आजबाट सधैको लागी छुटे, ६ महिनम सम्म मैले पाले हिसाबदे भन्दै यसरी जंगीन, सुन र पैसाको लोभमा छि

Фильм және анимация

आजबाट सधैको लागी छुटे, ६ महिनम सम्म मैले पाले हिसाबदे भन्दै यसरी जंगीन, सुन र पैसाको लोभमा छि#ambika
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest : ambika gajurel
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : profile.php?...
©ZOOM TV NEPAL
All Right Reserved

Пікірлер: 763

  • @KamalSingh-is3lf
    @KamalSingh-is3lfАй бұрын

    रिमाsi🙏🙏हजुलाइ सम्मान छ यो जति उठेको सहयोग र सुनको सिक्रि मनिसा दिदिले फिर्ता गराउनु होला।

  • @nirajanshahi5580
    @nirajanshahi5580Ай бұрын

    रिमा sister को काम लाई उच सम्मान छ।तर यो आइमाइलाइ त्यसै चाइ छोड्नु हुदैन जती जे जे लेन्देन थियो त्यो क्लेअर गरेर असुल त गर्नै पर्छ।

  • @yashodakhadka5711
    @yashodakhadka5711Ай бұрын

    यी महिला स्वार्थले पो विवहाको नाटक गरेकि रहिछन र रोडछाप हुदादेखि माया गर्छु भनेकि त उनिबाट सहयोग आउँछ भनेर रहेछ। बोल्न कति परिपाठे महिला यतिकै परिपाठे हुदैन।यस्तै भुमिका बाधेर खानेले मात्र जान्दछ।रीमा बहिनि कति ईमान्दार,यी महिलाले हिनामिना गरेको रकम उठाएर त्यहि रीमाको आश्रमलाई दिनु पर्यो पत्रकार बाबु।भलो र विश्वास गर्ने त जमा नै नहुने भो उफ, बदनामिहरुको अगाडि ईमान्दार बदनामि हुने जमना कस्तो आयो कठै।हिजो रीमाले यो जोडीको विवहा गरिदिदा हामी सरा खुशी भएका थियौ।आज यस्तो दुःखद खबर यी महिलाले साच्चो माया गर्थिन भने बिचल्लित रोडछाप मानिस आश्रममा आश्रय लिएर बसिरहेसँग सुनको तिलरीको माग गर्ने थिईन्न।यी साह्रै ध्रुत र जालि महिला हुन यीनको बोलीबाटै थाहाँ भईरहेछ। यीनले रीमाको आश्रमको बदनाम गर्न लागि परिरहे कि त हैन्न ? तिमीलाई र तिम्रो सबै परिवारलाई बसेर खान सहयोग दिएको हो,र सहयोगि मनहरुले?जोगिनलाई र खर्च पचाउन किड्नि बेच्छु र तिर्छु भनेर पटक,पटक बोलेर धम्क्याई र घुर्काई रहेकि दख्दा अचम्म कि महिला लाग्य‍ो।यीनको सोच सहि थियो भने रोडछापसँग साच्चो माया गर्थिन।तर तिलहरी माग्ने थिईन्न र सहयोग आएको रकममा र्याल काड्ने थिन्न।यीनले पटक,पटक किड्नि बेच्छु भनेर धम्काई रहदा तीनले तीनको बुढालाई पनि किड्नि बेच पक्कै भनेकै हुन पर्छ।उनका बुढाअम्विकाले त्यसै मलाई बार,बार किड्नि बेच भनि भनेर झुट बोलेका हैन्न।यिनी त साह्रै धुर्त रहिछन।

  • @user-gq3wc5mv7p

    @user-gq3wc5mv7p

    Ай бұрын

    Yo bhalulai line lager chiknu parne rip khateni

  • @Bhimsen4903
    @Bhimsen4903Ай бұрын

    सयोग उथेको सबै रकम सुन फिर्ता हुनु पर्छ

  • @sandhyagiri4483
    @sandhyagiri4483Ай бұрын

    माया ठुलाे कि धन ठुलाे भन्नेलाई उत्तर, यहि पाईन्छर,है,,हे भगवान संसार बिचित्र🙏

  • @binurai2456

    @binurai2456

    Ай бұрын

    सहि हो ।

  • @nirabalbase3829
    @nirabalbase3829Ай бұрын

    दाइको कमाइ र सुन सबै फिर्ता हुनु पर्छ है रिमा बैनि

  • @user-qo1he3jm7p
    @user-qo1he3jm7pАй бұрын

    योगुनडीनी आईमाई हो‌ देख्दै गुनडीनी जस्तो छ

  • @AnushaRai9582
    @AnushaRai9582Ай бұрын

    मिडिया मा बोलाउनु पर्छ चक्लेट दिने मान्छे लाइ पनि येस्तै कुरा गर्छभनेत यो आइमाइ ले

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639Ай бұрын

    अहिले सम्म जति सयोग अाको छ सब फिर्ता दिनु पर्छ यो महिलाले लाज नभाकि नौटकी

  • @RituKhakda
    @RituKhakdaАй бұрын

    याे गति छाडा आईमाई कानुनि कारवाहि हुनुपर्छ

  • @AyushDhakal123
    @AyushDhakal123Ай бұрын

    यो जिउदैजलाई दिनुन याे खातिनिलाई

  • @MayaGurung-wg7mw
    @MayaGurung-wg7mwАй бұрын

    यो आईमाई कति सम निज रहेछ कसरी बोलेको हे भगवान यति समाजको अगाडि अति बोल्नी आइमाई सचिकै राछसनि रहेछ सहयोग फिता गरनु पयो साचिकै लाज पचेको रहेछ मानछे चाहि तयागने सुन र पैसा चाहि दिन रे लाज नभाको कसरी बोलेको हेर लाज नभाको हेर सबै मिलेर फिता गराउनु पयो रिमा दिदी

  • @aaretamagar4236

    @aaretamagar4236

    Ай бұрын

    Suddi budi ko churi furi 🤣🤣🤣

  • @user-zn9oy6rj8z
    @user-zn9oy6rj8zАй бұрын

    यो आईमाई को मुख हेर्दा त ठ्ग जस्तै छ

  • @user-rj8rk4qq4m
    @user-rj8rk4qq4mАй бұрын

    दिदि सुन पनि मागनु पछ

  • @praehmpp4479
    @praehmpp4479Ай бұрын

    पोइल जान आतुर सुन लगाउन पो रहेछ सानो ठूलो सुन फिर्ता होस् 3 महिना होइन 7 दिन माग गर्नु रिमा पछि दिँदैन आज को दिन फिर्ता गर्नुपर्ने हुन्छ rima चुप नवस महिना पर्खिदैने होइन यो भाउजू नभन् नाटक हो अहिलेको अहिले फिर्ता हुनुपर्छ सम्बन्ध हुँदैन किन कुर्नै 3 महिना त्यो भान्जा दिदी को पैसा माग्ने अब नाता टोर्नै अनि पछि दिन्छु भन्दा चुप नबस तुरुन्तै हिसाब वारपार अरू रहस्य कहानी बनाउँछ भोलि नै थोरै धेरै हिसाब rima दिदी लाई दिनु पर्छ बहादुरी तिमी अर्को श्रीमान खोज।

  • @jinabhujel8035
    @jinabhujel8035Ай бұрын

    पोइ चाईयन भने सुन पोइसा फिर्ता दे ओइ नक्कली

  • @user-si4nu6yw9n
    @user-si4nu6yw9nАй бұрын

    यो राडिलाइ सहयोग आको पैसा भरी अम्बिका दाइ को हात मा सुम्पिदिनु पर्छ यो बतरा गाई का सम्मको रैछे उस्ले रिमा बैनी को दाइलाइ माग्नाउदा खर्च लिएर पो आउनु पर्छ उल्तो सुन पो माग्नी त त बतरा आइमाइ

  • @kalarai8266
    @kalarai8266Ай бұрын

    रिमा दिदिलाई मान्नै पर्छ कति राम्रो मन ❤❤

  • @aashishgurung6390
    @aashishgurung6390Ай бұрын

    एउटा बेवारिसे मान्छेलाई उठाएर ल्याउनु भो अनि फेरि तेहि लगेर छोडनु भो,जिन्दगी लामो छ दिदी तपाई हजुरले धेरै ठुलो गल्ती गर्नुभो तेस्को लागि माफी माग्नुस तेस्मानै तपाईंको भलो हुनेछ ।

  • @PrabhaXettri
    @PrabhaXettriАй бұрын

    बिचरा रिमा दिदी साच्चै महान🎉

  • @addictsongs
    @addictsongsАй бұрын

    यिनी महिलाले बिचरा ती दाईको शोझोपनको चरम दुरुपयोग गर्यो, छोड्न पाउँछौ दिदी तर ती दाईको हरेक सहयोग खुरुक्क हिसाव गरेर फर्काउ।

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639Ай бұрын

    धेरै सयोग आउँछ भन्ने अाश थियो यो महिला लाई सोचे जति आएन अनि छोडी पापिनि

  • @HappyCricketHelmet-gc1cp

    @HappyCricketHelmet-gc1cp

    Ай бұрын

  • @ambikaghimire1016
    @ambikaghimire1016Ай бұрын

    गतिछाडा आइमाई

  • @gitatamang9255
    @gitatamang9255Ай бұрын

    लाज नभकि आइमाई पैसाको लागि यति निज काम गर्न लाज लाग्दैन तलाइ हिजो दिन अम्बिका रोडमा थियो भोलि दिन यो आइमाई रोड आको देख्न परोस् 😣

  • @anjuraikhan
    @anjuraikhanАй бұрын

    सहयोग आएको पैसाले छ महिना पालिएको हो भन्छिन् अनि पेट पाल्नलाई सहयोग चाहिनेले किन बुढा लगेर जानू हैट। यहाँ बाट सिधै थाहा हुन्छ यो दिदिले पैसा कै लागि बिहे गरेको भुझिन्छ।

  • @riwazeditz2.092
    @riwazeditz2.092Ай бұрын

    निच अाईमाई

  • @chemjongramesh6606
    @chemjongramesh6606Ай бұрын

    सवै भन्दा पहिलाे जड कुरा, याे साइकाे प्राज्ञिक मनुवाकाे पछि मिडिया लाग्नु नै गलत छ

  • @fzre5di300
    @fzre5di300Ай бұрын

    यो आइमाई को नियत गतिलो छैन यस्लाई यसै छोड्नु हुन्न

  • @minadhungel8299
    @minadhungel8299Ай бұрын

    यो आईमाई सग सब पैसा फिर्ता लिनू परछ यो आईमाई यकदम खराब रहेछ खातिनी भालूनी

  • @user-cn9pp2tq3j
    @user-cn9pp2tq3jАй бұрын

    यो खराब आईमाई रहिछ।नौटङ्गी गर्न सक्ने।भाईरल अम्बिका दाई मार्फत पैसा कमाउ धन्दा हुन्छ भन्ने यसको चाहना थियो।कलंक आईमाई।

  • @mamatabagale2938
    @mamatabagale2938Ай бұрын

    अाईमाई लौ न कति निच निघृणी हो यो सित सबै अशुल गरौँ !

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pcАй бұрын

    खत्रा महिला हुन

  • @asthachettri7990
    @asthachettri7990Ай бұрын

    अम्बिका दाई चाहिँ केहि काम नगरि बसिबसि खन गका हुन्। आफुले सकेको काम गर्नु पर्दैन। मिलेर बस्नु होला।

  • @renukaGyawali-bq5vy
    @renukaGyawali-bq5vyАй бұрын

    यो भाईको सहयोग यो अाएको रकम पुरै हिसाब गरेर पुरै फर्काई दीन पर्छ प्रत्त्रकार भाईहरूले

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639Ай бұрын

    भुताल्नु नि के स्वार्थले बिबाह गरेकि रहिछे भन्ने कुरा बुझे सब जनताले

  • @user-tm5pt6jt7u
    @user-tm5pt6jt7uАй бұрын

    यो आइमाई लाई कानुनि कार्वाहि होस

  • @mamahajur121
    @mamahajur121Ай бұрын

    दिदी मायुर खेलाडी रहिछिन मान्नै पर्छ।

  • @user-ui4km5ym9p
    @user-ui4km5ym9pАй бұрын

    स्वर्थी आई माई सुन र सहयोग पैसा पाउनको लागि बिहेको नाटक गरेकी रहिछ

  • @Kunda900
    @Kunda900Ай бұрын

    मायाले संसार थाम्दैन यो स्वार्थी दुनियाँ मा जे जस्तो भएपनि अम्बिका दाइको सबै सुन पैसा फिर्ता होस् अरु केही बोलिन

  • @dipshika168
    @dipshika168Ай бұрын

    चेथाले आइमाइ

  • @fulmaya7761
    @fulmaya7761Ай бұрын

    याे स्वार्थि अाईमाई हाे यकयक हिसाब गरेर सबै फिर्ता दिन पठाउनु रिमा बहिनी र प्रत्रकार भाइ दाइ हरुले

  • @durgadhungana6939
    @durgadhungana6939Ай бұрын

    बाठि आइमाइ धनि पाको पाई हो

  • @chitradahal-rr5pc
    @chitradahal-rr5pcАй бұрын

    पैसा र सुन त फिरता गरनु पराे

  • @user-zi3nm4nf7o
    @user-zi3nm4nf7oАй бұрын

    रिमा सिस लाइ सम्मान छ 🙏🙏🙏🙏

  • @AmritaOli-qz9lj
    @AmritaOli-qz9ljАй бұрын

    यदि साचो माया गरेको हो भने खान खुवाकाे हिसाब कसैले पनि गरदैन कि अनि अकाे कुरा सुन कसरि मागन सकेकि रिमा मेमलाई काेटि काेटि समान ❤❤❤अनि दा ले नेय पाउनु परछ अनेमा हुनुहुन्छ ❤❤

  • @gyanpandey6035
    @gyanpandey6035Ай бұрын

    सबै फिर्ता गर्नू पर्छ यो महिला ले

  • @fulmaya7761
    @fulmaya7761Ай бұрын

    यसलाई कानुनि कार्बाहि गर्नुप्रर्छ है दुनियालाई लठ्ठ पारेर खान पल्केकि हाे

  • @jinabhujel8035
    @jinabhujel8035Ай бұрын

    10 थरी कुरा गर्छे धनि केटा सन्ङ लस्पस चलेछ अहिले सबैले चिने अनि ठूलो कुरा गर्छे नक्कली आईमाई

  • @sujataojha8287
    @sujataojha8287Ай бұрын

    यो खातिनि रहिछ ❤❤❤❤

  • @gaitrypooja7519
    @gaitrypooja7519Ай бұрын

    होइन के हुन लागेको छ के हाम्रो नेपालमा हा अचम्म छ बा अ‌ाफ्नाे स्वास्थकाे लागि पनि बिबाह गर्छन् त के के देख्न सुन्न पर्छ हाेनि 🙏🙏🙏

  • @Sitavlog12
    @Sitavlog12Ай бұрын

    Kati kura banako hai yo didi le Bichara Ambika daju 😢

  • @user-yo5qv2qg3g
    @user-yo5qv2qg3gАй бұрын

    सहिहो

  • @tseringdorjee3651
    @tseringdorjee3651Ай бұрын

    Valu

  • @Aayush_Gaming12345
    @Aayush_Gaming12345Ай бұрын

    धन सम्पत्ति त सहयोग आउँन्थ्यो

  • @user-qi8up8yl9j
    @user-qi8up8yl9j3 күн бұрын

    छि यस्ता आइमाई को भिडियो हेर्नु भन्दा नहेनुनै राम्रो छ सडेको आइमाई

  • @user-xh4dh6bq4t
    @user-xh4dh6bq4tАй бұрын

    आमै बुढी मान्छे भएरा के गरेको होला एस्तो लु न बुढी

  • @user-zr8oz3zc4i
    @user-zr8oz3zc4iАй бұрын

    सहि हाे काठमाडौं मा बसे पछि खानु परेन त

  • @prembista4757
    @prembista4757Ай бұрын

    पापिनि अाइमाइ

  • @jeevanshahi9333
    @jeevanshahi9333Ай бұрын

    धनिले यस्ता लाइ हेर्नु पनि त पर्यो रिनको पोको लाइ

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940Ай бұрын

    स्वार्थि रहेछ पैसा र सुनकाे लाेभले पाे बिबाह गरेकाे रहेछ हैट ।

  • @user-lg3mo2oy8t
    @user-lg3mo2oy8tАй бұрын

    एस्लाइ अब के गर्नि होला यो त बौलाइनी रैछे छि

  • @keshab2370
    @keshab2370Ай бұрын

    रीमा बहिनीले सानो गल्ती गरेकी रहिछन् मानव सेवा केन्द्रमा उद्धार गरेको मानसिक रोगी बनिसकेको मान्छे संग विवाहको लागि प्रस्ताव लिएर आउने अनी सुनको गहना माग गर्ने महिला सीधा ठीक छैनन भन्ने कुराको जानाकारी दिएकी रहिछन् बिबाह क्यान्सिल नै गरिदिनु पर्थ्यो 😢😢 धेरैं खराब नियतको आइमाई रहिछन् यीनी

  • @metrakomari323

    @metrakomari323

    Ай бұрын

    Kasato laj bin ko aaemai ho aja pale vane ko xa thukju ni

  • @PbitraPabitra
    @PbitraPabitraАй бұрын

    स।यत मनभरिएको हो ल। दुई दिनको म।य।

  • @saraswatikarki5238
    @saraswatikarki5238Ай бұрын

    5 Mahina ta palexan bichara Ambika le❤

  • @RekhaDangi-bv9mg
    @RekhaDangi-bv9mgАй бұрын

    कस्तो

  • @ambikashrestha8946
    @ambikashrestha8946Ай бұрын

    खतरा रहेछ्ह😊😊😊😊😊😊😊

  • @rashmipandit9772
    @rashmipandit9772Ай бұрын

    के पालि मैले 6 महिना रे अाखिर सहयाेगले पालेकाे रैछ । लाज पचेकाे अाइमाइ

  • @sunitapaudel7807
    @sunitapaudel7807Ай бұрын

    यो आइमाइको कुरा छ्या छ्या पैसा खान लाई बिहे गरेकी 😡😡

  • @mukundamainali2443
    @mukundamainali2443Ай бұрын

    किड्नी बेच्छु भन्नू अपराध गर्छु भन्नू हो यस्तालाइ कानुनी कार्बाही हुनु पर्छ ।

  • @sunitarai3366
    @sunitarai3366Ай бұрын

    कुरि कुरि कुरि कुरि कुरि कुरि लाज लाग्यो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599Ай бұрын

    घरमा लगेर सयोगबाट खान भनेर लगेका हो ?

  • @gomakhatri2043
    @gomakhatri2043Ай бұрын

    बोडै भय कि न किचन कोठामा सुतायकि त अफनो बिसतरा मा राखन किन किचन कोठामा रखनिहोत 😮😮😮😮😮

  • @limbugaya4630
    @limbugaya4630Ай бұрын

    yo aaimai dekhera ris pani uthyo sabaile karayeko dekhda maya pani lagyo...tara manxe chahi Ambika dai pani nikai ghamandi raixan kuro bujhda

  • @nirmalamahara1494
    @nirmalamahara1494Ай бұрын

    पैसा सबै फिर्ता दिनु पर्छ सुन चाँदी जे जे छ फिर्ता दिनु

  • @karinabhusal1180
    @karinabhusal1180Ай бұрын

    दिदी लाई कडा कारबाही हुनु परछ पैसा खै सबै 😭

  • @khusekanxi3033
    @khusekanxi3033Ай бұрын

    सबै नाटकीहरु ! यो बौला बुढोलाई माया बढी भको । एकोहोरो किन पेल्नु सबैले त्यो बुढोको पनि त ब्यहोरा हेर्नु पर्यो ।

  • @SaraswatiSunar-ny4xd
    @SaraswatiSunar-ny4xdАй бұрын

    ओ हो नि

  • @arthakalaaryal8095
    @arthakalaaryal8095Ай бұрын

    लौन लौन लास्टै ठ्ग पो हुनुहुदो रैछ अन्टि त

  • @ErikChidi
    @ErikChidiАй бұрын

    Kati khatam ko aaimai hoix sabai paisa ambika dai lai dinu parx

  • @gitachhetri6061
    @gitachhetri6061Ай бұрын

    कस्तो राम्रो खेल खेली यो अ ा माइेले ,

  • @user-zv1lz7ek3s
    @user-zv1lz7ek3sАй бұрын

    कुरा बुझ्दा पहिला यो फुरीलाइ पैसाको खाचो परेको रहेछ पैसाको लागी जति हद सम्म नि गिर्छ भनेको आज प्रमाणित भयो पैसा पैसा भन्दै पैसाको पछि डौडिन खोज्दा आफ्न आफन्त नि चिन्दैन र इमानदार अनि इज्जत भनेको यहि हो सोच सकारात्मक भए को आज यो दिन आउदैन थियो खोले खानु एक पेट मात्र खानु खुल्ला आकाश लाइ छाना मानि बस्नु मन खुल्ला किताब जस्तो हुनु तर कसैको मन सग कहिल्य नखेल्नु मन हो टुटेको मन लाइ मजाक गरिस जाठि 😢😢😢

  • @user-jz7yl8be9z
    @user-jz7yl8be9zАй бұрын

    नाईस🙏👌

  • @parbatihaml
    @parbatihamlАй бұрын

    Laj saram navhayki aaimai

  • @user-kp8tz9dk7s
    @user-kp8tz9dk7sАй бұрын

    rima bine mahan hun

  • @kajigajmer4154
    @kajigajmer4154Ай бұрын

    ❤❤❤❤❤budeshkal ko bihe tikau hudaina really

  • @binodrajbansho4362
    @binodrajbansho4362Ай бұрын

    Rima didi hajur ko kura sahi ho❤❤

  • @CrazyGAMER.15
    @CrazyGAMER.15Ай бұрын

    गुन्डीनी सँग सबै फिर्ता लिनु पर्छ रिमा जी ❤❤

  • @nirmalamahara1494
    @nirmalamahara1494Ай бұрын

    रिमा दिदि तपाईं कति महान् छौ

  • @nirabalbase3829
    @nirabalbase3829Ай бұрын

    यल्लाइ नछोड्नु है रिमा बैनि योअाइमाइ लाइ

  • @anitastha8075
    @anitastha8075Ай бұрын

    Laj saram navhayeki aaimai

  • @manman5108
    @manman5108Ай бұрын

    Valuni

  • @PawanOli-vx5rz
    @PawanOli-vx5rzАй бұрын

    फटाहा हाे यो आईमाई

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8xАй бұрын

    सहयोग आएको रजम त्यो आईमाई सङ्ग लिएर रिमा समाजलाई दिइनु उपर्युक होला।

  • @kamalamagar4186
    @kamalamagar4186Ай бұрын

    Chhi kati ginlagdo aaimai ho yo bichara ambika dai

  • @nirmalabhandari9163
    @nirmalabhandari9163Ай бұрын

    कति फटाई आईमाई रैछे

  • @manjukhadka9844
    @manjukhadka9844Ай бұрын

    यो थचरीको कुरा जति सुन्यो त्यति रिस उठ्ने😈

  • @abaghgvv126
    @abaghgvv126Ай бұрын

    मनिसा लाई बोल्न किन दिदैनौ

  • @kajigajmer4154
    @kajigajmer4154Ай бұрын

    ❤❤❤❤❤❤aba feri feri ambika dai lai dukha nahos afno sakdo garnu rima bainee hajur mahan hununxa Paisa ra property ko lagi follow garne manxe ko biswas garna sakinna

  • @chakrapuri1809
    @chakrapuri1809Ай бұрын

    यो जाठि खुब सहयोग अाउछ ल्वाम खाउला भनिहाेलि

  • @manojparajuli1918
    @manojparajuli1918Ай бұрын

    Hera suwarthi maya rahixa.

Келесі