No video
यति ठूलो सर्प ! नाग पञ्चमीकै दिन सर्पले खायाे नाग | नागले गर्छन् तालको सुरक्षा | Live Video
यति ठूलो सर्प ! नाग पञ्चमीकै दिन सर्पले खायमे नाग | नागले गर्छन् तालको सुरक्षा | Live Video
Presenter : Top BK
Camera :- Sumin BK
Coordinator : Saroj Adhikari
Mero Sathi TV is the official KZread channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on KZread.
/ @merosathitvofficial
For more videos Please visit:
Call Phone :- 061-550007
Website :
www.merosathi.tv
सुचना विभाग : ८१८/०७४-०७५
Like Our Fan Page
/ merosathionline
merosathionlinetv
© Friends Online Pvt. Ltd
Registration No .186645
Пікірлер: 589
नेपालको चलन यस्तै छ,हजुर सर्पलाइ भगवान मानी दूध चढाउछन,तर एक मानबलाई अछुत भनी तल्लो व्यबहार गर्छन थुक्क
@leenalama6679
5 жыл бұрын
Papi. Sansar.
@iexperiencenepal
5 жыл бұрын
Well said...
@nickzenith6375
5 жыл бұрын
Sahi ho sir hajur ko vanai..
@maheshkwr4836
5 жыл бұрын
You r wright
@bindabishokarma7416
5 жыл бұрын
Sahi kura .
कति भ्रम मा बाचेको हो ठुलो सर्पले सानो सर्पलाई खाएको मात्रै हो अरु केही होइन
ॐ नाग देब ॐ नाग देब ॐ नाग देब मेरो इच्छा पूरा गरुन् सुख सान्ती दिनुहोस्
King cobra eat others small snake it is the rule of nature.
Om namah shivay Jay mahakal om namah shivay Jay mata mansa dabi maeya ki Jay 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Malai ta akdamai bisuwas lagcha vagwan nai hun nag Jai nag nagin sabai jana ko race garnuhos 👍👍
ॐ श्री नाग जय श्री नाग जय जय नाग राजा कोटि कोटि नमन ।
मसँग पनि रारातालबाट नागदेव देवीदेवता आउनुभएको थियो। तर मैले वास्ता गरिन। अहिले मलाई पछुतो लाग्छ। उहाँहरू कहाँ जानुभयो थाहा छैन।😭
किन दिन आफू लाई असर गर्छ अनि था हुन्छ आफ्नो सुरक्षा को लागि सुचना गरि सुरक्षा कर्मी लाई बोलाउनु है
@saritalimbu9460
5 жыл бұрын
andha biswas ko paxi daudinx manxe haru ki kumanxe haru xi xi xi sarpale vetyo vanyo tokx ani matra deuta ho ki raxas ho thaha hunx
सर्पले नाग खायो भन्ने मुर्खहरु पनि भेटिए
@jr4876
4 жыл бұрын
Hahaha
@sukhrabhadhur749
4 жыл бұрын
Nag hoena kigcopra ho ysly sarpae khancha
@pratichhamagar4635
4 жыл бұрын
😁😁
@sumitrana1678
4 жыл бұрын
Yo king cobra ho hajur yo ni nag nai ho kasam haso lagera ayo gaule haru dekhera Ani tyo pandit
हावाकुरा नाग लाई सर्पले खाना सक्छ नागत नाग हो शक्ति हुन्छ नागको
हो शर हजुरले सहि भन्नु भयो यउटा मनब लार्इ दानब सरि ब्येबार गर्छन तल्लो जात उपल्लो जात भनेर हेला गर्छन यस्तै छ यो दुनिया
जय नाग देबता शुभ नाग पन्चमी 🙏ॐ
याे किङ्ग काेब्रा हाे नजिस्काउनु है , याे सर्प हरुकाे राजा हाे ,, दुनियकाे सबैभन्दा बिसालु सर्प यहि हाे
अन्धबिश्वाशले चुर्लुम्म पारेको हाम्रो समाज,, कैले होला आँखा खोल्ने।
Plz providee some education n information about types of snake
King cobra ले अरु सर्प खाको कुरा मा दुइमत नै छैन। अब सर्पलाई भगवान मान्नु नमान्नु आफ्नै सोचबिचार। तर यो video हेर्दा king cobra ले अरु सर्प निलेको कुरामा शंका नै छैन ।
क्या अछामको सोच...बिचरा ! सर्प देख्ने बित्तिकै नाग 😁😁😁😁😁😀😀
Jaya nag panchami
ठुलो माछाले सानो माछा खानु,ठुलो ठुलोसर्पले ,सानो सर्प खानु प्रकृतिको जैविक स्वभाव ,अनौठो, आश्चर्य मान्नु पनि मानविय स्वभाव कि कसो?
सर्प नाग होइनन् ढोङ्गीहरूले नाग भनेर पुज्न लगाउछन । वास्तवमा नाग एक जातप हुन । सर्पलाईनाग भनी पूजा गर्ने मानिसलाई अछुत भनेर दुरव्यबार गर्ने हाम्रो देश
नागदेवता की जय जय जय🙏🙏🙏
सर्प ले नि नाग लाई खान्छ र अचम्मको संसार 😂😂😂😂😀😀😀
ॐ नम शिवभाय नाग भगवान को जय जय!!!
@buaetifulllife9979
4 жыл бұрын
Raxiya gara nak vaguwan corona vairash bata bachau
ॐ ॐ ॐ जय नाङ देवत 🌺🌻🥀🌺🌻🌼🌵🌷🌹💮🌻🌻🌻
ॐ जय नाग देबता
सर्प देख्ने बितिकै नाग भगवान भन्नु मिलो तर भगवान पनि राछेसको रुप थिए तेसमा पनि सर्प बिसालु प्रजातिमा प्रछ तेसैले नाग मानेपनि राछेसको रुप भएकोले दनक दिनु बेसहोला |
@jamunasunar5318
2 жыл бұрын
Thik
पटमुर्खहरुलाई के थाहा होला र यदि नाग देउता भाको भए सर्पले किन खान सक्थ्यो र मित्रहरु दिमागको धक्कन खोल है मित्र हो
@newnepal6082
4 жыл бұрын
Sahi kura,
@sweetbikram9876
4 жыл бұрын
Rajgovan ho yo
@sthasagun
4 жыл бұрын
Ma pani yahi sochdai thiya naag lai sarpa le kasari khan6 ra reporter pugnu pani achamma ho
हैट आफैलाई रक्षा गर्न नसक्ने नागले के मानवको रक्षा गर्छ हो।
@indirabhattarai4252
5 жыл бұрын
umm sahi
@noon4201
4 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@buddhaghimire8261
4 жыл бұрын
चुतिया हरु को कमि छैन किङ्ग कोब्रा ले साप नै खान्छ बुझ्नी गर्नु
@shubhadradahal8098
4 жыл бұрын
आफै लाइ रक्षा त मानव जातिले पनि सक्दैन नाग को त के कुरा
@himalayan1sagarmathachanne890
4 жыл бұрын
Nag le kina gardaina auta nag le 10000 manis ko jhan bacha ko hun6 Hawa Ma vhaya ko bisadi Hawa lin6 ra bata worn safa bhanau6. Tesai paila ko manche le mane ko hoena bhagwan.
ॐ नाग देवत्
king cobro हाे सर्प खान्छ त्येसले । यकदम बिषालु हुन्छ ।
Jay nag panchami
जला देवि रक्षा गदेउ जय नाग देवा ता रक्षा गदेउ जय
ॐ नाग राजाय नम: ॐ नागेस्वराय नम:
बुम तेर्साएर मात्रै पत्रकारिता गर्छु भन्ने हरुको कमि छैन मेरो देश नेपालमा।
Jai nag dhebata
आस्था रबिस्वास पनि गर्नु पर्छ साथै कर्म पनि गर्नुपर्छ
Nice video
नबुझेका लाई बुझाउने काम गर्नुहोस ! खाली निगेतिभ कमेन्ट लेख्दैमा नास्तिके हरुको इच्छा सन्तुस्ती हुनछभने के लाग्छ ! तर भकै कुरालाइ बुझाउने गरि लेख्नुहो ! सत्य कुरा सुन्ने मौका र बुझ्ने मौका पाउनेछन ! खास नेपाली मा भन्नू पर्दा त्यो साप सर्पको राजा ,गोमन साप भनिन्छ ! यसको आकार प्रकार लामो,केहिसाप भन्दा मोटाइ पनि हुन्छन ,प्राय यसको आहारा भनेको नै साप हो ,प्राय आफुभन्दा सानो साप लाई खाइदिन्छ! यो बिषालु पनि हुन्छन ! हामिले सबधानी अपनाउनुपर्ने हुन्छ !
छोरी मान्छे ले नाक नागी छुनु हुन् को ले भनेको छ धेरै जसो छोरी मान्छे लाई नाक चर्छ जो ले पनि छुनु पाइन्छ तर चोखो भयर छुनु पायन्छ
Jay naag devata
jay nag devi
Jaya nag panchme
के काे नाग खानु ठुलाे सर्पले सानाे सर्प खाकाे हाे कति मुर्खहरु छन
ॐजय नाग देवता रक्षा गर ॐ ॐ ॐ ॐ ॐ ॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐॐ
Ma pani gako xu yo kamal pokhari ma yekdum ramro xa ma pohor nag panchami ma gako thiye yekdum sundar xa
Jay Nag devta rakxha garnus
This is king cobra ha Be careful त्यो किङ्ग कोब्रा हो सतर्क रहनु होला यस्ले तोक्यो भने 5 मिनेट भन्दा बधी बाचिन्न मान्ने नमान्ने आआफ्नो ईच्छा हो
@juvsfuchhay132
5 жыл бұрын
Yes bro saii bhnnu bhyo its a king cobra
@bharatkhaati7568
5 жыл бұрын
Sai ho yo king cobra ho
@bharatkhaati7568
5 жыл бұрын
Sai ho yo king cobra ho
सर्प ले केही आहार नपायर सर्प ले सर्प लाई खाईराको छ ल हेर हामि नेपाली को दिमाख
Om namha sobay❤️🙏
अझै कुन दुनियामा छौनि !!सुडानतिरको भैसि निल्ने सर्प देख्दा के भन्छ होला ,!!
This journalist don't know how to smile. SEE that old man, he looks so happy !
हुन त बिश्वास नै थुलो हो ।
Om ❤❤❤🤗
सन्सरमा महामारी फैलियको यहि भयर हो मानिस हरुले माटो अस्तित्व मानबता र नैतिकता बिर्सेर आज हे पटमुर्ख जो यो देबि देबताको बास रहेको मुलुक हो न भुलौ जताभाबी न बोलौ सके राम्रो बोलौ न सके न बोलौ मौन बसौ
ॐॐॐॐॐॐनम सिबायम बिस्वास नगरि सँसारचल्दैन
Om
आइमाइले चाहिँ छुन नहुनेरे नाग देवताले आईमाई लोग्ने मान्छे छुट्याउने होइन समाजले हो है छ्हुट्याउने
Jay nag devbata
ढुङ्गा लाई दूध र मान्छे लाई मुत खुवाउने संस्कारमा बाचेका हरूको मानसिक्ता देखेर दया लाग्छ । यदि नाग देउता हो भने सर्पले कसरी खान सक्यो त ?
नेपाल मा सर्प समात्ने मान्छे कता गए हो ? नाक ले सर्प खायो के भनेको हो ?
ए आमा त्यो पछि पछि आएको होइन लखेतेको हो तोक्नलाई
@laxmitamang146
3 жыл бұрын
😂🤣😂🤣 Ho ni
Jay naag dev
This is king cobra most king cobra eat anider snake most people don't know about king cobra is very powerful vinem one bit can take one elephant life it very dangerous snake in the world peace keep distant 👍👍👍👍👌👌👌i love king cobra 😊
Jai naag baba 🙏🙏🙏❤
Plz respect this innocent creatures live him alone don't disturb him paakhey haru google maa search garera hera about snakes life
Om nag raja🙏
कुनै बेला फेरि तेई सर्पलाई मार्छ य अन्द बिस्वास बरु त्यो सर्पलाई राम्रो पनि नगर मार्दा पनि नमार उनिहरुको दुनिया उनिहरुलाइनै छोड्दे धन्यबाद गल्ति बोले माफ पाम।।
आफ्नो धर्म सस्क्रीती बिश्वास जुनै देश मा पनि लागू छ नेपाल मा मात्रै होर
Jai nag debta ki jai 🙏💐
kun thauma ho Hjr yo
Jai nag dipta
🙏
Jay nag deb...ॐ
हजुर सर यो कुन ठाउँमा पर्छ पिलीज मलाई ठेगाना दिनु ल
मलाई त बिश्वास लाग्छ नाग देवता को।
Shree nagpanchami jaya
अलिक भएन है ईन्टरबिउ अलिक राम्रो शीत लिनु होला सर मजा अाएन हेर्न
It looked like king cobra सबै सर्प नाग हुन यो किङ कोब्रा सर्प अति नै दुर्लब हुन्छ अनि अति नै बिषालु पनि । येस्को सम्रछन गर्नु राम्रो हुन्छ । कुनै पनि सर्पले धुद खादैन । this area looks suitable for snakes like king cobra. People should keep distance from such creature.
Nag
Jaya jaya nagdevi
@dipasunar6951
4 жыл бұрын
nagdevi ta goin kingkopra ko pet vitra😂😂😂
Jaye nag dev
नाग देवता लाई कसरी सर्पाले खायो अचम्म नाग मा त झन शक्ति हुन्छ भन्छ अनि नागले कसारी तालको रछ्या गर्छ त
Which place is this? ??
यो सर्प राज गोमन हो , यो राज गोमन , गंग्वाली सर्पले सर्प नै खाने काम गर्छ ......येही राज गोमन लाइ नै नाग भनिन्छ हौ ......
कोहो आइमाईले नाग छुनु हुन्न भन्ने जाथा
कुनै तथ्यहिन भिडियो ।।।। अलि responsible बन्नौ पत्रकार ज्यु।।
Discoverey channel मा हेरेको king cobra जस्तै छ । सायद king cobra नै हुनुपर्छ ।
@juvsfuchhay132
5 жыл бұрын
Yes broo king cobra yestai pani hunxa rw afu bhnda halka sano saap lai majale khaidinxa
@sumitrana1678
4 жыл бұрын
King cobra nai ho
Jaya nag debata
Yo nepal kun thau ma ho vanu paryo thau ko nam
Jai नाग देवता
🙏🙏🙏 om nag deuta
@babulalrasaili1834
4 жыл бұрын
v
@babulalrasaili1834
4 жыл бұрын
Tapai Haru lai Tha xina King Cobra Ho tyo king cobra le aru jat ka darpa lai khanxa Nag Sag Hoina khayal Garnu Ali Dasla feri Anda vagti Banda khari
हैट नेपालीको रुडिबादी
Wow
kuna thau ko ho??
कुन ठाउँ होला जानकारी पाउन
जय नागदेवी
धुनगा ले धूध खानछः शार्प ले नाग खानछः हमबवरो नेपाल माँ ले .............
यो पत्राकर लाँदो जस्तो रहेछ इन्तर भियू लिन पनि जनेय छैन
जय नाग देवाता