Office को अनुशासन मा चाहिँ यति को कडाई गर्नु पर्छ ❤❤❤❤
@jayarana10643 күн бұрын
८४ सालको चुनॉबमा हर्क साँपांगलाई जिताऊँनू धरानेले नत्र दुःख पाउला ।पार्टीले गजड़ी / एडिकको सहर भनेर चीनाय हर्कले श्रमको सहर फ़रक आफै बुझ्नु धराने ले म धरानको बाशिन्दा होइन तर साथ। छ
@purnashahi-zh4dk4 күн бұрын
मेयर हर्क बिकास प्रेमि मात्र होईन अनुसासित र प्रसासनिक काम पनि राम्रो छ ❤❤❤❤❤
@yadinraigaighat32124 күн бұрын
कडा हो मेयेर जिउ यतिको चाइ हुनुपर्छ जय मेयर जिउ बल्ल घुसिया कर्मचारी हरुको बाजा बजिरहेको छ!
@yubrajmagar93294 күн бұрын
पहिलाका पार्टीका मेयर हरुले यसरी जनता लाई सेवाग्राही दिन्थे कि नाइ अहिले एउटा स्वतन्त्र मेयर ले कसरी सेवा दिई रहेका छन यो बुझी राख धराने जनता हो यतिको कडा हुनु पर्छ मेयर साप ज्यु कर्मचारी भइ सके पछी परिचयपत्र अनिवार्य लगाउनु पर्छ जनता ले चिन्नु पर्यौ नि !जय श्रम पिता हर्क🙏🇳🇵
@dharan-114 күн бұрын
कडा मेयर साहेप धन्यवाद यतिको हुनु पर्छ🙏🙏 खोइ केन्द्रमा हुनेहरुलाई त कर्मचारिले घुमाई राखेको छन😀😀
@gangaprasad93164 күн бұрын
मेयर भनेको हर्क बालेन जस्तो हुनुपर्छ
@sanuraee76434 күн бұрын
अनुसासन चाहि हुनु पर्छ
@jrs6964 күн бұрын
घुस्याहा haru tesai तर्सिन्छ haitta....dharane mayor यो honi ta तरिका....कर्मचारीलाई ठीक लाइन मा leunu भयो....salute 👏 🙌
@santoshmagar92494 күн бұрын
देखायो मेयर को पावर 👍️👍️👍️👍️👍️👏👏👏
@rambahadurphagu16393 күн бұрын
खरिदार को टेबल मा खास खुस गर्नु बानिपरेका नेपाली जनता 😂 मेयोर को टेबल मा ढेसिएर मुखै नजिक पुगेछन केको डिसिप्लिन जानोस!😂
@MiraRai-es5fe4 күн бұрын
हेर्नुस है युट्युब का साथीहरू अफिसमा पनि यति धेरै काम गर्नु हुँदो रहेछ मेयर साबले बाहिर फिल्डमा पनि उत्तिकै काम गर्ने तरिका साह्रै राम्रो। मेयर सापको दिमागलाई स्लोट छ। 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@ajitkumarrai12624 күн бұрын
राम राम राम यति को फास्ट र सहज तरिकाले काम गर्ने नेता चाहिँ हर्क साङ्पाङ नै हो यदि यो ठाउँमा अरु भको भय कस्सम कति दिन धाउनु पर्थ्यो त्यो त मलाइ पनि अलि अलि अनुभव छ नि 😢
@khagendrarai83914 күн бұрын
जे होस यतिको चाहिँ हुन पर्छ है
@krishnathapa90694 күн бұрын
धराने जनता हरु सरै भाग्य मानी हुनु हुन्छ नमात्तिनु है यसतो मेयर फेरी पाउनु हुने छैन
@mitralimbu68764 күн бұрын
सिस्टमा चल्नुपर्छ सबैजना।चाहे कर्मचारि होस् या जनता।
@ranbirrai19964 күн бұрын
हर्क पावर 👍️
@santoshbantawarai99423 күн бұрын
Harka sampang जिन्दावाद
@thapadipendra87224 күн бұрын
मेयरको काम त यत्रो धेरै हुदो रैछ त एकैछिनमा अन्य नगरपालिकाको पार्टिको दास हरुले पनि यसै गरि काम गरि राछन कि क्या हो?
@karanpegnimagar4 күн бұрын
Herda herdai kati janako kam xinvarmai garnu vayo Meyar Harka sir you are great leader of our Nepal❤❤❤
@thankforeverything4752
4 күн бұрын
Imandar bhaya paxi na commission KO tension na kehi KO bas janta le ramro bhanun Ra sukha paun bhanne bhaya paxi kaam ta chito bhaihalcha ni
@bhupendraaathpahariyarai64184 күн бұрын
यो होनि त काम। गर्ने तरिका।जय हर्क साम्पाङ्ग ✊✊✊जय धरान।
@ConfusedArcade-vl7iy4 күн бұрын
Jaya.harka❤❤❤
@lifediary61244 күн бұрын
वा मेयर ज्यु 🙏🙏 अनि त्यो कृत्य हस्ताक्षरको फाइल लिएर आउने महान कर्मचारी दिदीलाई 🙏🙏
@fitnessbodymixvideo48873 күн бұрын
एकदम सहज र कडा मेयर साहेब ज्यु लाई सलाम
@user-tt5yt2xm5k20 сағат бұрын
जे होस मेयर साब हजुरले अनुसासनमा कसरी बस्नु पर्छ त्यो पनि सिकाउदै 👍️👍️😊😊🙏🙏
@user-uz4hf1qb5g4 күн бұрын
Good.harksangpang❤❤❤❤🎉🎉
@user-os7fo4ns4t4 күн бұрын
जनप्रतिनिधिले धरानको मेयर हर्क साङ्पाङ्संङ्ग अनुशासन के हो भन्ने कुरा सिक्नु जरुरी छ।जय हर्क साङ्पाङ।
@nurbusherpa23254 күн бұрын
Harka sampang is best and fast ledar in dharan sotantar nagarik Samaj SDB SNS SDS
@KamalRai-ri2tv4 күн бұрын
मेयर हर्क साम्पाङ्ग ज्यु को काम गराई नै खतरा लाग्यो हो यसरि होनी त जनता को काम गर्ने तरिका पार्टी को झन्डू हरु ले यो भएन त्यो भएन खुस पेस हैट
@PaldenLama-sx3yq4 күн бұрын
Derai ramro hudai 6 daran ma good luck
@naradrai95304 күн бұрын
Neeta bhaneko yesto hunu parxa hai.siknu hos hai birod mattra nagarnu hos.jay dharan.
@Akash-lm6yq2 күн бұрын
काम गर्देको जस्तो निउमा जनतालाइ पुलिस, कर्मचारीले जस्तो आफ्नो अघि उभ्यारा बडो हाकिम पल्टदो रैछ ? आफ्नो काम गर्ने टेबल अगाडी १,२ वटा कुर्शी राखेर अलि सभ्य र नम्र भएर सेवा दिन किन नसकेको ? घमण्डको पनि एउटा हद हुन्छ नि !
@shantiramghimire94624 күн бұрын
राम्रो काम छ मियर साब को
@user-vq4ex3jg6i4 күн бұрын
धरानमा साच्चिकै दुखका दिनहरु गए अब
@bimalarai2216
4 күн бұрын
खै मेयर को काम हेर्दा आनन्द आउछ तर अरु को बाधाअबरोध हेर्दा दुख लाग्छ
@limbukou-pw4ww
4 күн бұрын
Kina dokha dekhanu vako xana tapaee lu eyy kina hjr ko gara ma sabaya kora afaya awaxa ho 😂😂😂😂
@Dharanchronicle
2 күн бұрын
नापियो
@user-ok1jf5sz4f4 күн бұрын
Good job
@mihenma4 күн бұрын
यतिको कडा चाहिँ हुनै पर्छ है मेयर
@user-ml2dp3pz4c4 күн бұрын
नेपाल को सरकारि करमचारि हरु पराइ जस्तो थाहा हदैन को करमचारि हो कोचै सरबसादणर हो
@rajugurung43204 күн бұрын
Kada mayor Saab chai kada..yetiko chai hunai parchha..Jaya harka Jaya dharan
@raiak20023 күн бұрын
Excellent Mayor Sab.
@bijaylimbu93424 күн бұрын
मान्नुपर्छ मेयर हर्क साम्पाङको काम गर्ने तरिका ।।।
@bungnamraikiran8834 күн бұрын
state forwarded action without ID card how we know he is staff, engineer or public . thanks lot Mayor
@user-uc6jx3ns9h4 күн бұрын
Good power अनुसासन
@ssskirat43254 күн бұрын
Jai harka sangpang ❤
@nawangtshering83274 күн бұрын
Fast and flawless
@thankforeverything4752
4 күн бұрын
Honesty reflects in the face of harka sir , he is perfect examples of good governance.
@umadhanrai26394 күн бұрын
खत्रा तरिका लागो ! देको छ देको छ ! !
@Revencpele
3 күн бұрын
😂😂
@sangpang2234 күн бұрын
मलेशिया मा मैले नेम प्लेट नलगाएको बिर्सेर 100रिङेट पोतोङ गरेको छ!
@sanjlimbu97124 күн бұрын
great leader Harka sir 🙏🏼🙏🏼🙏🏼
@johnraya28534 күн бұрын
great job dear mayor harka sampang sir👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rekharai88983 күн бұрын
Jai Harka Sangpang meyar saab 🙏🥰
@nirmalarai68103 күн бұрын
salut cha mayor sab ❤❤❤❤
@bikashrai15083 күн бұрын
Jaya harka sampang
@rairai3524 күн бұрын
Good job meyor saab
@magarram2275Күн бұрын
सलाम छ मेयर ज्युलाई ।
@user-op9po6im8y3 күн бұрын
Harka meyer jiu 🙏🙏👍👍👍👌👌❤❤
@user-nc9df5lw8b4 күн бұрын
Jay harka sampang 🥰🥰🥰🙏🙏🙏
@RAEntertainment-de1rp4 күн бұрын
Great job🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
@ramcharanrai71154 күн бұрын
नगर प्रहरीले यसो कन्ट्रोल गरे त भै हाल्ने त हौ।कृपय common sens use गरौ। सुन्दा र हेर्दा त्यति राम्रो देखिएन।
@SubashRai-rs9fd3 күн бұрын
मेतर साबको एक्सन एदम सहि लाग्छ
@LohvGg-jm1nr4 күн бұрын
सबै कुरा ठिक छ तर धेरै बोल्नु अलिक नराम्रो हो मेयर ज्यु को बोल्ने बानि🇳🇵🙏🙏
@user-rl4sc1ix5e2 күн бұрын
Good harka sampang ❤❤❤🎉🎉🎉
@user-fv9cb5jl1e4 күн бұрын
Jay harka sir🇳🇵🇳🇵🙏🙏
@lamaraju34544 күн бұрын
good मेयर साब
@gangarajbanshi16324 күн бұрын
Jay harkabad ❤❤❤ great leader 👏 ❤❤
@tikapurkailali4002Күн бұрын
Great harka bad jinda bad
@prakashrai3030Күн бұрын
मेयर साहेप सेवा प्रबाहमा शिग्रता छ ,अझै मुस्कान सहितको सेवा concept चाहियो । 🤗
@jammantamang79944 күн бұрын
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
@sakaratmakprayas49792 күн бұрын
Proud of you Meyar saab ❤
@MdMd-bv1rn4 күн бұрын
Aha mayor sahabako kam garai kasto damixa jay harka sampang ma pokhara bata hai sir
@yogendrarana54813 күн бұрын
great मेयर साप
@mankumarrai44484 күн бұрын
Herna maja aaudaaudai po video sakiyo......anyway....sarai ramro system lagyo
@Queenkpr68534 күн бұрын
Good❤❤❤❤
@mbhadur75824 күн бұрын
बिना बर्दी बिना कार्द कसरी इन्जिनियर हो भनेर चिन्ने सहि गर्नु भयो मेयर साब ले
@jangahangchhenrai13214 күн бұрын
यतिको चै हुनु पर्यो मेयर 😢😮
@laxmishrestha57244 күн бұрын
मलाई पनि कुनै कुनामा दियहुने मेराे पनि केही छैन फेरि एकल महिला जस्तै हु मेयर साब
@lovelysom44604 күн бұрын
Office ma yettiko niyem kada chai garnu par6 good job 👍👍👍 mayor sab
@universal17724 күн бұрын
Office को अनुशासन मा चाहिँ यति को कडाई गर्नु पर्छ
@Nishantvlogs694 күн бұрын
Ma lai sari man parana man xa harka sir 😊😊
@user-rd7by3ev7dAliza4 күн бұрын
Good job👍🏻👍🏻🙏🏻🙏🏻
@SuryamanRai-su6wc4 күн бұрын
Gd hark sir
@HmcgrgGrg3 күн бұрын
Kam ta ek second ma🙏👍👍👍👍👍
@user-ny5oo8do2w4 күн бұрын
Table ma bhitta ma Aadesh lagera bolne bani nepal aayera mero pani estai bani basisakyo aaba kun din Meyor ko table ma tharkai khaincha hola bhanera daad po lagirako cha.
@sakaratmakprayas49792 күн бұрын
हेर्दाहेर्दै १०० जनाको काम एकै छिनमा 😮😮😮 मेयर होस् त यसो 😱😱
@pawanrai85854 күн бұрын
Ramro ma ramro ho
@alphachannel54774 күн бұрын
Yesto janta lai ta anusasan ta lagawnai parcha.....goji ma haat halera mayor sanga bolney
@bibekgurung5838Күн бұрын
Good job harka sir❤
@HmcgrgGrg3 күн бұрын
Discipline pani sikauna hudo rahechha.. Sabailai barabari byabhahar dekhio , chahe tyo engineer hos ki neta..👍
@kanjogrg76103 күн бұрын
Good
@lalbahadur41773 күн бұрын
Harka Raj jastoi napal ma 30jana jati hune ho vhane dhupaore ko dhin Jane thiyo
@bikashtamang86782 күн бұрын
Jaye harka sir🙏🙏🙏
@AnmolMangpahang4 күн бұрын
Kada
@sumanbasnet80802 күн бұрын
Yo hark lai police ma varna chanot garna rakhanu parxa
@khadgakhadgamagar49594 күн бұрын
जय मेयर❤
@kamalrai9204Күн бұрын
yatiko chai hunuparx hai❤️❤️
@Resham.bdr.silwal194 күн бұрын
Greet work harka sampang sar
@user-hw1ms8wm7z4 күн бұрын
Office maa interview didaa Discipline most important hai shathiharu khyaaal garumnaaa hau
@user-fq1pm6ds9x3 күн бұрын
Hait kam yestoo po ho lucky dharane .
@therai24413 күн бұрын
Kam garne tarika sahi 6....meyar sahab ko
@pathivaronline1534 күн бұрын
Good harka g
@BarshaBarsha-ii5ds4 күн бұрын
Meyar saap leta upavokta lai ta pulics talim jastai sidha uvinu aadesh dinu hunxata?tebal Pani xunadinu vayana?tebal kasko?
@kiranmagar1088
Күн бұрын
Discipline hunu parena tyo ghar hora j payo tehi garna lai .
Пікірлер: 181

Fast men