कडा सर्तसहित मन्त्री छान्दै ओली देउवा, यी हुन् मन्त्रीका दाबेदार, को बन्ला गृहमन्त्री ?

More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kpoli #sherbahadurdeuba #gaganthapa #bishnupoudel #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 167

  • @jerrybiswakarma3920
    @jerrybiswakarma392020 күн бұрын

    योगेश जि चोरले चोरलाइ के कार्वाहि गर्ला र प्रचण्डको नेतृत्वमा भ्रष्ट लाइ पक्रिन्दा सरकार ढलेको हो भन्ने कुरा त जनता ले छर्लङ्ग बुझि सकेका छन

  • @sarojadhikari9741

    @sarojadhikari9741

    20 күн бұрын

    😢

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak478820 күн бұрын

    धेरै समयपछि ढोक्सामा माछो पर्यो अब मिलेर बाडिचुडि खाउँ।

  • @keshabpariyar8334
    @keshabpariyar833420 күн бұрын

    नापी स योगेश भट्टराई खाते बतासम्मलाई पाल्नलाई जन्मेको होला

  • @narayang.c6933
    @narayang.c693320 күн бұрын

    यी मुलाहरुबाट केही आशा छैन सबै चोर हुन सत्ताका भोगी हुन तेसै बालेनले ब्गनेका होईनन।

  • @mohanbasnst6406
    @mohanbasnst640620 күн бұрын

    काङ्ग्रेस ऐमाले मिलेर भट्टचारि बचाउन खाेजेकाे हाे याे कुरा जनतालाई थाहा छ

  • @ChandanChaudhary-q5r
    @ChandanChaudhary-q5r20 күн бұрын

    यी दुई पार्टीले देश बेची छडने छन दाई भाइ मिले पछि खुले को भ्रष्टाचार को फाईल पनि बन्द हुन्छ । क्या गज्ब को खेल छ

  • @nanugaire4960
    @nanugaire496020 күн бұрын

    आफनो कर्तुत लुकाउन यस्तो गरेको जनताले नबुझेको होईन नि

  • @manirajbaral4420
    @manirajbaral442020 күн бұрын

    एमाले र काङ्गेस लाई कहिलेहि कारवाहि नगर्ने गृहमन्त्रि बनाउने होला 😂 भ्,स्टहरू ।

  • @nawarajsubedi9678
    @nawarajsubedi967820 күн бұрын

    के को आसा हुनु यी दलालहरु बाट। एमाले कांग्रेसको मिलन देश विलीन हुने सङ्केत हो। होसियार....

  • @ekakhadka533
    @ekakhadka53320 күн бұрын

    योगेश पनि कुन्डयाङको हो र

  • @smaranrajgiri
    @smaranrajgiri19 күн бұрын

    यस्तो घिनलाग्दो राजनिती छि छि अब कुन दिनदेखी श्रीलंका को जस्तो जनताले छानिछानी कुट्ने दिन न आउला भन्न सकिन्न

  • @aakashbalampaki2049
    @aakashbalampaki204919 күн бұрын

    नारायण काजि र रबि लामिछाने देशको राम्रो गृहमन्त्री। यो भकभके चकचके केटोको भर छैन।

  • @durgabhusal1497
    @durgabhusal149720 күн бұрын

    इ २ पाटि देस र जनताका धमिरालाई जनताले केआसा गरनि🦴

  • @rishikafle8316
    @rishikafle831619 күн бұрын

    Bichara bhattrai ji tapaijastyo bat yo kura kati ramro hola hajur

  • @nppp34
    @nppp3420 күн бұрын

    Napyo

  • @jayprakashchaudhary7338
    @jayprakashchaudhary733819 күн бұрын

    जति कसम खाए पनि जति वाचा गरे पनि यिनले काम यस्तै गर्ने भो यो मन यसै मर्ने नै भयो

  • @HP_Dogra
    @HP_Dogra19 күн бұрын

    प्रचण्ड र लामिछाने लाई जेल कोच। माओवादी नामको खाओबादी आएपछि देश यस्तो खत्तम भएको हो। अब दुई दलिय व्यवस्था हुनु जरुरी छ।

  • @RamThatal-xh2op

    @RamThatal-xh2op

    19 күн бұрын

    गतिलो चाहिँ कोहि छैन , झन 😢फटाहा ,भ्रष्टाचारिको रजाइ चल्ने भयो!

  • @user-bx9vj4ex8y

    @user-bx9vj4ex8y

    19 күн бұрын

    प्रचाण्ड जि तुरुन्तै राजा ल्याउनु देश बचाउनु होइन भने यी दुई बाट देश सखाप हुन्छ ।

  • @pjchling8088
    @pjchling808819 күн бұрын

    ख्यांस्यो डाका हरुले

  • @abiralbishwokarma7722
    @abiralbishwokarma772220 күн бұрын

    बतास वैगुनि केटा

  • @roshansunar4364
    @roshansunar436420 күн бұрын

    धर्य का साथ काम गर्नुस्, केपी बा काे नेतृत्व म 9/9महीने गृह परराष्ट्र गर्नुस्, अर्थ मन्त्री र pm 18 महिना त्यसपछि देउवा दाईको सरकार मा अर्थ र pm 18 महिना r अरु 9/9 महिना काे मन्त्री गर्नुस् 👈

  • @DipakKoirala-tk6vl
    @DipakKoirala-tk6vl19 күн бұрын

    तिमरा झाेलेहरु जनताले चिनिसकेछन मरनि बेला भयाे तरपनि देशकाे माया गरेकाे देखायन

  • @NamsteSunil
    @NamsteSunil19 күн бұрын

    गर्यौ राणा को बान हरु को आसा भरोसा ‌त राणा को जमात ले गरेको होला आसा भरोसा

  • @smnlama362
    @smnlama36219 күн бұрын

    सक्छन् भने सवारी साधन को कर ५०% घटाउ

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari699320 күн бұрын

    रबिलाइ गृहमन्त्री दिए टन्टै साफ

  • @user-zl4ns1cx1l
    @user-zl4ns1cx1l19 күн бұрын

    रबी भन्दा तल्लाे स्थरकाे गृहमन्त्री नहुनु राम्राे

  • @rashmipandit9772
    @rashmipandit977219 күн бұрын

    यसले त झन राजदरबार नै रेस्टुरेन्ट खाेल्न बेच्न लागेकाे मान्छे

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj19 күн бұрын

    काङ्ग्रेस र एमाले को मिलन नै नेपाल सकिनु हो

  • @baleshwarsingh216
    @baleshwarsingh21619 күн бұрын

    गगन दाइ पनि सकियो।

  • @BhimLimbu-cj5rt
    @BhimLimbu-cj5rt20 күн бұрын

    ३४ बर्स देस लुट्नेहरुले देस कस्तो तरिकाले हाक्छन जन्ताले यो अवसर राम्रो सङ्ग मुल्यानकन गरिन्छ हेरौं

  • @user-mg1px3mz8h
    @user-mg1px3mz8h20 күн бұрын

    Katai Great bicar yoges bhatari

  • @puranbasnet2605
    @puranbasnet260520 күн бұрын

    Tapai politicians haru lai Kasai le chindaina Nepal ma ... Political cadres lai interest hola Tara , citizens le PM KO ho bhanda chimeki desh KO pm KO name linchhan

  • @user-ub1fk4yd5j
    @user-ub1fk4yd5j20 күн бұрын

    ओलीवा क्षानेन्द्र लाई गृह मन्त्री गगाने लाई मन्त्री बनाउनु होला नेपाल बन्छ उल्टो पट्टि बाट

  • @ganeshparajuli5766
    @ganeshparajuli576620 күн бұрын

    अब देशलाई ऋणको भारी बाेकाउन पाइदैन अलिकता नैतिकता भएको गृहमन्त्री चाहिन्छ ।।

  • @oshadhirajp7031
    @oshadhirajp703120 күн бұрын

    लोकत्थो अब भष्टाचारी ले सिमा पार गर्ने भो।😮😢😮😢

  • @nkedarnkedar1303
    @nkedarnkedar130320 күн бұрын

    खोइ जुनसुकै आएनी कानै चिरेको होला ??

  • @yubrajhamal9150
    @yubrajhamal915020 күн бұрын

    नकारात्मकता नेपालि काे पहिचान हाेईन है हजुर

  • @dipendrayadav1942
    @dipendrayadav194220 күн бұрын

    गोरुहरु भ्रस्टाचार नियन्त्रण गर्नुछ कि सिङ्गै एमाले र भाउजू सहित कङ्रेस लाई बचाउनु छ

  • @rewatipandit8668
    @rewatipandit866820 күн бұрын

    अब तिमीहरूको हर्का जनताले सबै थाहा पाइसकेका छन्। सरकारमा गएर पनि बचिदैन जनता अब मैदानमा उत्रिन्छन्।

  • @BagsingTamang-zw2tc
    @BagsingTamang-zw2tc20 күн бұрын

    छि छि के बोलेको योगेश😂

  • @rajkumarregmi4139
    @rajkumarregmi413920 күн бұрын

    अब काङ्ग्रेस एमाले का नेताले काम गर्लान भन्दा बिश्वास गर्ने कोहि होला त ? कति जनताले पत्याउलान ? खै

  • @bikramale9114
    @bikramale911420 күн бұрын

    लुटिएको राज्यको ढुकुटी फिर्ता नगर्ने र भ्रष्टाचारीलाई संरक्षण गर्न बनेको गठबन्धन हो यो । ओलि र देउवा भन्दा हजार गुणा महान र देशको हितमा छन् प्रचण्ड ।

  • @shyamniraula942
    @shyamniraula94220 күн бұрын

    बेचैन र भुटानी कुरा गरम,जनताकाे ध्यान नमाेडाै...

  • @rajkumarregmi4139
    @rajkumarregmi413920 күн бұрын

    यिनिहरुले हदै गरे रबि र बालेन लाई अमुक मुद्दा लगाएर थुन्छन !अरु आफ्नालाइ बचाउदा समय सकिन्छ।

  • @premkumarrai1388
    @premkumarrai138820 күн бұрын

    Chetan Jha, 70 Karode Baskote, Tek nath Rijal,Mohan Basnet gyanendra karki padma Aryal Khate Khate Gagan batase Yogesh haru mantri gathe Nepal ma

  • @basantmalla8053
    @basantmalla805320 күн бұрын

    मुखले भुक्न त कति जानेको भ्रष्टचारी लाई जोगाउन लागि पर्ने हो ।

  • @sangamnc527
    @sangamnc52720 күн бұрын

    प्रचण्ड सरकार जस्तो कुनै सरकार बन्दैन हो योगेश बतासे चोर

  • @shresthaamos
    @shresthaamos20 күн бұрын

    मत वाक दीक भैसके यो चोरहरूको राजनिती देखेर ।छेउ टुपा कै गरने होईन देशको ढुकुटी रितयाउने जनतालाई गरिबीमा धकेलने हेरौला तिमीहरू कती मैना टीकौला 😏

  • @sangamnc527
    @sangamnc52720 күн бұрын

    प्रचण्ड ❤❤

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug20 күн бұрын

    जनतानै कामनलागने गुसेया छन अबुज जनताहुनप

  • @gangachudal7667
    @gangachudal766720 күн бұрын

    तिमी हरु लाई चै होला हामी लाई चै तिमिहरु सबै जेल गैदिय हुने 😢🎉🎉😢😢😮😮😮😮

  • @madhusudhangiri5531
    @madhusudhangiri553119 күн бұрын

    भ्रष्टाचार नियन्त्रण? हां! हा!! हा!!!

  • @indarlal615
    @indarlal61520 күн бұрын

    janta lae tha xa kti kam garxau vani

  • @prabingiri-ug2lw
    @prabingiri-ug2lw20 күн бұрын

    Good luck

  • @starpun2766
    @starpun276620 күн бұрын

    यिनीहरूबाट आसा गर्नु आफ्नो भाग सुरक्षित गर्ने हो

  • @nirmayashrees7564
    @nirmayashrees756420 күн бұрын

    नौ टंकी कुरा गर्न त धेरै जानेको छ, देश भित्र भित्रै खोक्रो पारेर खाइसकेको छ अझै सरकार काम गर्ने हुनुपर्दछ रे थुक्क नालायक नेता हरु, मलाई लाग्छ अब 84 सम्म त यिनीहरूले हाम्रो सुन्दर देश नेपाल लाई नै बेच्छ होला

  • @nirajpokharel5248
    @nirajpokharel524819 күн бұрын

    निती बनाउदै भ्रष्टाचार गर्नु छ भन्न योगेसे गाड

  • @rajansunar4777
    @rajansunar477720 күн бұрын

    सरकार चलाउन गार्‍हो छ नेपाली काङ्ग्रेस र एमाले मिलेर हो हल्लामा मात्रै अहिलेसम्म सरकार चलाएका छन के गर्ने के न गर्ने प्रष्ट पार्न सक्दैन्न खुवी छैन् ओलि बा र सेरे बा मा

  • @ranbhadurportel9193
    @ranbhadurportel919320 күн бұрын

    केपि।सेरे।दुई।आफै।भ्ररत।चारि।हुन अरु।लाई।बन्छ।भ्ररसत।चिर।लास।पचेकाहरू

  • @rajugoutom6839
    @rajugoutom683919 күн бұрын

    बतासे गगने लाज पचायेर बोल्दैछन अझै जन्ताले पत्याउछ्न जस्तो लाग्छ यिनिहरु लाई ।

  • @lilarajdhungana5439
    @lilarajdhungana543920 күн бұрын

    काले काले, मिलेर खाउँ भाले!

  • @krishnapokhrel1971
    @krishnapokhrel197120 күн бұрын

    ए बा याे केटालाई मन्त्रीनदिनु है ।

  • @ShukraRokay
    @ShukraRokay20 күн бұрын

    योगेस जि भस्टचरी को छान्बिन होला र😊

  • @karnabahadur3221
    @karnabahadur322119 күн бұрын

    oliko bhasnr tuka matr ho r oliko bolima jhutko kheti matr ho jhole neta r jnta ly xutan nskekeko matr ho

  • @bbhakta503
    @bbhakta50319 күн бұрын

    सम्झिने😂😂😊

  • @BagsingTamang-zw2tc
    @BagsingTamang-zw2tc20 күн бұрын

    के बोलेको नेपाल को राजनिती मा😢

  • @pramodbhandari5221
    @pramodbhandari522119 күн бұрын

    सब भन्दा पहिला गिरिबन्धु र भुटानी शरणार्थी परकरण बारे कुरा गर अनि भ्रष्टाचार नियन्त्रण गर्छु भन बैगुनी केटा

  • @kamalyakha40
    @kamalyakha4020 күн бұрын

    Bandu bandu milera khane plan matrai ho

  • @RajivParajuli-qy5re
    @RajivParajuli-qy5re20 күн бұрын

    Yeso vaneko Kati barsa vo sir khai k vo ki choreko patta lagne vo vanera ta haina

  • @jaganathguragain4107
    @jaganathguragain410720 күн бұрын

    यी सबै कम्युनिस्टहरू कांग्रेसै भए हुने हो

  • @netraprasaddahal2977
    @netraprasaddahal297720 күн бұрын

    I am with KP भन्न।।।

  • @roshanneupane9891
    @roshanneupane989119 күн бұрын

    naya jana youda suru vayo ki kyaho

  • @kiratikumar666
    @kiratikumar66620 күн бұрын

    खाते योगेस भ्टराइ ले आफ्नो साघु को बिकास देखि सके अब जाठा यहाँ आइजन तेरो ज्यान खोलामा टाउको झोलामा हुने छ

  • @sitaramsubedi6599
    @sitaramsubedi659920 күн бұрын

    नाप्यौ बाबु देखेकै हो !

  • @bharatbalayar4248
    @bharatbalayar424819 күн бұрын

    Jadu wala number le mawobadi, finished but ra. Swa. Pa. Ghun pisiya jhai vayo

  • @user-gq9il2kh9e
    @user-gq9il2kh9e20 күн бұрын

    Tthuiya giddhaharuko jhunda.......jasari hunchha milayera yo desh khane ......he pashupati naath🙏🙏🙏🙏🙏

  • @rojlamarojlama5870
    @rojlamarojlama587020 күн бұрын

    deshalai 48kharabjati rinpuryaune khalko lanu

  • @dipakc7871
    @dipakc787120 күн бұрын

    Iiiiiiii sabai dalaala narapichhas Nepal mai chhan ra ajhai

  • @lamabishnu1
    @lamabishnu120 күн бұрын

    Herum🎉

  • @bjaymukhia8225
    @bjaymukhia822520 күн бұрын

    भ्रष्ट एमाले र काङ्ग्रेस ले देश हाँकेर देश उन्नति हुन्छ भनेर जन्ताले पत्याउछ?

  • @sherbbujel7217
    @sherbbujel721720 күн бұрын

    Laj saram lagdaina Yogesh ra GAGAN lai

  • @sujankhadkatv4123
    @sujankhadkatv412320 күн бұрын

    Ramesh lekhak bhanda aru deserving xaena

  • @nagendrapoudyal8124
    @nagendrapoudyal812420 күн бұрын

    Afno ashe pasi mantri banai Nepali bechney haru mantri banaye yo system neta sab jancha

  • @bishnugyawali6363
    @bishnugyawali636320 күн бұрын

    काले काले मिलेर खाउ भाले

  • @user-si1ks7jc7c
    @user-si1ks7jc7c20 күн бұрын

    Chor na paya kha Lai laya hunxa ni

  • @bishnuadhikari1171
    @bishnuadhikari117120 күн бұрын

    बैगुनी केटो

  • @user-nq9lj2bz2z
    @user-nq9lj2bz2z19 күн бұрын

    Yasta chor haru le kehi garne wala nai chhain.nepali janata ko aakha ma dhul fekne kam matra bhai rako chha.aba jagnuhos nepali janata.

  • @sukrastha6114
    @sukrastha611420 күн бұрын

    😂😂😂तातोपानी लागो यो सरकारले देशको मुख मा 15/20%मगि भाडाउ छ हेरि राख्नुस😅😅😅।

  • @DillirajRai-ck1lx
    @DillirajRai-ck1lx20 күн бұрын

    बतासे काईलो को गफ

  • @pashupatidhakal3859
    @pashupatidhakal385920 күн бұрын

    जो आएपनि यिनीहरू भागबन्डा गरेर खानि हुन!हिजो आज भोलि यिनिहरूले नै खान मा कसम देश र जनता भाडमा जाओस्!राजनिति छि डि के गर्ने हो अब??के साचिकै देश बन्छ त??🙏😭🇳🇵🇳🇵🇳🇵

  • @sumitjha6909
    @sumitjha690919 күн бұрын

    Keta haru Badi lang lang na gar navaye congress Lai griha dinxu 😂😂😂😂😂😂

  • @user-gq1zm6id7c
    @user-gq1zm6id7c19 күн бұрын

    ए भ्रष्ट हरु तिमीहरु बाट फेरि देश डुब्ने भयो।

  • @BijaySingh-be4tl
    @BijaySingh-be4tl20 күн бұрын

    Varastachari unmukty ko ligi Ho kakunma badlab

  • @kamalchetri113
    @kamalchetri11320 күн бұрын

    Desh Ka Thula Party Rastra Ghati Ma Sangalan Nahuni Ho Bhanay Rastra Kaha Pugto Naya Pidi Lai Chanas Dau

  • @user-lf7cf6iz2l
    @user-lf7cf6iz2l19 күн бұрын

    Kam xain lag Pani xain

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh20 күн бұрын

    Nepal basne desh hoina kei garna khojo Mukul Dhakal jasto khutta tanne janminchan k garne yo Desh ma basera

  • @shyamraichamling2099
    @shyamraichamling209920 күн бұрын

    एमाले को सरकार हुन्छ र ?

  • @subashbhatta7990
    @subashbhatta799020 күн бұрын

    Saran Manniya samsadharu bishwoma navayka kukur neta hamro Nepal ma rahecha. Aaba banne pm n matriharule Mantri qutarma aauda gharbat Jiwan varko lalichadera aaunu hola OK. Byby.

  • @saulenlimboo7566
    @saulenlimboo756620 күн бұрын

    batasha jee pheri mantri hune ...????

  • @RameshSharma-pv6ps
    @RameshSharma-pv6ps20 күн бұрын

    Aba k e bakirahena aba hamro desh lai ram ram bhannu bayek kunai bikalpa chhaina

  • @puranbasnet2605
    @puranbasnet260520 күн бұрын

    Aba feri Pani jahaj KO office khulnechha ..

Келесі