जिबि राई जिउदो छैन,यदि जिउँदो छ भने,हत्या हुने सम्भावना धेरै छ: तरुणदल

Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.

Пікірлер: 539

  • @veesalgurung2473
    @veesalgurung24732 ай бұрын

    भष्ट्रचार गरि पैसा खुवाएर राखेका बेरोजगार युवाहरू " काङ्ग्रेस का झोले "

  • @Kirati_Raja

    @Kirati_Raja

    2 ай бұрын

    Right

  • @ameerkc5033

    @ameerkc5033

    2 ай бұрын

    सहमत

  • @sanammagar2979

    @sanammagar2979

    2 ай бұрын

    यसमा कुनै दुई मत नई छैनन्😅😅😅😅

  • @liquidswordfish

    @liquidswordfish

    2 ай бұрын

    True 😂😂

  • @roshandhital7441

    @roshandhital7441

    2 ай бұрын

    So true..

  • @user-zg8pt6dj3g
    @user-zg8pt6dj3g2 ай бұрын

    भनेपछि नेपाली कंग्रेसले मारिसक्यो भनि बुझ्दा हुन्छ ।

  • @HP_Dogra

    @HP_Dogra

    2 ай бұрын

    Eh kanxa, galat lie galat nai vannu parxa. Congress hosh ki communist hosh ki jo sukai ho. Sab chor hun. Auta chor le arko chor ko pol kholda hamile hernu parxa. Bujnu parxa sabaile. Sahakari ma sab vanda dherai aamale ka xan. Ram singh le uhile suchana dinu vako thiyo GB Rai ko paisa prachanda le samet chalayako xan vanne. GB rai jaha vaya pani samatna sakinxa, ajkal MRP xa ko kun desh ma xa sab thaha hunxa.

  • @resammagar4481

    @resammagar4481

    2 ай бұрын

    सही कूरो

  • @nischallama8441
    @nischallama84412 ай бұрын

    यो बाख्रेको भुसुन्डो हरुलाई भाटेकार्बाही गर्नुपर्छ

  • @veesalgurung2473
    @veesalgurung24732 ай бұрын

    पैसा मा बिक्ने 2-4 जना बेरोजगार टोले युवा गुण्डाहरु पनि देखे 😂😂। सोझा साझा युवाहरु लाइ बाध्य बनाएर बिदेश धबाउने । बाकि बसेका युवाहरु लाइ रोजगार दिएको रहेछ नेपालमा 😂😂

  • @SushilBishwas-hi2ou
    @SushilBishwas-hi2ou2 ай бұрын

    2007 साल देखि 2077 साल सम्म देश लुटेर बरबाद बनाउने पार्टी र कार्यकर्ता भनेकै नेपाली काङ्ग्रेस र तिनका भात्री संगठनहरुनै हो।अहिले रविको बिरुद्दमा आन्दोलन जुनलुस गर्ने यिनिहरु सबै झोले,दारु र एक चोक्टा मासुमा बिक्ने शिक्षित भनाउदा अशिक्षित भेडा सुङ्गुर जनताहरु हुन।जय 🇳🇵🇳🇵🇳🇵जय रवि🙏🙏🙏

  • @chinmagar8520
    @chinmagar85202 ай бұрын

    मुला भतुवाहरु कति पैसा दियो बाख्राको पैसा?

  • @helpfulboy5807
    @helpfulboy58072 ай бұрын

    पत्रकार ज्यु रबि जि सङ्ग गएर एउटा भिडियो बनाउनुस न उहाँ संसदीय समितिको बिरोधि हो कि उहाँले एक चोटि बोल्न पाए पछि जे बनाए पनि म तयार छु भनेको छ। त्यो कुरा पनि उजागर गरिदिनु होला। तपाईं निर्भीक स्वतन्त्र पत्रकार हो।

  • @user-vc6np9gl5h

    @user-vc6np9gl5h

    2 ай бұрын

    Rabi manab rupi sakari danab le sakari pidit Lai danda chalayko xanbin garni vanda 2 mahina vayo Malai ujuri pareko Varma xanbin garnu parne vidiyo herau sayu vidiyo xa

  • @kissnachhetri5034
    @kissnachhetri50342 ай бұрын

    विचरा काङ्ग्रेस 🤗🤗🤗। काम गरेर खानेको लागि न जागर छ न त दक्षता विचरा 😅😅😅😅के गरून् बेरोजगार युवा जमात 😊😊😊।।।।।

  • @bhimmagar9385
    @bhimmagar93852 ай бұрын

    असली कांग्रेस को भेडा भनेको यही हो जस्तो गुरु उस्तै चेला

  • @bishnupariyar7135
    @bishnupariyar71352 ай бұрын

    वा नेपालको युवा तरुनी दल त हरुले गर्दा नेपाल मा भ्रष्टाचार बडेको हो

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq2 ай бұрын

    रबि निर्दोष छन् दोष नलाउँ दिवाकर जि।

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs2 ай бұрын

    नेपाली काङ्ग्रेस सत्तामा थियो त्यो बेला भगाएको हो सेरे ले कुच गरेकोछ जिबि राई

  • @desrai2654
    @desrai26542 ай бұрын

    पार्टीका यस्तो अबुझ युवाहरू को कारणले नै गर्दा आज सम्म जनताले दुख पाएका छन् यी सबै बिदेश नपुगेको युवाहरू हुन त्यसैले आफ्नो देशको महत्त्व बुझ्दैनन

  • @YamSenchuri
    @YamSenchuri2 ай бұрын

    काङ्ग्रेसले सहकारीको कुरा उठाउनु मुख्य कारण रबि लामिछानेले प्रधानमन्त्री अफर अस्वीकार गर्नु नै हो प्रचण्ड देखाइ दिने कल्पना बाध भएकोले काङ्ग्रेस आक्रोश भएको हो त्यो भन्दा अरु केही होइन

  • @harichandra6814
    @harichandra68142 ай бұрын

    चोर कुरा नबुजी बोल्छ जे सिकाएर आय्को छ तेही बोल्दै छ

  • @hamronepal5468
    @hamronepal54682 ай бұрын

    यिनिहरु मुजिहरुको काम छैन दुई चार पैसा खाएर बौलाएछन खातेहरु

  • @ashishsherpa6735
    @ashishsherpa67352 ай бұрын

    गेडा बचायो नेपाली कांग्रेस ले भेढा हरु

  • @PrakashGurung007
    @PrakashGurung0072 ай бұрын

    Salute to HTP for fair reporting

  • @mahendrakarki9468
    @mahendrakarki94682 ай бұрын

    कालो काङ्ग्रेस को रुवाबासी हो दाजु भाउजू जेल जान्छ्न भनेर अरु केही हैन ।

  • @Mahabahoo
    @Mahabahoo2 ай бұрын

    नेपाल को एकमात्र होनहार पत्रकार लाई सलोट छ 🙏🙏🙏🙏 काँग्रेसी ठुलो माछाहरु जेल मा पर्छन् भनेर उमक्ने संणयनत्र हो यो सब। रबिले ढिला गर्नुहुँदैन।

  • @bikramsharma8771
    @bikramsharma87712 ай бұрын

    Jaya Rabi sir

  • @rameshtuladhar8463
    @rameshtuladhar84632 ай бұрын

    विभिन्न जिल्लावाट पैसा,मासुभात खुवायर ल्याएका भात मारा भरौटे झोले हरु

  • @hikmatmagar4191
    @hikmatmagar41912 ай бұрын

    भ्रस्टाचारि नेपाली काङ्ग्रेस नेपाली काङ्ग्रेस का झोलेहरु लोकतान्त्रिक पार्टी अरे बोल्न न पाउनु खाली नेपाली काङ्ग्रेस मात्र बोल्न पाउने यो कस्तो लोकतन्त्र नेपाली काङ्ग्रेसका नेताहरु एक एक भ्रस्टाचारि छन् अवगत छ झोलेहरु

  • @jibankatwal8290
    @jibankatwal82902 ай бұрын

    Diwakar 🎉🎉🎉🎉

  • @nitaraut3710
    @nitaraut37102 ай бұрын

    संसद गृहमन्त्री ज्यु बोल्न पाउनु पर्छ।

  • @meyouthtv8472
    @meyouthtv84722 ай бұрын

    झोले कस्ता हुन्छन भनेको त यस्ता पो हुदारैछन । अरु सर्वसधारण साथिहरु यो आन्दोलन मा नआउन आग्र गर्न चाहान्छु यी झोले झोले गर्छन आन्दोलन साला ।

  • @mr.punya...k.pradhan8457

    @mr.punya...k.pradhan8457

    2 ай бұрын

    😂😂🙏👍️👍️👍️

  • @RajKeshav99
    @RajKeshav992 ай бұрын

    कालाे काङ्ग्रेस अगामि चुनावमा बडारिने डरले याे सब गरिरहेको छ।

  • @kajiramthapa7277
    @kajiramthapa72772 ай бұрын

    चोर भ्रष्ट हरुले चलाएको देश कहिले उभो लाग्ने भएन

  • @krishnabdrtamangkrishna7381
    @krishnabdrtamangkrishna73812 ай бұрын

    यी सबै नेपाली काङ्ग्रेसले १०००रुपैयामा किलेर ल्याएको बेरोजगारी भेडाहरु हुुन्।

  • @jamunaadhikari4566
    @jamunaadhikari45662 ай бұрын

    पत्रकार ज्यू सांसद समिति बनाउने भनेका छ्न् ।रविको त्यसपछि राजीनामा माग्न थाल्छन उनीहरू डराएका छन् नेपाली कांग्रेस किनकि उनीहरुको माखुन्दो उत्रदै छन् त्यही भयार बिना पुरूप अप्रोध गरेका हुन् यत्तिचाहि पत्रकार हरुले पनि बुझ्नु पर्दछ

  • @rameshpokharel-ub2np
    @rameshpokharel-ub2np2 ай бұрын

    खतरा छ याे भाइ मलाई मन पर्छ !कसैलाई छाडदैनन !

  • @Unik5544
    @Unik55442 ай бұрын

    पत्रकार दिवाकर ज्यु काग्रेसले रबिको मात्र छानबिन समि मागेको छ समग्र सहकारि को छानमिन किन मागीनन के रबी जोडीएको सहकारिमात्रै ठग हो तपाइ पत्रकार भएर पनि यति बुझनु भएन काङ्गेसिहरुलाइ पर्ब मेचिदेखि पस्चिम महाकालि सममको सहकारिको छानमिन समिति माग्न लगाउनुस न

  • @Basant-sp7up
    @Basant-sp7up2 ай бұрын

    संसद बोल्न दिएका छैन काम गर्न काहा दिन्छ्न होला

  • @somangiri8639
    @somangiri86392 ай бұрын

    काङ्रेशन्का झोलेहरु को कस्तो भने कुरा जनताले बुझेका छन।

  • @durgadahal2157
    @durgadahal21572 ай бұрын

    ए झोले हो कति दिन बिक्छौ अब त आँखा खोल देश टाट पल्टिँदा पनि झोला बोक्न अनि जय जयकार को नारा लाउन छोड्दैनौ!!

  • @upenvlog4265
    @upenvlog42652 ай бұрын

    यो राडिको छोरो झोलेलाइ हार्दिक श्रद्धाञ्जली। देश बेच्ने भनेको नै कांग्रेस हो।

  • @sunilpunk5574
    @sunilpunk55742 ай бұрын

    Kada question patrakar jeu jholey haru li ❤❤❤

  • @SujitDas-123
    @SujitDas-1232 ай бұрын

    यो काङ्गरेस भनेको हवा हो सबै भन्दा ठूलो डाका यिनिहरु नै हो 😡😡 😂😂

  • @PunTekVlog
    @PunTekVlog2 ай бұрын

    भरष्ट पनि कांग्रेस

  • @maheshgurung1963
    @maheshgurung19632 ай бұрын

    Jai hos Diwakar bhai ❤❤❤

  • @subarnapangeni2050
    @subarnapangeni20502 ай бұрын

    नेपाली कांग्रेसकी हरु यतीका बर्ष सम्म जनता को हित को लागि केइ गरेन ऐले जनता लाइ भनेर बोल्दा उदेकलागेर आउँछ नैतिकहिन क्रान्तिकारी भस्त्रचारी देशद्रोहि

  • @prahaladthapa7961
    @prahaladthapa79612 ай бұрын

    धिक्कार छ यी युवा भन्नेलाई , युवालाई राष्ट्रको आम्दानीमा नजोडेर लडाई, आन्दोलन, बेरोजगार र दलालीमा जोडे पछि हालत यही हो । देश बिगार्ने र दुरूपयोग गर्ने पनि यीनै हुन र सडकमा नाटक गर्ने पनि यीनै हुन । देश पूर्ण बरबादी तर्फ ।

  • @bikramsharma8771
    @bikramsharma87712 ай бұрын

    Jaya ganti 🔔🔔🔔🔔🔔🔔

  • @sunilghimire3439
    @sunilghimire34392 ай бұрын

    पैसामा आएको बुझियो

  • @user-uc3xn2wk4o
    @user-uc3xn2wk4o2 ай бұрын

    Rabi jindabad

  • @user-hd2ur1hd8f
    @user-hd2ur1hd8f2 ай бұрын

    काङ्ग्रेसको झाेलेहरू

  • @Rai021_Official
    @Rai021_Official2 ай бұрын

    दिवाकर जी सधै सत्य तथ्य सूचना दिरहनु होला म तपाईंको फ्यान हु 😊

  • @NepaliSaput
    @NepaliSaput2 ай бұрын

    your great diwakar g

  • @redz6531
    @redz65312 ай бұрын

    जिबी राइलाई काङ्ग्रेसले बन्धक बनाएको छ, यदि जिबी राई नेपाल आयो भने रबी निर्दोष ठहरिने हुदा जिबीलाई बन्धक बनाएर यता रबीको राजीनामाको लागि मरि हत्ते गरिरहेको कारण यो छ ...केही राजनीतिक कुरो बुझेको छ???त्यसै भ्या भ्या गरेर हुन्छ 😏

  • @user-sb6sk5kv3e
    @user-sb6sk5kv3e2 ай бұрын

    दिबाकार भाइ नम्स्ते❤🙏🙏🙏

  • @dipeshraila123
    @dipeshraila1232 ай бұрын

    नेतालाई दोस दियर मात्रै कहाँ हुन्छ र । हामीलाई नै परिवर्तन चाहिएको छैन। ल हेरौ त यो जुलुस केकालागी ??

  • @-Rr1990
    @-Rr19902 ай бұрын

    बाख्राको मासु खानेहरुको भिड। देश बिग्रन हामी झोले युवाहरुको पनि हात छ।

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nmАй бұрын

    दिबाकर ज्यु को अत्य असत्य प्रसारण गर्नु हुन्छ मलाइ धेरै मन पर्छ

  • @bikramsharma8771
    @bikramsharma87712 ай бұрын

    Rip gagan

  • @kishanmayarairai2629
    @kishanmayarairai26292 ай бұрын

    दिवाकर भाइ म धरान बाट तपाईंको सबै भिडयाे हेरछु तपाईं नेपाल काे रियल हिराे अनि अपिल त्रिपाठी पनि

  • @sharkikumar7861
    @sharkikumar78612 ай бұрын

    ल हेर्नुस त काङ्रेस का भ्रस्टाचारी हरु रोड मा निक्लेका आब रबि मा यति दम छ भने आस्ती आदालत ले दोसि ठारायका हरु लाई जेल कोच्नुस

  • @user-th8tj2im6j
    @user-th8tj2im6j2 ай бұрын

    हेल्लोमित्रयो ब्यवस्थालेकुनै निकास दिदैन मानिसवा नेता खराबनहोलान होलानतर ब्यवस्थैखराबहो।

  • @user-lo5bl7un7roseroy
    @user-lo5bl7un7roseroy2 ай бұрын

    सत्य यहि हो जिबि राई जिउदो छैन यदि ज्युदो भयपनी ढिलोचाडो सडक दुर्घटनामा मृत्यु भन्ने समाचार आउने संभावना बढी छ,जब ज्युदो जिबि राई फेला पर्दछन रबि लामिछाने मात्रै हैन यो देश को भ्रष्टाचारि राजनीति कर्मी धेरै जना नाङ्गो हुनेछ

  • @basantoli1574
    @basantoli15742 ай бұрын

    रबि लामिछानेले कहिले भनेको छ ।सम सदिय समिति बनाउन दिन भनेर ।यक छोटि बोल्न पाउनु पर्यो भनेको छ।

  • @BharatOkheda-cn7zr
    @BharatOkheda-cn7zr2 ай бұрын

    Good sir

  • @sandipcreations007
    @sandipcreations0072 ай бұрын

    Akdam fair cha hai reporting ! keep up the good work

  • @anilbasnet8131
    @anilbasnet81312 ай бұрын

    झोलेहरुको काम हुदैन कि के हो दिनभरि उफ्रने राति चिसो बियर अनि सेकुवा आहा

  • @bharatdhamala8852
    @bharatdhamala88522 ай бұрын

    गगन थापा से पैला प्रमाण दीए भै गो नी त। अदालत मा ऊजुरी नै नवभएको मुद्दा यत्रा को समीती।

  • @Iamsorry682
    @Iamsorry6822 ай бұрын

    नेपालि कांग्रेस को सिगल चुनाब लडेको भय 25 सिटे पाटि हो काङ्ग्रेस को औकात थाहाछ धेरै हल्ला नगरे हुन्छ

  • @dineshkumarsahteli2279
    @dineshkumarsahteli22792 ай бұрын

    सर कालो कांग्रेस हो देश बेचुवा कांग्रेस हो । गिरिजा प्रसाद कोइरालाले देशको युवा बेच्यो कालो कांग्रेस मुर्दावाद

  • @ramkarki7955
    @ramkarki79552 ай бұрын

    Kati hasnu....bichara Janta lai garo hijo yesto jam

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m2 ай бұрын

    Sahi kuro sir ❤❤❤❤

  • @nunbahadurgaha7331
    @nunbahadurgaha73312 ай бұрын

    Yo Nepali kangresh yo desh kai vrastachhri parti ho yo desh lo kal karkhana nadi Nala bechhra kahni parti ho jay ghanti❤❤❤❤❤

  • @user-et3or8gf3c
    @user-et3or8gf3c2 ай бұрын

    यो चोर खाते हरु चाहिने भन्दा बढी बोल्ल छ किन कि सरकार मा जानी बितिकै सहबै एकै चोती काह सल्फ हुन्छ र एतिको 30 साल सम्म के खोया हेरिर बसीको थियोे सला खाते आर्का को खुब ठुलो हुन्छ

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y2 ай бұрын

    झाेले कसताे हुन्छ तरूण दल जस्तो हुन्छ

  • @user-fu3gl4fs2l
    @user-fu3gl4fs2l2 ай бұрын

    यस्ता काङ्ग्रेसका गुन्डाहरुलाइ के प्रश्न गरेकाे यिनिहरु त ०७ सालदेखिकाे पेशेभर अपराधी हाे भन्ने अाम जनतालाई थाहा छ

  • @taraneupane3646
    @taraneupane36462 ай бұрын

    हे बाख्रा १४ मैना सत्ताको रस स्वादन गर्दा रवि जिवि राईलाई च्याप्प समातेको भए हुन्थेन?????

  • @ganesholi2835
    @ganesholi28352 ай бұрын

    Sabka sab chhor rahexan purana naya

  • @bhuwaneshar8241
    @bhuwaneshar82412 ай бұрын

    नेपाल मा कुनै पार्टी दल विकास रोजगार र शिक्षा को कुरा गर्दैन नेपालमा जति नेताहरू फटाहाहरू छ

  • @brcreation2
    @brcreation22 ай бұрын

    जिबि राई कहाँ छ घडि, बाख्रा चोर र भ्रष्टाचारी कालो काङ्ग्रेसलाई थाहा छ। हिजो भगाएकै यिनले हो।

  • @manuojha6563
    @manuojha65632 ай бұрын

    लुटेर खान पल्केको लाई रबी गल्पासो भएको हो अरु केही होइन यीनीहरु ले जति अफाह फैलाए पनि हामीले पत्याए पो! मीडीयामा कुरा उठदैमा छान बीन बनाउने हो भने आर्जु मन्जु को नी आएको छ! रबी बोल्न नपाउने कालो काङ्ग्रेस ले छान बीन समीतीको माग गर्दैमा हुनु पर्ने भन्ने के छ!

  • @nilkamalpangeni9245
    @nilkamalpangeni92452 ай бұрын

    काम गर्न दे रबिलाई जाठाहरु हो

  • @nabinparki7173
    @nabinparki71732 ай бұрын

    Good reporting🙏🙏dai

  • @krishnagurung6145
    @krishnagurung61452 ай бұрын

    दिकार छ तिमी हरुलाई

  • @sseqwaasd4421
    @sseqwaasd44212 ай бұрын

    यो काम नभएका भाते भतुवा लठुवा तिघ्रे झोले झाम्टेहरुलाइ गाउगाउका बाझाखेत मा लगेर जोत्न पर्ने हुन्छ बेकामे भ्रष्ट कालो काङ्ग्रेस ले सुसासन को कुरा गर्नु भनेको सुगुरको बयान गरे सरह हो।

  • @sandipkawar8635
    @sandipkawar86352 ай бұрын

    छानबिन गरउ दुधकाे दूध पानी काे पानी देखछन जताले र विशवास

  • @tekrai8393
    @tekrai83932 ай бұрын

    यति धेरै तपाईको रिपोर्टिग हेरे एकदम दमदार लाग्थियो । तर अलिकति तपाईले पनि नभाको कुरा गर्नु भयो । रा.स्व.पा.ले ससदिय छानबिन बनाऊनु हुदैन भनेर कहि कतै बोलेको छैन । पत्रीकाको हेटलाईकै आघारमा कुनै उजुरी नै नपरी ससदिय छानबिन कसरि हुन्छ ? चै भनेको छ । छानबिन समिति बनाऊनु हुदैन चै भनेको छैन ।

  • @bharatdhamala8852
    @bharatdhamala88522 ай бұрын

    नेपाली काँग्रेस ले मारी सक्यो की क्या हो जी वी लाई।प्रहरी लाई थाहा छैन यीन लाई थाहा छ😂😂 ऊखु कीसान ले पैसा न पाऊँदा कहाँ थीयौ?

  • @JemsPokharel
    @JemsPokharel2 ай бұрын

    कङ्ग्रेस पार्टीकोझोले सोले कार्यकर्ताहरू र झोले पत्रुकार।

  • @franklin102
    @franklin1022 ай бұрын

    सहि कुरा हो छानबिन हुनुपर्छ रबि लामिछाने सहकारी ठग हैन भने किन डराको के ईज्जत भन्दा ठुलो पदर कुर्चिहो

  • @sushanshrestha7612
    @sushanshrestha76122 ай бұрын

    खाते झोले हरु बाउन को पछि झण्डा बोकेर हिन्छन पछि घर पुगेर फेसबुक मा बाउन लाई गाली गर्दै हुन्छन 😂🤣

  • @nawaldhakal8664
    @nawaldhakal86642 ай бұрын

    २ जिब्रे हो यो रबि। बरु प्रचण्ड ओलि नै ठिक लाग्न थालो आजकल त।

  • @Sisokatwal
    @Sisokatwal2 ай бұрын

    सकियो अब कङ्रेश

  • @sitabbbb142
    @sitabbbb1422 ай бұрын

    देश को हाल एस्तो हुदा पनि अजइे मेरो पाति भन्ने ऐसता ले गर्दा हो देश को हाल एस्तो भएको‌

  • @Kushal-subedi281
    @Kushal-subedi2812 ай бұрын

    काङ्ग्रेस जत्तिको खत्तम केही छैन बरु रास्वपा नै ठिक।

  • @nirajanch4718
    @nirajanch47182 ай бұрын

    यो कङ्रेश का झोले हरु देश को निकश कङ्रेश ले गर्छ रे देश कंगाल बनाई सक्यो

  • @aadikbhurtel5930
    @aadikbhurtel59302 ай бұрын

    Kada question diwakar sir

  • @durga11118
    @durga111182 ай бұрын

    पत्रकार भएर स्वतन्त्र रूपमा पत्रकार गरौँ। कोदोषीको निर्दोष को भन्ने कुरा कानुनले बताउँछ। पत्रकारले होइन। र काङ्ग्रेसको झोले कार्यकर्ता ले छुट्याउन आवश्यक छैन। किनकि देशमा परिवर्तनमा आवश्यक छ। परिवर्तन युवा पुस्ताले गर्ने हो। पुरानो पुस्ताको पार्टीहरूले परिवर्तन गर्न सक्दैन। व्यक्तिको कुरा बुझ्नुस् पत्रकारजी एउटाले बोलेको भरमा पत्रकारिता नगर्नुस् नयाँबाट परिवर्तन सम्भव छ। र नयाँलाई सपोर्ट गर जहिले पनि पुरानाको झोले नभनौ सबैले सपोर्ट गरौ

  • @iambee6062
    @iambee60622 ай бұрын

    गनाउने पाटिमा बसेर देशकाे बिकास हुदेन। गगनेकाे मुकुणडाे खुलिसकाे।नेता लायक गुण गगनेमा छेन।

  • @Iamsorry682
    @Iamsorry6822 ай бұрын

    गफ मात्रै हो मान्छे ‌छैन‌‌ यतिठुलो पाटि को बिरोध सभा मा गरिब जनता‌‌ 1 जना छैन सबै पाटिको झोले हरु मात्र छन

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w2 ай бұрын

    कालाे काङ्ग्रेस काे रुवाबासि छ झाेलाेहरु करायका

  • @KamleshPatel-rp4eo
    @KamleshPatel-rp4eo2 ай бұрын

    अब बिचरा काँग्रेसले बाउलाई सकिए का छन् 😅😅😅😅😅

  • @user-li6ls3td6h
    @user-li6ls3td6h2 ай бұрын

    ईनिनेपाली काङ्ग्रेस को भतुवा लाई चेल कोछ जेपायो तेहि बोल्ने

  • @ssyadav8051
    @ssyadav80512 ай бұрын

    आजकाल सर पनी गऊ छोडेर शहर जानु भएछ, आजकल नेता र नेता को झोले को मात्र हेराऊ छ

  • @kesabKharel
    @kesabKharel2 ай бұрын

    Good

Келесі