No video

हाइपो र हाइपर थाइराइडिज्म् के हो ? उपचार विधि के कस्ता छन् | Nepali Health Tips | Doctor Saathi

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।
यस पटक हामी तपाईलाइ हाइपो र हाइपर थाइराइडिज्म् के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।
हाइपो र हाइपर थाइराइडिज्म् के हो ? उपचार विधि के कस्ता छन् ... भन्ने विषयमा, वरिष्ठ मधुमेह, थाइराइड र इन्डोक्राइनोलोजिष्ट डा. मधु पाण्डे बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
doctorsaathi3@gmail.com Kathmandu, Nepal
डा. मधु पाण्डे
वरिष्ठ मधुमेह, थाइराइड र इन्डोक्राइनोलोजिष्ट
मेट्रो काठमाडाैँ अस्पताल, काठमाडाैँ
Dr. Madhu Pandey
Diabetes Thyroid & Endocrinology
Metro Kathmandu Hospital, Kathmandu, Nepal
Phone: 01-4721515
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

Пікірлер: 26

    Келесі