाइके प्रचण्डे को बारे मा लेख्नु पर्यो सर,

  • @user-yn2hj2pb7s
    @user-yn2hj2pb7s3 ай бұрын

    पुरानो इतिहासको स्मरण गराउनु भएकोमा खुशी लाग्यो यस्तै घटनाहरु पुनः पनि सुन्न बुझ्न पाउने प्रतिक्षामा रहदै अाभार प्रकट गर्दछु ।

  • @Delje960
    @Delje9607 ай бұрын

    त्यति बेला नै यि हत्याहरुलाई फासि दिनु पर्ने सरकारले गल्ति गरेछ अहिले देश खतम बनायो यिनिहरुले

  • @baburamsilwal9622
    @baburamsilwal96229 ай бұрын

    मलाई यो पुरानो घटना याद हुने प्रोग्राम एक दम मन पर्छ मलाई दोराम्बा घटना आर्मी र माओवादी खास, वास्तविक जान्ना मन छ मिल्छ भनी एक भिडियो पोस्ट गर्नु होला है ❤❤🎉🎉

  • @mohanrajbanshi2231
    @mohanrajbanshi2231 Жыл бұрын

    केपी ओली लाई त्यति बेला मारेको भए आज देशले यो दुर्गति भोग्नु पर्ने थिएन ।

  • @dalunepali2799
    @dalunepali2799Ай бұрын

    अझै यस्तै ज्ञान वर्धक जानकारी पाउ

  • @kamalpathak2164
    @kamalpathak21642 ай бұрын

    Good suggestion

  • @ramakhadka668
    @ramakhadka668 Жыл бұрын

    Dangerous political history

  • @rameshacharya779
    @rameshacharya779 Жыл бұрын

    अति खुशी लागो !

  • @laxmanlama9071
    @laxmanlama9071Ай бұрын

    यथार्थ

  • @damodarpokhrel-do9gv
    @damodarpokhrel-do9gv8 ай бұрын

    हार्दिक धन्यवाद सर ।

  • @parashunarayanchaudhary1534
    @parashunarayanchaudhary1534 Жыл бұрын

    इतिहासको जानकारीका लागी धन्यवाद ।

  • @HistoryinNepali

    @HistoryinNepali

    Жыл бұрын

    You are most welcome.

  • @ninirema4532
    @ninirema4532 Жыл бұрын

    हजुरहरू सबैलाई हार्दिक नमस्कार धेरै धेरै शुभकामना छ।

  • @neelamgrg3047
    @neelamgrg304722 күн бұрын

    शुखानी हत्याकाण्ड मा साहादात कमरेडहरु प्रति हार्दिक श्रद्धा सुमन

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Жыл бұрын

    बिगत धेरै दु:खद तर अहिले सबै परमधाम न सिधाान्त वर्गको उत्थान न कुनै बिकास नत विकल्प नै खाली आफ्नो ब्यक्तिगत स्वार्थ मात्रै पुर्ती गरेको देखियो तर यहाँ सम्म मदन भण्डारी को कहि कतै कुनै भुमिका देखिएन उनको बारेको पनि लगत्तै यस्तै जानकारी पाउन पाए धेरै ज्ञान साथै अशल हुने थियोे । धन्यवाद ❤️🙏🇳🇵 #जय_देश_नेपाल 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @HistoryinNepali

    @HistoryinNepali

    Жыл бұрын

    धनज्यु। झापा विद्राेहमा मदन भण्डारीको प्रत्यक्ष संलग्नता थिएन । मदन भण्डारीको बारे छुट्टे विस्तृत कार्यक्रम छिट्टै प्रसारण हुदैछ र कृपया केही समय पर्खिनु होला ।

  • @dhanbahadurkhatri4485

    @dhanbahadurkhatri4485

    Жыл бұрын

    @@HistoryinNepali निस्संदेह पक्कै पनि सदैव पर्खाइमा हुनेनैछु । धेरै धेरै धन्यवाद हजुरहरु सबैमा जय होस ।

  • @user-pi5wg7ji7s
    @user-pi5wg7ji7s3 ай бұрын

    Ramro lagyo

  • @deepakacharya9390
    @deepakacharya9390 Жыл бұрын

    Sir Dr के आई सिंह को बारेमा सुन्ने मन थियो विस्तारित रूपमा।

  • @dipakrai7006
    @dipakrai70063 ай бұрын

    यो ऐतिहासिक बिषयजानकारी दिनुभएकोमा धन्यबाद ! तर भिरमालुकेर ज्यानबचाएको शुसिला श्रेष्ठ लगायतको बिषयमापनी प्रस्त्याईदिनुभए त हुने

  • @naradkoirala2997
    @naradkoirala2997 Жыл бұрын

    धेरै राम्रो

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy3 ай бұрын

    ठिकगरे लुटेराहरू घटेछन ,बाचेकाले जनतालाई र देशलाई लुटिरहे,लुटिरहेछन,देश बेचिरहे,खाेईत के चै बिकाशगरे,१० बर्ष मा राजा महेन्द्र देशलाई काहापुरायका थिय,यिनिहरूलाई पनि सफाई गरे देशले शान्ति पाउने थियाे ।

  • @fddgffc7582
    @fddgffc7582 Жыл бұрын

    धेरै राम्रो छ

  • @harigautam7819
    @harigautam7819 Жыл бұрын

    धेरै राम्रो जानकारी।

  • @udayprasadtharu3995
    @udayprasadtharu3995 Жыл бұрын

    इतिहास राम्राे लागेयाे

  • @rajiblalchan9066
    @rajiblalchan9066 Жыл бұрын

    इतिहासको जानाकारीको लागि धन्यवाद

  • @dilramrai9476
    @dilramrai9476 Жыл бұрын

    रतणन कुमार बान्तावाकाे कसरी नेपाली सनाले हत्या गरियाे याेपनी सुनाउन म अानराेध गर्दछु

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 Жыл бұрын

    राम्रो।

  • @ujwalsayami3934
    @ujwalsayami3934 Жыл бұрын

    Tyahi bela sablai faasi diyeko vaye Nepali harule ahile ayer yati dukha paune thiyenana hola

  • @bashudev4502
    @bashudev4502 Жыл бұрын

    Good

  • @dneshcarkey8337
    @dneshcarkey8337 Жыл бұрын

    fav chanel...

  • @rajibpokhrel3432
    @rajibpokhrel3432 Жыл бұрын

    जानकारीका लागि धन्यवाद!

  • @HistoryinNepali

    @HistoryinNepali

    Жыл бұрын

    Most welcome.

  • @arunkumarshah6847
    @arunkumarshah6847 Жыл бұрын

    good

  • @dilramrai9476
    @dilramrai9476 Жыл бұрын

    सबैकाे नाम अायाे तर रत्नकुमार बान्तावा नेपाली सेनाले कसरी मारीयाे याेपनी सुनाउन अनुराेध गर्दछु

  • @Curse1983

    @Curse1983

    Жыл бұрын

    यस्तो इतिहासमा सबै कुरामा थोरै मात्र सत्यता हुन्छ किनकि यो सबै कोई कसैले एक्लो विवेकले मात्र लेखिएको कथा वचन मात्र गरेको हुन्छ। वास्तविकता ढाकिन्छ छोपिन्छ।वास्तविकता के हो भनेर यो वचन गर्ने लाई नै थाहा छैन।वास्तविकता थाहा पाउन स्तानियमा जीवित प्रमाण भेटेर बुझ्दा बरु सही कुरा निस्किन्छ।

  • @surendraadhikari1657
    @surendraadhikari1657 Жыл бұрын

    History in Nepal lai thanks

  • @HistoryinNepali

    @HistoryinNepali

    Жыл бұрын

    You are most welcome.

  • @kamanrai5879
    @kamanrai58797 ай бұрын

    सर हजुरको सबै विडियोजहरु हेर्छु सारै मन पर्छ।।❤❤❤❤ ओखलढुंगाको टिम्बुरबोटे कान्डको बारेमा पनि भन्दिनुस न।

  • @Hari-lh6tc
    @Hari-lh6tcАй бұрын

    हत्याराहरू अरूलाई मारेरै त गएका हुन अाज उनिहरून सामान्त र तासाहा बने हैन त ।

  • @ampmskm
    @ampmskm Жыл бұрын

    ज्यानमारा ओली सुकुम्बासी बात आज राजा बन्यो।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Жыл бұрын

    Thank u for informations.

  • @HistoryinNepali

    @HistoryinNepali

    Жыл бұрын

    You are most welcome.

  • @amarxinam
    @amarxinam3 ай бұрын

    रन्त वान्तावा र मदन भन्डारी को बिसय मा पनी भिडियो plz

  • @atmarampaudel1035
    @atmarampaudel1035 Жыл бұрын

    राम्रो लाग्यो

  • @yubarajkhanal2010

    @yubarajkhanal2010

    Жыл бұрын

    धर्म प्रसाद ढकालको टाउको काटेको कुरा खैत?

  • @Delje960
    @Delje960 Жыл бұрын

    अरुलाई मार्ने अनि ज्यानमारालाई सरकारले मार्दा निरंकुश कसरि हुन्छ धन्न यिनीहरुलाई बचांएछ त्यति बेला सुईकाईदिनु पर्ने हत्याराहरुलाई

  • @prashantadhikari8438
    @prashantadhikari8438Ай бұрын

    सुखानी हत्यामाण्ड बाट बचेकाहरु जेलमा फिल्टरराईजेशन राजालाई अन्तरविराेधकाे कार्ड पब्लिमा फ्याम्न परयाशरत जनमत सङ्गरह भुमिगत संगठन निर्माण शुरुवात

  • @sachinkhadka7847
    @sachinkhadka7847 Жыл бұрын

    प्रहरीले तेतिखेरै यो हावा केपी ओलि लाई मारेको भए अहिले जनता लाई न्याय हुने थियोे

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    Жыл бұрын

    lol.merai manko kura garnu bhayo ani puspa kamal dahal kp.ko pani eniharilai belaimaa sarkarle maareko bhae maobadi kaalma 40,50 hajarko jyan ta janna thiyo but Nepal ko purai sarkar USA. India le chaleko chha tyahi ta dukha,bidmba chha aba Nepalko kahilai bikash hunna ma 100000% guarantee dinchhu dear brother

  • @ninirema4532
    @ninirema4532 Жыл бұрын

    हाऔ कहा छन हजुरहरूको जीवित कमरेडहरु?

  • @cbabc76
    @cbabc76 Жыл бұрын

    सर सल्यानी राजाको इतिहासको बारेमा एउटा भिडियो plz🙏🙏🙏

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 Жыл бұрын

    देश बेचुवा हरू पशुपति बालुवाटार दरवार ७ करौड पानी अरू लाई सामन्ती भन्ने डाका हरू

  • @dneshcarkey8337
    @dneshcarkey8337 Жыл бұрын

    ३६ सालको बिध्यार्थि विद्रोहको बारेमा सुनौ न

  • @Awesomepics57189

    @Awesomepics57189

    Жыл бұрын

    Ahh Admin jyu plz esko barema pani

  • @deviramacharya2871
    @deviramacharya2871 Жыл бұрын

    What about Pradeep Nepal?How missing his name in Jhapali Bidhroh?

  • @arjundungmen
    @arjundungmen Жыл бұрын

    झापा विद्रोहवारे थोरैबहुत सुन्दै आएको थिएँ । तर, विस्तारितरुपले इतिहासका कुरा वुझ्ने मौका मिल्यो । "History in Nepal", channel परिवारप्रति हार्दिक धन्यवाद । अब, यहाँको वाचनशैलीमा यहाँकै मुखारविन्दुबाट रत्नकुमार बान्तावाको बारेमा सुन्न पाए, अत्यन्तै आभारी हुने थिएँ ।

  • @HistoryinNepali

    @HistoryinNepali

    Жыл бұрын

    Thank you so much Arjun jiu.

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy3 ай бұрын

    सबै लाई तेतीखेरनै सफैया गरेकाे भय माअेबादि पनि जन्मिदैन थियाे,जनता शरणार्थी बनायर बेचदैनथे,देश बेचिदैनथियाे,देशकाे सान खत्तमहुदैनथियाे,राजा हुदा देशकाे सान काहा थियाे प्रन्डले नै सुईकारेकाछन।अहिलेत खत्मभयाे,न सान छ न मान छ भनेकै हुन ।

  • @prakashdhakal203
    @prakashdhakal203 Жыл бұрын

    Jhapa Aandolan Jindabad The GreatMyrtirs BIRENSINGH RAJBANSHI NARAYAN SHRESTHA ********************************(* NETRA. GHIMIRE KRISHNA KUINKEL RAMNATH DAHAL RATNAKUMAR BANTAWA RAI KHAGENDRA RAI. ALIVE LONG LONG.

  • @shivakumarrai9027
    @shivakumarrai90272 ай бұрын

    यो भाचिऐको पनिउको डाठ ,भाचिऐको छाताको डाठ र डाठुको साहायताले ६५ फिट सुरूङ कसरी खन्न सकिन्छ ? अनि त्यो माटो काहा थुपारे ? माटोत धेरै पो हुन्छत ? ,बिस्वास गर्ने आधरनै छैन ? शुरूङ खन्ने साधननै उपयुक्त हुदैन ?

  • @puranprasad1015
    @puranprasad1015 Жыл бұрын

    It was not a democratic fight for people's rights. The so called rebellion was a converting Nepal into a killing field. Communists copied a Naxalites and unleashed terror among the people. So I condemned the killing

  • @manjukarki6727
    @manjukarki67274 ай бұрын

    Lal salami

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 Жыл бұрын

    KP Oli ko nakhan garera k Kura gari ra Fatah manxe

  • @bdnrai2911
    @bdnrai2911 Жыл бұрын

    Daray good lagayo

  • @puspathulung9603

    @puspathulung9603

    Жыл бұрын

    Ilam ko sukhani bhanaxa tara jhapa dekhauxa

  • @tilakmuri387
    @tilakmuri387 Жыл бұрын

    सुखानिकाे बारेमा पनि

  • @ramesharyal4811
    @ramesharyal4811 Жыл бұрын

    मारिने हरुको बिबरण पाउन हजुर,

  • @bibekpokharel6395
    @bibekpokharel63954 ай бұрын

    ❤❤❤❤❤

  • @nischalhumagai6922
    @nischalhumagai6922 Жыл бұрын

    Nikai

  • @rinalimbu3936
    @rinalimbu3936 Жыл бұрын

    Comnist.yathi.castavaya.taraahile.kina.trak.xodejasto.xa

  • @anupupreti7105
    @anupupreti7105 Жыл бұрын

    2036 sal ko jana aandolan ko barema ni kei bhannu paro yo bela jhapa ma kk bhayeko thiyo janna ko lagi sabai jana ichhuk xan

  • @HistoryinNepali

    @HistoryinNepali

    Жыл бұрын

    Sure Anup jiu, we wil make and publish it soon. Plz keep watching.

  • @raisunil114
    @raisunil114 Жыл бұрын

    Nepal police astai karan paribartan ka badhak hum eni haru le ramro kam vanda sosit pidit lai nai dabaina lai khada gariyeko auta dal matra ho kam xaina

  • @sushantmagar5050
    @sushantmagar5050 Жыл бұрын

    Aba maobadi ko ni banaunu paryo

  • @thebravegurkhas7832

    @thebravegurkhas7832

    Жыл бұрын

    extremely right , yo,esko video banaunai parchha kasle kaha dekhi parichalan gareko thiyo prachanda aru kehi ,kohi jyanmaraharulai?

  • @rikshrestha2038
    @rikshrestha2038 Жыл бұрын

    yo vrastachariharu maddhe radhakrishna mainali vanne jantu dahale grasta kukarmi jasto lagyo euti lati magarniko jagga michi raheko abashtha sthaniye kehi bhumafiyaka nikrishta dalalharu dadagiri gardaimanab adhikarko byapak ullanghan gareko abastha

  • @bhimacharya7680
    @bhimacharya76803 ай бұрын

    सामन्ति, वर्ग शत्रु को,लेबललगाएर, निर्दोष निहत्था नागरिकहरुको हत्या गर्दै हिंड्दा प्रहरी प्रशासन,सरकार मूकदर्शक भएर बस्छ त? जेल सार्ने योजना गरेर,जंगलको बिचमा,लगेर,गोलीहानेर,बदलालिए।

  • @bhimacharya7680

    @bhimacharya7680

    3 ай бұрын

    झापामा टाउको काट्दै हिंड्ने अपराधिहरु ले, सामन्ति, कस्ता लाई, भनिन्छ, सामन्ति को अर्थ केहो?खुलाएनन्।सुईतभएकाहरु,बाहेक बहुदल आएपछि सत्ताको चासनीमा डुबुल्की मार्न पल्केका छन,२८सालमा,चारु बंगाली,कानु सन्याल को,हावाले, भेट्यो, बाउन्न सालाँ चिनका,मरेकामाउको,हंश पसेर,जंगल पसे जथाभावी मान्छे मार्दै हिंडे, उदेश्य एउटै थियो,कसरी, सत्ता प्राप्त गर्न सकिन्छ भन्ने।

  • @prashantaryal7375
    @prashantaryal7375 Жыл бұрын

    Yo Sala chor Hun .ko oli ,Radha Krishna mainali,cp mainali

  • @ChandraLimbu-ow4fi
    @ChandraLimbu-ow4fiАй бұрын

    Kumaiharule xetruharu marera thula bhae

  • @ujwalsigdel3776
    @ujwalsigdel3776 Жыл бұрын

    बबाल !!!

  • @nabinrajjaishi4192
    @nabinrajjaishi4192 Жыл бұрын

    केपि ओलि मान्छे मारेर जेल परेको मुला लोकतन्त्र को लागि भनेर ब्याज खादै छ

  • @mantojab
    @mantojab7 ай бұрын

    Soshak haru lai marnai parcha chahe tyo raja hos wa jamindar hos

  • @gunarajadhikari9200
    @gunarajadhikari9200 Жыл бұрын

    केपी र प,चनद म। के फरकछ ।

  • @kumariu2b683
    @kumariu2b68311 күн бұрын

    मदन भन्डारीको राजनिती प्लिज

  • @gajinlimbu778
    @gajinlimbu778 Жыл бұрын

    डरपोके बुढा केपि

  • @khagendrachudal291
    @khagendrachudal291 Жыл бұрын

    This is wrong interpretion . never speek like this wrong and naration

  • @traininginnepali

    @traininginnepali

    Жыл бұрын

    hello sir, references are given at the last part of video. there is nothing wrong in narration becoz i have went through the all sources written by Radhakrishna mainali, Dr. |Surendra kc and others.

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 Жыл бұрын

    aba maobadiko pani banaunu paryo tiniharu kaha dekhi kasari kasko parichalaan thiyo,maobadi samayamai rajako hatya bhayo bhai gyanendra are feri kehi pachhi kina gyanendra rajgadhi chhodnu tyagnu paryo? hunu ta yo sabai USA.and indiako thulo chaal tyo sabai thiyo sabai awagat chha katilai thaha chhaina hola mero bichar chai 100% bujhai ho,ani pradachalai indiale kina asram diyo,goli gatha diyo man power diyo ajhai dahal 40,50 jana securityko sath hidi raheko chhan why reason?Dale lamala jasto?

  • @bhimkhapun6893
    @bhimkhapun6893 Жыл бұрын

    Ramro chha

Келесі