कांग्रेस-एमाले नेताको ठोकुवा: प्रचण्डले राजीनामा दिने, राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री बनाउने

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest :Padma Aryal, Meen Bishwakarma & Mukti Pradhan
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
LAXMI POUDEL
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
PRAJIN SHRESTHA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#padmaaryal #meenbishwakarma #muktipradhan #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 204

  • @NepaliGk123
    @NepaliGk1237 күн бұрын

    एमाले काङ्ग्रेस एक हुनुनै देश जन खाडलमा जानू हो लेखेर राख्नुहोस

  • @LoveNepal-u4z

    @LoveNepal-u4z

    7 күн бұрын

    Tasko matlab aatank kari ra sakri ni thick hola hoina.....????

  • @anmolthapa8574

    @anmolthapa8574

    6 күн бұрын

    सहि कुरो ब्रो

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy7 күн бұрын

    पझ अर्याल गिरिबन्दु खाने आईमाई हो

  • @sunshinesharma6737
    @sunshinesharma67377 күн бұрын

    यै पद्मा अर्याल हो गिरिबन्धु को जग्गा केपि को आदेशमा लुट मच्चाउने।

  • @BhimSunar-bn1pt
    @BhimSunar-bn1pt7 күн бұрын

    मीन जि को तर्क सुन्दा बिचरा भन्न मन लाग्यो

  • @rajarani8335
    @rajarani83357 күн бұрын

    जो जति बोलेनि रबि बालेन बिना देश बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन बन्दैन

  • @MangalmayaRai

    @MangalmayaRai

    7 күн бұрын

    Rabi chai navanum balen chai ho rabi ta chor ho chor

  • @KrishnaPunmagar-ev4bn

    @KrishnaPunmagar-ev4bn

    7 күн бұрын

    100% यी दुई सहित हाम्रो कैलालिका मेयर गोपि हमाल एक साथ हुने हो भने राम्रो हुने थियो

  • @narayennarayen5413

    @narayennarayen5413

    7 күн бұрын

    ​. Tiro k choro hum😡boru sanohuda taile chhemike ko kakro choriko vules bat kartahia 😅

  • @amritbajagain27
    @amritbajagain277 күн бұрын

    काँग्रेस र एमाले ले यस्तो कुरा गर्यो कि २० वर्ष पछि मात्र सत्तामा पहिलो पटक आएको जस्तो।।

  • @binabina7708
    @binabina77087 күн бұрын

    नेपाली जनताहरुलाई बेबमुफ र उल्लु बनाउन माहिर छन पुराना राजनीतिक दल र दलका सिर्ष नेताहरु । जन्तापनी भेडै छन जति भष्टाचार गरेपनी , राज्यकाे रकम जति लुटेपनी मेराे पार्टी हाम्राे पार्टी भनेर झणडा बाेकेर पुच्छर बनेर हिडने ब्यक्तिगत स्वार्थी ।।

  • @stramofficial658
    @stramofficial6587 күн бұрын

    भ्रष्टाचारी बचाउने सरकार हुदैछ । बधाई छ लुटेरा हरुलाइ

  • @anmolthapa8574

    @anmolthapa8574

    6 күн бұрын

    100% ठिक हो

  • @dipbaraili7537
    @dipbaraili75377 күн бұрын

    आज सबैभन्दा खुसी कोही छ भने त्यो ऋषि धमला काजु हो किन कि यसलाई रवि ले दाई भाउजु हरुलाई थुनेको हेर्न सक्दैन

  • @prakashbc1992
    @prakashbc19927 күн бұрын

    सिधै भष्ट्रचारी लाई जोगाउन यो गठबन्धन बनाएका हौं भन्नु !!

  • @baldevthapachhetri2148
    @baldevthapachhetri21487 күн бұрын

    रवि लामिछानेले भ्रष्टाचारी नेताहरू काे फाइल खाेल्न लागेपछि सरकार ढाल्ने 9:14

  • @MangalmayaRai

    @MangalmayaRai

    7 күн бұрын

    Yetro samaya nakholne jana lagesi kholne same kp sere ra prachande saili chor rabi

  • @ramkrishnasingh8347

    @ramkrishnasingh8347

    7 күн бұрын

    😂😂

  • @kpmagar
    @kpmagar7 күн бұрын

    जति वकवक गरे पनि याे गठजाेड भ्रष्टहरु जाेगाउन वनेकाे हाे भनेर ९९.९९% जनताले वुझिसके ।

  • @mangallamaofficials5364
    @mangallamaofficials53647 күн бұрын

    अहिले त झन भ्रष्टाचार हरु लाई बचाउन मिलेको देखियो फाइल खोल्दै थियो

  • @parsuramrijal4801
    @parsuramrijal48017 күн бұрын

    एमाले काङ्ग्रेस गणतन्त्र मतियार होउ

  • @premrajjoshi5711
    @premrajjoshi57117 күн бұрын

    दुइ दिनमै पद्माको भासा दैचिउरे !! 5 दिन अघिको अन्तरबार्ता सम्झाउनु पर्यो

  • @shitalkhanal6853
    @shitalkhanal68537 күн бұрын

    येस्तो आमा दिदी बहिनी हरु को कलंक हो यो मैला

  • @dillipun2508
    @dillipun25087 күн бұрын

    हामी जनता नै त्यस्तै छौँ ! यस्ता भ्रष्टहरुलाई vote दिन्छौं।।

  • @SandipBasyal-eo6uv
    @SandipBasyal-eo6uv7 күн бұрын

    प्रधान जि सहि बाेल्नुभाछ

  • @chhetrashrestha3618
    @chhetrashrestha36187 күн бұрын

    नेपाली काङ्ग्रेस र एमालेको नेता ले दुई पाटी मिल्नुको औचित्य प्रमानित गर्नै सकेन बिचरा

  • @shakuntalaneupane1808
    @shakuntalaneupane18087 күн бұрын

    Hare Mukti Comrade ko tarka.............

  • @gunjakarki2042
    @gunjakarki20427 күн бұрын

    देस बनाउन होइन देस लुटेर खान बने हो चाेर चाेर एक ठाउँमा

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw7 күн бұрын

    यसो हेर्दा जनता को आँखामा चारो हो र पुराले देश लुटे जनता लुटे भनेर नयाँ आए नयाँ झन पुराना दल नेता छोड्नै नमाने कहिले केपि कहिले प्रचण्ड कहिले सेरे गर्दै दिन जान्छन् हो साथीहरू 🧐 🌾 बरु हामी आफ्नो खेति किसान गरौ खुवाइ छन यि पाटिका नेता को पाछि नला है जिन्दगी बर्वात होला र सबै दल पाटि नेता बाट टाढा हुनुपर्छ मत धेरै टाढा छु सब का सब गफ मात्र हुन हजुर । किरा बाट बच है

  • @basant6317
    @basant63177 күн бұрын

    जनता जनता भनेर जनता काे नाम बेचेर अाफ्नाे अाफ्नाे भुडी भरेर जनता लाई एक छाक खान काे निम्ति बिदेश जानुपर्ने भइराछ छ तिमी सबै फटाहा हरू हाे

  • @bayragikancha1332
    @bayragikancha13327 күн бұрын

    अब भस्ट भस्ट मिलेर खाने बाटो सोझाउन हो रास्टिय सरकार त केबल जनताको आखामा छारो हाल्ने काम हो

  • @nirBikramThakuri5
    @nirBikramThakuri56 күн бұрын

    भष्ट्र नारी

  • @user-sd7im2wu2z
    @user-sd7im2wu2z7 күн бұрын

    येमाले खाने खेल जनता लाई

  • @bhimrajpaudel7452
    @bhimrajpaudel74525 күн бұрын

    अबप्रदेश खारेज गर्ने समानुपातिक निर्बाचन प्रनालिको अन्त्य प्रत्यक्ष प्रधानमंत्रीको निर्बाचन प्रणालीको ब्यबस्था गर्नुनई आजको प्रमुख आबस्यक्तहो

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d7 күн бұрын

    आफ्नो भ्रष्टलाई बचाउन भएको गठबंधन कंग्रेस एमालेको।

  • @nijgadhkhadka7963
    @nijgadhkhadka79637 күн бұрын

    पद्यमा अर्याल जि आफु सरकारमा बस्ने अनि केही गरेन भन्न लाज लाग्दैन।

  • @rijanchapagai2209
    @rijanchapagai22097 күн бұрын

    Giri bandu aryal g namaskaar hai

  • @KhumBdrpm
    @KhumBdrpm7 күн бұрын

    अब बिदेशीने संख्या शुन्य हुन्छ होल! गाउमा 10हजार देखी झोलेकार्यकर्ताको बिकासको गजबले हेर्न पाइने भयो!!!

  • @hembahadur1233
    @hembahadur12336 күн бұрын

    केपि ओलिले शेरे सग घाँटी जोडेर हामी म जस्ता शिक्षित जनतालाइ कुनै एङगल बाट सहि मान्न सकिन्न,यो देश अस्थिर थियो अस्थिर तिर लाने मात्रै कोसिस हुदैछ,कि शेरे सहयोग खोज्दै आएको हो भने ठिक छ 18/20 महिना मा तीन तीन सरकार अचम्म,योठिक होइन केपिले शेरे सहयोग माग्न आएसी प्रधानमन्त्री जो भए पनि पूरा कार्यकाल एक जनै मात्रैले समाल्ने हो भन्न सक्नु पर्थो नि लाचार केपि

  • @sharkikumar7861
    @sharkikumar78617 күн бұрын

    पहिला को भुमी सुधरमन्त्री हुना यो मेडाम ले थुप्रा भ्रस्ट्चार गरिन रे । तेहि फाइल खोल्छ भनेरा सर्कार फेरेको रे

  • @kamalbahador2169
    @kamalbahador21692 күн бұрын

    यो आइ माइ कृषि मन्त्री हुदा गरेका काम हरु 1) bangaladesh मल मा कमिसन न मिल्दा न लाई नेपाली किसान ले दुख पाए का हुन नि 2) गिरिबन्धु मिलाइ दिने मा ठूलो हात छ

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d7 күн бұрын

    जाब संविधान संसोधनको सात बुँदामा लेखपाछी राप्रपाले हतार हतारमा स्वागत गरेको यो गम्भीर छ राप्रपाको चाहाना र कंग्रेस एमालेका राप्रपाको एजेन्डा सहमत हुने केही नेताहरु छान यो डिजाइन अन्तरगत अएको छ।

  • @bishnupakhrin7459
    @bishnupakhrin74596 сағат бұрын

    पद्म मेम अब काग्रेस र एमालेको गठ्बन्धन बाट ओलि प्रधानमन्त्री बन्दा अब नेपाली युबा युवती रोजगारिको लागि बिदेशिनु पर्दैन त?हावा कुरा गर्ने? ओलि र सेर बहादुर डेउबा बिगतमा प्रधानमन्त्री भएको थिएन?

  • @NirojPraja-xx2xn
    @NirojPraja-xx2xn7 күн бұрын

    हावा बोल्छ कून जनता सकरात्मक छन्? सांसद बिघटन् नभय 84 मा हेरौला गिरीबन्धु

  • @ashishsaud3984
    @ashishsaud39847 күн бұрын

    Padma is best leader

  • @padamshrestha6269
    @padamshrestha62697 күн бұрын

    यो बहस बाट यो कुरो बुझ्नु पर्यो कि तेस्रो पार्टीले मात्रै प्रधानमन्त्री पद खाइरन पाउँदैन दोस्रो र पहिलोले पनि प्रधानमन्त्री पद खान पाउनु पर्यो ।

  • @romankarki6323
    @romankarki63237 күн бұрын

    गणतन्त्र ढाल्नै पर्छ नत्र देश ढल्ने निश्चित छ !उत्पादन सुन्य युबा सबै बिदेश पलायन !😢

  • @SanjayGurung-rb8cn

    @SanjayGurung-rb8cn

    7 күн бұрын

    म बन्नु पर्छ नेपालको राजा

  • @Dilnepali-dj8dr
    @Dilnepali-dj8dr7 күн бұрын

    ये नेता नेतिनी भनाउदा हो बेचन झाले ल्यायेको बेचनि हो भन न किन जन्तालाइ उल्लु बनाउछौ। रास्ट्रय सहमती हो भने प्रथम ठुलो दलको नेतृत्व मा हुने होइन र ????

  • @Birsinghtamang297
    @Birsinghtamang2977 күн бұрын

    तेरिमा चोरहरु जो आए पनि जसको सरकार आएपनि देश र जनताहरुलाई लुटेर खाने त हो नि

  • @bhimprashad2053
    @bhimprashad20537 күн бұрын

    संविधान संसोधनको बाहाना गरेर खोरबाट जोगिन एस्तो कदम चालेको हो है.... सत्य तितो हुन्छ्😂😂

  • @user-sn6sc9ts8x
    @user-sn6sc9ts8x7 күн бұрын

    खाउ खाउ चोरहरु मिलि मिलि देस खोक्रो बनाउ आफ्ना छोराछोरी अमेरिका अस्ट्रेलिया तिर सेतल गर्😭😭😭😭😭

  • @roshanchhetri3339
    @roshanchhetri33397 күн бұрын

    गिरिबन्धु मा ओलि लाई जोगाउन भुटानी श्रणनार्थी मा आरजु लाई जोगाउन बनेको ठग बन्धन हो

  • @uttamyamphu
    @uttamyamphu6 күн бұрын

    कहिले उता कहिले यता देश को दोहोन गर्यो यी केपि प्रचण्ड सेरे कहिले मर्छ कालले पनि किन बिर्सेको देस बर्बाद पारी सक्यो

  • @LokbGurung
    @LokbGurung7 күн бұрын

    सबै चोर हरु हुन कोहि चोखो छैन

  • @sunsunil2171
    @sunsunil21717 күн бұрын

    Mao Lai sarkar bata bahira nikalnu nai ramro kura ho desh ra Janta ko lagi 👍

  • @maheswarsubedi7609
    @maheswarsubedi76095 күн бұрын

    राष्ट्रिय सहमतिको सरकार भनेको राष्ट्र को ढुकुटी (राजस्व)सबै दल मिलेर खाउँ भन्ने हो ?वा कुन कुन बिदेशी शक्तीले नेपाल लाई हस्तक्षेप गर्न थाले र राष्ट्रिय सहमतिको सरकार चाहियो महासय नेताज्यू हरु ?

  • @tukmaanmagar4515
    @tukmaanmagar45157 күн бұрын

    देस चालाऊने सिंहले हो ✊☝️🎌🇳🇵

  • @LokbGurung
    @LokbGurung7 күн бұрын

    अब फाईल खोल्ने भयो भनेर डरले यो सरकार फेर्न खोजेको हो

  • @dipbaraili7537
    @dipbaraili75377 күн бұрын

    रवि ले जति जति काम गरे पनि नदेख्ने ऋषि काजु भन्छ कि त्यसको बाउ केपी ले 20 वर्ष मा गरेको काम रवि ले 3 महिनामा गर्नु पर्यो रे हेरलास 84 मा तेरो बाउ हरु कहाँ पुग्छन

  • @USAjaynepal
    @USAjaynepal7 күн бұрын

    ४ पासे ख्याके भारतभक्तएजेन्ट वाकहमले युटुबरको काम चै दलाली गर्ने र नेताहरूलाई लडाउने जुधाउने; राजनैतिक अस्थिरता कायम रहोस्, आफ्नो स्वार्थ पुरा होस्, र राष्ट्र र जनता चै मरून् दु:ख कष्ट भोगुन् केही फरक पर्दैन भन्ने हो। पत्रकारिताको नाममा आसुरी प्रबृत्ती प्रष्ट छ। 😂

  • @rolpali12
    @rolpali127 күн бұрын

    जति सुकै जे भने पनि दोसि लाई जोगाउने खेल हो सबै लाई थाहा भएकै हो

  • @goletamang8610
    @goletamang86107 күн бұрын

    Valu

  • @user-vt4ob4of1u
    @user-vt4ob4of1u7 күн бұрын

    Rabi Good

  • @saradregmi455
    @saradregmi4557 күн бұрын

    य अन्डर एस,एल सि, पत्रुकार गिरिबन्धु काे बारेमा याेजनाकार पद्मा अर्याल लाई साेध्न ।।

  • @pragatikiranranarana528
    @pragatikiranranarana5287 күн бұрын

    यो समय हो गिरिबन्धु र भुटानी शरणार्थी को समय अरु जनता झुक्काउने चोर बाटो हो

  • @prahaladthapa7961
    @prahaladthapa79617 күн бұрын

    यिनिहरूले बोलेको सुन्दा देश र जनता अझै बेच्न बाकी छ र मिली मिली भ्रष्टाचार गर्न बाकी छ भन्ने आसय छ । आ- आफ्नो पार्टीको अपराध बोल्न सक्छौ बिदेशी दासहरू।

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr7 күн бұрын

    केपि र प्रचन्ड फरक छ एतिकै पत छोडदैन हो हजुर तिमी हरु को गर्दन चिलायो जस्तो छ

  • @samjhanalama9997
    @samjhanalama99977 күн бұрын

    यस्ता आइमाई लाई लखेटेर पठाउनु पर्छ अहिले देश कसरी अल्पत्रा परेको छ ?

  • @onlinetv3648
    @onlinetv36486 күн бұрын

    पद्म अर्याल कृषि मन्त्री हुदा गिरिबन्धुको जग्गा खाने पाटी एमाले हो । यो अर्याल मन्त्री हुँदा १ नम्बरको भष्ट्चारी महिला मन्त्री हो ।।

  • @SabuSharma-u9k
    @SabuSharma-u9k7 күн бұрын

    काले काले मिलेर खाउ भाले😮😮😮 खाउ खाउ कति खान सक्छौ खाउ😅😅

  • @parbeshmagar7754
    @parbeshmagar77547 күн бұрын

    यी चिया वाली लाई लभ गर्नु मन लाग्यो !

  • @binodtamang5317
    @binodtamang53177 күн бұрын

    चाकरीबाद

  • @maheshworbhandari2459
    @maheshworbhandari24597 күн бұрын

    जेहाेस नेपालमा सत्ताकाे लागि जे पनि गर्दारेछन चाेरहरू ।

  • @LokbGurung
    @LokbGurung7 күн бұрын

    यो पदमा अर्याल पनि कोन्सा राम्रो नेता होर

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e7 күн бұрын

    प्रचण्ड 10 बर्स सम्म जनयुद्व गरेकाे सरकार हाे यति सजिलो सरकार छाडने वाला छैन 30 दिन भित्र अर्को नया सरकार बनाउछन धेरै नभुक जाेकर र भुटानी सरणार्थी बचाउका देवर र गिरि बन्दुकाे झाेले नि

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr7 күн бұрын

    गिरि बन्दु को कान्ड ले सारकार छोडेउ महुबादी को एमालेले

  • @rambikrammalla2622
    @rambikrammalla26227 күн бұрын

    Miller janu ramro hunexa jay nagarik ❤

  • @LokbGurung
    @LokbGurung7 күн бұрын

    न प्रचण्ड राम्रो हो न अरु सब कोहि गतिलो छैन

  • @chasingwisdoms6032
    @chasingwisdoms60327 күн бұрын

    Bina opposition ko sabai party sarkar ma jani yio Kun prakar ko Gadatantra, Kun prakar ko Democracy aaudai xa Nepal ma…

  • @luckyram5564
    @luckyram55647 күн бұрын

    जनता ले बुझी सकेका छन गिरिबन्दु र भुटानी सरणार्थी प्रकरणमा फाईल खुलेशी राता रात मिलेका हुन एमाले र कांग्रेस पार्टी यहाँ सोमा राम्रो बन्नु पर्दैन 😂😂😂हिज एक अर्का लाई गाली गर्ने र अधिनायकवाद केपि भन्ने र आज उसैलाई प्रधानमन्त्री दिने 🤣🤣दाल मे कुछ काला है भन्थे यहाँ तो पूरा दाल हि काली है 🤣🤣🤣😋😋

  • @khilgurung9800
    @khilgurung98007 күн бұрын

    जन्ताले नै एमाले र काँग्रेसलाई 5 बर्ष निल भोट गरे मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ।

  • @KumarSigdel-vl2uc

    @KumarSigdel-vl2uc

    7 күн бұрын

    Ta muji lai man pardain vandaima testo hunx ra 84 ma her na

  • @amarbindas
    @amarbindas7 күн бұрын

    हिजो काङ्ग्रेस एमालेले सरकार चलाउडा कति जना नेपाली बिदेश नजाउ भनेर राेके

  • @TrendingKhoj
    @TrendingKhoj7 күн бұрын

    18 barsha ma 20 ota pradhan mantri feri sakyo nepal ma. Nepal government is not stable.

  • @astro.indra66
    @astro.indra667 күн бұрын

    अब माओवादी लाई घेत्रायेर निकाले हुन्छ बहुमत नभये पछि के येत्राको बिश्वास को मत लिनि होर अब सक्कियो हटाइदिये हुन्छ जाबो प्रचण्ड लाई

  • @subbadahal1762
    @subbadahal17627 күн бұрын

    राणा फाल्ने बेलामा विश्वेश्वप्रसाद र मनमोहन एकै ठाउँमा थिए पछि राजा फाल्न दुई धार भयर अलग अलग पार्टी बाट आफ्नो पहिचान बनाए। देश कमजोर भयो अव दुबै मिले अब छिट्टै देश बन्छ यसमा कुनै पनि दुई मत छैन।

  • @BiswasTamang-ce7ut
    @BiswasTamang-ce7ut7 күн бұрын

    Gaf yakdam meeeeetho lagyo tesaile dhanyabad sabai lai

  • @sseqwaasd4421
    @sseqwaasd44217 күн бұрын

    यो मिने देउवाको तलुवा काङ्ग्रेसको राजनीति परिस्थिति अनुसार आफ्नो कुतर्क आफ्नो कालो भ्रष्टाचारी काङ्ग्रेसको बचाउ र वासिङ्ग मै विताउछ फटाहा।।

  • @Loveandpeace11
    @Loveandpeace117 күн бұрын

    Desh ma yuva lai rakhne ho vane Mileko ramro Dherai khusi

  • @ImdraThapa
    @ImdraThapa7 күн бұрын

    भ्रष्टाचारि लाई कार्बाही गर्ने सरकार ढालेर आफैं भ्रष्टाचार गर्ने लुटेरा सरकार आउने भयछ!😐️

  • @GobinGobin-os9bl
    @GobinGobin-os9bl7 күн бұрын

    जन्ता होईन भ्रष्ट खुसी छन्

  • @Fire10101
    @Fire101017 күн бұрын

    Prachanda ko bewastha ko antya huney bhayo

  • @devkotachitra8691
    @devkotachitra86917 күн бұрын

    यो त गिरि बन्धुवाली होइनर।

  • @saktisakti1460
    @saktisakti14607 күн бұрын

    प्रचण्डे मुला काम नलाग्ने मान्छे हो।काम छैन।

  • @yonjantamang5934
    @yonjantamang59347 күн бұрын

    गिरिबन्दु र सरनार्थी कान्ड को ठग बन्दन

  • @gamerzground2607
    @gamerzground26077 күн бұрын

    ❤❤❤

  • @sabitrarai7859
    @sabitrarai78597 күн бұрын

    Dhama le pani Giribandhu ko 10 dhur bhettayeko jasto chha ?

  • @AbiralTamang-vb1zv
    @AbiralTamang-vb1zv7 күн бұрын

    गिरिवन्धु को नयिका

  • @dipakc7871
    @dipakc78717 күн бұрын

    Yhhhhht vaasand nagar garnus jaathaa haru thoknus Ravi bro sab laai jail

  • @Katwalaartic_official1985
    @Katwalaartic_official19857 күн бұрын

    जतिसुकै राजनीतिक बहस गरे पनि पद्ममा अर्यालले भनेको कुरा 1000% गलत छ । सरकार फेर्दैमा जनताको नाममा खुन नचुस चोर काङ्ग्रेस र एमाले चोर हुन

  • @deepakkhadka7534
    @deepakkhadka75347 күн бұрын

    काले काले मीलेरखाऊ भाले

  • @saradregmi455
    @saradregmi4557 күн бұрын

    गिरि बन्धु दिदी

  • @LokbGurung
    @LokbGurung7 күн бұрын

    सबै उहीँ बरिको मुला हो

  • @umeshshahi
    @umeshshahi7 күн бұрын

    बहुदल पछि बिगत को समिक्षा गर्दा अहिलेको अवस्था सम्म सबै दल हरु भ्रष्टाचार खोर मात्रै भएको देखिन्छ जन्ता लाई प्रष्ट थाहा भएको छ यो तन्त्र मा नेता मात्र होइन राज्य का प्रमुख अंग पनि प्रष्ट सङ्ग थाहा भयो कि सबै भ्रष्टाचार घुस खोरी हुन भनेर होइनर

  • @arunjha8369
    @arunjha83697 күн бұрын

    Janta lato xaina ravi le file khole paxi daju bhaiju bachau bhandee balkot pugyo.all people knows

  • @user-zi8qp6nw1y
    @user-zi8qp6nw1y7 күн бұрын

    Kp deuba vastachari partiko naike hun

  • @PurbPaschimMusicPvtLtd
    @PurbPaschimMusicPvtLtd4 күн бұрын

    Rip

  • @arjunpaudel4625
    @arjunpaudel46257 күн бұрын

    Kami,,,rip,,rip,,rip

Келесі