जहाँ चुनौती हुन्छ, म त्यहाँ जाने गर्छु उपप्रधानमन्त्री : उपेन्द्र यादव
Presenter : Journalist Diwakar
Video By: HTP Khabar
More Useful Links :
Visit us at : htpkhabar.com/
Like us on Facebook: / htpkhabar
Unauthorized downloading and duplicating on KZread channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ HTP News PVT. LTD.
All Rights Reserved.
Пікірлер: 280
दिवाकर दाइको पत्रकारिता दमदार छ!!👏👏👏
दिवाकर दाई तपाई जस्तो सच्चा पत्रकार लाई सैलूट छ // जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
पत्रकार यस्तो हुनु पर्छ निस्पक्ष जनताको हितमा बोल्ने पत्रकार लाई सेलुट छ ।
दमदार पत्रकारज्यु लाई हृदय देखी स्लुट छ🙏
अब नेपालको स्वास्थ अन्धकारमा देख्दै छु त म
बाेल्न नआउने पनि नेपाल मा मन्त्री बन्छन
राम्रो सग बोल्ना पनि बोल्ना आउदैन यस्ता मुला मन्त्री अनि कसरी हुन्छ। सबै इन्डियन को गुलाम धोती मात्रै छन
@oekanxi692
4 ай бұрын
Sahi ho ❤❤❤
@sanjay-zx3km
4 ай бұрын
Tehi ta
@munasha9819
4 ай бұрын
Ano sher bahadur ? Former pm 😂
@munasha9819
4 ай бұрын
Aba bidhrow garnuparxa bato maa 😅.laato koo haath maa vaato 😂
@dreamer3954
4 ай бұрын
@@munasha9819tyo poni daaka ho chor ho
दिवाकर सर सलाम छ हजुर लाई
अरु जे सुकै होस तर माननीय गृहमन्त्री रवी लामिछाने ज्युलाई साथ र समर्थन को खाँचो छ र साथै सबै जनता तथा राजनीतिक दलका नेताहरुले पनि खुट्टा तान्ने काम बन्द गरौ पक्कै केही हुनेछ। जय नेपाल 🇳🇵
दिभाहर दाई केहि दिन पछि विदेशवार नेपाल आएर तपाई जस्तै खुलेर प्रत्राशरिता गर्ने छु।
@sadajiban
4 ай бұрын
तिमीलाई राम्रो सँग लेख्नै आउँदैन के पत्रकारिता गर्नुहुन्छ 😅
गठबन्धन होइन ठगबन्धन हो जनतालाइ केही हुने वाला छैन
हृदय देखि नै स्लोट दिवाकर सर गन्डकी छड्के को अपिल त्रिपाठी र H.T.P खवर को दिवाकर साह देशको एक मात्र निडर सच्चा नेपाली पत्रकार
अब एस्ता मान्छे हरु को के आसा गर्नु हे भगवान
हे भगवान यस्ता यस्ता छन हाम्रो नेपाल बनाउने मन्त्री हरु 😂😂😂😂😂
Dai very good 🎉🎉🎉🎉🎉🎉🎉
ए → एमाले // म → माओवादी रा → रास्वपा // ज → जसपा नयाँ गठबन्धनको नाम :→ ‘एमराज’ ‘एमराज’ को शासन...!😮😅😂
Right 👍 sir shalm sir ❣️
जता गलत तेहि दिभाकर।।जता पद उतै नेताजी।।।
१२ चोटी मन्त्री भइसक्यो के भन्ने यस्तोलाई
हैन यो मन्त्री मुला कति पढेको होला जान्न मन लगो
@sanjay-zx3km
4 ай бұрын
8 Class samma hola
@sanjay-zx3km
4 ай бұрын
Yesta ta ban mantri ba ba ba ma ma ma bhanni kasle jitako hola marni bela maa k garchha hola ta mehnat
❤❤❤❤❤❤❤badhai xa gauko naam rakhnu hola......
Gud news ❤❤❤🎉🎉
Good job Diwakar sir ❤
लज्जित हामी नेपाली जनता काे अवस्था😢😢😢
बालेन साह को प्रधानमंत्री बनानुपरछ सबै नेपालीलाई एक जुट भयर,तब देश मा बिकास हुनछ
@sitabbbb142
4 ай бұрын
Yo Sai ho
@PrasangMalla-ty7op
4 ай бұрын
100%right
यो बिहारिलाइ पद भए पुग्छ मख्ख छ। काम माखो मार्दैन।
राम्रो काम गर्नु होला, हार्दिक बधाई 🌷🌷🌷🌷❤❤❤🇳🇵
❤❤
Upendra uadav ek choti chunab harera pni thulo kura garxa
good
Thik Cha hai Needar Patrakar Diwakar...Salam 🙏 gare.
Good job diwakar ji
❤❤❤🎉🎉🎉🎉🎉
Good job diwakar ji🙏
उपेन्द्र दाजु मन्त्रि हुनेबित्तिकै चितवनको बकुलहर हस्पिटलमा यकजना दाइ लाईनमै बित्नुभयो,, उपेन्द्र दाइ पनाैति रैछ
good job 🎉
Best❤❤❤
❤❤❤
Good job diwakar sir
Good news good reporting New company sbailutaira haru nmilayr khau
Nice presentation
ओकिल साहेब ले त गृहमन्त्री लाई भेट्न न पाउने / भए पछि हामी सर्वसाधारण ले गृहमन्त्री ज्यू लाई भेटने / आश न गरौ / कि क्या हाे ???? जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Sahi question
good job
हाम्रो देश का नेताहरु लाई मर्यादा को कुनै मत्लब छैन पद पाए भयो यो नाङै भैसकेका छन नाङो मानिस सडक मा हिड्दा देख्ने ले आँखा चिम्लिनु सिबाय केही गर्न सकिन्न
I really like the journalist
Rabi daiko aasa xa heram
Gathbandhan ma parekaa nayaa dal kaa ta nayai yuwaa nai xan.. Aashawaadi xu ma
याे हेर्दा दुख लागेर अाउछ बन मन्त्री लाई जंगल मा लगेर छाेड्ने जस्ताे स्वस्थ मन्त्री अाफै स्वस्थ काे उपचार गर्ने खालको जस्तो दुख काे कुरा
के चाहिँ तिम्रो काम एहि हो भनेर भन्न सक्दैनौ तिमी कोहि पनि होइन।
Good 👍 job dai 🇳🇵🙏
अब खाइसके नेपाल दोतीहरुले
यो कालिया नागलाई एक पटक सोधनुस दिवाकर जि कति पटक स्वास्थ मन्त्री भए र आफ्नो क्षेत्रको के स्थिति बारे
Best of luck new gathabandan
Salam xa patrakar deewkar ji tapai jasto patrakar nepal MA xaina key xa saty kura vaira nikalnu hola
🕉️🕉️🕉️Jai Hindu rasatha Nepal 🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤🙏🙏🙏🙏
Gati is only good Jay ho rabai sir
bijok ramailo x karmachariharuko 😂😂
काम होइन कुर्चीमा बस्नमात्र गएका हुन।स्वास्थ्य को हाल के बुझ्या छन र यिनबाट कामको आश गनेॅ,साम्सद पद त कत्रो टिकडमबाजी लगाएर हत्ताएका ।जनताले पत्याउन छोडिसके यिनलाई।
जिन्दगी भरी जहिल्यै उपेन्द्र ले मन्त्री पडकायो ।। भाग्य मा लेखेरै आएको रहेछ ।। के गर्नु मदेशको जनताको आँखा कहिल्यै खुलेन ।।धन्यवाद मदेशको जनता एसता जिताऊ तिमीहरुको ठाँऊमा सिन्को भाचेको छैईन ।।भेडाहरू
Rabi lamichane ko interview pani chahiyo about Aarti sah case
Hope for best Ravi is best
तपाई जस्तो सच्चा देशभक्त सपुत छोरालाई जन्मदीने बाबु आमा पर्ती कोटी कोटी नमन भगवान जहीले पनी दाईने रहून तपाईको कार्य अती नै उत्कृष्ट छ आरती शाहा लाई न्याय मीलोस
दिबाकर दाइ तपाईलाई सलाम छ
K. Vanum ra khai . Sabda xaena .
यो चोर फटा हरु बाट केहि हुने छैन। यो सबै चोर फटा हरु हुन
कर्मचारी हरुलाइ पनि दिक्क लाग्दो हो कहिले त
Htp Salam x🫡🫡
ह्या झाउ ।यो थोप्डा हेररे कि रिस उठछ । एस्ता हुन्छ बेता
Good Luck Dewakar sir
❤❤❤❤
Upender ji ko besarm smile aohako purano chalitar ghalka u x
Rabi ko birodh chahi nagara dibakar vai
Wow
Keep it up sir! very nice performance
यस्ता मर्न लाग्या मान्छेहरुलाई किन मन्त्री बनाएको होला !
Salam xa diwakar g hjrr lai
जनताको सेवा काममात्र गर्ने नेता रे बिजयकुमार गच्छदार 😂😂😂😂😂
लाजपनी लाजाउनेगरी हाम्रा माननियहरु मन्त्री बनिरहन्छन ।
👍👍👍👍
❤❤❤Diwakar Sir
Good job dada
@user-vi2px7gn2w
4 ай бұрын
Jay nepal
Kati hasnu. Nepali rajniti xya. Anyway, best wishes mug
😢😢😢
Diyakar sir lai bashdai cha
Very good
Good
Good news good luck diwakar bro
Shy politics and politicians in our country
Right sir👍
विश्वको 1 नम्बर अवसरवादी बादी नेता हो यो परिवर्तन केही छैन देशमा पटक पटक मन्त्री बनेको छ
@dreamer3954
4 ай бұрын
Sb chor daaka haru ho des janta ko laagi garne hoina sojo Madhes ko janta lai chutiya banaudai mantri hune ani aafno vudi aafno santaan ko lagi garne ho
Chunauti Kati chha gareko chha saptari gau hurau!!!
❤❤good❤❤❤
जब राम्रो संग बोल्नै नसक्ने मान्छेहरू के गर्लान् देशको लागि छ्या यस्तो छ नेपालको राजनीति
Ho ho tirima daka 😁😁😁
स्वास्थ्य मा क अक्षर ज्ञान नभयका स्वास्थ्य मन्त्री गाँठेकाे😂
God job diwakar vai...🎉🎉
Jab samma e sabai desh ka dhamira haru mardainana tabsamma desh bandain
न्यँ दिन्छ दाइ बिसवास छ
दाई रिपोर्टिङको क्रममा तपाईँले दुईटा महत्वपूर्ण कुरा छुटाउनुभयो। पहिलो नम्बरमा गृहमन्त्रीज्यूको इन्टरभ्यु लिनुपर्ने मा अर्को जुन नेता मन्त्री ज्यूले मधेश पहाडको कुरा गर्नुहुन्छ त्यही त्यही ठाउँमै हेर्नु हाम्रो देशको राजधानी काठमाडौँमा एउटा प्रवक्ता पहाडी मुलुकको उर्मिला थापाज्यू आर्थिसाको कानूनी सलाहकार तथा सहयोगी हुनुहुन्छ कहाँ गयो त हाम्रो मधेशको त्यो नेताहरू जुन मधेश र पहाड छुट्याउनेमा जोड दिनुहुन्थ्यो आज एक्लै त्यो भिडमा पहाडी समुदाय बाट आएकी दिदी न्यायको लागि लड्दै गरेको देखिदा खुसी लाग्यो। जय नेपाल
@narendramandal731
4 ай бұрын
आजको यो रिपोर्टिङको क्रममा जस्तो किसिमको प्रतिक्रिया हाम्रो उपप्रधान तथा जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रीज्यूले जवाफ दिनुभयो। त्यो हिसाबले मलाई लाग्छ देशको हालत त्यस्तै हुन्छ लोसे तरिकाको जवाफ र लोसे तरिकाको काम गर्बही फूर्ति नै छैन अहिलेसम्म शरीरमा जय नेपाल ।
@dreamer3954
4 ай бұрын
Vai inaru sb jaat dhorma madhes pahad vandai soja saja janta ladaune ani aafno duno sajaune ho ee sb daaka chor lootera ho