कांग्रेसको मागमा प्रधानमन्त्री दाहालले ग्रिन सिग्नल दिँदा एमाले किन अडानमै ? NEWS TALK

सहकारीको रकम हिनामिनामा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको कांग्रेसको मागमा प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक देखिए पनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमाले भने समिति गठन गर्न नहुने अडानमा छ । आफ्नो माग सम्बोधन नहुँदासम्म संसद् चल्नै नदिने कांग्रेसको हठ छ । हिउँदे अधिवेशनमै सुरु भएको सदन अवरोध बजेट अधिवेशनसम्मै कायम रहँदा सरकारको नीति तथा कार्यक्रम र बजेट पनि प्रभावित हुने देखिएको छ । कांग्रेसको मागमा प्रधानमन्त्री दाहालले ग्रिन सिग्नल दिँदा एमाले किन अडानमै ? सदन खुलाउने सूत्र के ? यही विषयमा कुरा गर्न स्टुडियोमा निम्त्याका छौँ- एमाले प्रमुख सचेतक महेश बर्तौला ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZread मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZread मा जोडिनुहोस् :
kzread.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 193

  • @GangaKarki2323
    @GangaKarki2323Ай бұрын

    कान्तिपुर र कांग्रेसको भाषा उस्तै फटाहाहरु

  • @sumitathukari4759

    @sumitathukari4759

    Ай бұрын

    हो त है। सार्वभौम सदनलाई पेवा जस्तो बनाएर अाफ्नो स्वतन्त्र हक खोजेर सभामुखको अनुमतिले बोल्ने म हैन भनेर बबण्डर मच्चाएर मर्यादा बाहिर गईर उफ्रिने, अरूको वाक स्वतन्ऐ हनन गर्ने यो मिल्यो त। यति अरूले गरेको भएर हेडलाईन कस्तो बन्थ्यो होला। काङ्ग्रेसको हर्कतलाई माग भनेर हेडलाईन बनेछ

  • @sumitathukari4759

    @sumitathukari4759

    Ай бұрын

    हो त है। सार्वभौम सदनलाई पेवा जस्तो बनाएर अाफ्नो स्वतन्त्र हक खोजेर सभामुखको अनुमतिले बोल्ने म हैन भनेर बबण्डर मच्चाएर मर्यादा बाहिर गईर उफ्रिने, अरूको वाक स्वतन्ऐ हनन गर्ने यो मिल्यो त। यति अरूले गरेको भएर हेडलाईन कस्तो बन्थ्यो होला। काङ्ग्रेसको हर्कतलाई माग भनेर हेडलाईन बनेछ

  • @shusilpariyar6165
    @shusilpariyar6165Ай бұрын

    कान्तिपुर र काङ्ग्रेस यौटै हो

  • @ramdattbhatt1122

    @ramdattbhatt1122

    Ай бұрын

    एमाले आफू ले सुन कान्ड मा सन्सदिय समिती बनाउदा ठिक नेका ले सन्स्दिय समिती को कुरा उठाउदा बे ठिक ।

  • @NbNb1987

    @NbNb1987

    29 күн бұрын

    Ghnti rw yemalelai chai k vnxa ni jhole

  • @juthrana5573
    @juthrana5573Ай бұрын

    सहकारी ठक त एमालेका नेताहरु टोल टोलमा छन अनि एमाले तयार हुने कुरै भएन।

  • @sanjaylama-tk2dz
    @sanjaylama-tk2dzАй бұрын

    डढेलो र सहकारी ठगी प्रकारण फरक छ सहकारीको ठगी बाट कयौको जनताको बिचल्ली बनाएको छ उच्चस्तरीय छानबिन समिति बनएर सहकारी ठगिहरुलाई कार्वाही गरि पिडितहरुलाई न्याय दिनु पर्छ यस्ता काइते कुरा नगरौ होला

  • @mekhghale3329
    @mekhghale3329Ай бұрын

    युवा नेता म बर्तौलाको अभिब्यक्ति ध्रुब सत्य छ।

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2juАй бұрын

    प्रस्न गरेपछि बाेल्न किन राेक्छौ जबाफ खाेजेका हौ भने धैर्य गर्ने क्षमता राख

  • @Xyzing.ongbing
    @Xyzing.ongbingАй бұрын

    गिरिवन्धु टि स्टेट काण्डमा नेकपा एमालेको भातृसंगठन सर्वोच्च अदालतले जग्गा मात्र फिर्ता लिनु तर केपि ओली पद्मा अर्याल हरुलाई कारबाही नगर्नु भनि आदेश दिइएको छ।

  • @KpKhanal-cb2ju
    @KpKhanal-cb2juАй бұрын

    अदालत न्यायलय,प्रहरी सबै खारेज गर सासदले नै मुद्धा हेर सांसद ले नै सुरक्षा हेर

  • @junitalimbu550
    @junitalimbu550Ай бұрын

    सहि kura ❤️

  • @thamanchettri5360
    @thamanchettri5360Ай бұрын

    यो कान्तिपुरे लाई सोध्नु पर्यो boss को नागरिता को छानबिनको बारेमा

  • @NANA-mp5fn
    @NANA-mp5fnАй бұрын

    प्रश्नमात्रसोधद्ने पुराहुन नदिने कस्तो सिरोया पात्र नेपाली होईनकि

  • @gobindkc3272
    @gobindkc3272Ай бұрын

    कान्तिपुर को पत्रकार हेर्दा भर्खर को युवा छ तर सोच र यसको प्रश्न गराई काङ्ग्रेस कै छ।जसरी पनि रबि सक्काउने।

  • @allnepalnetwork7385

    @allnepalnetwork7385

    Ай бұрын

    कान्तिपुर भनेकै रबि बिरुद्द चलाइने मिडिया हो।सर्बोच्च लाई नै चलाउन सक्ने कान्तिपुर यस्तो मिडियामा काम गर्ने चोरहरु हेर हेर यस्को अनुहार??प्रश्न सोधेको??उत्तर दिन दे न कुकुर??👎👎👎

  • @bhagwanbogati165
    @bhagwanbogati165Ай бұрын

    सहकारी छानवीन गर्दा अधिकतम एमाले पर्ने हुनाले समिति बनाउन रोक्छ।

  • @jibanmalli1792
    @jibanmalli179228 күн бұрын

    100% सहि कुरा बर्तौला जी

  • @rameshmahatara5620
    @rameshmahatara5620Ай бұрын

    कान्तिपुर र नेपाली कागेश दुबै देश कोठुलो भ्रष्टाचार हुन्न।

  • @jeevandeuja3560
    @jeevandeuja3560Ай бұрын

    सिरोहियाको हलि हो यो पन्रकार र यस्को सोधाइनै वायस छ।।

  • @punrazonline
    @punrazonlineАй бұрын

    बेकारको अलमले अन्तर्बार्ता। बेकार समय खेर गयो।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rcАй бұрын

    सबैले राम्रो सँग बुझ्न जरुरी छ, यो राश्वपा किन बुझेको छैन् ,एमाले राश्वपा लाई ढाप मारे जस्तो गरेर बदनाम बनाउने काम गर्दै छ,यो सहकारिमा एमालेको धेरै नेता सहकारि ठगि हुन्

  • @miss-zq9yp
    @miss-zq9ypАй бұрын

    पत्रकार मित्र प्रश्न सोध्दे पछि अतिथि लाई बोलनु दिनुपर्छ है ।

  • @sumitathukari4759

    @sumitathukari4759

    Ай бұрын

    अ्तालिएको के सोधम सोधम भाको। जवाफ दिन नसके हुन्थ्यो चित्त बुझ्दो नअाईदिए हुन्थ्यो भाछ😀

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726Ай бұрын

    कान्तिपुरले बाेल्ने भाषा र पत्रकार महाेदयले बाेलेकाे भाषा उस्तैउस्तै हाे जस्तो लाग्याे ।

  • @sumitathukari4759

    @sumitathukari4759

    Ай бұрын

    👍️👍️👍️

  • @milanraza2336
    @milanraza2336Ай бұрын

    हाम्रो हिरो महेश दाइ❤

  • @kb_vlog477
    @kb_vlog477Ай бұрын

    हिजो को दिन मा विश्वास भएना हामी लाई छानबिन समिति बनाउनू पर्छ भन्ने रवि लामीछाने आज आफू लाई सहकारी लुटेरा ठग को आरोप खेपी रहदा किन समिति बनाउन बाट पर पर भागी रहेको छन हामी नया पार्टी हो पूरानो जस्तो दुंग दुंग गनाएर बस्ने मा पर्देनाउ यदि कोही हाम्रो पार्टी का सदस्य वा समसद ले गल्ती गरे 72 ghanta भित्र kaarbahi गरेर देखाउछु लाज पनी लाग्नु parne आफै लाई 72 ghanta hoena mahinau vayo khoe ta aafu lai karbahi gareko?????????????????

  • @BalbahadurBudhathoki-ok1im
    @BalbahadurBudhathoki-ok1imАй бұрын

    कान्तिपुर काङग्रेस यौउटै डेङ को मुलागो

  • @user-yt1kb2vk7u
    @user-yt1kb2vk7uАй бұрын

    ए नेता ज्यु फौजदारी प्रकृतिका काण्ड मा सम्सदिय छानबिन समिती माग्नु गलत हो भने सुन काण्ड मा किन मागेको एमालेले समिती

  • @rudralamichhane5792
    @rudralamichhane5792Ай бұрын

    सम्सदिय समिती बनाउन नै ए मा ले ले सम्सद अवरोध गरेको ईतिहास चै कुन कानुन मा छ ?

  • @rambabuphuyal4258
    @rambabuphuyal425824 күн бұрын

    महेस जि कुरा सुनदा ठग काे पक्ष मा देखिनु भा छ । किन ठगि काे पक्षमा हाे ।

  • @yamdhakal6351
    @yamdhakal6351Ай бұрын

    कान्तिपुर बायस छ भन्ने कुरा यो मान्छे को प्रश्न सोधाई ले थाहा हुन्छ,

  • @arjunpokharel7285
    @arjunpokharel7285Ай бұрын

    क्या बात महेस जी धन्यवाद नेता हुनु तयस्तो होत तगडा नेता महेस जस्तो

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    25 күн бұрын

    Mahesh sakari thag kmp ko dhoi pakhali gardai xa Dalal yesta Lai jitauni janta KaSto ho. La

  • @GokulBaniya-cc2fs
    @GokulBaniya-cc2fs29 күн бұрын

    फटाहा छानाबिन समिति गठन गर्न सहयोग गर यसैमा भलो हुन्छ है

  • @rameshmahatara5620
    @rameshmahatara5620Ай бұрын

    यी दुबई मिलेको छन्

  • @yagyasunam5192
    @yagyasunam5192Ай бұрын

    यहि कारण प्रचण्ड काङ्ग्रेसको क्याम्प जान पनि सक्ने हुन सक्छ आगामि दिनमा

  • @loksewastation1236
    @loksewastation1236Ай бұрын

    Patrukaar aafno maliko ko nagariktaa ko question garnu pardain?? Nonsesnse journalism

  • @GyanendraTumrok
    @GyanendraTumrokАй бұрын

    Kantipur ra Congress lageka chhan.

  • @user-wz2ip2qx3z
    @user-wz2ip2qx3z29 күн бұрын

    पीडितका पीडा बुझेको भए यस्तो अन्यापुर्ण अभिव्यक्ति दिएर आम जनतालाई झुट्को जालोमा किन हाल्थे यिनी .....(?)

  • @divashtamang2280
    @divashtamang2280Ай бұрын

    लौन यो पत्रुकार लाइ न्यायधिस बनाउ

  • @ClownReign
    @ClownReignАй бұрын

    झुठको खेती गर्ने फताहा तिमिले आफू प्रतिपक्षी हुन्दा किन ससदिय छानबिन समिति मागेको फताहा?

  • @harkatamang3623
    @harkatamang3623Ай бұрын

    ओइ महेश भाइ ! तिमीले मात्र बुझेका छौ - संसदीय छानबिन समिति कहिले र कसरी बन्छ भन्ने कुरा? के बालकुमारी घटनामा मात्र संसदीय समिति बनाउने हो ? तिमी कस्तो कस्तो राजनीति गर्न खोज्दै छौ? कि सधैं बाको दौराको फेरो समाएर राजनीति गर्ने सोच छ ? तिम्रा बाले किन रवि निर्दोष छ भनेर क्लिनचिट दिएको ? सहकारीबारेमा छानबिन भयो भने एमालेका कार्यकर्ता धेरै फस्नेवाला छ।

  • @ishwarineupane7663
    @ishwarineupane7663Ай бұрын

    कान्तिपुर का पत्रकार मित्र आफुले बोलाको मान्छेलाइ जबाफ दिने अबसर त दिनु पर्यो। सबै तपाइ नै आफै बोल्नी आफै जबाफ दिनि हो भने किन बोलाउनु भयको।

  • @sitaulakp2071
    @sitaulakp2071Ай бұрын

    एमाले बरु सरकार छाड्न तयार होला। जीविराई ल्याएर सहकारीको छानबिन गर्न तयार रहँदैन। public लाई कति झुक्याउँछौ एमाले जनहरू हो।

  • @madanshrees1978
    @madanshrees197828 күн бұрын

    १६० दिन एमालेले संसद्लाई बन्द्क बनाएकाेहाे।

  • @PanditKrishna-hy3qj
    @PanditKrishna-hy3qjАй бұрын

    पशुपतिकाे सुन कान्डमा माओवादी ले संसद अवरूद्व गरेपछि सुनमा ८ किलाे सुन गायव जेलमा पनि छन क्यारे।।

  • @ClownReign
    @ClownReignАй бұрын

    सरकारले मात्र छानबिन गर्दा सुन काण्डको प्रतिबेदन लुकाएको भनेर किन सम्सद अबोध गरेको झुठो फताहा । आफुले ससद अबरोध गर्दा किन नसझेको फताहा ?

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8eАй бұрын

    कान्तिपुर ,काङ्ग्रेसी मिडिया हाे सहकारी ठर्ग सबै काङ्ग्रेसी छन । तिनकाे बचाउकाे लागि कान्तिपुर र काङ्ग्रेसी लागेकाे छ सरकार ढाल्ने ठर्ग बचाउ ।

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    25 күн бұрын

    Conggesh hoin hami pidit Lai thaha hunxa ki jhole Lai thaha hunxa ye ma le yo sakari pidit Lai nyay didaina Ra y ma le k.p ko birud ke bi pani nam lidainanbma conggesh hoina sakari pidit ko karbai mag gare pidit le nyay pay y ma le Patta saf Hun xa y ma le ka sabai k p ka Hali Hun congress ma sere ko bolni dherai xan

  • @sorajbista587
    @sorajbista587Ай бұрын

    Good

  • @ShreeramGiri-bm8ty
    @ShreeramGiri-bm8tyАй бұрын

    पत्रकार महोदय जवाफ़ दिन दिनोस न ऋषि धमाल झै नगर्नुस

  • @ClownReign
    @ClownReignАй бұрын

    कांग्रेसले सहकारी पीडित को आवाज उठाउनु नै सबै सत्ता साझेदारहरु र सहकारी ठगहरुलाई निद्रा हाराम भए जस्तो छ नि।

  • @kulandaramagar8600

    @kulandaramagar8600

    Ай бұрын

    Herdai jau congress ko kati samsad jakinxa vanne kura samayle bataula sathi bichara dindukhi poiso ko ko le khaxa tyo Abasya thaha hunxa pahile GB rai ta pakros😮😮

  • @rajukc1429
    @rajukc1429Ай бұрын

    यो नेकपा एमाले भनेको त जालझेल गर्ने पार्टी हो। त्यत्रो कुरा उठ्दा पनि छानबिन गर्न हुन्न भन्ने फटाहाहरु खै के भन्नु शरम नभएको मान्छेहरु

  • @khadkabahadur4616
    @khadkabahadur4616Ай бұрын

    कान्तिपुर र काङ्ग्रेस को माग एउतै देखियो

  • @nepal540
    @nepal540Ай бұрын

    यमाले को नीति नै दोधारको हुन्छ सधैं न भाले न पोथी हुन्छ

  • @SherbahadurDangi-vc3qf
    @SherbahadurDangi-vc3qfАй бұрын

    यो मान्छे काङ्ग्रेस को प्रबक्ता हो कि प्रत्रकार हो

  • @user-ws5mq2ns5d
    @user-ws5mq2ns5dАй бұрын

    यो मुझेहरू चौरासीमा निल हुन्छन्

  • @sundarsingh92
    @sundarsingh92Ай бұрын

    UML leads most NGOs, cooperatives, schools and medical establishments in the country. They would never want these things investigated period.

  • @puspachapagain3120
    @puspachapagain3120Ай бұрын

    भौरौते कुन ले छान्बिन गर्न सक्छ नागरिक्ता मा निर्ञय के थियो?त्यो तिमिहरुको खेल केहो तिमीहरु चोर हरु मिलेर खान मिलेर जनता धात हौउ

  • @sitaulakp2071
    @sitaulakp2071Ай бұрын

    छानबिन समिति बनाएमा, जिवी राइ आवश्य तानिन्छन्, यदि सहकारी प्रकरणमा निष्पक्ष छानबिन भएमा एमालेमा ८ रेक्टर स्केलको भूकम्प जान्छ।

  • @bikashgiri3273
    @bikashgiri3273Ай бұрын

    होइन हो यो कान्तिपुरको मालिकको कान्तिपुर टिभीमा किन केही समाचार आउँदैन म त छक्क पर्छु बा हैन के पारा हो यस्तो अरु मात्रै आउँछ

  • @sumitathukari4759

    @sumitathukari4759

    Ай бұрын

    😀😀😀😀

  • @HiraTamang
    @HiraTamangАй бұрын

    जनार्दन शर्मा अर्थमन्त्री हुदा कुन कानुन बाट संसदीय समिति भनाएको हो ? यो पनि सहकारी ठगी को बारेमा हेर्ने निकाय को प्रमुख भएर छानबिनमा प्रवापित गरेको कुरन नेकपा एमाले लाई थाह छ छैन।

  • @darbinsunam7607
    @darbinsunam7607Ай бұрын

    सिरैायाको प्रवत्ता अलि weight को प्रश्न गर ??काङ्ग्रेसको गोालो भएर होइन ??

  • @dineshthapa766
    @dineshthapa76628 күн бұрын

    प्रचण्ड र माधबत काङ्ग्रेसतिरैछन।

  • @ishworsunam4335
    @ishworsunam4335Ай бұрын

    कांग्रेस मुक्त देश नै सर्बोपरि

  • @ypojha2646
    @ypojha2646Ай бұрын

    उत्तर दिने माैकै नदिने ? कस्ताे पत्रकारिता ?

  • @PanditKrishna-hy3qj
    @PanditKrishna-hy3qjАй бұрын

    भ्रष्टाचारि जाेगाउने महारथि ओलि वाजे आफ्नाे लाई त जाेगाउन खप्पिस छन।आफू गिरिबन्धु बाट वचन रवि लाई भकुण्डो वनाउदा रवि लाई पत्ताे छैन।।

  • @nepal540
    @nepal540Ай бұрын

    मिडियालाई गाली गर्ने साथी हरु हो यो गाली गर्नु भन्दा आफ्ना नेता हरुलाई अन्तरवार्ता दिन नै नपठाउन tantai सांप

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l28 күн бұрын

    सदनको सबैभन्दा ठुलो दलले प्रश्न उठाउँदैमा त्यसमा सत्यता हुन्छ भन्ने हुन्छ ,पत्रकारलाई मेरो प्रश्न ???

  • @Kasa690
    @Kasa690Ай бұрын

    संसदिय समिति छानबिन भनेको ऊसले एउटा रिपोर्ट मात्र निकाल्छ फेरि कार्यान्वयन हुन अदालत मार्फत नै जानपर्छ!यदि कांग्रेश संग प्रमाण नै थियो भने यत्रो महिना सम्म चुप लागेर बस्दैन थियो यो केस रवि सत्ता बाहिर हुदा नै आएको हो एउटा राजनीतिक प्रतिशोध को आधारमा समिति बनाएर सहकारी ठगीको ट्याग लगाउन अघि सरेको छ कांग्रेश यो हामी जनतालाई सैय छैन! रवि लाई देखाएर यहां सहकारी ठगि गरि पूरानै राजनीतिक दलको नेता कार्यकर्ता उम्किरहेको छ तर अहं कांग्रेश त्यो देख्दैन त्यही सुर्यदर्सन मा रविलाई ट्याग लगाउन सकिन्छ भन्ने आशा मात्र छ जनतालाई भुक्तानी कसरी गर्ने भन्ने बिचार छैन ईगो लिई संसद अवरोध गरेको छ!हरेक कालखण्डको भ्रष्टाचार को फाइल खोल्न स्वतन्त्र उच्च स्तरीय छानबिन समिति बनाउन पर्छ तर यसो गर्ने सेरे,केपि,प्रचण्ड मान्दैन

  • @kamalbhandari8825
    @kamalbhandari8825Ай бұрын

    जन्तुहरुले नेता चुनेर पठाइदिहाल्छन पहिला चोरी डकैती अनि भाले जुधाइ/ हलो पत्रुकार तिम्रो मालिकको तीन वटा नागरिकताको बिषयमा किन चुइक्क नगरेका हौ

  • @allnepalnetwork7385
    @allnepalnetwork7385Ай бұрын

    रिप पत्रुकार छ्या छ्या कसरि पत्रुकार भयो यो??

  • @hariharpradeepghimire9508
    @hariharpradeepghimire9508Ай бұрын

    रविको ढाल एमाले स्याल ।

  • @maheshsapkota350
    @maheshsapkota35029 күн бұрын

    यी बाबुलाई सत्ता टिकाउने उपाय खोज्दै छन् जादा जादै आफ्नो क्रेज कसरी टिकाउने सोच्नु पर्छ बुढा नेता को पछि लागेर ठिक, बेठीक छुट्याउन नभुल्नुहोला

  • @b.bgyawali
    @b.bgyawaliАй бұрын

    😂😂 रा.स.पा भन्दा धेरै एमाले झस्कियो सहकारी काण्डले ।

  • @rameshmahatara5620
    @rameshmahatara5620Ай бұрын

    यो कान्तिपुर कती बोल्ल्न लागेको हो

  • @sitaramkoirala9496
    @sitaramkoirala9496Ай бұрын

    आशालाग्दा युवाबाट यति सफेद झुट ,लाज पनि लजाउछ।

  • @NbNb1987
    @NbNb1987Ай бұрын

    Euta kura bichar gar...congressley chayo vne j pni grdina sakxa...Nepalma

  • @thaparajan3527
    @thaparajan3527Ай бұрын

    Timi question matra garne ki answer pani janatalai sunna diney ?

  • @puspadhakal7564
    @puspadhakal7564Ай бұрын

    फोहोरी राजनीतिक खेलमा राजनीतिका अति कच्चा खेलाडी रविलाइ पाउँदा आफ्नो सत्ता स्वार्थको लागि रविलाइ बलिको बोको बनाउनु भयो!साह्रा जनताले काङ्ग्रेस र एमालेको खेला राम्ररी बुझेका छन माननीय ज्यु!

  • @kb_vlog477

    @kb_vlog477

    Ай бұрын

    bilkul bilkul sahi kuro garnu vayo

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042Ай бұрын

    🔔🔔🔔

  • @buddha880
    @buddha880Ай бұрын

    Kantipur malikle 3,3 ota nagruta leko vanne kura xarpasta aerako xa bichara kasari bujne hami public jantale kura

  • @TekSingh-yd2hd
    @TekSingh-yd2hdАй бұрын

    Kailash Sirohiya ko badmashi ko bare ma sodnu pardaina ???

  • @sundarsingh92
    @sundarsingh92Ай бұрын

    Giribandhuko nitigat bhrastacharko chhanbin kina nagareko?

  • @nepal540
    @nepal540Ай бұрын

    छानबिन हुनै पर्छ त्यसमा दुईमत छैन

  • @kulandaramagar8600
    @kulandaramagar8600Ай бұрын

    Patrakar g question gare paxi answer pani sunauna ho ki congress le jastai question garne answer nasunna nasakne ho

  • @madyrayamajhi4286
    @madyrayamajhi4286Ай бұрын

    एमाले पनि सहकारी ठगहरूकाे झुण्ड हाे।

  • @user-rd7xc7qb5r
    @user-rd7xc7qb5rАй бұрын

    Sahakariko paisa emalele pani khaeko hunasakchha

  • @user-rd7xc7qb5r
    @user-rd7xc7qb5rАй бұрын

    Emalele Rabi bachaunu bhaneko satta bachaunu ho.

  • @pandeykrishna3674
    @pandeykrishna3674Ай бұрын

    Kantipur pani Congress ko jholey

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    25 күн бұрын

    Ho ho jho le ho giri bandu haruko sakari thag ko yestai bol xan Dalal haru

  • @tejendrakhadka8820
    @tejendrakhadka8820Ай бұрын

    yesto ta patrakar congree kaile bata sambaidhanik aanga vo 😡😡😡 bolna aaudaina? galti sacyau

  • @mohankhadka293
    @mohankhadka293Ай бұрын

    कांग्रेसले सहकारी पीडितको पक्षमा आवाज उठाएको होईन भने एमालेले के हेरेर बसेको छ त?

  • @dambarregmi6413
    @dambarregmi641324 күн бұрын

    Uttardidadidai bichma feri prasna sodhne k niyam sangat ho

  • @rupakrupesh6124
    @rupakrupesh6124Ай бұрын

    कान्तिपुर काङ्ग्रेस कलौटे एउटै बाउका सन्तान हु

  • @dolrajkhadka6498
    @dolrajkhadka6498Ай бұрын

    Pahila kantipure ko nagrita xanbin garne ho ki 😂😂😂

  • @khadgajitlama6775
    @khadgajitlama6775Ай бұрын

    Bartaula the real disciple of Khurafati Oli. what is the matter of 15% of share?

  • @durgagc9997
    @durgagc9997Ай бұрын

    यो केश मा रवि दोषी देखिए भने घण्टी सकियो ८४ मा नत्र काङ्ग्रेस सकियो।जसको फाइदा एमाले लाई मिल्छ।जनताहरु मरुन कि बाचुन वालै छैन नि राजनिति पो हो त।

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f29 күн бұрын

    केकाे लाेक प्रिय काङ्ग्रेस र कान्तिपुर एउटै हाे पत्रकार ज्यु पहिला तिम्रो बाउ कैलाशकाे छानबिन गर

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    25 күн бұрын

    Sakari ko kura Uthauni congress ho y ma le Dalal Rabi thag ho

  • @RamKumar-cf4ot
    @RamKumar-cf4ot29 күн бұрын

    Asle Kura bujhadai sir yo sangga Kura garira kehi fhaida Chaina yo kantipur ho

  • @buddha880
    @buddha880Ай бұрын

    Mero makawanpurko jehendar salin bigya youba neta mahes bartaula

  • @SheshKhatri
    @SheshKhatriАй бұрын

    Timro malik ko nagrita chai k honi

  • @sumitathukari4759

    @sumitathukari4759

    Ай бұрын

    😀😀😀

  • @bishnusapkota4477
    @bishnusapkota447729 күн бұрын

    काम कुरो एकातिर कुम्लो बोकि ठिमीतिर काइते कुरा .... सुन्दा पनि लाजमर्दो ! दुधको साची बिरालो ! किन यसरी रबीका मित्र बन्दैछन एमाले ? रबिलाइ सिध्याउन लाग्दैछ एमाले ....

  • @dirghapandey
    @dirghapandeyАй бұрын

    पत्रकार महाेदय कैलाश सिराेईया काे नागरित्ता प्रकरण काे बिषय मा बाेल्ने शाहस छ तपाईं शीत?

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    25 күн бұрын

    Giri bandu Omni 70 karod wat Badi Nirmala pantha balu wa tar bisnu paudel Lai thaha hola

  • @bharatchand7985
    @bharatchand7985Ай бұрын

    Congresh bhaneeko sambaidhanik aga jastai hore putra karnii k bhanxa bhanxaa

  • @bijayadhikari8608
    @bijayadhikari8608Ай бұрын

    कैलाश सिरोहियाकोअ को नागतिकता कहाँ हरायो???

  • @rameshmahatara5620
    @rameshmahatara5620Ай бұрын

    महेश जि लाई इस्प्ट सङ बोल्ल्न दिनु

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    25 күн бұрын

    Yo Mahesh giri bandu ko xora ba VANXA GAGAN ko jasto bolna sakni y ma le ta San 3000=samma hola k p le nabolnu vaneko xa Dalal harulai

Келесі