Indra Sarobar Khulekhani and Bheda Farm || नेपालकै ठूलो कृतिम ताल || राजा बिरेन्द्रको सम्झना दिने||

Trip to Kulekhani Indrasarovar and Bheda Firm Chitlang.
Check our other vlogs
Hetauda city, Sahid Park and Forestry
► • Hetauda Vlog || Makwan...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...

Пікірлер: 721

  • @surendratamang3462
    @surendratamang34624 жыл бұрын

    हाम्रो देश भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ सचिन सर । मैले अरु पनि Vlog हरु धेरै हेरेको छु तर तपाईंको शैली कुनै वरिष्ठ रेडियोकर्मीको भन्दा कम छैन ।

  • @SushilChand

    @SushilChand

    4 жыл бұрын

    Your rights

  • @sujantamang4094

    @sujantamang4094

    4 жыл бұрын

    You are right

  • @SushilChand

    @SushilChand

    4 жыл бұрын

    @@sujantamang4094 yes

  • @rajbahadursaud2008

    @rajbahadursaud2008

    4 жыл бұрын

    हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।

  • @thefalcon10.

    @thefalcon10.

    Жыл бұрын

    mitho

  • @chandrakalaphago3770
    @chandrakalaphago37704 жыл бұрын

    राम्रो ठाउँ रहेछ घर बसि रमणीय ठाउँ घुमाउनु भेएकोमा धन्यवाद पुर्बी ब्लुस फेरि पनि हेर्न पाउ है सर

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal79033 жыл бұрын

    धेरै धेरै राम्रो लाग्यो जानकारी अति सुन्दर !! अद्भुत आकर्षक जान चाहनेको लागि महत्त्वपूर्ण जानकारी जान चाहेर पनि जान नसक्ने को लागि आफैंले गएको जस्तो अनुभव हुने!!! धेरै धेरै धन्यवाद सचिन सर!!!

  • @shivadevtiwari7932
    @shivadevtiwari79324 жыл бұрын

    ज्यादै राम्रो दृश्याङ्कन ल्याउनु भयो, पर्यटन को प्रबर्द्धन गर्न यस्ता vlogs हरुको ज्यादै आबस्यकता छ।इन्द्रसरोबर भनेर धेरै पटक सुने पनि यो काहा पर्छ, कुन जलविद्युत आयोजनाको बाध ले बनेको हो कि प्राकृतिक हो अहिले सम्म थाहा पाईएको रहेनछ।कृतिम तरिका बाट निर्माण भएको भए पनि निकै सुन्दर लाग्यो, यस वरिपरिका प्राकृतिक दृस्य र यो ताललाई जोडेर हेर्दा लाग्छ यो एक प्रकृतिले दिएको सुन्दर उपहार हो।धेरै धेरै धन्यवाद यस्तो मनमोहक दृश्य देखाएर घुम्न जाउ जाउ लाग्ने मन जगाईदिनु भयो।

  • @h7aakriti
    @h7aakriti4 жыл бұрын

    नेपाल मा येति रमणीय ठाँउ छ है मनै आनन्द गराउने . tq

  • @sunikarai3547
    @sunikarai35474 жыл бұрын

    Wow 👌❣️🥰 मलाई सबैभन्दा बढी मनपर्ने ठाउँ र म धेरै खुशी हुने कुलेखानी ❣️❣️❣️ वर्षमा दुईपटक सधैं पुग्छु धन्यवाद तपाइँलाई 🙏🙏✌️❣️❣️

  • @goleaasyang

    @goleaasyang

    3 жыл бұрын

    Thanks for loving place 🤩😍

  • @mandirathakuri9196
    @mandirathakuri91964 жыл бұрын

    I love my birthplace 😍 indrasarover😘

  • @gopalbk9234
    @gopalbk92344 жыл бұрын

    आजको भिडियो कति रमाइलो हुने हो पर्खेर बस्ने साथीहरु सबैलाई नमस्कार छ

  • @oppoa9829

    @oppoa9829

    4 жыл бұрын

    Des bechne hru pani ghantako pyaro Raja

  • @dilkumarirai373
    @dilkumarirai3734 жыл бұрын

    Wow....! बिहानीको BreakFast संगै सचिन भाईको मनै लोभ्याउने मनोरम दृष्यहरु हेरिन्दैछ ।

  • @krishnakris4196
    @krishnakris41964 жыл бұрын

    वौ क्या दाम्मी रैछ मैले मिस गरेको ठाउ अब चाइ पक्कै पनि जाने छु Video को लागि धेरै धेरै धन्नेबाद हजुर हरु लाई 👌🙏👌👍️👍️

  • @chawangsherpa2399
    @chawangsherpa23994 жыл бұрын

    wow sachai ramailo tahu tq Sachin jiu hjr lai nepal afai nai sujarlen ho sorga jastai xa mero nepal tq hjr lai

  • @jaysinghsaud948
    @jaysinghsaud9483 жыл бұрын

    नेपालको पुरै ईती हास देख्न पाईयो धन्ने बाद हजुर लाई

  • @jblimbu8931
    @jblimbu89314 жыл бұрын

    सबैभन्दा धेरै राम्रो स्पष्ट बोल्दा बोल्दै र बाटो बाटो मा जानकारी दिने मात्र तपाईंको हो। मैले तपाईंको भिडियोहरु धेरै डाउनलोड गरेर मेमरिमा हालेर हेरेको छु। देखाएको छु। धेरै जानकारी मुलुक छ सर। धन्यवाद ! अरुले पनि हाल्छ्न देखाउछ्न तर सबै जानकारी दिदैनन।

  • @pramodtamang4448
    @pramodtamang44484 жыл бұрын

    महिलेत सुनेको मात्र थिए तर आज प्रतकक्षे देख्न पाउँदा सरै खुसी लाग्यो दाई हजुर लाई धान्ने बाद छ

  • @gitadhakal5215
    @gitadhakal52153 жыл бұрын

    भिडियो हेर्दा पनि आफै पुगे जस्तो अनुभती हुन्छ हजुरको भिडियो हेर्दा। धन्यवाद सचिन सर🙏

  • @geetanjalimoh872
    @geetanjalimoh8724 жыл бұрын

    धेरै राम्रो छ रमाइलो पनि लाग्यौ

  • @zalang4583
    @zalang45833 жыл бұрын

    नेपाल अत्यन्तै पर्यटन को लागि प्रसिद्ध छ l ❤️🇳🇵

  • @anupdhl4531
    @anupdhl45314 жыл бұрын

    मैले चै upload भयेको 9 मिनेटमा नै हेरेको। सारै नै मन लोभ्याउने रमणीय ठाउ रहेछ

  • @salturover2970
    @salturover29703 жыл бұрын

    नेपालको नम्बर एक Vlogger KZread Channel .🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄🎄💪💪✌👌👍😍😍😍😍😊☺😉👊✊👏👏👏😄😃😀🙌🙌🙌🙌🙏🙏🙏🙏❤❤❤❤❤❤

  • @mayadevibhandari6130
    @mayadevibhandari613011 ай бұрын

    सारै राम्रो मोहित लाग्ने ठाउँ सारै मन पर्यो सचिन सर ❤❤ फेरि पनि अर्को भिडियो हेर्ने आसा राख्दै छु

  • @ksbblossom5570
    @ksbblossom55703 жыл бұрын

    प्रस्तुति एकदम राम्रो लाग्यो ! Keep loving

  • @pwnraaii5753
    @pwnraaii57534 жыл бұрын

    सचिन सर,हजुरको सम्पूर्ण भिडियोले साच्चिकै मनलाई उमङ्ग,खुसि दिने गर्छ।😗

  • @dhirendrachhantel305
    @dhirendrachhantel3054 жыл бұрын

    हजुरको हरेक भिडियोले म आफै घुमेको जस्तो आभास गराउँछ 😍🙏

  • @rajbahadursaud2008
    @rajbahadursaud20084 жыл бұрын

    हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।

  • @nirajanthapamagar6544
    @nirajanthapamagar65444 жыл бұрын

    सचिन जि तपाईं को यो भिडियो हेरिरहदा म स्वयं पनि त्यही ठाउँमा घुमिरहेको आभास भइरहेको छ, अरु साथीहरुलाई पनि यस्तै भएको हुनुपर्छ। राम्रो ठाउँहरू को राम्रो भिडियो को लागि धन्यवाद। "पहिला देश अनि विदेश"🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kulbahadurbhattarai8599
    @kulbahadurbhattarai85994 жыл бұрын

    नमस्कार सर् सारै राम्रो दृश्यहरु भिडियो फुटेजका साथ दर्शाउनु भयो हामीपनि एकपटक पर्यटकको रुपमा घुम्ने फिर्ने मन भएकाले अवस्य आगामी दिनहरुमा अझै कतिपय हामीले नदेखेे नजानेका महत्वपूर्ण विषेश ठाउँहरु भिडियो फुटेज बनाएर दर्शाउनुहुन आग्रह ब्यक्त गर्दछु धन्यवाद जय नेपाल

  • @laucaforsi3091
    @laucaforsi30914 жыл бұрын

    गोरखा को पालुग्टार ,दौडीएर राजा हुने पुरानो इतिहास को ठाउँ नजिकैबाट

  • @ambikarana7014
    @ambikarana70144 жыл бұрын

    कुलेखानिकाे भिडियाे हेर्न पाईयाे खुशि लाग्याे ।

  • @user-ds1ih7xc8o
    @user-ds1ih7xc8o4 жыл бұрын

    इन्द्र्सरोबर को ड्रोन बाट पुरा हेर्न पाए अझ राम्रो हुने थियो तर भिडियो अति सुन्दर राम्रो छ हाल दोहा कतार बाट wacth गर्द छु ।

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada224 жыл бұрын

    जय नेपाल सुन्दर नेपाल सुन्दर मातृभुमी,,🌾🌾🌴🌴🍀🍀💙💙💙💙

  • @sagarlama1523
    @sagarlama15234 жыл бұрын

    Hello i am from hetauda so im watching from malesiya 😍😍 thanks purvi Blues for this nice vedio lots of loves from Hetauda ❤❤❤❤

  • @surendrapaudel365
    @surendrapaudel3654 жыл бұрын

    त्यहाँ काे View अति राम्रो हाेस या ठिकै ।तर सचिन सरले feelings मा Enjoy लिनु हुन्छ ।मज्जा लाग्छ ।

  • @angelrae6509
    @angelrae65094 жыл бұрын

    कति रमाइलो ठाँउ ।एक पल्ट घुम्न जानै पर्ने ।

  • @bikashrai782
    @bikashrai7824 жыл бұрын

    नेपाल साच्चै प्रकृतीक सुन्दरताले भरिएको देश हो । धन्याबाद सचिन सर

  • @ratnabc4438
    @ratnabc44384 жыл бұрын

    सचि सर हजुर को भिडियो सारै लोभ लाग्दो छ youtube मार्फद देश भरको दृश्य हेर्नू पाउँदा सारै खुशी लाग्छ म हाल मलेसिया नेपाल घर सोलुखुम्बु जुभिङ्ग अब हजुर सोलुखुम्बु को सगरमाथा को छेउसम्म आउनु होला धेरै मोनोरन्जान मिल्नेछ मोटर त खरिखोला माथी सम्म मत्र जान्छ तेसपछी पैदल यत्रा गर्नु पार्छ खाना बस्नु चै अलिक माहाङ्गी छ बिस्वामा सुन्दर ठाउममध्ये नेपाल मात्र हो जस्तो लाग्छ मालाइ !!

  • @wangde9690
    @wangde96904 жыл бұрын

    दिन भरिको थकान नि मेटियो हजुरको भिडियो सग सगैको मिठो बोलीको प्रस्तुतिकरणको त म फिदा नै भइसके सचिन सर

  • @Kunwarnaresh007
    @Kunwarnaresh0074 жыл бұрын

    Kati Sundar nepal manai lobhaune drisya.. lovely

  • @bidursubedi6841
    @bidursubedi68414 жыл бұрын

    धेरै राम्रो ठाउ।

  • @thebatmg917
    @thebatmg9174 жыл бұрын

    मेरो जन्म भुमी मकानपुर जिल्ला मा रहेको इन्द्रसरोवर कुलेखानी को याे सुन्दर दृश्य लाई कर्म भूमी मलेशिया बाट हेर्दैछु बिशेष गरी सर हरुलाई धेरैधेरै धन्यवाद यति राम्रो भिडियो KZread uploadगर्नु भएकोमा साँच्चै नै सुन्दर छ ठाँउ

  • @ragavrajushrestha12
    @ragavrajushrestha124 жыл бұрын

    भिडियो हेरेर अति आनन्द महसुस गरेँ म पश्चिम को भए पनि पूर्व घुम्न गएको जस्तो लाग्यो।

  • @achyutmahat5027
    @achyutmahat50274 жыл бұрын

    जानकारी को लागि र मनमोहक रमाइलो सिन ।

  • @scene101here
    @scene101here4 жыл бұрын

    Thanks you so much sir tapaile hamilai yesari Afnai desko barema bivinnna isthal khoji khoji dekhaidinu vakoma .

  • @bidursubedi6841
    @bidursubedi68414 жыл бұрын

    तपाईंको सबै भिडियो राम्रा छन दाइ

  • @user-dl3gv9io9v
    @user-dl3gv9io9v4 жыл бұрын

    सारै रमाइलो राम्रो छ मेरो देश

  • @sagarkarki6664
    @sagarkarki66644 жыл бұрын

    उत्कृष्ट vidio मलाई त धेरै मन पर्यो

  • @miktoksubba5111
    @miktoksubba51113 жыл бұрын

    हरेक भिडियोमा कमेन्ट नहोला तर ७५ साल देखि अनबरत भिडियो हेर्नेक्रम जारी छ। धेरै मन पर्यो कारण नयाँ खोज साथै ऐतिहासिक,धार्मिक र सास्कृतिक प्रती रुचि राख्ने मान्छे भएकोले।निरन्तर हेर्नू पाउ सर।झापा हाल क्यालिफोर्निया , अमेरिका।

  • @5tharphidim480
    @5tharphidim4804 жыл бұрын

    Nepal is realy heavan place💞💞 I always following this videos by the purvi channel.✊✊🌹🌹🌹🌹

  • @hijoaajabholi2041
    @hijoaajabholi20414 жыл бұрын

    #Waoooo क्या राम्रो हो

  • @foxensilver
    @foxensilver4 жыл бұрын

    PURVI BLUES तपाईंको सबै भिडियो राम्रा छन, भौगोलिक सुन्दरताले भरीभराउ त छ्दैछ त्यसमा पनि तपाईंको बोल्ने शैली र शब्दहरु धेरै राम्रो लाग्छ, aajhai ramro ramro thauko video banudai garnu ahile samma ko sabai video ramro cha ra gyan gun ko pani , aafai nai gayeko cha jasto anubhuti huncha yato video herera ....

  • @nbnvlogs2420
    @nbnvlogs24204 жыл бұрын

    अतिनै राम्रो

  • @laxudhungel7143
    @laxudhungel71434 жыл бұрын

    हैट्... लु हेरौ त ईन्द्र सरोबर!!

  • @bimalatamang8066
    @bimalatamang80664 жыл бұрын

    सचिन न्यौपाने भाइ हजुरको प्रस्तुती हरु एकदमै राम्रा छन। अझै यस्ता सुन्दर सुन्दर भिडियोहरु गर्दै जानुहोला हामी हेर्दै जानेछौ। हकुर कहाँकाह गएर दुख गरेर भिडियो बनाउनुहुन्छ हामी घरैमा बसेर मनोरञ्जन गर्छौ। धन्यवाद छ हजुरलाई। बिमला मोक्तान लन्डन हिथ्रो।

  • @sugamrai7154
    @sugamrai71544 жыл бұрын

    Lots of love❤😘 from Darjeeling. Nice vlogs, keep it up.

  • @bishaltamang7392

    @bishaltamang7392

    2 жыл бұрын

    46⁷gjg

  • @ghengesvlogs9132
    @ghengesvlogs91324 жыл бұрын

    Vlog aati नै राम्रो xa अझै राम्रो ठाउँ को क्षित्तो vdo banaunas

  • @bakaiyaonline595
    @bakaiyaonline5954 жыл бұрын

    हाम्राे हेटाैडाकाे विशेष ठाउँहरु समेट्नु भएकाेमा यहाँकाे सवै टिमलाइ हार्दिक नमन ।।

  • @ramch5341
    @ramch53414 жыл бұрын

    म मुम्बई बाट हेरदै छु करिब करिब म सबै भिडयो हेर्छु बिदेश मा भएर होला आफ्नु देशको बारेमा हेरन राम्रो लाग्छ

  • @mohangurung1892
    @mohangurung18924 жыл бұрын

    सारै सुन्दर रैछ कुलेखानी ..धादिङ हाल मलेशिया बाट हेर्दै छु..भेडीफारम झन सुन्दर ठाउँमा रैछ

  • @diliprai2545
    @diliprai25454 жыл бұрын

    यो ठाऊँ त झनै रमाईलो रहेछ राम्रो लाग्यो धन्यवाद

  • @amarsinghbudha7813
    @amarsinghbudha78134 жыл бұрын

    gajjab ko scene rahexa ! wao....

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin64544 жыл бұрын

    भेडा फार्म पो एकदमै मनमोहक लाग्यो! मकवानपुर जिल्लामा धेरै घुम्न लायक ठाउँहरु रहेछ!

  • @lakpatamang9688
    @lakpatamang96884 жыл бұрын

    Kati sunder mitho drisya thanku babuharulai

  • @kushuthapa4856
    @kushuthapa48564 жыл бұрын

    मलाई याहाँ को कार्यक्रम सारै राम्रो लाग्छ प्रथाजस्तो हेरी रहन छु र तपाई हरुलाई यो खर्च कसले बेवछ मित्र बिभिन्न ठाउमा घुम्नु हुन्छ

  • @bindumayatripathi8488
    @bindumayatripathi84883 жыл бұрын

    मनोहर मनमोहक दृश्य देख्न पाईयो बाबु धन्यबाद, मैले Subscribe गरेको छु ।

  • @sanokajibastakoti1050
    @sanokajibastakoti10504 жыл бұрын

    चित्लाङ धेरै पुरानो एतिहासिक गाउँ ,असोक सम्राटले बनायेको,स्तम्ब छ अझै पनि छ

  • @ganeshsaud2266
    @ganeshsaud22664 жыл бұрын

    सुन्दर दृष्टान्त विडियो

  • @hiralopchan6672
    @hiralopchan66723 жыл бұрын

    हजुरको बोल्ने शैली अनि भिडियो सारै मन पर्छ दाजु

  • @whyimhere4260
    @whyimhere42604 жыл бұрын

    Cloud lai himal dekhexa majja le re 2:03😆😆😆😆👏👏

  • @rambhurtel3591
    @rambhurtel35914 жыл бұрын

    अत्यन्तै रमणिय र सुन्दर ठाउँ,

  • @ekshalimbu6572
    @ekshalimbu65724 жыл бұрын

    wowwww so beautiful.....our country 👌👌👌💞💞💞💞💞💞💞🍁🍁🍁🍁🍁🍁

  • @archanapangeni2150
    @archanapangeni21504 жыл бұрын

    भिडियो अति राम्रो छ धन्यवाद

  • @k0yeerai575
    @k0yeerai5754 жыл бұрын

    आहा!! सुन्दर मोनमोहक ठाउँमा धन्यवाद संचिन न्यौपाने ब्रो भिडियो को निम्ति जे होस् संचिन ब्रो ले भोक लागे पनि धर्य गर्ने शक्ति चाहिँ रहेछ✌😎

  • @mohangiri4663
    @mohangiri46634 жыл бұрын

    स्वर्ग को टुक्रा हो मेरो देश नेपाल 🇳🇵🇳🇵

  • @beautyfulllife8151
    @beautyfulllife81513 жыл бұрын

    आहा कति रमाइलो

  • @bunuupadhaya6551
    @bunuupadhaya65514 жыл бұрын

    धेरै रामरो लगयो धन्यवाद

  • @ashalama9543
    @ashalama95434 жыл бұрын

    Wow very beautiful dammi xa bhai dhanybad

  • @zeroishero2375
    @zeroishero23754 жыл бұрын

    अति सुन्दर tq

  • @bijaylama3899
    @bijaylama38994 жыл бұрын

    सचिन न्यौपाने सर लगायत पुर्बी ब्लुज टिमलाई धेरै धन्यवादका साथै हजुरहरुको यात्रा सफल रहुन।अनि यसरी नै हाम्रो देशको हरेक सुन्दर ठाँउहरु लाई भिडियो मार्फत देखाउदै गर्नु होला।

  • @purnathapa6835

    @purnathapa6835

    4 жыл бұрын

    Dherai ramro lagyo yak patak ghumna janai parne thau rahex

  • @pasangtamang1519
    @pasangtamang15193 жыл бұрын

    Ati sunder drihsya herna payyo dhanyabad xa sachin bhai lai

  • @harkaharksrajrai8025
    @harkaharksrajrai80254 жыл бұрын

    सारै राम्रो ठाँउ रहेछ जे होस हेर्ना मेज्जा आयो मलेसियाबाट हेर्दैछु हजुरलाई धन्यवाद

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b3 жыл бұрын

    साच्चिकै सुन्दर छ हाम्रो देश नेपाल।

  • @harkarai4059
    @harkarai40594 жыл бұрын

    खेती पाती को निकै आधुनिक ढ्ङ्न्ले गरिने प्र्यास देखियो। tq भिडियो लागि।

  • @sujallama3095
    @sujallama30954 жыл бұрын

    हामी सबै को मन जितेको राम्रो ठाउँ भएको जिल्ला मकवानपुर

  • @cpojonathan
    @cpojonathan4 жыл бұрын

    धन्यवाद सचिन जी, हाम्राे क्षेत्रकाे भिडियाे बनाउनु भएकाे लागि।

  • @binodkarki2013

    @binodkarki2013

    3 жыл бұрын

    यो कुन नदीमा बाँधिएको बाँध हो, जानकारी पाईएन।

  • @cpojonathan

    @cpojonathan

    3 жыл бұрын

    huna ta aphno kshetra bhae pani dherai kura thaha chhaina tara Tistung Palungtirabata bagera aune khola sathai Mahalaxmi kholalai pani tyatai lageko chha.

  • @binodkarki2013

    @binodkarki2013

    3 жыл бұрын

    यसको निकाश कहाँ हो,यसको पानी गेटबाट निस्केर र कुन ठाउँमा जान्छ?

  • @cpojonathan

    @cpojonathan

    3 жыл бұрын

    Dhorsingma jharera power nikaleko chha re.

  • @govindaparsad7096
    @govindaparsad70963 жыл бұрын

    हाम्रो देश कति सुन्दर छ।

  • @srijanalama9664
    @srijanalama96644 жыл бұрын

    Mero janma bhumi mero gau kulekhani 😍😍😍👌👌👌👌

  • @sumanghising682

    @sumanghising682

    4 жыл бұрын

    Hora

  • @srijanalama9664

    @srijanalama9664

    4 жыл бұрын

    @@sumanghising682 hota😎😎😎

  • @sumanghising682

    @sumanghising682

    4 жыл бұрын

    @@srijanalama9664 mero pani tetai hota

  • @srijanalama9664

    @srijanalama9664

    4 жыл бұрын

    @@sumanghising682 hora kun thau ma? ?????????

  • @sripashupatinath5235
    @sripashupatinath52354 жыл бұрын

    सचिनजिको भिडिओ, आफ्नो बिचार र बोल्नेसैली गजबलाग्छ । तपाईंलाई धन्यवाद ।

  • @theaceraspire1
    @theaceraspire14 жыл бұрын

    Nice blog thank you !! Best documentary team for nepal

  • @birashankarrai8034
    @birashankarrai80342 жыл бұрын

    I am from united kingdom, I enjoyed, Thanks Sachin Vai

  • @reshamtamang6019
    @reshamtamang60194 жыл бұрын

    Beautifull place... Thanks for this video....

  • @user-xl6ng3ss8s
    @user-xl6ng3ss8s4 жыл бұрын

    Dhai ramro lagoo dai aafni thau ko vedio hearda thank you for uploading vedio

  • @shivathapa6291
    @shivathapa62914 жыл бұрын

    धेरै धेरै धन्यवाद सचिन सर

  • @harimayagurung6213
    @harimayagurung62134 жыл бұрын

    Beautiful place.kulekhane,indra sorovar dam.

  • @magarpaul9770
    @magarpaul97704 жыл бұрын

    निकै राम्रो

  • @sumanrai1146
    @sumanrai11464 жыл бұрын

    Beautiful view.

  • @manojbelbase7391
    @manojbelbase73914 жыл бұрын

    धेरै राम्रो लाग्यो र रमाइलो लाग्यो 👌👌

  • @rohitkumargurung1650
    @rohitkumargurung16504 жыл бұрын

    Sachin.sir.Heart.touching.everything.super.se.uuper.your.....

  • @manirajjoshi5816
    @manirajjoshi58164 жыл бұрын

    अति रमाईलो लाग्यो यो भिडियो बधाईछ हजुरलाई

  • @jayabohora
    @jayabohora4 жыл бұрын

    सबै भिडियो हेरेको छु

  • @rajeshkumar-dp4vf
    @rajeshkumar-dp4vf3 жыл бұрын

    aek dam sundar vidio

Келесі