हात्तीमा सौराहा घुमाउने माउते भाईको कथा: यसरी सुनाए जंगलभित्र घटेका अनेकौं क्षणहरु | Sauraha Chitwan
तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
Пікірлер: 238
कति राम्रो बिचार कति राम्रो स्वर पात पनि कति राम्रो बजाउनु भएको भाई,हात्तीको बारेमा पनि धेरै बुझ्न पायौ,भाईको तलब 5000 बडाउनु होला साहुजी पक्कै पनि यो भिडियो हेरेर साहुजीको मनखुशी हुन्छ होला साहेत
@chitwankotharuni2599
2 жыл бұрын
Badai sake sir
माउते भाइले राम्रो गाउदोरहेछ।।राम्रो बिचारको रहेछ तलब त अलि बधाउनुपर्छ यो भाइलाइ👍️
ल दामि छ माउते दाइको कला ।👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
मिठाे स्वरकाे धनि प्रस्ट बाेल्ने माहुते प्रबिधिकलाइ सलाम
माउते भाईले पात बजाएको दामी लाग्यो👍️👍️
अफ्नो पेशामा प्रोफेसनल भनेको यो हो उदाहरण ! सिकेको ज्ञान र सिपलाई शब्दमा पनि असाध्यै राम्रोसँग ब्याख्या गर्न सक्ने क्षमता!
@kptp6992
Жыл бұрын
Yes your very right
@rupeshrai8839
2 ай бұрын
पात राम्रो बाजाउनु हुदरछ भाईले👌👌
@yosephmagar4328
2 ай бұрын
🎉@@kptp6992
जे होस भाईको पात बजाउने कला राम्रो लाग्यो नम्बर भए पाउन एसो चीत्वन घुम्न जादा रमाइलो हुने रहेछ!!!
सन्चारकर्मी यस्तो हुनुपर्छ । गाउँघर कुना पुगेर पृथक तरिकाले जिवनयापन गर्ने मानिस लाई समेटेर राख्न सक्नु नै राम्रो हो । खुसी लाग्यो यो दाइको जीवन भोगाइ र कला देखेर ।
पत्रकार अनि माउते लाई धन्यवाद छ
धेरै कुरा हरु थाहा भयो हातीको बारेमा मीठो मोली सते कुरा गरनु भयेकोमा धनेबाद भाई
@krishnapoudel774
3 жыл бұрын
ppp
@rashmiadhikari4883
3 жыл бұрын
My
दाई त कति मिठो बोल्नु भएको हो ,❤️❤️❤️❤️❤️
माउते भाइले हातिको पित्री नै बुझाउने रहेछन् ।माउते भाइको बोली सारै मिठो रहेछ ।
स्पष्ट मीठो बोल्ने भाइलाई धेरै धेरै शुभकामना ,, भाइ असली हिरो हुनुहुदो रहेछ।
@samouyew2716
3 жыл бұрын
Super good dada
@samouyew2716
3 жыл бұрын
Dherai dherai ramro xa dada tapaiko kala ra geet gaune style
@ramsunuwar747
3 жыл бұрын
@@samouyew2716 v5k
सोध्ने पत्रकार भाइले पनि कति मजाले सोध्नु भयो र बुझाउने माउते भाइले पनि सबै बुझ्ने गरि बुझाउनु भयो अरु नयाँ माउते हुँदैछ र आउदै छ भने यो कार्यक्रम हेरेर सिक्ने छ र मलाई हात्ती धेरै मन पर्छ अझै धेरै घरायसी हात्ती मन पर्छ । आफ्नो काम र गरेको व्यबहार मान्छेले मन पराई दिए हुने थियो भन्ने सबैलाई लाग्छ । नयाँ घुम्न आउने मान्छेले हात्तीमा सवार गर्दै गर्दा नौलो दृश्य देखाउन हेराउन पाउँदा नयाँ मान्छे खुसी हुन्छ होला भन्ने शब्द ले मनै छोयो ।
सरै मन पर्यो भाइ को कुरा र कला
धेरै रमाइलो कथा माउते भाईको र अति राम्रो कला ।
धेरै मिठो स्वर छ भाइको ।
भाइ लाई धेरै धेरै धन्येबात🎉🎉🎉
भाईले पात बजाउँदा रूनमन लाग्यो ।
प्रोफेशनल वाहा! बोल्ने शैली, पात बजाउने कला धेरै राम्रो लाग्यो। उहाको नम्बर पाउन उहासङ्गै जङ्गल सफारी गर्ने मन छ।
Kati mitho maute dai ko boli
@lifearoundvlog7843
3 жыл бұрын
kzread.info/dash/bejne/oX2nqo98hs_PqbQ.html
❤❤❤❤ सारै मन परो ❤
धेरै राम्रो बिचार
रमाइलो लाग्यो माउते दाईको कुराकानी
Ekdam Ramro Bhai ko Sour 🙏🙏❤️❤️❤️👌 London bata
कति मजाको दाई हुनुहुदो रहेछ सलाम
स्पष्टवक्ता माउते दाइ लाइ नमस्कार तथा पत्रकार जि पनि उस्तै स्पष्ट कुरा राम्रो लाग्यो, हामी नि हात्ति सफारि गरेका छौं 1200मा1घण्टा घुमेका थियौं, तर यो दाइलाइ अलि तलव थोरै भयो ,साहुजि माउते दाइलाइ तलव बढाइ दिनुस्🙏😃
@jogindorrout1460
2 жыл бұрын
🐘🇳🇵💓🙏
Kasto Ramro Sada Bichar .
Mautey dai ko kathaa akkdam ramro lagyoo yestai naya ani naullo hamro desh ko khabar haru dekhna paaudaa dherai khusi lagyoo mauteey dai ani patrakar sathi lai dherai dherai dhanyabaad 🙏🏼🙏🏼 🇳🇵🇳🇵👍👍
Wow dai Sarai ramro bichara matey dai KO👌👌🥰🥰🥰🥰🥰🥰
कति मीठो बोल्नु भाको भाइ ल बधाई छ
Sarai ramro Bhai ko interview.pat bajaunne kala ta jhan nai ramro, hats off
माउते दाइ👏
पहाड जस्तो भिमकाय शरिरिक बनावट भएको हात्तीलाई सहजै काममा लगाउने माउते भाइलाई मान्नैपर्छ !
Mitho gaunu hunx vaile❤️❤️❤️❤️❣️❣️😘😘
WoW bhai superstar po hoicha what a talented bhai 👍🏽👍🏽👍🏽
Derai ramro xa Dai Ko voice
Good interview good question good answer
Sarai ramro lagyo
राम्रो छ हैमाउते भाई
Ramro xa sabai kuraharu vaiko gaunu prxa
yo daile sahi kura garnu vayo
एति मिथो पात बजाउने भाईलाई धेरै धेरै धन्ने बात छ
मिडिया कर्मि सरमा नमस्कार अनि हाम्रो प्रिय माउते भाईले हात्तीको बारेमा आफुलाई ज्ञान भएको अनुभब सबैलाई खुलस्त बताई दिनु भयो बडो रोमान्टिक पाराले अत्यन्तै खुशी लाग्यो नमस्कार , हार्दिक बधाई ।
माउते दाइ अति मीठो बोल्नु हुन्छ
@taiwan2613
2 жыл бұрын
v
@anilacharya698
2 жыл бұрын
Nice
कम्पनीको मालिकले भाईकाे तलब २० हजार जति बनाउनु पर्याे।
@bhuwanthapa542
3 жыл бұрын
Sahi kura garnu vayo...sahu ji le heri dinu paryo
Slam xa vai lai yeti mitho song kla Satbei enterveu dinu vyeko ma 🙏🙋♀️😍👌💃💃
धेरै राम्रो लाग्यो भाइ तपाई को कला र गाना कसैले साथ दियो भने तपाईँ कुछ गरेर देखाउनु हुनेछ अवस्या
दामि छहै जेठान को सोर
बसेर गफ गर्नुभन्दा जङ्गल वाक गर्दै खोलानदी देखाउदध चराचुरुङ्गी देखाउदै तपाइको युटुब लाइ शेर लाइक कमेन्ट आसाध्दे पाउथियो
Wow super paat bajaune kala ta babal rahexa khusi lagyo
Great job both of you I like it this person .
धेरै कुरा हरु बुझ्नु पायो धन्यवाद दाजु हजुर be careful brother
कति राम्राे विचार
माउते भाइ कति सिधा राम्रो तर भाइको तलब 20000 बीस हजार हुनुपर्ने
नमस्ते।
Kati ramro manche yo vai.
Yo mauta sathi saga fare pachi pane interview lanu parchha hai sir kasto mazala manchha sabai real kura garnna manchha next time ma ghumana gada bhata man lago waha ko phone number Dina milacha sir 2,4 thousand help pane haraulla waha lai
@nature_373
3 жыл бұрын
malai thaha vaye sama number ta haina Sauraha aunu vaye ko ho vane Om rijal ko hatisar vanera sodhanus thauka thau puganu hunxa
@shreeramdahal623
3 жыл бұрын
9807261366 माउते दाइ ( सुजन चेपाङ्ग )
Derai ramro maute dai
La aba hamro dai pani viral ❤❤
सारै राम्रो छ भाई
dhanyabaad
It is indeed one of the best interviews i ever watched because Mr.Chepang was so HONEST to his words.WE will surely meet him n get glimpses of RAMU,SITA,ETC
दामी दामी भाई बोल्ने कला धन्यबाद पत्रकार
कस्तो राम्रो मीठो गफ गर्नुहुँदो रैछ यो माउते भाईले।
Wahoo sweet voice
सर्वप्रथम त हजुर दाईलाई 🙏 अनि हजुरको बोली बचन गलागित र तपाईंको आफ्नो मनमा दुःख हरूलाई लुकाएर भए पनि अरू परेटक हरूलाई हाँसीलो 😀मुहारमा ति गितको गुन गुना हट लीएर सबैलाई खुसी बनाएर मनमा बसाउने दाईलाई 👍संधै भरी ईश्वर साथमा रहेर रक्षा गरि दिनु होस भनी 🙏प्राथना गर्दा छु ? भन्दै बिदा🙏 चाहन्छु from Darjeeling bata
के सुजन भाइ
@suryarai7787
2 жыл бұрын
.Aambo..Topche kancha hoenara vane pyari dhapko 🐘🐘🐘
Wa kati ramro bichar uhako uchit talab subidha ra tipsko pani bebastha garidinu parxa sarkai tarafbata dinu parne ho
Dherai ramro 🙏👍
Yo hatti ma mani chadeko xu sujan dai sanga
Very interesting story of elephant Wahoo
पत्रकार सरलाई र माउते भाईलाई धन्यवाद 🙏🙏🙏🙏🙏
Well experienced Maute bro and good khowledge about wild life.Thankyou to both of you ..👍
@PATIK5680
2 жыл бұрын
O.p
👍️, ____ अब छिट्टै नै् मेरो पारिवारिक हात्ती सफारिको सारथिमा वहाँ नै् अनि वहाँकै प्रिय रामप्रसाद संह हुनेछ;👍️
याे भाईकाे तलब कम्तिमानि पचासहजार हुनुपर्छ
Good interview. Credit to Maute ji
Thank you so.much power media for presenting interesting topic.
Wa🐘💜💖
Aaha Kati mitho bajayo vaile
दुबै जना मित्र लाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै
आहा कति राम्रो कला सम्मान छ तपाईंलाई🎉🎉🎉
Ramro cha babu...suvaasis cha...
Dherai ramro lagyo bhaiko antarbarta
यो भाइ लाई थप 5000 दिनु पर्छ।नत्र परिवार पाल्न खर्च पुग्दैन।सम्बन्धि निकायको ध्यान पुगोस।❤️🙏
Kasto mitho bajaunu vako ..paat....rw kati mitho bolnu vako..brother..so respect to u.
unbelievable man
साह्रै मन छुने कथा माउते जीवन काे!!
Waw Dammi Maute Daii... Pat bajaune kala, voice, bolne saili
अति नै मन छोयो ।पशुको ब्यावहार बुझ्नुपर्छ
Very good.
कम्पनिकाे मालिक हजुर याे भाईकाे तलब बडाउन परयाे
Wow
धेरै राम्रो स्वर माउते दाइको सुभकामना छ
Ramro bjaunu hodo rahecha pat 👌
sGoob 🙏🙏👌
तपाईं हरुको नयाँ भिडियो कसरी थाहा हुन्छ हो बित्र हेर्दा मैले बेटेनत हो बताउदा हुन्थ्योकी!
Nepali ILov
यो हो अन्तर्वार्ता ,, मन पर्यो..
🙏🙏👍👍