इलिगल नेपालीहरू लाई Country Out पेपर दिदैमा क्रोएसियालाई छोडेर जानु पर्दैन- युवा व्यवसायी दावा लामा

Пікірлер: 12

  • @user-qm8et6sg6z
    @user-qm8et6sg6z3 ай бұрын

    good news

  • @bikashlama6348
    @bikashlama634828 күн бұрын

    Nice video 📹 watching from Kathmandu nepal. 🇳🇵

  • @Ridewithsuman.
    @Ridewithsuman.4 ай бұрын

    Yestai naya information haru ekdam jarurat xa binod sir so keep updating us and thanks for giving us information ❤

  • @anjanalama123
    @anjanalama1234 ай бұрын

    family kasari lyauney ho dai kasari apply grni ho vnidinusna

  • @user-gg2fn7tx8k
    @user-gg2fn7tx8k2 ай бұрын

    Sir Croatia ma beautician kasto hola chalx ki nai

  • @Rav01508
    @Rav015083 ай бұрын

    Working ki study ma gako ramro??

  • @binagurung2285
    @binagurung22854 ай бұрын

    Kasaile deport garxa vanxa 60 days vitra new permit vayena vanye..

  • @Dancelover2056
    @Dancelover20564 ай бұрын

    दाइ मैले नि क्रोएसिया मा भिसा अप्लाइ गरेको छु मैले क्लिनर काम को लागि अप्लाइ गरेको हो ६ महिना को लागि मात्र भिसा अबधि हुन्छ भनेको छ मेनपावर ले मलाइ लगानी पनि धेरै नै मागेको र आम्दानी त्यति उचित नभको मैले बुझ्दैछु मैले ईन्डिया गएर भि.एफ.एस. गरेर आको १ महिना भयो अब भिसा आउन २ महिना जति बाकी छ भनेर मेनपावर ले भनेको छ मलाई धेरै तनाब लागेको छ हजुर बाट केही सल्लाह सुझाव पाउछु कि दाइ प्लिज मेरो कमेन्ट पढेर हजुर ले प्रतिक्रिया दिनु हुन्छ जस्ले मलाई धेरै सहयोग गर्नेछ भन्ने आसा राख्दछु🙏🙏

  • @Chaulagain259

    @Chaulagain259

    4 ай бұрын

    भिसा को प्रतीक्षा मा हुनुहुदो रहिछ 6 महिना भनेपछि तपाई सिजनल मा आउदै हुनुहुन्छ होला सायद 5-6लाख भन्दा बढी लगानी नगर्नुहोस् किनभने क्रोसिया मा काम पाउने सम्भावना धेरै कम हुन थालिसकेको छ र आउदा केबाब,पिज्जा, सुसि जस्ता क्रोसिया मा चल्ने फुड आइट्म सिकेर आउनुभयो भने राम्रो हुन्छ र सकेसम्म भाषा पनि युटुब मा हेर्दै गर्दा झनै राम्रो सोचे जति सजिलो छैन क्रोसिया

  • @binagurung2285
    @binagurung22854 ай бұрын

    Ani 1 yr ma family kasari lanye milxa ra? After PR lana paunye haina ra?

  • @mkproduction6414
    @mkproduction64144 ай бұрын

    business kasari garna sakinxa helf garnu paryo plz?

Келесі