डाक्टरहरु भन्छन् बरु राजीनामा दिन्छौं तर सप्तरीको अस्पताल जादैनौ स्वास्थ्यमन्त्री:उपेन्द्र यादव

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 223

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari10713 ай бұрын

    यो स्वास्थमन्त्री भएन तोसिमा हुनुपर्छ जस्लाइ स्वास्थ को बारेमा केही थाहा चैन उसैलाई स्वास्थ मन्त्री बनाको छ कसरी देश बिकास हुन्छ😳😳😳😳

  • @jagatmagar2941

    @jagatmagar2941

    3 ай бұрын

    100 % sahi vannu vayo hjr le .toshima is deserving in health minister no doubt hjr

  • @pankajxettri7269

    @pankajxettri7269

    3 ай бұрын

    सहमत छु हजुर को कुरा मा

  • @rakeshpal3608

    @rakeshpal3608

    3 ай бұрын

    Ys u r right

  • @user-pt2bd2tg5q
    @user-pt2bd2tg5q3 ай бұрын

    यस्तो अनपढ देशिलाई स्वास्थ्य मन्त्री बनाउनु पागल हो ।

  • @shantikokhojima6040
    @shantikokhojima60403 ай бұрын

    दिवाकर सर तपाईंको आवाजमा दम छ 😊✋

  • @MrDembe

    @MrDembe

    3 ай бұрын

  • @JogindrarautJogindra

    @JogindrarautJogindra

    3 ай бұрын

    😊😊😊

  • @Raghuraj45654
    @Raghuraj456543 ай бұрын

    यो भैंसी च्राउने मान्छे कसरी स्वास्थ्य मन्त्री भयो जसलाई स्वास्थ्य को स पनि थाहा छैन यो गोरु खाली करूप्सन गर्न जान्छ।

  • @sunilniraula6395

    @sunilniraula6395

    3 ай бұрын

    Honi

  • @Ramjeeprasad-sw8mc

    @Ramjeeprasad-sw8mc

    3 ай бұрын

    हाहाहा भैसी चराउने त मेहनत गर्छ, पसिना चूहाउछन् , कृपया भैसी चराउने मेहनती किसान, गोठालाहरुलाई पनि सम्मान गरौं, यस्ता नेताको भैसी चराउने औकाद छैन

  • @baniyakaji213
    @baniyakaji2133 ай бұрын

    त्याहाको जनताले दुख पाऊनु पर्छ संधै यस्ता चोरनेतालाई जिताऊने ठिक भो जनतालाई

  • @Surendrasunar1234
    @Surendrasunar12343 ай бұрын

    सलाम छ हजुर जस्तो साहासी पत्रकार ज्युलाई ❤❤❤❤❤❤❤

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari10713 ай бұрын

    सम्मान छ हजुरको प्रत्रकारिता लाई हजुर को प्रत्रकारिता एकदम सहिलाग्छ 🙏🙏🙏🙏

  • @user-si8kb1in6m
    @user-si8kb1in6m3 ай бұрын

    सबै भनदा ठुलो स्वास्थ हो स्वास्थ माथी खेलवाड नगरौ 🙏🙏

  • @mahendrakarki9468
    @mahendrakarki94683 ай бұрын

    मधेस प्रदेशको एक रास्ट्र भक्त पत्रकार प्रती हार्दिक नमन सर ।।🙏🙏

  • @bahadurshahi6942
    @bahadurshahi69423 ай бұрын

    अपिल जि सबै प्रदेशमा गएर अनुगमन गर्नु पर्छ

  • @durgashakya4571

    @durgashakya4571

    3 ай бұрын

    Diwakar ji ho sathi 😊

  • @anilshrestha6288
    @anilshrestha62883 ай бұрын

    मदेश को हालत देखेर दुख लाग्छ्😢।अब देश र जनता को बिकल्प रा स्व पा 🔔नै हो।

  • @missu8983
    @missu89833 ай бұрын

    मन्त्री आएको समयमा ,, सबै मिलेर भन्नू पर्ने हो ।😢

  • @layamainali1712
    @layamainali17123 ай бұрын

    दिवाकर जि तपाईं पनि नेता भएर जनताको सेवामा लाग्न अनुरोध गर्दछु।उदाहरण को लागि रवि लामिछानेलाइ हेर्नुस।❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima60403 ай бұрын

    बिरामी लाई चेकअप गर्न छोडेर मन्त्री लाई स्वागत 😳 यस्तै छ नेपालको लाजनिती 😑

  • @SANATANMAITHILI
    @SANATANMAITHILI3 ай бұрын

    यो जिल्ला/अस्पताल डुबाउन जसपा र उपेन्द्र यादवको हात छ।

  • @omthakur7990
    @omthakur79903 ай бұрын

    दिवाकर जि म हजुर लाई हाम्रो देश को ठूलो नेता को पद मा देख्न चाहन छु ❤❤❤

  • @kajiramkhatri6597
    @kajiramkhatri65973 ай бұрын

    उपएन्द्र जस्ता मन्त्री हुनु देशको लागी दुर्भाग्यहो यो पदलुप्ता ब्याक्तीहो ।

  • @AnshYadav-mn6um
    @AnshYadav-mn6um3 ай бұрын

    मधेशको हक हितमा काम गर्ने एकमात्र नेता सिके राउत ❤❤❤❤❤

  • @binitadhital3939
    @binitadhital39393 ай бұрын

    गूड् गूड् भाइ 🎉

  • @tilakpunmagar8670
    @tilakpunmagar86703 ай бұрын

    उठउ युवा देश जोगाउ❤️🇳🇵

  • @babug5732
    @babug57323 ай бұрын

    हे भगवान हामी नेपाली को बिजोग अब अत्ती नै भैसकेयो यी दुखी गरीब नेपाली ले अब कती दुख भोगनु परने हो,ऐस्ता चापलुसी र भ्रसट करमचारी लायी तपाई ले नै ऊठायी दिनुस,नेपाली जनता ले ऊठाऊनु परने अबस्ता नआवोस,

  • @MaheshSah-lv5nd
    @MaheshSah-lv5nd3 ай бұрын

    Jay ho dibhakar gi

  • @Bhoj69
    @Bhoj693 ай бұрын

    HTP ko jay hos

  • @Yadavbrand9299
    @Yadavbrand92993 ай бұрын

    Good job bro ❤

  • @user-xw7kr2nr9j
    @user-xw7kr2nr9j3 ай бұрын

    salute to reporter Dibakar sir. one of the best reporter for the people.

  • @sandipmandal4367
    @sandipmandal43673 ай бұрын

    Good job 👍 दिवाकर सर ज्यु❤

  • @lalale4786
    @lalale47863 ай бұрын

    Salute xa HTP Khabar ko Patra kar jiu hajur Lai love from syangja

  • @user-gb8lh7kv9e
    @user-gb8lh7kv9e3 ай бұрын

    Diwakar ji hajur lae. Salam x

  • @amitadhikari517
    @amitadhikari5173 ай бұрын

    ❤❤❤

  • @HoisertamangDong-hc6jq
    @HoisertamangDong-hc6jq3 ай бұрын

    Dipakar kasam hola no. 1 patrakar xa yarr

  • @arunmahato2056
    @arunmahato20563 ай бұрын

    दिवाकर दाई मधेश प्रादेशिक अस्पतालमा पनि रिपोर्टिङ गर्नु पर्यो

  • @Funnyentertainmentvlogs
    @Funnyentertainmentvlogs3 ай бұрын

    Bahut nik

  • @bhikharshah-me6nt
    @bhikharshah-me6nt3 ай бұрын

    Jai ho saptari

  • @bharatraya6994
    @bharatraya69943 ай бұрын

    धन्नेवाद HTP खवर परिवारलाई

  • @ChhatraRaj-sg7sn
    @ChhatraRaj-sg7sn2 ай бұрын

    Good job

  • @bharatbirrai9791
    @bharatbirrai97913 ай бұрын

    पत्रकार भाई लाई मान्नै पर्छ,नेपाल मा चिनिने पत्रकार हरु मध्ये HTP का दिवाकर भाई, शिङ्हम पत्रकार को पदबि दिदा हुन्छ।जय होस। go ahead.👍️🇳🇵🙏

  • @KoshiBarrge
    @KoshiBarrge3 ай бұрын

    यसते हुनछ मुर्ख मात्रि भएपछि

  • @bhagatbijay7279
    @bhagatbijay72793 ай бұрын

    Great job 👍

  • @Dot_Com_Guy
    @Dot_Com_Guy3 ай бұрын

    .no excuses ...no procastination...................right media ..good job sir...continiue the mission of truth........hum saab aap ke sath hai sach ka sath kabhi mat chodna....

  • @ramailoritulamichhane9541
    @ramailoritulamichhane95413 ай бұрын

    स्वाथ्य क्षेत्रको कलंक उपेन्द्र ज्यादव

  • @binayshrestha2335
    @binayshrestha23353 ай бұрын

    Very good journalism 👍 Keep it up....

  • @milanchand5431
    @milanchand54313 ай бұрын

    Good news

  • @user-wu3fu2hq5c
    @user-wu3fu2hq5c3 ай бұрын

    Diwakar sir jatti sabai Patrakar hunu parx nepalma tpilai uchha samman x sir hjur

  • @user-wn5yr4vm2r
    @user-wn5yr4vm2r3 ай бұрын

    Good luck 👍

  • @santoshbanjara1505
    @santoshbanjara15053 ай бұрын

    चोरको कुरा जति सुनेनी सुद्र्ने हैन । अस्पतालको हालत खराब जस्तो मन्त्री उस्तै कर्मचारी

  • @munatripathi6249
    @munatripathi62493 ай бұрын

    Good dewakar dai

  • @kishanmayarairai2629
    @kishanmayarairai26293 ай бұрын

    दिवाकर नेपाल काे हिराे म धरान बाट

  • @devirijal7227
    @devirijal72273 ай бұрын

    स्वास्थ मन्त्रि तोसिमालाई राख्नुपर्छ सरकार जनताको माग यो छ 🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔

  • @arjunghimire8728
    @arjunghimire87283 ай бұрын

    जता हेर्यो त्यतै बिजोक 😢

  • @maheshsinghdhami6932
    @maheshsinghdhami69323 ай бұрын

    जसलाई स्वास्थ को बारेमा केही थाहा छैन उसैलाई स्वास्थ मन्त्री बनाउछ्न अचम्म छ्🙄तोसिमा लाई बनाउन स्वस्थमन्त्री जो जुन बिसयमा अब्बल छ उसैलाई दिनुपर्छ काम छैन जस्ले मन जा लाग्यो त्यही पद खाएर बसेको छ कसरी हुन्छ बिकास

  • @resammagar4481
    @resammagar44813 ай бұрын

    सलाम छ पत्रकार दीवाकर सर 🙏🙏

  • @kishorgurung5544
    @kishorgurung55443 ай бұрын

    Good luck dibakar sir❤❤❤❤❤❤

  • @user-el7ns3bg7p
    @user-el7ns3bg7p3 ай бұрын

    Parsa 2 bat hain sir Bara 2 bat niwachit bhayeko x

  • @krishkhadka9794
    @krishkhadka97943 ай бұрын

    दिवाकर सर इटहरी ईलाका प्रहरी DSP टेक बहादुर कार्की को कालो कर्तुत मीडिया सामु ल्याउनु छ कृपया हजुर को नम्वर दिनुस्

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m3 ай бұрын

    Good luck

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA3 ай бұрын

    Upendra Yadav afai asafal neta ho. Upendra le kehi garera dekhaunai sakdainan. Yinko safalta uhi bela dekheko thiyo.

  • @kamanandchaudhary9189
    @kamanandchaudhary91893 ай бұрын

    सपरी जिल्ला कहिले पनि सुध्रिनै हो

  • @urmilaacharya6854
    @urmilaacharya68543 ай бұрын

    चाेरहरू कमँचारि माला त हैन जुताकाे माला लाउनुपछँ

  • @rajgurung8315
    @rajgurung83153 ай бұрын

    दिवाकर जी नमस्कार तपाई ले पनि गल्ती गर्दै हुनुहुन्छ ! अपरेशन थेटर मा जादा ग्रीन सूट लगाएर जानु पर्दछ तपाई ले त लाउनु भएको छैन ! त्यहा काम गर्ने कर्मचारी हरु को त कुरै नगरौ ! यस्तो पनि हुन्छ सिधै जनता को सुवस्था माथि को लापर बाई हो ! ठीक छ मंत्री जी आउनु भयो पहिला बिरामी लाई हेर्ने हो कि मंत्री लाई फूल चड़ाऊँ न जाने हो ! यो गंभीर बिषय हो ! सरकार तत्काल यो हस्पिटल को ध्यान केंद्रित हुन जरूरी छ !

  • @tilakhiski8861
    @tilakhiski88613 ай бұрын

    धोती तेसै भनेको रहिन्छ यार मन्त्री हुदानी बोकेर हिडेको छत😅😅

  • @arunmahato2056
    @arunmahato20563 ай бұрын

    थुक यस्तो नेता हरु लाई हेर्दा हानदिने मन गर्छ

  • @krishnabastola6806
    @krishnabastola68063 ай бұрын

    👏👏👏

  • @dd-rf3xh
    @dd-rf3xh3 ай бұрын

    Dibhakar जयु तपाई time time मा अस्पताल आउदै गर्नु होला ताकी हामी जनता पता होस कति बिकास भयो । धन्यवाद हजुर लाई

  • @dabang565
    @dabang5653 ай бұрын

    parsa hoi bara 2 bat ❤❤

  • @ramsita8198
    @ramsita81983 ай бұрын

    यो देश मा कहिले पनि परिवर्तन हुदैन पुरान पाटि र पुराना नेता रहुन जेल 100% हो

  • @KrishnaSingh-wm8tn
    @KrishnaSingh-wm8tn3 ай бұрын

    पत्रकार हु भन्दैमा अप्रेसन थ्रेटर मा जान मिल्छ र माइक र क्यामेरा लियर यस्तो पत्रुकार लाई कारबाही हुनु पर्छ

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.98293 ай бұрын

    स्वस्थ्य मन्त्री त तेस्तो छ 😂

  • @UmeshChaudhary-tu7ki
    @UmeshChaudhary-tu7ki3 ай бұрын

    Kadaa❤❤❤

  • @shyamdas8506
    @shyamdas85063 ай бұрын

    आउछ जानछ केही हुनेबाला छैन एक घन्टा लागी मात्र

  • @user-sv8df6xt2u
    @user-sv8df6xt2u3 ай бұрын

    जस्लाई स पनि थाहा छैन उहीँ स्पास्थ मन्त्री 😂😂 कठै मेरो देश अाज सम्म।यिनिहरुले।यो देश मेरो मैले।केही गर्नु।प्रछ भन्ने सोचे जति सोचे मेरो अाफ्नो काम लुट्ने मात्रै हो भन्ने

  • @Magarvai13
    @Magarvai133 ай бұрын

    दुबै पक्षको गल्ती छ।कर्मचारीले मन्त्री को स्वागत गर्ने हैन कर्म गर्ने हो।मन्त्री ले पनि भन्नु परो मेरो स्वागतको लागी काम छोड्नु भएन र यसरी सबै जनाले सम्मान गर्नु पर्दैन।

  • @biren57
    @biren573 ай бұрын

    अस्पतालका कर्मचारीले विरामीको सेवा गर्ने कि २-३ घण्टा माला लिएर मन्त्रीलाई करेर बस्ने हो, मन्त्रीले कर्मचारीलाई गाली गर्ने कि माला कुरेर बस्ने ?????। दिवाकर भाई यो विषयमा बहस गर्नु पर्यो ।

  • @nepalitube8750
    @nepalitube87503 ай бұрын

    नेपालको संस्कार नै ठीक छैन ,मन्त्री आयो भन्दैमा सबै डाक्टर स्टाफ सहित लर्को लाग्नु नै पर्ने थिएन ,यसैमा त ठूलो समस्या हो,बजेट हाल्ने खाने दाउ नहोस् मन्त्री ज्यु

  • @ramrai5216
    @ramrai52163 ай бұрын

    Diwakar bhai le madhes ma ekdam nidarsath report garnu hun6.

  • @chanchalmusicworld6436
    @chanchalmusicworld64363 ай бұрын

    Parsa bata hoin bara bat

  • @shambhushah2112
    @shambhushah21123 ай бұрын

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @kundan-ol8tw
    @kundan-ol8tw3 ай бұрын

    जब सम्म जोर र कालो नाग्को सरकार हुन्छ तब सम्म केही आश गर्नु मुर्खता हो

  • @sudanthapa2972
    @sudanthapa29723 ай бұрын

    Devakar ji yo hospital ko halat dekhera daya lagyo,,,, Dr toshima karki sanga kehi sujhab ra sahayo anurodh garnu hola,,,,,,,,,,,,, malai biswas xa ,, 2/4 jana dr ani medical / medicine sahit swamsebak bhayarai pani kehi had samma sewa milauna saknu hunxa,,

  • @anjalithapa3421
    @anjalithapa34213 ай бұрын

    good 100 % free hunu parxa health..docter ko darbandi thapum neta bhanda

  • @rabindramandal6345
    @rabindramandal63453 ай бұрын

    नेता को चम्चा मात्र हस्पिटल मा भयेसी हस्पिटल को absata कहिले सुध्रिन्छ।।।

  • @user-pf2zo3zx9e
    @user-pf2zo3zx9e3 ай бұрын

    😮😮 omg sir

  • @bhagatbijay7279
    @bhagatbijay72793 ай бұрын

    सरकारले दिएको नि शुल्क औषधि किन दिरहेको छैन? यो चोरहरुले त🙏

  • @tandonkazi827
    @tandonkazi8273 ай бұрын

    जब सम्म नेपाल् मा पिंड खाने बुढानेताहरु को अन्त्य हुदैन तब सम्म हाम्रो नेपाल ले काचुली फेर्दिन

  • @abisheksawat
    @abisheksawat3 ай бұрын

    स्टनबाजी बाहेक काम सिन्को भने हैन क्यारे यो कलौटेले के गर्थो र?

  • @rabindramandal6345
    @rabindramandal63453 ай бұрын

    मधेश मा म एउटै पत्रकार मा विश्वास गर्छु त्यो तपाई हुनुहन्छ।।। मधेश को हरेक नेताको खबर लिनु तपाइको absakta छ मधेश मा।।

  • @binashrestha4497
    @binashrestha44973 ай бұрын

    राम्रो नेता नचुन्नुको नतिजा

  • @rajendrasapkota6330
    @rajendrasapkota63303 ай бұрын

    यस्ता भ्रस्टचारी ले के सुधार गर्छ सबैभन्दा बेकुफ जनता तराईमा नै छन किनकि सबैभन्दा बेकार बिकासको हिसाबले तराई नै छ भौगोलिक हिसाबले सबैभन्दा धेरै बिकास हुनुपर्ने तर नेताकार्यकर्ता सम्पुर्ण भ्रष्ट छन

  • @keshgurung2058
    @keshgurung20583 ай бұрын

    Depaker sir best journalist in nepal...❤❤❤ jaya Depaker

  • @ghanshyampun2198
    @ghanshyampun21983 ай бұрын

    स्वात मत्त्री लाई स्वागट बद्ला काम गर्नपर्नेहो

  • @ajaymahat1600
    @ajaymahat16003 ай бұрын

    Desh kai awastha yastai xa mahodya , k garnu.

  • @kishan1990_
    @kishan1990_3 ай бұрын

    सुवास्थ को सु थाहा नहुने मुलालाइ सुवास्थ मन्त्री बनाउछ यार! यो बोलेको सुनौन छि छि dr tosima aarki हुनु पर्छ! यो भाउ पुराउनेहिसबको लाजनिती मुक्त गरौ 84 मा सास्वपा सरकार बनाम🔔🔔

  • @inmanoranjan
    @inmanoranjan3 ай бұрын

    Sunsari tira Pani dhiyan dinu diwakar sir 😊

  • @purushotamyadav3853
    @purushotamyadav38533 ай бұрын

    😮😮

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n3 ай бұрын

    सलाम छ पत्रकार सर

  • @bedshrestha1111
    @bedshrestha11113 ай бұрын

    जय दिवकर सर हरेक क्षेत्रमा दक्ष बिज्ञ नेता रोजौ बाटोमा ढुंगा हान्दै हिड्ने लाई नेता बनाउनु हुदैन

  • @tappersing3367
    @tappersing33673 ай бұрын

    उपेन्द्र यादवलाई अर्ना भैंसी मन्त्रालय दिएर यो स्वास्थ्य मन्त्रालय स्वतन्त्र पार्टी जिम्मा दिए हुन्छ

  • @jitendrasah3874
    @jitendrasah38743 ай бұрын

    Sab lai turminite garnu pardachh krmcri means janata ko sewa only

  • @user-zy5ss2qm2z
    @user-zy5ss2qm2z3 ай бұрын

    Barako jantalai ajai dherai dukha paunu parxa jasle esto jocker haru lai jitaye

  • @durgachhetri9360
    @durgachhetri93603 ай бұрын

    Janta ni sudarni hoen sadai gubkhano neta Lai jitauxan Ani kaha bat hunx ramro

  • @dilbahdurrana5043
    @dilbahdurrana50433 ай бұрын

    Ati dherai montri chahiye ko pani xain kam nagarne montri haru sarkar le kanun ra niym anusar karwai garni ho bhane

Келесі