के अब बिहे गर्छिन् स्वेताले ? Shweta Khadka | Interview by Jiwan Parajuli

के अब बिहे गर्छिन् स्वेताले ? श्रीकृष्णको परिवारले के भन्छन् ? Shweta Khadka | Interview by Jiwan Parajuli
Find us on Facebook: / thuloparda
Contact us: thuloparda@gmail.com
Embedding on websites are allowed.
Thuloparda TV is the official KZread channel of Thuloparda.com. Thuloparda TV is one of the biggest libraries of exclusive Nepali Cinema related content & some others intresting content as well. Thuloparda Tv is a channel of choice for millions around the world.

Пікірлер: 786

  • @harishrestha6292
    @harishrestha62926 жыл бұрын

    कस्तो राम्रो सोंच भएको मान्छे । मन छोयो, तपाईको सोंचलाइ सलाम !

  • @bhdurbhdur8748

    @bhdurbhdur8748

    6 жыл бұрын

    Waw Kati ramro socha ani mitho muskan

  • @tejuadhikari4042
    @tejuadhikari40426 жыл бұрын

    तपाईं सग जुन नरम बोल्ने सैली छ त्यो तपाईं को Luck हो ।all the best kanxe supper hit hos de .

  • @ishamagar1243
    @ishamagar12436 жыл бұрын

    कति सरल मिठो बोली स्वेता दिको सफलताको शुभकामना कान्छी💞💞✌

  • @r.lokendrabohara5836

    @r.lokendrabohara5836

    6 жыл бұрын

    isha Mag

  • @anilgurung4749

    @anilgurung4749

    6 жыл бұрын

    ho hai kasto mitho bollano huncha

  • @charlescharles2196

    @charlescharles2196

    6 жыл бұрын

    anil gurung umm

  • @anilgurung4749

    @anilgurung4749

    6 жыл бұрын

    Sabai jana manche shweta jasto bujane vaye yo sansar kati sundar hunteyo hola hai

  • @harikrishnaghimire2431

    @harikrishnaghimire2431

    6 жыл бұрын

    isha Magar

  • @suchhalshreesh2695
    @suchhalshreesh26956 жыл бұрын

    एउटा महिलामा हुनु पर्ने सबै गुन श्वेता सिस् संग छ बधाई छ कान्छी को पुर्न सफलताको शुभकामना

  • @purbelikanchhi7265
    @purbelikanchhi72656 жыл бұрын

    स्वेता खड्का को अभिनय ,बोल्ने शैली , सिस्टता सबै राम्रो लाग्छ , हजुर को यो फिल्म कान्छी सुपर हिट होस सुभ कामना

  • @tejnicesongilovethissongta4501

    @tejnicesongilovethissongta4501

    6 жыл бұрын

    Purbeli Kanchhi ji wa ati ramrro vannu vayo .

  • @kumarrai5216

    @kumarrai5216

    6 жыл бұрын

    public kanchhi

  • @sitaaryal7961

    @sitaaryal7961

    6 жыл бұрын

    Purbeli Kanchhi hajur

  • @rameshvishwokarma3986
    @rameshvishwokarma39866 жыл бұрын

    कान्छी रिलिज को समय पर सरे पनि हामी दर्शकहरु कहिले पनि पर सर्ने छैनम पक्कै पनि कान्छी एक सफल चलचित्र हुनेछ स्वेता दि सफलता को सुभ कामना

  • @romanbibas3340
    @romanbibas33406 жыл бұрын

    कतिराम्रो सोच सलामछ तपाइको सोच जिन्दगिमा कहिले खुसि कहिले दुखि हुदैरन्छ अनि नयाजिबनको सुरू गर्नुराम्रोछ

  • @samjhanashrestha1233

    @samjhanashrestha1233

    6 жыл бұрын

    nai na vana 3

  • @fikkalchannel6512

    @fikkalchannel6512

    6 жыл бұрын

    Hajur ko yati dheraii ramro sochha Le naii hajur lae sabiile man paraaunu vako de hajur

  • @user-ew7pk7ue8n
    @user-ew7pk7ue8n6 жыл бұрын

    Kati mitho bolnu hunx dd ,,hjr ko movie hit hunx

  • @aathpahariyasundar3127
    @aathpahariyasundar31276 жыл бұрын

    श्वोता दिदि कान्छी बनेको हेर्न आतुर छु बरु कृ नहेर्ने हो

  • @pritimagar1981
    @pritimagar19816 жыл бұрын

    बधाई तथा शुभ कामना दिदी ।खुशि लाग्यो पीडा लुकाएर हास्दै हुनु हुन्छ । यो हजुरको महनता हो । म श्रिकृष्ण दाजुको फ्यान थिए। कोहिनुर फिलिम शुक्रबार हेरेर अाएको थिए ।शनिबार जुन घटना भयो ।म धेरै रोएको थिए । सम्झे हामीलाइ त यस्तो उहाले कस्तो भयो होला भनेर सम्झेको थिए। त्यस पछि हजुरको interview हेरेको थिए ।हजुर रुनु हुदा मनि रोएको थिए । अाज खुशि लाग्यो यसरी नै खुशि हुनु होला ।हजुरको फिलिम पक्कै हेर्ने छु ।सफलताको शुभ कामना ।

  • @khunraj7319
    @khunraj73196 жыл бұрын

    दिजु अन्तरबार्ता हेर्दाहेर्दै 21 मिनेट त 1 मिनेट जस्तै लाग्यो । हजुरको हर खुसिमा भगवान पसुपतीनाथले पुर्ण साथ दिनुहुन्छ भन्ने आसाबादी छु । कान्छी चलचित्र अत्याधिक रूपमा सफल रहोस् यहि प्राथना वा शुभकामना ।

  • @kishormagar9610
    @kishormagar96106 жыл бұрын

    आहा कति सुन्दर बिचार दिज्यु अनि बोल्ने शैली पनि एक दमै धेरै मन पर्छ।। तपाई को हरेक कुरा हरु

  • @rajsaudnepalilookdeudasong7586
    @rajsaudnepalilookdeudasong75866 жыл бұрын

    यस्तो सोच चाहि सबै ले राखे चाहि यो सन्सार कस्तो हुदो होला अतिनै राम्रो सोच सोयता दिदी को

  • @razugiri3876
    @razugiri38766 жыл бұрын

    पत्रकार मित्र लाई नि हाम्रो salute छ किन भने सायद कमै पत्रकार होलान यस्तो नम्र शैली मा interview लिने राम्रो लाग्यो ।।।।

  • @arunraiofficial2635
    @arunraiofficial26356 жыл бұрын

    मेरी प्यारी दिदि स्वेता , तपाइको सकारात्मक सोचाईको साची फ्यान हु म| तपाइको बोल्ने शैली, सोच्ने तरिका हरेक कुरा प्रति स्यालुट गर्दछु दिदि | लव यु दिदि

  • @bhupendramagar7195
    @bhupendramagar71956 жыл бұрын

    कस्तो राम्रो सोच मलाई त एकदमै मन पर्यो चलचित्र सफल होस अग्रिम शुभकामना💋💋

  • @bikramrai7517
    @bikramrai75176 жыл бұрын

    यति सलिन भद्र आहा कति मिठो जवाफ सायद नेपाली फिल्म क्षेत्रमा नायिका मध्य एक! सायद कृ सङ्ग जुदाएको भएपनि अनमोलको चुरिफुरी देखिन्थ्यो, अग्रिम सुभकामना कान्छी युनिटलाई

  • @vz00nalemagar3
    @vz00nalemagar36 жыл бұрын

    स्वता दिजु हजुर को अभिनए अनि बोल्ने शैली धेरै मन पर्छ मलाइ

  • @CCRLIMBU
    @CCRLIMBU6 жыл бұрын

    दिदी हजुरको कति ठुलो महान बिचार best of luck up coming ur movie kanchhi we are really excited to watching !

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment67036 жыл бұрын

    हजुर!दि को कति सरल बोलि,वचन,व्यवहार कति मिठो... राम्रो र तपाईँको विचार पनि १००% सकरात्मक छ स्वयता दि।हजुरको जस्तै धारणा अरू सबै सेलि ब्रेटिहरूमा हुन नितान्त आवश्यक छ।बेस्ट अफ लक दि।पर्मेश्वरले हजुरको हरेक पलमा साथ दिऊन्।

  • @kiranghartimagar940
    @kiranghartimagar9406 жыл бұрын

    बिहे गर्नु भन्दा नगर्नु बेस फेरि बिछोडमा रुनै पर्ने हुन्छ मरी जाने चोला न हो।

  • @swopnilshrestha2666
    @swopnilshrestha26666 жыл бұрын

    best of luck....dd❤❤ shreekrishna dada ko yaad aaudaina hajurlae

  • @suryathapa1392
    @suryathapa13926 жыл бұрын

    स्वेता जि सधै सम्मान छ तपाईको सकरात्मक सोचको लागी स्वास्थ्य रहनुस ब्यस्त रहनुस खुशी रहनुस साथै अब फेरी तपाईको जोडी को साथ हेर्न पाइयोस

  • @krishnatamang9936
    @krishnatamang99366 жыл бұрын

    Kanchhe ko song dherai ramro xa didi hjr pani ek dam mai ramri xa

  • @kumariu2b683

    @kumariu2b683

    6 жыл бұрын

    Krishna Tamang लिन्क दिनुस न मैले हेरेको छैन

  • @devudangi2454

    @devudangi2454

    6 жыл бұрын

    नयाँ जीवन जिउनु होस। शुभकामना छ स्वेता जि ।।।

  • @charlescharles2196

    @charlescharles2196

    6 жыл бұрын

    devu dangi thanku

  • @indrenindren2972

    @indrenindren2972

    6 жыл бұрын

    +devu dangi IH isajnaya Ray year Mara para Dasha Fnom

  • @rajchhetri7104

    @rajchhetri7104

    6 жыл бұрын

    Krishna Tamang

  • @santosnepal7618
    @santosnepal76186 жыл бұрын

    you are right didi hjr ko movie super duppar hit hunx Ani hjr ko life successful hos

  • @user-kh6zk8kf4y
    @user-kh6zk8kf4y6 жыл бұрын

    katti jimbewari boli hjur ko..........manmaiii xoyo dd..😍😍😍

  • @kalpanalama7630

    @kalpanalama7630

    6 жыл бұрын

    😕😕😴😕😑😑😑😢😢😑😢😕😕😴😴😴😴😴😴😴😴 yf 😕😕😕😕😕😕😴

  • @chhabi_vlogs
    @chhabi_vlogs6 жыл бұрын

    wowowo damizz d hjr

  • @bijoklama751
    @bijoklama7516 жыл бұрын

    सिङ्गल भयकै कारान दुखी हुन नपरोस धेरै पछि हासो खुशी देख्न पयो खुसी लाग्यो Best off luck

  • @deepadhungana7805
    @deepadhungana78056 жыл бұрын

    Swta DD go a head We r with u Aaru lai naramro lagni kahelayy janera nagarnu 😅 Ur the inspiration of the people who r depressed in situation Soo best of luck DD #Kanxi We love kanxi #kanxi #kanxi 😘😍

  • @madhuramnhemhafuki650
    @madhuramnhemhafuki6506 жыл бұрын

    Kati mitho bolnu hun6a hai hajurle. Sara nepali haru ko sath ra maya tapailai vai rahane6a

  • @raimarichaman4589
    @raimarichaman45896 жыл бұрын

    Beautiful Shweta Sis So Sweet Your Voice Best Of Luck

  • @user-qf6lp5oj1r
    @user-qf6lp5oj1r6 жыл бұрын

    wow,,,कहाँ भेतियला भन्ने फिलिम मा हजुर लाई अति मन परेको थियो कति मिथो बिचार ✌✌💞💞💞

  • @shantipuronlinetv266
    @shantipuronlinetv2666 жыл бұрын

    हजुरको फिलिम सुपरहिटहाेस् शुभकामना छ हजुर लाई

  • @dharmarajghimire3232
    @dharmarajghimire32326 жыл бұрын

    श्वयता दिदीको अन्तरबार्ता हेर्दै गर्दा श्रिकृष्ण दाईको अनुहार आंखा अघि झल्किएको छ।

  • @sitakhati5874

    @sitakhati5874

    5 жыл бұрын

    Dharma Raj Ghimire

  • @ammarranamagar8979
    @ammarranamagar89796 жыл бұрын

    स्वयता सिस काे कान्छि सुपर हिट हाेस भन्ने कामना गर्दछु

  • @Vivian_grg
    @Vivian_grg6 жыл бұрын

    manxe jati ramri...bolne saili/bani bebhar....jhan saral/mitho...upcoming project ko lagi dherai/dherai subha_kamana sweta di...god bless u..

  • @bishnulimbu7727
    @bishnulimbu77276 жыл бұрын

    साच्चिकै स्वेताको बिचार अनि सोचाईहरु कति राम्रो छ

  • @tamangketo1324
    @tamangketo13246 жыл бұрын

    श्रीकृष्ण श्रेष्ठ लोकप्रिय नायक थियो आशा छ उहाँको फिलिम जस्तै सुपारी हिट हुनेछ कान्छी पनि।

  • @user-rm6ep3yn8c
    @user-rm6ep3yn8c6 жыл бұрын

    स्वेता दिदी जस्तो राम्री हुनुहुन्छ अनि त्यस्तै सोच बिचार अनि बोली कति मिठो लाग्छ हजुरको सधै सफलता रहोस् तपाई जहिले पनि ह्यप्पी रहनु होला आइ लभ यु दिदी💘💘🌹🌹🌹

  • @mohanthegim3130
    @mohanthegim31306 жыл бұрын

    बहिनी कृष्ण दाइ सङग२०६२ मा माेह्सव धरान सुनसरी मा शिव श्रेष्ठ निरुता सङग भेलेटारमा धुमेकाे थियौ उहाँको साेच र अनि विवाह काे कुरा गरे दाइ मेरो लागि खई कहाँ थाहा छैन भन्थ्यौ तर अाज स्वथाले पूरा गर्नु भा छ याे यात्ता सधैं सफल हाेस ल ल दुख शुख यस्तै हाे हामी बाचुन्जेल केही गर्नु पर्छ

  • @reshamdevilaxmimagar7942
    @reshamdevilaxmimagar79426 жыл бұрын

    Beautiful pretty shweta g....n kanchi movie lae best of luck,,,,

  • @narendralimbu3068
    @narendralimbu30686 жыл бұрын

    गौरव गर्ने बिश्व को धेरै छोरिहरु मध्ये मेरो एक मनपर्ने छोरी स्वेता कान्छि सुपर वाट उपर जानेछ शुभकामना

  • @krishalghlan3802

    @krishalghlan3802

    6 жыл бұрын

    नाम नै कन्छि । परिवारको मायालु छोरी ।फिल्म त परिवारले हेर्नि नै भएनी ।

  • @user-rw1rc3qp5t
    @user-rw1rc3qp5t6 жыл бұрын

    यति मिठो गरि बोल्नु हुन्छ त्यो पनि कुनै नक्कल नगरी एकदमै सुन्दर प्राकृतिक रूपले शुद्ध शैली जुन चै सबै मानिसहरुको निम्ति आकर्षण को केन्द्र विन्दु भएको छ। सुन्दर मिठो बोली संगसंगै हजूर natural beauty पनि र कामना गर्छौं हजूरले सोचेका हरेक कुराहरु सफल अनि साकार बनोस् । Amazing...this is my 1st time to see you on TV HeHe nice name nice work...n all I do appreciate. Thank you...your new fan following Manan Subba from Darjeeling.

  • @bimalrana3359
    @bimalrana33596 жыл бұрын

    so sweet ur voice दिदी ! always god bless u😍😍

  • @dornag.m.124
    @dornag.m.1246 жыл бұрын

    नेपाल मा यकदम मलाइ मन पर्ने हिरोईन स्वयता दि !

  • @amritpokharel4483
    @amritpokharel44836 жыл бұрын

    नरम बोली र बोल्ने सिस्टाचार अति मिठो र राम्री हुनुहुन्छ अरु हिरोनी भन्दा भिन्दै स्वभाको हुनहुन्छ मिस यू सिस्टर

  • @milankcmi5788
    @milankcmi57886 жыл бұрын

    जे भयो सकियो दिदी अब सधै यसरी नै मुस्कराउनुस खुशी रहनुस god blessing you sister कान्छी फिल्म को सफलताको शुभकामना छ दिदि

  • @sishirachhami4427
    @sishirachhami44276 жыл бұрын

    दिदी हजुर को मुभि को सङको धेरै कामना गारि राको छै हरेक नेपाली चेलिको सोच यस्तै हुनु परछ

  • @habibah141
    @habibah1416 жыл бұрын

    No words for ur interview...cn understand ur pain that is hidden inside but proud to c ur smile ..its really difficult i cn feel it..

  • @chhabi_vlogs
    @chhabi_vlogs6 жыл бұрын

    waiting for kanxi moviee

  • @sujandawadi28

    @sujandawadi28

    6 жыл бұрын

    सागर आले ✌

  • @gannumagar2865

    @gannumagar2865

    6 жыл бұрын

    सागर आले .

  • @santosnepal7618

    @santosnepal7618

    6 жыл бұрын

    सागर आले hello sagar

  • @abhiyanrajbanshi4360

    @abhiyanrajbanshi4360

    6 жыл бұрын

    सागर आले k x bhai khabar hijo aaja

  • @shresthadipak5615

    @shresthadipak5615

    6 жыл бұрын

    सागर आले ज्यु नमस्तै

  • @kamalashrestha1953
    @kamalashrestha19536 жыл бұрын

    कान्छी फिल्म सुपर हिट होस तपाईंको सफलता को शुभकामना स्वेता खड्का जि

  • @jennyhere_jr
    @jennyhere_jr6 жыл бұрын

    अब बिहे गर्नु भन्दा नगरेको नै बेस किनकी फेरी बिहे गर्नुभयो भने पनि फेरी अर्को परीवार हुन्छ जिम्मेवारी हुन्छ जिम्मेवारी बढ्छ बिभिन्न झमेलाहरु पनि आउन सक्छ त्यो भन्दा अहिले को जिवन एकदम राम्रो छ हरेक कुरामा सम्मान छ माया छ सपोर्ट छ परीवार छ सफल्ता पनि छ त्यै भएर एक दिन मर्नु त छँदैछ त्यै भएर अब बिहे गर्नु भन्दा श्रि दाईको नाम मा नै यति माया र सम्मान पाउनुभको छ त्यै भएर जीवनभर जीवनसाथि नै श्रि दाई नै मान्नुभएको राम्रो जस्तो लाग्छ र श्रि दाईको आत्मा लाई पनि खुशि मिल्छ होला सायद...

  • @robingurung1041

    @robingurung1041

    6 жыл бұрын

    Dream Catcher good

  • @kanxarai2634
    @kanxarai26346 жыл бұрын

    अलीकती पनी घमण्ड छैन कती राम्रो सोचबिचार

  • @ramitkc1611
    @ramitkc16116 жыл бұрын

    All nepali heroin vanda yaha 100 hoina 1000 guna sundari hunuhunxa ani yahako sabai thok bolne tarika aru lai herne tarika so great

  • @everlastingmemorablemoment6703

    @everlastingmemorablemoment6703

    6 жыл бұрын

    Ramit Kc जी हजुरले १००% सहि कुरा गर्नु भो र म पनि सहमत छुँ हजुरको भनाईमा।

  • @ramitkc1611

    @ramitkc1611

    6 жыл бұрын

    Gyanendra Chaudhary hajur yekdam

  • @fhhhyryiugy4885

    @fhhhyryiugy4885

    6 жыл бұрын

    +Ramit Kc नेपलिबिलि

  • @lakesidetv4919
    @lakesidetv49196 жыл бұрын

    So sweet sweta ....

  • @reshammagar7123
    @reshammagar71234 жыл бұрын

    श्र्वेता को बोल्ने को सैली एकदम मन पर्छ

  • @karangesjason3705
    @karangesjason37056 жыл бұрын

    Kasto mitho boli,sarai ramro lagyo,

  • @susmitaregmi8469
    @susmitaregmi84696 жыл бұрын

    The way you talk just amajing dii 💕💕💕

  • @AndrewTate-cj5dn
    @AndrewTate-cj5dn6 жыл бұрын

    स्वेता सिस्टरको हरेक बानिबेवाहार अत्यन्त सरल शिष्ट बोलिपनि कति मिठो उहाँलाई म सधै सम्मान गर्न चाहान्छु ।

  • @aunshubhattarai3298
    @aunshubhattarai32986 жыл бұрын

    all the best sweta di. We will surely watch ur movie kanchhi. Ur so beautiful, extra ordinary n multi talented . May god bless u. Love u so much

  • @gurungshanthi6193
    @gurungshanthi61936 жыл бұрын

    Kati ramro soch bichar hajurko awasey hit hune x hajurko kanxi bast of luck di

  • @atalsubbathalang1788
    @atalsubbathalang17886 жыл бұрын

    स्वेता जी हजुर ढुक्क हुनुहोस हजुरको कान्छी सुपर डुपर हीट हुने छ अग्रिम शुभ-कामना कान्छी टीम लाई✌✌✌

  • @kumarikumari8041
    @kumarikumari80416 жыл бұрын

    katti ramri sweta dijyu hjr💞 Best of luck #Kaanchhi

  • @dawalama3664
    @dawalama36646 жыл бұрын

    Wow kati ramro socha ra bichar hajurko saadai uua cha socha rahos.all the best

  • @amanbhujel3150
    @amanbhujel31506 жыл бұрын

    स्वेता दिदीको बोल्ने शैली अति राम्रो छ बोलिमा कुनैपनि घमण्ड छईन बेस्ट अप लक दिदी

  • @magarkanxa8158
    @magarkanxa81586 жыл бұрын

    dd kati saral boli yastai kura gareko sunna chahanthia aaja sunna paiyo khusi lagyo best of luck dd respect u..

  • @premsaud5771
    @premsaud57716 жыл бұрын

    स्वेता दि हजुरको लाईफ सधै खुसी खुसी बितोस हामी सबै हजुरको फिल्म हेर्न आतुर छौ 😊

  • @chhatralama7266
    @chhatralama72666 жыл бұрын

    शुभकामना स्वाइता बहिनी लाई तपाइको जिन्दगी सधाइ हासी खुसी रहोस

  • @kabirajraut4320
    @kabirajraut43206 жыл бұрын

    स्वेता खड्का सिस नायिका अति मन पर्छ किनकी उहाँ को बोल्ने शैली असाधै राम्रो तपाई को लागि करोडाै दर्शक छौ र तपाईं को कान्छी मोभी हेर्नको लागि पर्खाईमा छौ ।

  • @mina-sq8po
    @mina-sq8po6 жыл бұрын

    Akdam ramro sochai hjr ko Dd always be happy and god bless you 😘😍❤️

  • @rushelimbu8740
    @rushelimbu87406 жыл бұрын

    M sooo impressed with sweeeta dd..gud luck for up comming movie ..wana see her smiling always lots of ❤️ ❤️😘😘

  • @krishnapathak9521
    @krishnapathak95216 жыл бұрын

    स्वेता बहिनी सार्है मीठो बोल्नु हुन्छ अनि रुपकी पनि धनी ! पाईला चाल्दै जानुहोस हरेक पल हामी साथ दिने छौ !

  • @sklovenepal
    @sklovenepal6 жыл бұрын

    स्वेता को बोल्ने शैली त अत्यन्तै राम्रो नि सुनी रहु जस्तो यो सन्देश्मुलक इनटरभिउ हेरेपछि सायद थुप्रै दर्सक लाइ उर्जा मिल्छ होला .good lock kanxi movie ! स्वेता

  • @rajanbaral5999
    @rajanbaral59996 жыл бұрын

    dd beautiful best of luck didi😍

  • @Shailendra7742
    @Shailendra77426 жыл бұрын

    I really adore the way she speaks with very simple and sweet laughter. Oh my god I do not hear what she says, I m happy just by hearing her voice and laughter. God bless you and stay happy forever.

  • @bunurai613
    @bunurai6135 жыл бұрын

    Sarai ramro bichar xa dd sadhai khusi sath agi badnu hamro aasirbat xa jati pida xa hjr lai to ramrai bujxaw ni hami ni

  • @madhavkhatri2828
    @madhavkhatri28286 жыл бұрын

    Loved ur positive vibes... Always b lyk dis..salute to u

  • @mongolyakthungba9555
    @mongolyakthungba95556 жыл бұрын

    Sweeta Di.. You are great "" Keep It up ... god blessed you always.. wish you happy .. 😍😍😍😍😍😘

  • @mgrnani5975
    @mgrnani59756 жыл бұрын

    Ramro soch b4r d ..hjrko kur0le sarai mon xoyo kata2 aashu pani aaula2 jasto vayo anyway god bless you...😍😘😘

  • @user-jj9qu6et9x
    @user-jj9qu6et9x6 жыл бұрын

    एति कै ठिक छ दिदि ,जहिले हासी खुसि रहन्नु दिदि ,कान्छी को धेरै सफलताको शुभ कामना छ

  • @krishnatamang9936
    @krishnatamang99366 жыл бұрын

    Film.hit humxa didi ko

  • @rabinthapa4172
    @rabinthapa41726 жыл бұрын

    Best of luck shweta khadka ji ramro x sabai kura haru ra next song kanxi ko xitai aaunu paryo youtube ma

  • @dristigautam1027
    @dristigautam10276 жыл бұрын

    Dd u r such a inspiration 💓💓dukha ma ni hasna sikahunu vayo hajur le hajur ko jindagi sadai khushi hos i lov u dd we all r wid u😗😗😗😗i pray for u dd all da best

  • @sandippokhrel989
    @sandippokhrel9896 жыл бұрын

    Best of luck swyeeta didi hajur ko film supperr dupperr hit hoss dherai vanda dherai darshak ley hajur lai maya garun

  • @leelagole9916
    @leelagole99166 жыл бұрын

    All the best #Sweta de for ur #Kanxi movie...& god bless u nd I m very excited watching #Kanxi movie

  • @manilarai2507
    @manilarai25076 жыл бұрын

    सोच एकदमै सकारात्मक छ स्वेता जि उस्तै बोल्ने शैली नि धेरै मन पर्यो

  • @liomessi3758
    @liomessi37586 жыл бұрын

    Kati ramro soch ani bolne saili di hajur ko film awasye super dupper hit hunxa di. God bless you.

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma25226 жыл бұрын

    यक्दम राम्रो छ दिदी को बोल्न शैली हजुर्को फिलिम सुपर हिट होस् ।

  • @haribahadurbhujel1054
    @haribahadurbhujel10546 жыл бұрын

    Ati mitho saga kura garnu vhayo dukha hjr ko aakha ma jhalkinxa be happy always Kanxi ko lagi suva kamana soyata dee

  • @shoozaatha9045
    @shoozaatha90456 жыл бұрын

    sweta d ko interview ekdum ramro layo.... alyz do your best we all r with u....

  • @rachanmukmen9418
    @rachanmukmen94186 жыл бұрын

    shwoeta sisko sabvanda bolne saili tarikanai ramrox so sweet gudluck kanchhi moves

  • @chandrarasaili5573
    @chandrarasaili55736 жыл бұрын

    Akdam ramro socha diju best of luck

  • @devendrarajbanshi4552
    @devendrarajbanshi45526 жыл бұрын

    Kati ramro kura grnu vyo di...

  • @pragyapandey4817
    @pragyapandey48176 жыл бұрын

    What a pure soul n intellectual mind u have!

  • @chitraneupane1262
    @chitraneupane12626 жыл бұрын

    All the best sweta n teem kanxii movie i love u sweta kati uchcha bichar yesto pani xorii janma ka xan kati mahan aama le ❤️❤️❤️❤️❤️

  • @mohanthapa9631
    @mohanthapa96316 жыл бұрын

    Sachi kai song Tw katii nice xa Movie Pani kati Nice Hola aba full movie Ko parkhai Ma Ho N d ko voli Voice Sadhai Sunna Pairakhu Ani Always Happy Vako Dekhana pau best of luck d

  • @sundartamang3207
    @sundartamang32076 жыл бұрын

    Well said madam...... ur one of the inspirational nepali actress in nepali movies industries.Good luck madam

  • @santoshshree1895
    @santoshshree18956 жыл бұрын

    कति राम्रो सोच हजुरको । कन्छी को सफलता को शुभकामना दिदि

  • @sarojbhujelgc3269
    @sarojbhujelgc32696 жыл бұрын

    अब चै खुसि भको देखन पाहिनी भैयो खुसी लागो 💕💕💕

  • @rosanijirel4177
    @rosanijirel41776 жыл бұрын

    Wow nice xa kanxi movie ko sangs and hjr pani dherai ramro hunuhunxa.

Келесі