जेब्राक्रसमा झाँक्री। UPENDRA SUBBA । Deshsanchar Chautari EP- 43
Ойын-сауық
कवि तथा निर्देशक उपेन्द्र सुब्बासँग रक्सी, जिन्दगी, पैसा र कविताबारे रमाइलो कुराकानी…
Guest : Upendra Subba
Host : Raj Sargam
Camera : Prabhat Khanal / Bir Bahadur Tharu
Director / Edit : Prabhat Khanal
#film #nepal #upendrasubba
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!
Пікірлер: 45
लिम्बुको छोरा हो नि; कुनै रंगरोगन नगरिकन, द्विअर्थी क्लिष्ट भाषा नबोलिकन अर्गानिक अन्तर्वार्ता दिनुभयो। यो पूरै अन्तर्वार्ता सुनेर साह्रै मज्जा आयो। यो देशका नेता, कर्मचारी, ब्यापारी, र पत्रकारहरूले पनि यस्तै गरी आग्रह र पूर्वाग्रह नगरिकन अन्तर्वार्ता लिने र दिने गरे कति राम्रो हुन्थ्यो होला?
दोहोर्याइ तेहर्याइ सुने पनि कत्ति आनन्द आउने संवाद 🎉🎉🎉
सरलताले दर्शक स्रोता अनि पाठकलाई बुझाउनू भयेको नेपाली समाजको एक चित्रण ,एक ब्येक्तित्व जसले नेपाली चलचित्रमा थोरई नया स्वाद चखाईं प्रिय बन्नु भएको छ।अझ धेरइ छ गर्नलाई ..शुभकामना
कति मिठो , सरल र अर्गानिक बोलि ❤
उपेन्द्र सुब्बा ! हेर्दा सुन्दा आफ्नै मान्छे जस्तो लाग्छ !
उपेन्द्र सुब्बा आफै म रमाइलो पात्र हुन मलाई आसाद्याइ मन परो 🎉
बच्चाको मनोबैज्ञानिक बिकास सम्बन्धि बन्ने फिलिमको लागि अग्रिम शुभकामना कवि ज्यु यहाँलाई 👍️👍️🙏🙏
सरल व्यक्तित्व भित्रको असाधारण क्षमताको प्याकेज उपेन्द्र दाइ!
यो देश सञ्चार कार्यक्रम एकदम मन पर्छ। साधारण कार्यक्रम तर भिडियो अड्किएर आउँछ। किन??
कत्ति राम्रो कार्यक्रम । यहाँ धेरै पत्रकारले पालैपालो प्रश्न गर्ने र उत्तर दिने ब्याक्तीले निखारेर उत्तर दिन पाउने । फेरि यस्तो कार्यक्रममा गन्धे नेताकार्यकर्ता लाई प्रवेश निषेध गरेर सामाजिक रूपमा चिनिएका महत्वपूर्ण ब्याक्तित्व लाई अतिथि बनाएको देख्दा सारै मन पर्ने क्या ।
बच्चाहरुको मनोबिज्ञान बारेको फिल्मको लागि शुभकामना
Simple living high thinking bhane ko Yei ho, Salam kabi lai 🙏
आनन्द लाग्यो😍🎉😊
म जाबो अम्लेसोको कुचो! हेर्दामा फुच्चो बोलीमा सुन्दा छुच्चो न छुच्चो छाला मा मासुन्दा जस्तो हेर्दामा खेरी पपन्दा जस्तो हेर्दामा हेर अ-अण्डा जस्तोलाई कहा पट्टाउनु हुन्छ र हजुरले!! हजुरको खुट्टामा पनि सुहाउदैन होला हजुर!!! अर्गानीक मान्छेको अर्गानीक संवाद 👌 अरु उपेन्द्र दाइ ले भने जस्तो मलाई पनि भन्ननै आएन😂
अर्गानिक बाेली शुभकामना
New era generator of Nepali film industry and poetry
sarai ananda aayo yo sambad sunda❤❤❤❤
उपेन्द्र दाजुको बोलिनै मीठो लाग्छ मलाई ❤❤❤
कति बास्तबिकता हो हजुरको शब्दमा
Sundai xu hai daju
उपेन्द्र सुब्बा आफैमा एउटा ब्रान्ड भइसक्यो
महा कबि❤❤
Great Poet Upendra Subba.
Wow super upended dai
Nice series. Keep progressing.
Sir, please make film about Darjeeling.
साधारण मान्छे उपेन्द्र सुब्बा ❤
Bichara upendra subba. But k subba ho ni...🙏🙏
Wow ❤❤❤
Sorry hai Daju mai ho hajur lai jhakrii vanako ❤❤❤
Aananda layo
❤❤❤❤❤❤❤❤❤
👏🏻
❤❤❤❤
❤❤❤
❤❤
Jhakrii Ba❤
❤❤❤❤❤❤
🙏🙏🙏🙏❤❤❤❤❤🙏🙏🙏🙏
Very nice interview ❤❤❤❤
Kina ho kina interview pani interesting nai hunxa.❤❤
Hijo beluka nwe aako thiyo tw
Khagendra sir ko pani aaunu paryoo. Kati aaru ko matra patrakarko pani kahani sunna maan lagyoo xo plz khagendra sirko pni layaunu paryoo
❤❤❤
❤❤❤❤❤❤