टिकाको सातो खाईन जेरीले सौता सौता झगडा, को तगडा ? Tika Sanu VS Babita Baniya Jeri Live Teej Song
Ойын-сауық
समसामयिक विषयबस्तुमा रहेर तिज गित प्रस्तुत गरेका छौँ । कृपया भिडियो हेरेर सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
Singer:
♬ Tika Sanu
♬ Babita Baniya Jeri
Chrous:
♬ Mina Budhathoki
♬ Dhan maya Nepali
♬ Sita chand
♬ Simran Thapa
♬ Siba Thapa
Dance
♬ Sampriya Khadka
♬ Chitra Thapa
Musician Team :
♬ Sarangi : Rajendra Gandharba
♬ Harmoniyam : Mitra Adhikari
♬ Flute :
♬ Madal :
Audio Recording/Mixing
♬ Tarakanta BK
Camera/Edit
♬ Tarkanta BK 9847629512
♬ Padam Lwagun 9826458600
© Man Singh Khadka, 2021
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Пікірлер: 2 300
मलाई त टीका दिदीको गाउने तरिका मन परछ पेरि टिका
नमस्कार सम्पुर्ण लोकदोहोरी प्रेमिहरु मा। आज अग्रज कलाकार आदरणीय दिदी बबिता बानिया जेरि सङ्ग पहिलो चोटि प्रत्यक्ष दोहोरी गायकी छु । दिदी ले जस्तो त गाउन सकिन होला तर प्रयाश गरेकी छु सुनेर प्रतिक्रिया दिनुहोला ल?
@sadhanapaudel6327
3 жыл бұрын
Ramro xa dijju 💖💖
@tulanaghartimagar3183
3 жыл бұрын
Babal vax
@keshabchand3992
3 жыл бұрын
2etaiko ramrox
@angsherpa9094
3 жыл бұрын
Ekdam ramro jeri Ji jatikai gaunu bhayo Bahini le.
@sanialama4557
3 жыл бұрын
Woq
टीका सानू भन्दा नि बबिता बानिया झनै कडा रहिछे।आइमहरुकाे तिज दाेहाेरी सारै रमाइलो लाग्याे मानसिङ्ग खड्का दाजुलाइ धेरै धेरै धन्यबाद।टीका सानू र बबिता बानिया जेरीलाई मेरो नमस्कार म पाेखराबाट हेर्दै छु
जेरी सधै गुलियो 🥇🏆🏆🏆🏆🥇
Wowo आगो आगो बिच कदा तक्कर तिका लाई धेरै मन पराउने जति यता love you tika
वाह ! दुबै कडा सुनेर खुसी लाग्यो !!! जेरि र टीका बैनिले दोहोरी गाको चाहिँ सुन्नु मन लागेको छ !!
@neplesssaroj4461
2 жыл бұрын
Jeri is always best 😁❤️
@anitapun3183
2 жыл бұрын
Hi
@sunusunu8522
2 жыл бұрын
@@neplesssaroj4461 p0noook
@deblama6013
2 жыл бұрын
Tejkogana
@simak.c9309
2 жыл бұрын
@@anitapun3183 नमस्ते
जेरी कडा हो💪💪💪💪💪
आगो आगो दुबै जना भएपछि दोहोरी हेर्नुको मजा नै बेग्लै तर पनि म चाहिँ टीका कै सपोर्ट्मा जहिले पनि
@pawanrasali4893
2 жыл бұрын
Same
जेरि टीका मिना अरू पनि गायिकाहरू सधैँ यसरी मिल्नुहई एकअर्कासग नरिसाउनु मरेर लानु केही छैन 😍
आहा कति राम्रो प्रस्तुति 💞🤗💕💕💝💝💝💝 म टिका दिदि को Big fan ❣️😘
@jitbahadurbhandari8064
Жыл бұрын
Bu Bu ct
टीका र जेरि को सौता को अभिनयात्मक दोहोरी कडा छ सम सामयिक छ ।
टीका बहिनीको बोल्ने शैली धेरै राम्रो छ पोलाइट अनि मिठो बोल्नु हुन्छ र उतिकै मिठो गाउनु हुन्छ best of luck bahini
अत्ति रामाइलो छ दोहोरी जेरी बहिनी र हामी एउटाई जिल्ला हो गाेर्खा खुशी लक्यो
लौ कडा आयो है टीका बुनु र जेरि को दोरि
नाच्नि बैनिहरुको अभिनय क्या राम्रो हो...❤️❤️❤️❤️👍️👍️👍️👍️
@surajparajuli3606
2 жыл бұрын
Mapani hereko herai vhye
आगो आगो जम्मा भएपछि ज्वाला कडा हुने भैगो। आवाज़को धनी टिका। शब्दको धनी जेरी। दुबईजना लाई उच्च सम्मान छ 🙏
@bigyan6169
2 жыл бұрын
Gjjjhbn
@khaludc3091
2 жыл бұрын
Ris bhadhi vako didi bahini miler basau vanne sahamatima aako vay .
दुबै जना लाईफ दोहोरी को त हुकुम को A नै होनी दोहोरी सुन्त मजा आयो फेरी जेरी & टीका पाट 2 पनि हुनु पर्छ 🙏🙏🙏🙏
@sugunansugunan1665
2 жыл бұрын
Tika ji ra jeri ji lai ridaya dekhi dhannyabat din chaahaanchhu
@simak.c9309
Жыл бұрын
95,283
एकदमै राम्रो लागो दुबै जना उतिकै कडा
टिका बहिनीको उत्कृष्ट प्रस्तुतिले माहौल रमाईलो लाग्यो।
शब्द को प्रस्तुतिको आधारमा टिकाको शब्द चयन उत्कृष्ट लाग्यो।
@bibekpariyar6705
2 жыл бұрын
100/
@rajendrasunarsunarrajendra8863
2 жыл бұрын
100%
@basantasangam2132
2 жыл бұрын
100#
@tirthaakatwal5697
2 жыл бұрын
gjwuwgu
@rambahadur7674
Жыл бұрын
@@bibekpariyar6705 hh
हास्दा हास्दै सकियो यो दोहोरि फेरि आज नि हास्दै हेर्दै छु। बधाई छ दुबै जनालाई!
@bomlalsubedi4787
3 жыл бұрын
सारै रामरो देरी
@unknowngaming5599
3 жыл бұрын
Di tapai ra jeri di pani gaunu paryo
@singallife2097
2 жыл бұрын
कडा दोहोरी
जेरि भनेकाे जेरि नै हाे शब्द काे खानि
आहा कति रमाइलो दोहोरी का कडा रानीहरु यकै ठाउँ मा कति टक्कर है जेरि र टीका सानु लगायत सबैलाइ हार्दिक धन्यवाद । मान्सिह brother keep it up best of luck ..
बबाल अनि दमदार सहित रमाइलो । दोहोरिका महा योद्धाहरुलाई भिडाको रहेछ , हेर्नेलाई नै मजा।
जेरि र टिका सार्नु को तिज धेरै रमाईलो रछ
वा जेरि दिदि !!!! just awesome
@anshuchhetri5114
2 жыл бұрын
Rojina Chhetri
कडा रमाइलो दोहोरी सौता सौतनि भयर एक्टिङ गर्ने बैनि हरु एकदमै राम्रो छ
गीतको रानी जेरी बैनी दुबैको राम्रो छ दोहरी
जेरि दिदी एक दम राम्रो
टीका सानुको मौलिक शब्द प्रयोग साह्रै मिठो।
@durgapaudel4606
2 жыл бұрын
Jeri ko ramro xa
@kishordarlami1993
2 жыл бұрын
ट
आहा कति हास्नु सारै रमाइलो तीज गीत समपूर्ण लाई तीज को शुभकामना छ।
जेरी ले खत्रा खाउछ हो मलाइ त डर लाग्छ हो
@chhenmuyumarai6562
2 жыл бұрын
Bishaye diyekoma thikai gayeko ho duwai farfa tar maile chahi gyan mulak bishayema partispradha gare ramro vanna khojeko hai! Tika sanu baini.
अति राम्रो दोहरि टिका दिज्यु र जेरि दिज्यु म हजुरको यकदमै नजिकको फ्यान हो मानसिं दादा म सुर्खेत देखि हो यो दोहरि मनपराउने जति र सुर्खेति जति छम सबै ले यता लाईक गर्नु होला धन्यवाद❤️❤️❤️❤️👈👈
वास्तविक मा यस्तै भए त आगो आगो को बिचमा लोग्ने जलेर पो खरानी हुने रैछ सलाम दुबै होनहार सिङर लाई
@Nainaofficial789
2 жыл бұрын
😆😆😆
Babit is best always for me😘
गीतमा सौताको अत्ति मीठो दोहोरी ।धनभन्दा मन रोज्ने केही उत्तम लाग्यो । धन र मनबिचको द्वन्द्व कडा लाग्यो ।
खतरै हाे हई दाेहाेरि चाहिँ ।दुबै जना लाईभ दाेहाेरि का रानी हुनुहुन्छ । बधाई तथा तिजकाे शुभकामना छ।सबै जना कलाकार हरु मा
आगो आगो 😀 धुलो पिठो पारे, सारै मन पर्यो अहिल्य समको सबै भन्दा राम्रो कार्यक्रम 🙏🙏🙏🙏
सबै जनालाई धेरै धेरै बदाईछ म दाङ देखि टिक बहिनिको दोहरे गित सरै राम्रो लगछ।
सारै रमाइलो लाग्यो दोहोरी गीत म दाङ तुल्सीपुर देखि हेर्दै
आहा! कति रमाइलो 🔥👌💕🙏
बबिता बानियाँ जेरीले टिका सानुलाई ठाउँको ठाउँ ढलयो कसम, तर टिकाले जेरीले जस्तै टुक्का मिलाएर फर्काउन सकेन, जे होस् जेरी सँग जो कोहीले दोहोरी खेल्न नआँटे हुन्छ
@ridamnepali9089
2 жыл бұрын
Sai vannu vyo yes sakdina damini hoki kamini le
कडा भन्दा कडा। कति रमाइलो हो के।😆😆😍😍
Waw दोहोरी चाई कडा कडा को भेट भाको रहेछ सुन्न पनि मजा आयो हासो पनि लाग्यो toka di
@prakashkunwar2463
2 жыл бұрын
Q
को को लाई भाग 2 हेर्न मन लाग्यो?
@bahadursunar5289
2 жыл бұрын
🤚
@balikagiri2757
2 жыл бұрын
Me
@mayakumaribastola3277
2 жыл бұрын
Ddysrr
@ghasnesadikari6519
2 жыл бұрын
Ali tika le real jasto garera gaaunu paryo k haasi haasi gayar vayn
@romeshsonar5446
5 ай бұрын
@@ghasnesadikari6519😅😅
आहा यस्तो पो दोहोरी सफल्ताको शुभ कमन जेरि र टीका सानू लगायत सम्पुर्न टिम्लाइ
दोहोरी त्यति हेरेको थिएन ।पहिलो दोहोरी ले प्रभाव पर्यो।टिकासानुको प्रस्तुति असाध्य असाध्य मनपर्यो मलाइ त।फेरि फेरि हेर्न पाइयोस।
अति सान्दर्भिक पारिवारिक कथाबस्तसमा अाधारित ब्याटल गीत प्रस्तुत छ । नृत्यकार दाेय संपृया खड्का र चित्रा मगरकाे उत्कृष्ट नाट्यमञ्च छ । अन्तिम गायिकाहरुकाे अा-अाफ्नाे मनतव्य हुँदाकाे बखतमा नृत्यकार दाेय संपृया र चित्रा चाहिँ एकअर्कालाई मुसारमुिुर गर्दा रमाइलो हाँसो लाग्याे । याे गितले समग्रमा सबैले मन पराउनु हुनृछ । धन्यवाद छ सम्पूर्ण समूहलाई !
खत्रा दाेहाेरि👍️👍️🙏🙏
लौ मान्सिङ्ग दादा सुनिता भाउजू , टीका दिदी अनि अमृता दिदी को नि चाइयो 😍😘
@gitakandel5845
3 жыл бұрын
जेरि ले त साच्चै नै सौता झै गरेकी हाहा🤣🤣
@maniyakc9c149
3 жыл бұрын
@@gitakandel5845 🤣🤣🤣
@laxmibomb1803
3 жыл бұрын
Sampuda Ma Namasskar Chha Hojur Sampuda Sampuda Sir Jiu Miss Jiu Hojur Kati Ramai Looking To Beautiful Songs Friend Good Morning Like U
@rampoudel3801
2 жыл бұрын
राधे राधे टिका सानूर जेरी बैनी भयपछित अब बवाल हेरन मज्जा हूनेभयो
तिज ब्याटल चाही घरपारिबारिक बषयबस्तुमा अाधारित रहेछ। समग्रमा राम्रो गीत प्रस्तुति दिनु हुने बबिता र टिकासानु लाई बधाई छ । साथै नृत्य गर्ने संपृया खड्का र चित्रा मगरले चाही उत्कृष्ट परिदृष्य देखाउनु भयो । गित सकिए पछि गायिकाहरुकाे अा अाफ्नाे बक्तब्य हुँदाका अबस्थामा नृत्य अबधिमा लडाई बाझाबाझ गर्नु भएको पछि त संपृया र चित्राले एकअर्कालाई मुसारमुसुर गर्दा हाँसाे रमाइलो लाग्यो ! धन्यवाद छ प्रस्तुति दिनु भएकोमा !
wow , जति हेरेनि हेरु हेरु लाग्ने दोहोरी 😍😍❤️
Omg आजको यो सौता सौता को लडाइँ डर लागो 😀😁 वोव दुई जनानै शब्दको रानिहरुको यत्ती मिठो रमाइलो शब्दले धेरै हासो लागो झन गितमा दान्सिङ गर्ने बहिनिहरुले एक्तिङ्ले धेरै रमाइलो भयो । सबैलाई शुभकामना 💕💕💕💕💕🌹💕🌹💕🌹💕
टीका को अगाडि सबै फिका ❤️
Jeri Dee always best and Tika Dee lots of love to you ❤️🙏
जेरि दिदिको मुस्कान 👌👌👌
आगो आगो को टक्कर धेरै राम्रो छ धन्यवाद सबै जनालाई
@monicapariyar1697
2 жыл бұрын
टिकाले जेरिसग दाेहाेरि गाउन सकेकाेमा टिकालाइ धन्याबाद ।
जेरि सग टीका सानुको केही चल्दो रहेनछ जे होस मज्जा आयो शुभकामना दुई जनालाइनै
@komalshahi2010
3 жыл бұрын
हजुर हरु को ठूलो फ्यानहो म हजुरहरुको दोहोरी हेरेर निकै आन्नद मिल्यो म चाई टीका सानू कै गाउँ ठाउँ दाङ बाट हो है🙏🙏🙏
बल्ल आज मजा आयो दोहोरीका रानिहरु
जेरी दीदी ले निकै ढका दीनु
दोहोरी का रानी को त कुरै नगरम आज नाच्ने ले पनि मन जिते❤️
आज खत्रा रमाइलो हुन्छ l कडा कडाको भिडन्त तर मेरि प्यारी टीका बहिनि
@mayagiri1023
3 жыл бұрын
Ok xa
जेरिको कदा टुक्का 👌👌
आहा नि कति अर्गानिक गित अनि नाच।सलाम छ मानु अनि सम्पुर्ण टिममा।
@SunarAnjana-bi1ie
10 ай бұрын
❤❤😊
तिताे सत्य .... यहि हाे( टीका कति राम्रि भा अाज❤️) जेरि दिदी नमस्कार 🙏)
दुबै गायिका ज्युहरुमा सम्मान 🙏 अति मिथो मार्मिक प्रस्तुती जेरि मिसको शब्द नै अब्बल सुनिरहु जस्तो
अति रमाईलो लागेयो म बुटोवालबाट
बधाईछ जेरि दिदी र टिका सानु लाई सारै रमाईलो भयो लाईप दोहरी
@radikanisha7702
2 жыл бұрын
दामि छ दाेहाे रि
होइन जेरि बहिनी त रिसाउनु भको छ के हो हास्दा पनि हास्नु हुन्न त जे भए पनि सारै रामाइलो रहिछ खुसी लाग्यो
@Sahity10
2 жыл бұрын
गित अनुसार अभिनय गरेको रिसाएको हैन
अाहा रमाइलो लागिराछ
टिका बैनीको गित संगै को मुस्कान अति सुन्दर , निकै रमाइलो लाग्यो ।
@manjubhujel9768
2 жыл бұрын
Ho ne
उत्कृष्ट शब्दमा सजिको गित अनि मोडेल को अभिनय पनि उत्कृष्ट छ 100% शही छ
@nandalalparajuli8482
2 жыл бұрын
Imagine
@menukabhusal5699
2 жыл бұрын
*!,,@\#
अति नै झकास गित सम्पुर्ण टिमलाई बधाई
@rojinawasti2306
2 жыл бұрын
Huuuk
ल म त दुबै जना को दोहोरी साथै बसेर acting गर्ने दिदिहरुको big fan रमाइलो छ है ❣️❣️
दुबै उस्तै। उत्कृष्ठ। धन्यबाद दुबैलाइ
कस्तो लाग्यो आज को दोहोरी सुन्नु है💕💕💕
@devitimilsina4507
3 жыл бұрын
अर्गानिक छ दाजु गीत अनि नाच।सलाम छ
@arjunsedai7630
3 жыл бұрын
Kada xa both sis ko dohori 😀😀
@sheelamalla6987
3 жыл бұрын
wow superb
@ritakuwar2201
3 жыл бұрын
Ramro xa dai geet dheraee,, 3 episode here ma chai big fan vaye😊😊😊tika didiko
@sabitribhushal2614
3 жыл бұрын
दामी छ भाई गित
टीका दिदि र अमृता दिदि को तिज काे दाेहाेरि सुन मन छ
धेरै राम्रो लाग्यो मलाई त यो गीत ❤❤❤❤
मलाइ मन पर्ने प्यारि कलाकार टीका सानू जि लाई धन्यवाद छ कडा टुक्का दिनु भएको छ
सौता सौताकाे अभिनयमा शम्पिर्या र साथी काे निकै राम्रो खतरा छ।।
सलाम जेरि।जेरिलाई टुक्कामा कसैले जित्न सक्दैन ।
Jerry धेरै कडा।।
भाग 2 आउनु परेयो भाग 1 हेरेरा देरै मज्जा आयो so खुप रमाइलो भयो miss u all gayzzz🇳🇵🇳🇵🇳🇵
दुबै जना कडा कडा रमाइलो छ दोहोरी बधाई छ सम्पूर्ण टिमलाई ❤️❤️❤️❤️
@indirakandel7152
2 жыл бұрын
kati ramailo dhohori ko jhataro
@dpupadhyaya8686
2 жыл бұрын
Bhbbbn
Tika diii is one of my Best Wow Mansing Dai thank you so hjrley ❤️❤️❤️❤️
धेरै धेरै राम्रो छ मभरतपुर बाट
सार्है मन छोयो सुनेर हेरेर आईमाईको सत्रु आईमाई नै किन हुन्छन् भन्ने अभिनयमा दुबै प्रख्यात कलाकार ले स्पष्ट पारिदिनुभएको छ ।गाउने बेला सम्म झगडा गर्दै गाए पनि पछि मिल्नु पर्छ है ।दिदी बहिनीहरु अ🥰🥰🥰🥰🙏🙏😞🙏👏👏👏
जेरि र भाईरल शूशिलालाई यकचोटि भिडाउन पर्यो यै प्रसंङगमा
@jagadishtamang3015
3 жыл бұрын
aw vanya kasto hola
@anjubhujel728
3 жыл бұрын
Ho💃💃💃💃💃💃
@unknowngaming5599
3 жыл бұрын
Sahi ho
@netragurung5653
2 жыл бұрын
जेरी vs सुशील🤗🤗🤗🤗🤗🤗
टिकुली सुपर छ good जबाफ को सबाल good
@binukafle6098
3 жыл бұрын
राम्रो गित जबाफ को सवाल राम्रो लागिरहेछ
Jeri ko big fan ....sarai man parx jeri
दाेहाेरी गायकहरु मध्य एक मिठाे बाेल्ने मानसिं खर्क ।। अनि सुनिता बिसी लाई मन पराउने जतिले कमेन्ट गराै है त।।😍
खत्रा दोहोरी आयो है❤️❤️🥀
WOW WOW कति रमाइलो लाग्यो हैं😁😁😁👌👌👌💓💓💓💓
म कतार बाट दोहोरी कि रानी जेरि लाई talent टिका को रमाइलो तिज गित दामी छ । ।
मलेसियादेखि हेर्दै छु
जेरि दिदी ले टुका राम्रोबनाउनु भको छ।
@ranjuacharya8776
2 жыл бұрын
Jeri didi ko tuka derai ramro xa
@gyanutrital3591
2 жыл бұрын
जेरि भनेको जेरि नै हुन मेरि बेस्ट गाइका शब्द प्रष्ट अनि मान्छे उस्तै फर्सैली
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद शुभकामना छ सबैलाई
@saraswatikhatiwada3508
2 жыл бұрын
¹⁰⁰
अत्यन्तै मिठो र सान्दर्भिक दोहोरी खुसी लाग्यो💜💜🙏🙏🙏
जात्तेरि दङ्गालि चेली ले दोहोरी क्षेत्रमा हङ्गामा मच्चाएको देख्दा साह्रै एकदम खुसि लाग्छ गाँठे।😍😍😍🌹🌹🌹🌹
आगो आगो भए पछि आजै बल्दो रैछ समग्रर्मा एक्दम राम्रो र उत्कृस्त दोहोरि