काभ्रेकै उत्कृष्ट बंगुर फार्म: यस्तो छ माईली दिदीको संघर्षको कथा | Pig Farm in Kavre | Maili Danuwar
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
Пікірлер: 305
मेरो अनुभव अनि माईलि दिदिको कुरा ब्यबहार हेर्दा घरको माईलि छोरि चाहि धेरै अाटि, लगनशील हुन्छन् भन्ने महसुस भयो।माईलि दिदि हरुलाई सलाम।✌️✌️✌️👍
रिताे कागज भर्नु नै जीवन रैछ बरै माईली दिदी सफलता काे शुभकामना!!
माइली दिदिले जे जे कुराहरु भने संघर्ष कस्तो हुन्छ दुख सुख केहो भन्ने यी सबै कुरा हरु हामी दाजु भाइ दिदी बैनी सबैले यस्तै गर्नेहो भने सबैको खुशी सुखी जीवन साथै देशको बिकास पनि हुने थियो । सबै लाई प्रेरणा दिनु भयो धन्यवाद माइली दिदी ।
@aawaztv6360
3 жыл бұрын
सहि
माईली दनुवार ज्युलाई मेरि सम्मान अनि सलाम छ। यस्तो प्रेरणादायी भिडियो पस्किनु भएकोमा पावर मिडियालाई पनि धन्यवाद भन्न चाहन्छु।
बाउ आमा माया पाहिन तर मेरो श्रिमानको धेरै माया पाए। मन छोयो यो वाक्य ले माईली दिदी
Wow!!! क्या दामी!!! दिदिको सङ्गघर्सको कथा !!!😎😎😎😎😎😎 सलाम छ दिदिलाई!!!
माइलि दिदिबाट हामि नेपालिहरुले धेरै प्रेरणा लिनुपर्छ ।
हिमत र मेनेत वाला रहेछ कुरा सुनदा अति खुशि लागेयाे यसतै दुख गरे नेपालमै छ पैसा त मेनेत र हिमत हुनु परे र भिडियाे बानउने बैनिलाई पनि धेरै धेरै धानेबाद
यी दिदीको धेरै अन्तरबार्ता हेरेको छु
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 दिदी लाई धेरै धेरै शुभकामना ।सबै को प्रेरणाको श्रोत हुनु हुन्छ हजुर Very happy to see you Dd.
rurakxa santi r safalta kati ramro kura😍🙏🙏
माहिली दिदीको एकदमै पेरणादाई कथा रहेछ सफलताको लागी बधाई र तपाई जो महिला पत्राकार हुनुहुन्छ एकदमै नेपाली स्पष्ट, शदॄ र मिठो बोल्नुहुँदो रहेछ खुशी लाग्यो ।।
वा साहशि महिला महान उद्यमी दिदि मा सलाम
अहिले त सबैभन्दा बढि बङ्गुर खाने बाहुन क्षेत्री नै हाेला,,,मुखमा राम राम बगली छुरा,,,
@ujjwalsilwal1175
4 жыл бұрын
gagan sing rana sai kuro
@ujjwalsilwal1175
4 жыл бұрын
Hath ma paisa vayesi ram na shyam
@gagansingrana9623
4 жыл бұрын
@@ujjwalsilwal1175 तेहि त
@khusirana5410
3 жыл бұрын
@@ujjwalsilwal1175 sahi kura
@milantamang1494
3 жыл бұрын
@Namkhan Ngajato सहि हाे
She is a 1000 time better than guskohri sarkari nokorharu. .salam chx didi Tapailai..🙏🙏🙏
@thamchand5278
4 жыл бұрын
Dil dar r dil kholer vanu vo thank you..
संघर्षको खुल्ला पाठशालामा सिकेको ज्ञान त कुनै अक्स्फोर्ड विश्व विध्यलयबाट लिएको ज्ञान् भन्दा कयौं गुणा फराकिलो हुने कुरा यी दिदीको जिवनीबाट बुझ्न सकिन्छ । यो त जिवनी मात्र भयो पुरै बंगुर कसरी पालिन्छ ? के कस्तो दाना खुवाउनुपर्छ लगायतका तालिममुखी भिडियो बनाउनुपर्यो हजुर । 🎉🎉🎉
गरे असम्मभब भन्ने चिज केही छैन सफलता भनकाे अाफैबाट सुरूवात गराै जय हाेस
जीवन मा शिक्षा दिने ब्याक्तित्व औउपचारिक शिक्षा लिने गुरु मात्र हुदैन रैछ सङ्घर्स को जीवन जिउने ब्यक्ति पनि हुदोरहेछ दिदि को कुरा सुन्दा अचम्म को जीवनको दिशानिर्देश गर्ने महान दार्सनिक को कुरा सुने जस्तो लाग्यो ।।।अझै सफलता को शुभकामना
@devasharma3867
3 жыл бұрын
Uttam ,jay jay hos
Maili dd ko kurale harsa ra utsaha milyo ramailo lagyo
such a motivational vedio.........salute xa didi lai🙏🙏🙏🙏❤️❤️❤️
नेपाल मै केही गर्न सकिन्छ नेपाल मै केही गरौ सबै नेपाली ले
@tanchhotanlimvu426
4 жыл бұрын
फेक पल ले सबै video हेर्न भ्याउने रहेछ
We love her ❤️ every person learning from her.
धन्यवाद छ माईलि दि दि लाई
She is such an inspirational women to all human beings. We must respect and salute her.
मागे देश पाइन्छ चाेरे दण्ड । चित्त बुझ्याे
@shuvhachandrarai4372
3 жыл бұрын
मेहनत गर्नुपर्छ सफल ta मिल 6
@manikhand1086
3 жыл бұрын
Surakshya shanti ra safalta maili didi ko,salam didi.
धेरै राम्रो कुरा गर्नु भयो दिदिले हजुरले
गुड जब पावर मीडियालाई iam फ़ैन
Kati mehanati ho didi salute
साच्चिकै प्रेरणादायी काम दिदीको। नेपालका प्रत्येक महिला दिदीबहिनीहरुले उहाँबाट केही सिक्न सकियोस्।
माइलिजिलाइ नमन । यतिराम्राे साेच जस्ले धेरै दुख उठाउँदै आउनु भाे उच्च बिचार दिनुभाे । स्कुल नटेकेकि महिलाले दियकाे बिचार यति उच्च छ कि '' मागे राज्य पाइन्छ चाेरे दण्ड पाइन्छ '' भनाइ पुरानै हाे तर आत्त्मासात गर्नु भाकाेछ । ''सुरछा शान्ति र आनन्द'' । देशमा डिग्रि गरेका नताहरु भयर के काम खालि बेइमानकाे कमाइ खान अभिलाषा राख्छन । देश लुटेर खानु भन्दा बँगुर पालन गरेर स्दवराेजगार गरि खाउ नेता हाे कित इमन्दार राजनिति गर ।
"Mage rajjye paincha chorey danda paincha" yo sabdale malai choyo..kasto ramro didi..!!!! Lesson for me thank you didi ❤️🙏🥰
ल सुन > दुलाहाले कमायर पैसा दियन मेरि बुडि लक्षिन कि परिन भन्ने हरु,ज्ञान विवेक सफलता र आत्मा सन्तुष्टि कसरी मिल्दो रैछ खाली मुबाईल मा चिप्कियर हुन्छ । माइली दिदी बाट केही त सिकौ ।
पावर मिडिया प्रेरणा को स्रोत हो खुसी लागो।सबै भिडियो हेर्दा मलाई पनि हौसला आउँछ केही गर्छु केही गर्नु नै पर्छ भने लागेर मन मा लाच्छ।।।माइलि दिदी को संर्घस को कुरा ले साच्चिकै मन मा प्रेरणा नै दिएको छ।हरेक मान्छे लाई चालेन्ज नै भयो।।।सलाम छ माइली दिदी लाइ।अझै लाभदायक हुँदै जाओस।हार्दिक सुभकामना
Sabai youtub harule yestai janachetana mulak karyakryam chalaye desh ma dherai thulo paribartan hunthyo ,
माईलि दनुवार दिदिको आत्मा बिस्वास देखेर सारै खुशी लाग्यो । एस्तो मेहेनती हात हरुलाई सलाम छ। महिला हरुले माईली दिदि बाट केही सिक्नु जरुरी छ।
This channel has carried the most important contents and good presenter I like it.please keep it up.
कति धेरै परिश्रम धेरै राम्रो
सलाम छ दिदि तपाईलाई
Kasto ramro bichar didi ko
बैनिको पौरखी हात र उत्तम सोचनै मानिसको उचाइ हो सिखरको गन्तव्य हो खुसी लाग्यो ।
सारै खुसिलागयो,महिला मेहनेति, लगनसिल र ईमानदार भएपछि मात्र परगति हुनछ।
Hjr ko kam sarai ramro xa
wowwww.. सलाम छ माइती दिदी लाई ##
दिदी हजुर को धेरै मेहनत र प्रेरणा ले धेरै खुशी लाग्यो।
भाग्यामानि ले मात्रा पाउछ माइलि दिदिले जस्तो श्रमति!
Awsome maili nini prabhule dheraii aasis dinu vayeko hos...
hjr ko bangur farm dekhera sarai khusi lagyo !
Didi you are such a inspiration for youth like me, doesn't matter cast, you just have to do your job .... Love you always !
Very very good diju 👍👍👍👍
राम्रो बिचार
Salaam cha maili Didi. Tapai hamro udaharan...... Sikne mauka pae.🙏🙏🙏🙏
माईली जी मेहेनत सङघर्ष को सम्मान गर्छु!!
Good Job Sis,& Power Media Network
Kasto ramro soch bichar ship hangar,, salaam xa sis
Saro ramro
You are a great teacher, ppl who cant see themselves. So humble,
राम्रो काम दिदि🙏🙏 हजुर लाई सफलताको शुभ कामना छ।
Salute chha di lai
Wow very intelligent 🙏🙏
Wow kati ramro ho k dide jos jagar kam garera basnu vako ani padai o vani kati tatho ho dide
माईली दिदीलाई कतार देखी माईलो भाईको सलाम छ।🙏😘
रकम को कमि केही गरेर आफ्नै नेपाल मा बस्न मन छ के गर्नु आर्थिक आबस्था कम्जोर का कारण ले केही गर्न सकियको छैन
Life ma dherai motivational quotes haru kohjay inspirational stories khojay Tara alie samma j jati bujhe yetro barsa ma she summed up in just one interview maili didi I am ur fan keep up the gud work ma lady, lots of love from darjeeling.
दिदिको सोचबिचार अनि मेहेनेत देखेर गर्व लाग्यो।
Kasto ramro kura dd
good
Good motivation...kati ramro kam garnu vani dd le
दिदिकाे मिहिनेतलाई सलाम छ।
Hrriday bata naman chha hajur lai Sada sarbada jay jay hos
Thanks to yo.❤️❤️🙏🙏.
Grate think hjr ko soch lai salut xa
Malai pani pig farm khulne bichar xa
कति राम्रो कुरा गरेको । हजुर सबैको लागि प्रेरणा हुनुहुन्छ ।
Nomoste Didi... Topai duwei Didi harulai mero Nomoste 🙏🙏🙏 From India🇮🇳
हजुरको कामलाई सम्मान छ दिदी सदैव खुसि मिलि रहोस्!
Kati hasilo DD Sarai ramro lagyo yo VDO
Dheroi dami dd maili dd la ajhai safalta ko suvakamana
अहिले सम्मकै उत्कृष्ट भिडियो
जात पात नेपालमा धैरै चलन छ सुख लाग्छ।yes she is brave woman
दिदी लाई हिर्दय देखि नैइ धन्यवाद छ
Thank you sister great job.
उच्च सम्मान चेलि
कति मज्जाको कुराहरु गर्नु भएको दिदिले🙏🙏
Wao!!!!!! Successful dd salute xa tapai lai .…
Great Lady of Nepal,who is example for everyone.
माहिलि दिदी लाई सलुत माहिलि दिदी को कुरा सुनेर मेरो २० देखि ३० को उमेर १० बर्ष फोगत मै बिताएछु भन्ने लाई राछ अहिले ( शान्ति,सुरक्षा , सफलता) सलुत माहिलि दिदी 👍️👍️👍️👍️👍️
Didi ko kam lai Salam man dekhi k hi gare Nepal mai safalta hat parx
good job
Nice conversation with maili dd👏👏👏👏
अब प्रत्येक नेपाली हरु काम नेपाल मै प्रत्येक क्षेत्रमा काम गरौ कृषि सामग्री उत्पादन गरौं ..........
धन्यवाद सारै राम्रो
derai ramro kaam khusi lagdo
मेहनति हात लाइ सलाम दिदि।
Man paryo
Didi... Good
स्यालुट छ हजुर लाई
DiDi you are great very honest god bless you didi
सारै चित्तबुझ्दो भिदिओ
कति शाहस छ दिदी मा जिरो देखि हिरो बन्नु भो ?
ब्यबसायमा जुडेर दुक्क हुनु भएकोमा धन्यावाद