गिरीबन्धुमा फैसला लेख्ने न्यायाधीशको बयान ,न्यायिक निकाय राजनीतिक हस्तक्षेपले बदनाम

Пікірлер: 72

  • @razendra2011
    @razendra201126 күн бұрын

    यस्ता उत्कृष्ट न्यायमूर्ति हरुकै कारण त मुलुक प्रति आशा र भरोसा कायम रहेको छ!

  • @manishatekandrasaud9065

    @manishatekandrasaud9065

    24 күн бұрын

    efttttreq22eerrttrr33eeUj323yajjanDtt44uuan !+×÷=°17u77ì188iPupdt4143sďddèe22111q2q111q😐😐😐÷÷×wà😙

  • @arpanshahi

    @arpanshahi

    22 күн бұрын

    Rupees 🎉and

  • @melakc9620
    @melakc96202 күн бұрын

    सारै लीन भयर योबहस सुनीयो प्रस्नकर्ता जिवराम जी र माननीय पूर्ब न्यायधिस जी दुबै महापुरूषका प्रस्न उत्तरले असल पत्रकार र असल न्यायधिसको छबिलाइ चार चॉद लगाएको मैले अनुभूती गरें । दुबैजना लाइ ; नमःॐकार ।

  • @prajolsimkhada9289
    @prajolsimkhada9289Ай бұрын

    नमन छ न्यायाधीश ज्यु,येति उच्छ फैसलाको लागि🙏🙏🙏🙏🙏

  • @theeasycreativetips8523
    @theeasycreativetips8523Ай бұрын

    हार्दिक सत नमन 🙏🙏 सम्मानित न्यायाधीश ज्युलाई 😊🙏💐 ऐहिहासिक फैसलाको लागि 🇳🇵🇳🇵

  • @mantramantra2930
    @mantramantra2930Ай бұрын

    Hajur lai naman

  • @chatrashreta8440
    @chatrashreta844014 күн бұрын

    ❤❤❤ न्यायाधीश ज्यू

  • @tekbohara83
    @tekbohara83Ай бұрын

    You are right ❤

  • @user-re2tc7cq6k
    @user-re2tc7cq6k22 күн бұрын

    Good patrakar

  • @nirmalgautam6110
    @nirmalgautam611021 күн бұрын

    You r remembered forever for yr bold decisions sir.

  • @dibakarpant3390
    @dibakarpant3390Ай бұрын

    राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @shreedharpaudel-lx2wj
    @shreedharpaudel-lx2wj9 күн бұрын

    उद्योगहरु बेची खाने,कालो कांग्रेस विरुद्द मुद्दा हाल्नु पर्यो,देशको उद्योग मास्ने कालो कांग्रेस सहित सबै लाई खोरमा हाल्नु पर्यो। मुद्दा दर्ता होस।

  • @nareshshakya4170
    @nareshshakya4170Ай бұрын

    A very good decision by supreme court 👋👋👋

  • @shyamchhetri5386
    @shyamchhetri5386Ай бұрын

    नेपाल राष्ट्रको जय जय होस्। अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @user-cz5pt9bz5x
    @user-cz5pt9bz5xАй бұрын

    Great justice

  • @taraJoshi-ky3ef
    @taraJoshi-ky3efАй бұрын

    Good job

  • @aavashpant2842
    @aavashpant2842Ай бұрын

    A b pant right version and right discussion

  • @Mamita1465
    @Mamita1465Ай бұрын

    Awesome episode! Fully agree with 👍👍👏👏👏🙏🙏

  • @dipakkumarupreti6626
    @dipakkumarupreti6626Ай бұрын

    नमन छ श्रीमान्।

  • @keshavjnawali5779
    @keshavjnawali577924 күн бұрын

    Great conversation thanks both of you

  • @rajuhamal2469
    @rajuhamal2469Ай бұрын

    Great nyayadhis jyu

  • @haribhattarai1113
    @haribhattarai1113Ай бұрын

    salut sir

  • @BishnuBdrThapa
    @BishnuBdrThapa24 күн бұрын

    मुद्दाको फैसला गर्ने क्रममा जिल्ला अदालतले कुनै मुद्धा हरायो अनि पुनराबेदन अदालतले जितायो र फेरि सो मुद्दा सर्बोच्च अदालतले हरायो भने पुनराबेदन अदालतका फैसला गर्ने न्यायाधीशलाई के हुन्छ ? कानुनका किताब त वकिल ,न्यायाधीश साथै प्रधान न्यायाधीशले एकै न्यायको किताब पढेका हुन्छन् भने फैसला किन फरक फरक हुन्छ बुझ्न सकिन्छ कि ।

  • @madhungana

    @madhungana

    17 күн бұрын

    हैन त्यस्तै हो भने जिल्ला अदालत बाहेक पुनराहेदन र सर्बोच्चको कामनै रहेन जिल्ला पुनराबेदनले लिक छोडेमा सर्बोच्चले पुनराबलोकन गर्नका लागिनै सर्बोच्चको स्थापना भएको हो

  • @bhavinpulami4900
    @bhavinpulami490014 күн бұрын

    यो शेरेको झोले न्यायाधीश हो ।

  • @user-ik2gi5zs5s
    @user-ik2gi5zs5s22 күн бұрын

    श्रीमान ❤❤❤❤

  • @akshayagautam
    @akshayagautamАй бұрын

    ५१ बिघाहा जमिन अगाडिनै बिक्री भइसकेको हुंदा सो लाई नियमित गर्न सट्टापट्टा कानून बनाइएको भन्नेछ। सो कसले बिक्री गर्यो? यहां जीबराम जीले प्रश्न गर्न बुझ पचाएको भान हुन्छ भने इश्वरजीले यस बिषयमा गोलमटोल कुरा गरेको देखिन्छ।

  • @artandcraftwithkritika7599
    @artandcraftwithkritika759913 күн бұрын

    Great judge

  • @user-mx6mu3tt6g
    @user-mx6mu3tt6g21 күн бұрын

    Namaskar ma jeev raj tapare patrukar 🙏

  • @hemsubba5428
    @hemsubba542822 күн бұрын

    नेपालमा कुनै पनि राष्ट्रिय र अन्तरराष्ट्रिय उद्यौग पतिहरूले लगानि गर्नको लागि निरूत्साहि गर्ने निर्णय भएको देखिन्छ ।

  • @Ururup
    @Ururup24 күн бұрын

    Good

  • @praveen20246
    @praveen2024623 күн бұрын

    सम्मान छ श्रीमान् !

  • @ramharinshrestha7775
    @ramharinshrestha777522 күн бұрын

    श्री मान देशको मायाँ गर्ने कानुन मुर्ति हुनु हुदाे रहेछ टनकपुर महाकालि नेताहरु काे मिलि जुलि बेचेकाे प्रष्टै देखिन्छ अहिले नकसाछापने जनता भुलाइ राषने कानुनी व्यवस्था

  • @user-ik2gi5zs5s
    @user-ik2gi5zs5s22 күн бұрын

    ❤❤❤❤❤❤❤❤❤

  • @gcpashupati
    @gcpashupati23 күн бұрын

    अदालत र न्यायाधीश नै भ्रष्टाचारमा लिप्त छन, नेपाल को अदालतले आजसम्म कुन फैसला सहि गरेको छ र? नेपाली तलब छोडेर डलर मा बिक्छन न्यायाधीश हरु।

  • @sankalpatv4165
    @sankalpatv416525 күн бұрын

    सिधा भन्नु न सहि हो कि गलत हो l कुरा चपाएर हुदैन नी यार l

  • @shreekrihnapandey5587
    @shreekrihnapandey558724 күн бұрын

    यो देशमा न्यायधिस छैनन, सबै पाट्रीका झोले मात्र छन, यिनिहरु न्यायिक मनले फसेला गर्दैनन, दवाव र प्रभाबले गलत ब्याख्या गर्छन्।सबै चिनियकै पात्र हुन पण्डित्याइँ नछाटे हुन्छ।

  • @dildeuba4998
    @dildeuba4998Ай бұрын

    Great justice seliut

  • @khagendrabhattarai1482
    @khagendrabhattarai1482Ай бұрын

    १९बिगाह र ५१बिगाह जग्गा नेपाली कंग्रेसको सरकारको पालामा भएको बिषय यी न्यायधिसले किन फैसलामा आएन?यसमा पनि केही स्वार्थ बाझिएन र?

  • @sitaaryal1552
    @sitaaryal155210 күн бұрын

    तार्किक बहस।

  • @bharatkunwor8184
    @bharatkunwor8184Ай бұрын

    Sambhandhit Lai jeal kochnuparcha giribhandhu tea ko mileamato garni harulai

  • @Nm-xr9fb
    @Nm-xr9fb24 күн бұрын

    भ्रष्टले बनाएको कानुन आफु अनुकुल ब्याख्या गरेर वैधानिक भ्रष्टाचार गर्ने दुई निकाय हुन् ,न्यायालय र अख्तियार पापका पोका ।

  • @Bayambu.K
    @Bayambu.KАй бұрын

    न्यायाधीश कुनै दलको कार्यकर्ता जस्तो नहुन । निश्पक्ष हुन् । तर यो देशमा तेस्तो देखिएको छैन ।

  • @balbahadurgurung2659
    @balbahadurgurung265924 күн бұрын

    कानुन मान्ने व्यक्ति बहादुर हाे कि कानुन नमान्ने व्यक्ति बहादुर हाे ? 😁😁😂😁😂😁😂😁😂😁😂😁😂

  • @surajrana5636
    @surajrana5636Ай бұрын

    श्रीमान जी लाई सबै कुरा थाहा छ तर किन हो कुन्नी तौली तौली बोल्नु भएको छ। संसारकै उत्कृष्ट संबिधान भन्दै गर्दा नितिगत भ्रष्टचार गर्ने देश लुटेराहरू लाई कारवाही गर्न संबिधानको कुन धाराले रोकेको छ ? एउटा सामान्य नागरिकले सम्म सजिलै बुझ्न सक्ने खेल खेल्दै गर्दा असल नियत खराब नियत सम्म छुट्याउन नसक्ने कसरी र कुन नैतिकताले त्यसता पदमा बस्न लायक भए ? अचम्मको देश अचम्मको न्याय प्रणाली ??? सिंगो देश नै भ्रष्टचारले डु्ंगडुंग्ती गन्हाई सके तर पनि श्रीमानहरू तिनै फोहरको डंगुरमाथी सफा सेतो चिटिक्क आईरन लगाईएको दौरासुरूवाल कालो कोट लगाएर हिड्दै हुनुहुन्छ ???

  • @urajthapa2764
    @urajthapa276413 күн бұрын

    topic shambhu thapa ko direct interview ma hami ghush linchum....nadish haru lai ghush dinchum....bhanera bhani radha .....adhalat le kai karbai ya anusandhan garna milcha ki mildina???? adalat ko naydesh ra adalat kai biswas ma thado bolda kai garna mildina ta?????

  • @janukamagar6
    @janukamagar6Ай бұрын

    न्यायाधीश महोदय कानुन समसद्ले बनाउने हो कि न्यायाधीशले ? सम्सदले बनाको कानुन न्यायाधीशले ब्याख्या गर्ने हो ।

  • @ananathsapkota2032
    @ananathsapkota2032Ай бұрын

    दुबै जना लाई नमस्कार 🎉 हिमाल पहाड तराई कोही छैन पराई 🎉 राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको जय ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं

  • @sushilb40
    @sushilb4022 күн бұрын

    sting operation लाई खारेज गराउनको लागि barganing गर्दै हिड्ने न्यायाधीश होइनन् र यिनी त?

  • @urajthapa2764
    @urajthapa276413 күн бұрын

    Army... police....ya annya part ... ma seniority ko adhar ma up grate na garda adalat le tyesta kura ma thado upgrate rokna milcha ki mildaina...... ??????/

  • @sunitaadhikari6285
    @sunitaadhikari628522 күн бұрын

    Ho hamra nayadhish haru pani india kai isara ma chalx bhanxan hami sojha janta lai k thaha

  • @HukumMagar-lu5ti
    @HukumMagar-lu5tiАй бұрын

    Keep up😢😢😢

  • @sunitaadhikari6285
    @sunitaadhikari628520 күн бұрын

    Kin t sadai aruko isara ma chalne garib lai matra kanun ho t

  • @tashideleg1
    @tashideleg1Ай бұрын

    According to this, Giri Bandhu tea estates, the KP OLI has been the main culprit to earn millions of BRIBES. He should be jailed for taking bribes for selling public property to the bribing land mafias.

  • @debendrapanday
    @debendrapandayАй бұрын

    Bebasaya change garna napaunu nepal ma udhog dhanda nakholiun vanne kanun ho jaha samasya dekhinxa tyaha kanun change garnu parxa

  • @harishchandradevkota8524
    @harishchandradevkota8524Ай бұрын

    कम्युनिस्ट विरोधी न्यायाधीश

  • @sandeshkhanal2175

    @sandeshkhanal2175

    Ай бұрын

    सपना मल्ल प्रधान एमाले ले पठाको न्यायधिस हो उहाँ पनि सामेल फैसला हो यो

  • @Nepal-Wanderlust

    @Nepal-Wanderlust

    19 күн бұрын

    ​@@sandeshkhanal2175 Sapana INGo le UML ko through banako judge ho. She is liable to Ngo and Ingo and Europeans.

  • @dipenrai547
    @dipenrai54712 күн бұрын

    2060 sal sarkar le kanun banayo sarkari nikaya bata karyanaan vayo,,gaga 1153 kitta bano sabai janata le kinoo dhanipurja payo sabai sarkari taha bata vayo akdam aknambari hai yo ghar bano 500,600 ota bulding bano aba tati khara koi koi bolana ,,,aba athikhara a,b c,d k kkk voli rakhxaaa 😢

  • @purnakhulimuli7578
    @purnakhulimuli757810 күн бұрын

    25:58 26:00 26:01 26:03

  • @user-mv2pu8kh4q
    @user-mv2pu8kh4qАй бұрын

    Samagra desh koi chinta vanda pani nepali congress ko jhole pravakta jasto xa

  • @khemaryal4423
    @khemaryal4423Ай бұрын

    न्यायाधीश पनि अन्तरवार्ता दिंदै हिड्ने , सबै popularism हुन खोज्ने

  • @billgeatsbm6290

    @billgeatsbm6290

    29 күн бұрын

    Purba Naayadhish hajur. Bahalwala haina.

  • @Nepal-Wanderlust

    @Nepal-Wanderlust

    19 күн бұрын

    Nyadish Purba hunna Hajur yasyo kurama. Judges have some restrictions on their responsibility and job discipline.

  • @Nepal-Wanderlust

    @Nepal-Wanderlust

    19 күн бұрын

    Neta ho ki Judge Populism ko paxi lageko x!! congress le kehi dincha vani hola.

  • @dornakafle9454
    @dornakafle9454Ай бұрын

    किन आय न समाचा र

  • @debendrapanday
    @debendrapandayАй бұрын

    Sida bujyo thula le galat garyo vane pani karbahi hunna tara sana manxe lai vaya lagera thoki halthyo

Келесі