जेठी बुढि र परिवारमाथि आरोप,मिल्ने कि छुटिने ? दोधारमा बुढाबुढि , अब के हुन्छ ?
Фильм және анимация
जेठी बुढि र परिवारमाथि आरोप,मिल्ने कि छुटिने ? दोधारमा बुढाबुढि , अब के हुन्छ ?
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest :
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : profile.php?...
©ZOOM TV NEPAL
All Right Reserved
Пікірлер: 46
अब यो स्वार्थीआईमाईसंग नपठाउनु होस रिमा बैनी दाईलाई। दाईको पैसा सबै दिनुपर्छ।
कुरो प्रष्ट छ त यस्ता पिडित्लाइ साथ दिदा सहयोग आउछ भन्ने सोचाइले यिनले अम्बिकासग बिहे गरेकि रछिन तर खासै सहयोग नआएपछि टर्चर दिन थालिछिन।रिनले गर्दा यिनको दिमाग एकोहोरो भएको रहेछ र मनि माइण्डेड पनि रछिन यिनी।
जे जस्तो भए पनि श्रीमती कै गल्ति देख्छु.. किन कि हामी छोरी मान्छे ले छोरा मान्छे लाई जता लाग्यो त्यतै जान्छ 😮
@amarthapa7972
29 күн бұрын
Ho ni yo kuro Baini le yek dam sahi bhannu bho
धेरैले बुढी चाहिको कुरा सुन्न खोजेको तर यो पत्रकार बहिनिले राम्रो सग बोल्न दिएन ।
bichara manisha didi lai kasaile bolnai deko xaina sabaile yeklo banayera bolirako xa testo sady thiyo bhane tw poilako budile kina xodera gayo tw manisha didilai pani bolna dinu parxani
रिमा जि अब जे भये पनि दाइलाई चै न पठाउनु है यो इमाइले अब झन मारछे है पिलिच
ब्या गरेर लाने भन्दा जाने उस्तो , येस्तो अवस्था हुन सक्थ्यो भन्ने सो्च आयेन होला ?
छाला न गुलाको कुरो।काम छैन काम गरेर खानुपर्छ। अल्छीहरु। सबै युटुबेहरु को तमासा।
म पनि teacher हो शिक्षक जस्तो मान्छेले खराब आचरण भएको महिलासित ब्यबहर गर्नु नै गलत हो
यो आइमाइलाइ पाप लागोस हे पसुपतिनाथ दुखिलाइ साथ दिन्छु भनेर आसपासन दियर यत्रो घात थक्क त आइमाइ पाप लागेर छिटै किरा परि मरि रे भनेको सुन्न पाम य पसुपतिनाथ
के हो के केटीलाई बोल्न दिनु पर्ने नि
आफ्नो कुरामा किन अरु लाई जोडनु बेकार मा😊😮
जे सक्छ त्यो काम त गर्नु परिगो नि चक्लेट बेच्दा के भो त यस्तो महँगो काठमाडौ मा केही काम नगरी त कस्ले पाल्छ त
सबैभन्दा यो अम्बिका को केराले काम नगर्दाको परिणाम हो
यो अम्बिका भन्ने जन्तु पनि ठिक होईन किनकि लोग्नेमान्छे यतिबिधी नामर्द हुदैन र एकपटक दिमाग् बिग्रेको मान्छे हो पटक पटक फरक व्यबहार देखाउने गर्न सक्छ।यो आइमाई लाई मात्रै दोस लगाउन हुदैन
@GitaPoudel-ks2wb
29 күн бұрын
Yo didile sarai galti gare jasto lago bihe garer bekar yasto manasik rogi sit
@Mohini_Foods11
29 күн бұрын
Ho...Sahi kura
@gangapun888
28 күн бұрын
दिमाग बिग्रेको मान्छेले चक्लेट बिक्रि गरेर बुडिलाइ पैसा दिन्छ कस्तो अबुझ कुरा गरेको तपाइले
@sukraraj803
26 күн бұрын
दुई महिना चक्लेट बेचेर पैसा कमाएर बुडि लाई दिदा एत्रो महा भारत जिन्दगी भर दुख सुख मा साथ दिदै जादा कति उत्तरचडाब आउँछ घर परिवार भए पछि जिम्मेवारी त उठाउनु पर्छ,,एस्तो मान्छे कोहि संग टिक्न सक्दैन धेरै लाचर रहेछ अम्बिका,,शिक्षक जस्तो मान्छे भएर एसरी मिडिया मा प्यार प्यार गर्दा कति नि सोभा दिदैन ६ महिना सम्म बसेको श्री मति त हो नि खैरो खनी रछ,, कस्तो माया हो एस्तो.....?????🤔🤔
यस्तो हो बिचरा दोश कसैलाई नदिउँ भाग्यमा जति छ तेतिनै पाइन्छ यति हो
के सारो बोल्नु नदेको सबै एक जुड भएर चेपे जस्तो देखियो,, गल्ती एक्को मात्र कहिले हुदैन दुबै बराबर भएर एस्तो हुन्छ,, कुरा राख्दा राख्दै बिछ मै बोल्नु नदिनुयो राम्रो होईन,,इजो को भिडियो हेर्दा ओहि एस्तो रहेछ लागेको थियो आज दुबै को कुरा हेर्दा गल्ती केटा को लागो हिम्मत हारा कुरा गरो,,,
Yasto namarda budo sanga basnu vanda ta yaklai thik x dd xora manxe vayara ghar xodera hidne manxelai
Galti 2 jana ko nai ho .kunai pani relationship break huna 2 jana ko nai galti hunxo
प्लिज रिमा दिदी यो आईमाई सङ नपठाउनुस एस्ले मारेर छोड्छे अम्बिका दाइ लाई रिमा दिदी अम्बिका दाइ लाई यो सङ पठाउनु भयो भने अम्बिका दाइ को हजुर देखि मन मर्ने छ यति धेरै आमा बुवा बाल बच्चा लाई त हेर्नू भाको छ अम्बिका दाइ लाई हजुर बाट टाडा नबनाउनुस सम्मान छ रिमा दिदी लाई🙏🙏🙏🙏❣️❣️
Purai ambika po galat dekhxu budi hoina
Yo dai pani afule budilai samjhaune maya line dine belama afu matrai maya khojne
Yo aaimai Lai herana
Aaba shangai nabasnus ramro hudaina
Yo patrakatrkar kasari boleko
@mamtachand6622
29 күн бұрын
She is so rude 😒
Na ta rip ramro nata be hora ramro chhi
Sahi ho yo ambika vanne monkey nai ho , afno ghar bigarera arka ko ghar pani bigareo
mediyale kam napayko belama dhunga khojda dewata mileko xa barai
Yasma Dubai janako galti xa
Ek duje ke liye for money😂😅😊
Yastyo mediya natak banda gar KZread haru beha garda beha garako din khusi bhako manxa bwha ko din paxi kina dukhi honi 😂😂😂police ma gayara melaya hunxaa yastyo case KZread la melauna haina
@mamtachand6622
29 күн бұрын
Paisa kasari kamaune youtuber lai thaha chha ni sir.
Budiko darle na boleko ghar ma
Laja navako kti ta
यो आईमाई खराब हो।
@GitaPoudel-ks2wb
29 күн бұрын
Aaimai matra kharap hudaina manasik bigreko manxe yastai ho
@mamtachand6622
29 күн бұрын
2 jana nai kharab ho,swarth le badhiyeko bibaha dherai din tikdaina.
Bhagneko pani galtixa nya khojnuparthyo