Ghas daura gardae Jetha maila ra kanxi😊

Ойын-сауық

Пікірлер: 1 900

  • @nirjallimbu7620
    @nirjallimbu76202 ай бұрын

    माइला भाइ को बोलचाली सस्कार धेरै तारिफ योग्य छ।❤❤

  • @bikashnachhiringrai9425
    @bikashnachhiringrai94252 ай бұрын

    माइला भाइ लास्ट मनपर्छ कति ब्यहवारिक छौ सबै कुरा बुज्छौ बोल्ने तरिका कति राम्रो छ❤❤❤❤

  • @Visible7790
    @Visible77902 ай бұрын

    साच्चिकै... महान हुन ती आमा जस्ले यस्तो महान छोरा छोरीहरु लाई जन्म दिनुभो जहा शहर को वातावरण मा पनि रम्न सक्ने र गाउँ काे वातावरण मा पानि जे कुरा मा पनि एकदम परफेक्ट भनिन्छ नि ( देश अनुसार को भेष) शहर को मानिस हरू गाउँ मा आएर यस्तो काम काँ गर्छ बानी हुदैन र तपाईं हरुले त शहर मा नी ठीक गाउँ मा नी ठीक तपाईं हरु ले हामी भ्यू अर्स को मन साथ साथै माया पनि जित्न सफल बडे मेजो र हाम्रो प्यारो बहिनी ममता लाई धेरै धेरै माया ❤❤😊

  • @Aavash_Magar2023
    @Aavash_Magar20232 ай бұрын

    मान्छेहरु धनी गरिब भनेर स्तर छुत्याएर सम्बन्ध बनाउछ तर डोना भाई र मेजो भाई साथै चक्लेटी परिवारले ममता बैहिनीलाई यती माया साथ र सपोर्त गर्नु भाको छ अनि यो देख्दा त यो परिवारको प्रसम्सा जति गरे पनि कम नै लाग्छ ममता बैहिनी जस्ती भाग्यमानी मान्छे हर कोहि हुन सक्दैन !!यो परिवारको हरेक सदस्यलाई सधै उच्च सम्मान रहने छ मेरो🙏🙏🙏❤️❤️❤️❤️

  • @user-kn1ec8sp2j

    @user-kn1ec8sp2j

    2 ай бұрын

    Same hjr màlai ni tehi lagx❤❤

  • @user-vm2qp3ov7k

    @user-vm2qp3ov7k

    2 ай бұрын

    Mankai cmnt garnuvo hjr 🙏

  • @YaniYahoma
    @YaniYahoma2 ай бұрын

    कति मज्जाले बोलाउनु भको नानी भनेर बहिनीलाई सधै यस्तै होस दाजु बहिनीको सम्बन्ध ❤❤❤

  • @amritamagar1252

    @amritamagar1252

    2 ай бұрын

    Malai pani sarai ramro lagx nani vaner bolauda mejo le❤❤

  • @Pranitvlogs9

    @Pranitvlogs9

    2 ай бұрын

    ❤❤❤❤

  • @kabitabudhathoki101

    @kabitabudhathoki101

    2 ай бұрын

    Tehi ta aafnaile ta bhandaina ho testo ta tara yeha ta kasto ramro k daha lagera aaune bhaneko❤

  • @premikabegha5674
    @premikabegha56742 ай бұрын

    मेस्तो छोराहरु पाउने आमा बुवा भाग्यामानी हुन जिन्दगी भरी आमा बुबालाइ साथ नछोढ्नु है।।।

  • @laxmimahara8643
    @laxmimahara86432 ай бұрын

    यो माइलालाई पाउने केटीले त भाग्यमै श्री लेखेको हुनुपर्छ

  • @Pm_Magar
    @Pm_Magar2 ай бұрын

    कति भाग्यमानी नानी तिमी कती आनन्द लाग्ने नानी भन्दै बोलाउँदा तिम्रो दाई हरुले छुट्टै आनन्द लग्नेक सुन्दै आहा

  • @deepikapantapun7457
    @deepikapantapun74572 ай бұрын

    माईला लाई देखेर पो म अच्चमै छु कति तारिफ योग्य मान्छे रैछ नि

  • @binduphagamipun3387

    @binduphagamipun3387

    2 ай бұрын

    Maila sachikai imandara ra supportra heard working lagxa maila

  • @Sarumagar19

    @Sarumagar19

    2 ай бұрын

    👌💚

  • @SamanaMagar882

    @SamanaMagar882

    2 ай бұрын

    Mailale mamata lai nani bhaneko kati mitho sunieko

  • @rabbanakarmacharya9582

    @rabbanakarmacharya9582

    2 ай бұрын

    कत्ति घमन्ड नभएको सार्है व्यावहारिक मान्छे माइला❤

  • @Ilovemybaby419

    @Ilovemybaby419

    2 ай бұрын

    Ho vanya mah poni ❤❤❤

  • @SusmitaRai-tl9il
    @SusmitaRai-tl9il2 ай бұрын

    कति मिठाे सुनेकाे दाईहरूले बैनिलाई नानि भनेर बाेलाकाे

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh2 ай бұрын

    माइला दाइलाई जति तारिफ गेरेपनि कम हुन्छ कति मेहनति कति इमानदार हुनुहुन्छ ।🙏❤️

  • @sabinalimbu5872
    @sabinalimbu58722 ай бұрын

    चोकलेटी परिवार नै ठूलो सफा मन भएको परिवार जस्तो सुकै भए पनि स्विकार गर्ने यति राम्रो परिवार देखेको थिएन

  • @Amritaalemagar2193
    @Amritaalemagar21932 ай бұрын

    आफ्नो आफ्नो घरको माइला माइली भए पनि माइली बहिनिलाइ पनि भिडियोमा ल्याउदा रमाइलो लाग्छ मलाई त ❤❤❤

  • @himalmagar87
    @himalmagar872 ай бұрын

    फस्ट कमेन्ट रिसिङ को माइला र माइलि मन पर्ने जति यता हाजिर गरुम त

  • @GOATPRODUCTION77

    @GOATPRODUCTION77

    2 ай бұрын

    ekdam saii kuro😅

  • @lalranamagar

    @lalranamagar

    2 ай бұрын

    Molai nii maila maili ek man parexa🥰

  • @jharnagurung469

    @jharnagurung469

    2 ай бұрын

    Ani maila ko ta biha bhai sakyo haina r????

  • @user-sj7rh2fk3b

    @user-sj7rh2fk3b

    2 ай бұрын

    me to also❤

  • @laxmanpun8723

    @laxmanpun8723

    2 ай бұрын

    Ho ho bihe vako ho

  • @gurungarjunnagii7048
    @gurungarjunnagii70482 ай бұрын

    यथार्थ कुरा सबै थाहा हुँदा हुँदै पनि किन किन आज माईली को कमि महसूस भयो भल्गमा आश छ भोली को भिडियोमा पक्कै च्याट्ट जोडि सुहाउने माईलीको दर्शन पाईने छ! दाजुभाई र बहिनिको मायाँमा आफ्नो निःस्वार्थ साथ र सपोर्ट दिदै इंट्री मार्नू भएको माईलीलाई मनै देखि धेरै धेरै मायाँ र सम्मान 👏👏🥰

  • @nischalmagar2023

    @nischalmagar2023

    2 ай бұрын

    Sem hjr❤

  • @user-rs1sj4yj5d

    @user-rs1sj4yj5d

    2 ай бұрын

    100%

  • @vijaythapa245

    @vijaythapa245

    2 ай бұрын

    Dona bro ko vlog ma hernu maila Maili lai sangai dekhda sahrai khusi lagxa malai ni real couple hoina but ramro lagxa

  • @ashokmagar8652
    @ashokmagar86522 ай бұрын

    माइला अनि माइलि यक हुनु पर्छ? भन्ने यता हाजिर हुम त?साथीहरूले 👍️👍️big respect for you mejo lafa and dona lafa always 🇳🇵❤️🇳🇵

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om2 ай бұрын

    घरको माइला माइली हुनुहुन्छ थाहा छ तर किन किन माइलो एक्लै हिंड्दा माया लागेर आउँछ क्या लाफा हजुरको त्यही भएर आतौ लाफा भनेको म त 🤗❤❤❤

  • @mayarana8834

    @mayarana8834

    2 ай бұрын

    Maila ko already budi x testo navannu la

  • @tekbahadursalamimagar1943

    @tekbahadursalamimagar1943

    2 ай бұрын

    ​@@mayarana8834होर का जानू भको छ र के

  • @ChesarPunmagar-tp5om

    @ChesarPunmagar-tp5om

    2 ай бұрын

    @@mayarana8834 ho kyaa ho hjr lai maatr thaahaa rahixa 😆😁😂😂

  • @user-yu7qk1fm2e
    @user-yu7qk1fm2e2 ай бұрын

    कति राम्रो छोराहरु साँच्ची नै यो यस्तो बुझ्ने यस्तो संस्कारी छोराहरु जन्मदिने महान आमा अनि यस्तो संस्कार दिने आमा संसारको उत्कृष्टामा पर्छिन साँच्ची नै लक्ष्मी आमा उत्कृष्ट आमा ❤❤❤❤❤

  • @anjanathapa7615
    @anjanathapa76152 ай бұрын

    यो दाजु भाइ कति सस्कारी हो के सन्तान राम्रो हुनु मा सबै आमा को हात को कुरा हो आमा सस्कारी थियो र त सन्तान हरुमा त्यो गुन देखियो सबैलाइ धेरै माया सधैं यस्तै हुनु होला हजुर हरुको माया मा कुनै बाधा नओस ❤❤❤

  • @jassupunmagar5842
    @jassupunmagar58422 ай бұрын

    तेसो त छोराहरु सबै राम्रो ब्यबहारिक छन झनै त माइला छन गाउले जीवन को यथार्थमा कति आनन्द लाग्ने भाइहरु को भिडियो हेर्दा डोनिलाइ सधै येस्तै माया गर्नु है💙💙💙💙

  • @Samjhana0503
    @Samjhana05032 ай бұрын

    गाउघर को वातावरण हेर्न यति धेरै भोगि भएछु कि जति हेरे पनि न अघाउने🤗हजुर हरुको भ्लग हेर्ने थिएन अहिले तिनै जनाको भ्लग हेर्छु नछुटाइ🤗🥰

  • @anitalimbu2226

    @anitalimbu2226

    2 ай бұрын

    Yes❤❤❤

  • @Kaushilya.

    @Kaushilya.

    2 ай бұрын

    Same❤❤

  • @SitaAle-zj8zu

    @SitaAle-zj8zu

    2 ай бұрын

    Same

  • @amritamagar1252

    @amritamagar1252

    2 ай бұрын

    Same to you ❤😊

  • @laxmimagar2714

    @laxmimagar2714

    2 ай бұрын

    Yes 😊❤

  • @user-pm8lf5sn7i
    @user-pm8lf5sn7i2 ай бұрын

    आहा❤️कती भाग्यमानी ममता बुनु यती माया गर्ने दाजुहरू पाउनु भएको छ🫶💕सधै यस्तै खुसि मिलोस🙏यो परिवारलाई बुटवल बाट हेर्दै छु😘

  • @bikramgrg5422
    @bikramgrg54222 ай бұрын

    यो माइला छोरा हरेक काम मा सबल छन् ,साहसी,मेहनती।

  • @milanvlog3778
    @milanvlog37782 ай бұрын

    दोना दाजु गाउँ गय पछि को बिदियो जति हेरेनी चित्त बुज्दैन ।।कहिले आउँछ बनेर पर्खेर नस्ने म मात्र कि अरु पनि हो।।माइला माईली को ठुलो फयान बयो।।

  • @Sarumagar19
    @Sarumagar192 ай бұрын

    सम्झना रहनेछ सानो बैनी र दुईभाइको, घर देखीपर एउटा जङ्गल मा घास दाउरा काटिराख्दा "बनदेबताले" पानीले स्वागत गरेको #Alan#Dona#Sis_Mamta🙏🙏🙏💚🌺💚👌👌👌

  • @priyankabudhathoki6872

    @priyankabudhathoki6872

    2 ай бұрын

    Aahaa❤

  • @sugamrai3877
    @sugamrai38772 ай бұрын

    माइला माइली को जोडी राम्रो सुहाउँछ ।❤

  • @pabitranepali4952
    @pabitranepali49522 ай бұрын

    माईला दाईले कति धेरै माया गर्नु हुन्छ ममतालाई यस्तोपो त दाजु बहिनिको माया सदै माया गर्नु है ममतालाई 😍❤

  • @aaar1157
    @aaar11572 ай бұрын

    लफाहरुले बुनुलाई कैले नानी कैले बैनी भनेर बोलाउँदा क्या खुशी लाग्छ मोलाई

  • @kabitagaha8890
    @kabitagaha88902 ай бұрын

    माइली खै त हेर्न आको भिडियो आउन सात देखिन् 😮 लजालु माइली 😘😻😻🥰

  • @sunarkrishnabahadur1565
    @sunarkrishnabahadur15652 ай бұрын

    माइली बिना कताकता तरकारी मा नुन अलिकती कम्ती भए जस्तो खल्लो महसुस भयो😮😮❤❤seriously

  • @user-rs1sj4yj5d

    @user-rs1sj4yj5d

    2 ай бұрын

    100%

  • @DanTamang-qy7qx
    @DanTamang-qy7qx2 ай бұрын

    माईली बिना अलि खल्लो लाग्यो आजको भल्क ❤तर गाउँ घर को सारै सम्झना दिलायो

  • @sushilamagar3811
    @sushilamagar38112 ай бұрын

    exam nearly but हजुरहरुको video addicted भाछु आज भोलि आनन्द लाग्छ❤❤❤❤keep it up

  • @amarmagartanahu3831
    @amarmagartanahu38312 ай бұрын

    दुबै जना आफ्नो घर को माहिला माहिली हो न राम्रो न सोच्नु होला तर माईलिको मिस धेरै भयो कुनै न कुनै नाता मा माईली जोदि दिए सबैको मन खुसी हुन्थ्यो मेरो बिचार मा र यहाँ हरुको भिडियो न हेरि बस्न न सकिनी भयो बधाई छ 👏❤️🙏👌👍️

  • @AAYAM2000

    @AAYAM2000

    2 ай бұрын

    यहि हो भन्न खोजेको

  • @user-rs1sj4yj5d

    @user-rs1sj4yj5d

    2 ай бұрын

    100%

  • @nisalthapa3566
    @nisalthapa35662 ай бұрын

    Thanks for 929 subscribers family 🎉❤❤ sabai sano sano youtuber milera yak arkalai support garam mahni support garxu🎉❤❤🥰🙏🏻♥️♥️

  • @sandhyathapa2504
    @sandhyathapa25042 ай бұрын

    Maila Vai ladeko dekher Maya lagyo❤Vai baini jungle ghasdaura gareko dekhda gau jau jau lagyo beautiful moments love you both ❤️

  • @amitthapa395
    @amitthapa3952 ай бұрын

    कति मिठो गरेर बोलाको मेजो ले ममतालाइ नानी भन्दै ❤❤❤

  • @jesuschildfans

    @jesuschildfans

    2 ай бұрын

    Yes❤❤

  • @CBGahaOfficial
    @CBGahaOfficial2 ай бұрын

    माईला 🥰 माईली लाई आज नी यो videos देख्न पाईन्छ कि भन्ने आश थियाे? तर ममता Nana la भनि सक्नु भयो। Bt आर्को video ma माईली ❤ लाई जसरी नी देखाउन पर्यो!! Love from Surkhet ❣️

  • @hikmatrawal8691
    @hikmatrawal86912 ай бұрын

    Thank you so much KZread family❤❤394 suscribe keep support keep loving🙏🙏🙏🙏 jya nepal🇳🇵🇳🇵 jya Balen❤❤

  • @sabisabi-dj9bz
    @sabisabi-dj9bz2 ай бұрын

    कति धेरै माया गरेको आफ्नै बैनी लाई जसरी दाजु बैनि को सबन्द सधैं राम्रो होस ❤❤❤❤❤ जेठा माइला कान्छी 😂😂

  • @Abbi_Mvlog
    @Abbi_Mvlog2 ай бұрын

    आहा‌ कति रमाइलो माइला र माइलिको‌ चाइ लासत फ्यान हैे❤❤❤❤

  • @Johnvlogs328

    @Johnvlogs328

    2 ай бұрын

    subscribe garidinu hola

  • @saritamoktan9614
    @saritamoktan96142 ай бұрын

    mamta le ni kati maya gareko daiharulai..kasto responsible vako daiharulai liyera....!!!mamta baini.❤❤

  • @aaisinggrgvlogs

    @aaisinggrgvlogs

    2 ай бұрын

    Umm Hono ma ni Tei sochdai thiye❤

  • @officialmagar123
    @officialmagar1232 ай бұрын

    माइला ब्रो ले मन जित्यो होइ❤❤❤❤

  • @gomangurung6982
    @gomangurung69822 ай бұрын

    Wow गाउँ घरतिर वनपाखामा घाँस दाउरा गर्नुको छुटै रमाइलो हुन्छ ❤

  • @AshokLama-kw2yg
    @AshokLama-kw2yg2 ай бұрын

    Missing maili 😂😂😂😂😂

  • @user-yi8pm4ej2i
    @user-yi8pm4ej2i2 ай бұрын

    Dona dai KO family jasto ma Pani Khushi Hun Jan nu vako herdai malai ni Khushi lagx 🙏🙏🙏

  • @bharatgurung2495
    @bharatgurung24952 ай бұрын

    भाई हरुको भिडियो ले मलाई पनि गाउँ को याद आयो ( great love you all )

  • @aniltamang7873
    @aniltamang78732 ай бұрын

    जो जसले जे भने पनि गाउँ घर नै रमाईलो..🙏

  • @anildada9312

    @anildada9312

    2 ай бұрын

    यसमा मेरो नि १००% सहमति

  • @aartisaru761
    @aartisaru7612 ай бұрын

    We want mailii❤ koko agree hununcha ....maili zindabadh❤❤

  • @SarahSubba-7575

    @SarahSubba-7575

    2 ай бұрын

    He is already married guys

  • @Urmilamagar1234

    @Urmilamagar1234

    2 ай бұрын

    Maili vaneko maila ko budi lai nai ho! Old viewers want them to be together again! ​@@SarahSubba-7575

  • @only_short_clip

    @only_short_clip

    2 ай бұрын

    Maila KO divorced vaisakyo so paila KO budi gayo

  • @kabitarai8927
    @kabitarai89272 ай бұрын

    वाऊ कती सपोटिक माईला अनि डोना ममता बैनी तिनै जना रमाइलो❤❤

  • @kamalakumarilamtari8171
    @kamalakumarilamtari81712 ай бұрын

    Yo Honi magarko pawor ❤to brother kati janeko khushi lagyo❤

  • @pujashahi5369
    @pujashahi53692 ай бұрын

    घरको माईलो छोरो धेरै जसो जिम्मेवारी निभाउने देखे मैले❤❤❤

  • @milantumbapo9498

    @milantumbapo9498

    2 ай бұрын

    💯✓

  • @ItchhingsaVlog4k
    @ItchhingsaVlog4k2 ай бұрын

    कति रमाइलो डोना एलोन ममता साच्चै हजार दुख भुल्ने गर्छु तपाई हरु को भिडियो हेरेर 😢❤ keep support me 2k subscribers👋👋🇳🇵🇳🇵

  • @Swasti144

    @Swasti144

    2 ай бұрын

    Hami lae pani support Garidinu hoss

  • @user-sj7rh2fk3b

    @user-sj7rh2fk3b

    2 ай бұрын

    मलाई पनि पिडा मा हुँदा उहाँ हरु को video हेर्दा मन नै सुख मिल्छ ❤❤❤❤

  • @ItchhingsaVlog4k

    @ItchhingsaVlog4k

    2 ай бұрын

    @@user-sj7rh2fk3b तेहि त है हजुर सेम्🙏👋

  • @Efashvlog

    @Efashvlog

    2 ай бұрын

    Supoort me

  • @Efashvlog

    @Efashvlog

    2 ай бұрын

    ​@Swasti144 back dinu hai

  • @anujugjalimgr712
    @anujugjalimgr7122 ай бұрын

    Maila kati discipline and handsome ❤❤

  • @poojaofficial5604
    @poojaofficial56042 ай бұрын

    Such a heartworking man and very supporting man maila dai lots of love from ktm 🌏❤️

  • @sanjibthing6883
    @sanjibthing68832 ай бұрын

    माइलीको घर पनि देखाउनु पर्यो है माईला दाजु & डोना दाजु ❤❤mamata sis

  • @user-cs9bg4gq5o
    @user-cs9bg4gq5o2 ай бұрын

    mahila le kati maya le nani vannu hunxa❤

  • @nishanamagar9038
    @nishanamagar90382 ай бұрын

    यस्तो xora हरु पाउने आमा बुवा भाग्यमानी हुन् ❤❤ममता mejo dona तिन janakai भिडियो धेरै रमाइलाे लाग्छ ❤❤❤❤❤❤

  • @anupgrgvlogs6962
    @anupgrgvlogs69622 ай бұрын

    यो माइला माइली सुहाउदो रछ बिचार गरम है दुबैले ✌🙏👍

  • @umltmg9603

    @umltmg9603

    2 ай бұрын

    Mejo dajuko gharma maili hunu hunxa. Najukinu hola🙏

  • @kamalthapa5167
    @kamalthapa51672 ай бұрын

    माहिली नभएर अलि खल्लो भयो आज, big fan महिलो भाइ तिम्रो❤❤❤

  • @user-ly3eh8en5d

    @user-ly3eh8en5d

    2 ай бұрын

    Same😊

  • @user-ef6mx4xy5f

    @user-ef6mx4xy5f

    2 ай бұрын

    Sem

  • @motivationlines968

    @motivationlines968

    2 ай бұрын

    tyai vayo vanya maili nadekhda kasto kasto lagyo hija vanda😊

  • @purzamagar925

    @purzamagar925

    2 ай бұрын

    Same 😍

  • @sitalranamagar3059
    @sitalranamagar30592 ай бұрын

    महान आमा को ति महान छोराछोरी ❤❤❤

  • @lepcha1092
    @lepcha10922 ай бұрын

    Army vanako army huncha hai sathi ho,ko ko sasamat cha,one like thokum

  • @Ashimrai246
    @Ashimrai2462 ай бұрын

    घामै घमाइलो जहाँ गएनी गाउँ नै रमाइलो ❤❤

  • @Kesharalemagar44
    @Kesharalemagar442 ай бұрын

    Mahila ko tarif garerai nasakine unbelievable work donadaipani ustai wow ghasdaura melapat sabai perfect xa 🥰🙏

  • @PuranGaha-so5gk
    @PuranGaha-so5gk2 ай бұрын

    Mailako bolni saile kati ramro ❤❤

  • @rameshbk119
    @rameshbk1192 ай бұрын

    माईला माईली को जोडी चाहिँ दामी छ है❤️

  • @user-ib8xw8bk4c
    @user-ib8xw8bk4c2 ай бұрын

    Mamata baini ko vlog lai ni 100k puraideu gaizz plz….support her ❤❤

  • @sundartasubba8938
    @sundartasubba89382 ай бұрын

    Yesto ramro job xa maila ko yesto ramri manxi xa tara pani charana ko ghamand xina man maa ani dona ko pani kati ramro man yrr yo ghown maa aaye paxi matrai ramro seta janeyo 2daju bhai ko man ❤❤❤

  • @Gobindakhatri
    @Gobindakhatri2 ай бұрын

    नयाँ माइला माइली चाहिँ मलाई मन पर्छ।छिटैसंगै भएको देख्न पाउ।सुमिना अलि घमण्डी छिन माइला घरमा आएको बेला घरमा पनि आउदैनिन सानो सानो कुरामा झगडा गर्छिन।तेसौले नयाँ माइली नै राम्री कि कसो हो?❤❤

  • @Rohan_magar594

    @Rohan_magar594

    2 ай бұрын

    bau aama ko poisa ma moj garne kt ho purano maili but hamro maila ali dhukh bata hurkeko kto ho tehi vayerw man namileko aaileko maili lai bihe grema chai future ramro hunxa dui janai bhujne khal ko xa ❤❤❤

  • @Urmilamagar1234

    @Urmilamagar1234

    2 ай бұрын

    ​@@Rohan_magar594Lol do you know them personally? We don't know whats going on between them? Maybe they are still in touch? Don't be a keyboard worrier and shitting on someone you know them through internet, youre putting someone down just to lifting up this new maili

  • @Haniya144

    @Haniya144

    2 ай бұрын

    K bahula jasto kura gareko pahila ko maili le k moj garexin ra?? Bichara boini nursing padhna hostel basxin .tei vayera video ghar dekhidaina. Ani gauko Manxe ra bazarko kam xuttai xuttai vayeni saskar bothlai diyeko hunxa. J pai nabolnu hoii .​@@Rohan_magar594

  • @Rohan_magar594

    @Rohan_magar594

    2 ай бұрын

    @@Urmilamagar1234 timle poila ko video hereko xainau kya ho sab thaha paixa tw sumina ksato k vako xa vanerw .tiktok , youtube bata pani unfollow xa yeti hudapani relation ramro xa vanne tw yesto kura bhujdainau tmle vayo xoddeu.

  • @mayagrg544

    @mayagrg544

    2 ай бұрын

    Arkako gharko kura uni haru ko bich ko real kura k chha k yatikai vanera hunchha.. yatikai judge garna mildaina aru lai yati sajilo chhara relation todna jodna majak hora jindagi

  • @sitaghartimagar248
    @sitaghartimagar2482 ай бұрын

    छोरा मान्छेले नि कति काम गरेको हाम्रो तिर त गर्दैनन् कति इमानदार हो दाइहरु त🎉

  • @tankagurung1311

    @tankagurung1311

    2 ай бұрын

    Hami ta garchum everything bihana Ghar safa garne dekhi pakaune dhune kinmel sab garchum

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j2 ай бұрын

    माइला को बोली कति मिठो हो❤डोना जेठो चाहिँ हौडे हो😂

  • @user-ob2zj3jy4y
    @user-ob2zj3jy4y2 ай бұрын

    आहा कति राम्रो गाउँदैछ एकदम राम्रो गाउँदैछ

  • @Sainaa-gv9bu
    @Sainaa-gv9bu2 ай бұрын

    Maili bina kasto kasto lageko molai matara hoki aaru laini ho ❤❤

  • @sanjanashrestha7748

    @sanjanashrestha7748

    2 ай бұрын

    Umm khaloo lagyo video mahili bina

  • @nikeshtamang1141

    @nikeshtamang1141

    2 ай бұрын

    Same here

  • @binagurung9303
    @binagurung93032 ай бұрын

    Maile boine missing❤❤

  • @user-zg3bo7op9i
    @user-zg3bo7op9i2 ай бұрын

    माईलाको त बिहे भैसक्यो केको एक होर 🤣🤣बरु माइलाको बुदि माईलि धेरै भयो नदेखेको छितो लेउनु पर्‍यो ❤❤❤

  • @gopalkhamcha3868
    @gopalkhamcha38682 ай бұрын

    ऐति मिथो मायाँ दाजु बहिनि को हैईत कति सपोत बहिनि लाई दाजु को माहान्त

  • @milanthapamagar5838
    @milanthapamagar58382 ай бұрын

    येलोन भाइ म साउदी देखि हेरिराछु सारै राम्रो लाग्यो मेरो बच्बनको याद आयो गाउको🙏🇳🇵🤘

  • @Roshankirativlogs2152

    @Roshankirativlogs2152

    2 ай бұрын

    mobile bata herirako hola sudi bata ni dekhinxara Rising gaun

  • @SadhanaRaiShrestha

    @SadhanaRaiShrestha

    2 ай бұрын

    @@Roshankirativlogs2152😂😂😂

  • @DreamPlace-kp1rc
    @DreamPlace-kp1rc2 ай бұрын

    धेरै राम्रो dona परिवार सधै भगवान ले साथ् दिउन ❤❤

  • @user-vx3dq2fv8p
    @user-vx3dq2fv8p2 ай бұрын

    Mailey pai हुनुपर्छ माईला सँग....❤❤

  • @premthedimagar-tz4zh
    @premthedimagar-tz4zh2 ай бұрын

    अर्को पटक जङ्गल जादा मौसम हेरेर जानुहोला है कति ठुला ठुला असिना पानी आएको😢❤

  • @khimthapamagar7500
    @khimthapamagar75002 ай бұрын

    माइली बिनाको भिडियो आज अलि कति खल्लो भए जस्तो लाग्यो मलाई आफ आफ्नो घरको माइला माइली भएनी धेरै मिस गरी यो आज माइलीलाई

  • @lokmayachamling8399
    @lokmayachamling83992 ай бұрын

    Hamilai thaha cha aafnu aafnu ghar ko maila maili ho bhanera tara pani yo jodi saharai suhako cha maila maili ❤❤

  • @piratirai6092
    @piratirai60922 ай бұрын

    Katti ramro soch, sath ani bani J jasto abasthama poni majale ghulmil vaara hidni, basni Hai Sarai ramro lagyo boinalai katti dherai maya support yo vedio herera khusi lagyo 😊 🤗🫰🌱

  • @chandrarana8734
    @chandrarana87342 ай бұрын

    J hos gau gharko jibansaili kasto hunxa anuvab gardai hunuhunxa Dona ra maila bhai great ❤

  • @user-ib8xw8bk4c
    @user-ib8xw8bk4c2 ай бұрын

    Alan ko xitoxito sabai milera 100k puryau hai gaizz ❤❤

  • @PasangGhising.

    @PasangGhising.

    2 ай бұрын

    Support garam yek arkolai support garam 🙏🙏❤❤❤❤❤️❤️❤️

  • @SUpritee533

    @SUpritee533

    2 ай бұрын

    ❤❤❤

  • @anjamagar
    @anjamagar2 ай бұрын

    maila daju maili vauju ka hunuhunxa hami sabailaii janna man lagyo ma panii mailo vako natale vaneko 😘🙏

  • @yam-mz7yx
    @yam-mz7yx2 ай бұрын

    मगर भाषा बाेलेकाे सुनेर खुसि लाग्याे ! सफलताको शुभकामना करोड कलबमा पुगाेस भिउज।

  • @user-uw7nv3zp4i
    @user-uw7nv3zp4i2 ай бұрын

    Maila daju kasto ladnu vo bichara kati maya gareko mamata le dai lai❤

  • @kanepokhari
    @kanepokhari2 ай бұрын

    खोइ माईली कता गैइन माईला र माईलीको अझै video आउनु पछ।

  • @Sumanalimbu4845
    @Sumanalimbu48452 ай бұрын

    मत भाई बैनी काे भिडियो रमाइलो मानेर हेर्दै आएको छु र फेरि अर्को पिर पनि लागिरहेको छ अस्ति जाँदा त तेत्रो कष्ट ले पुग्नु भयो अब कसरी फर्किनु हुन्छ होला भनेर सोचिरहेको छु जे जति कष्ट भए पनि राम्रो सँग यात्रा सफल भएको होस् प्रभु 🙏🤲❤️❤️❤️❤️❤️❤️❤️

  • @aakashgyabavlogs
    @aakashgyabavlogs2 ай бұрын

    Thank you 90 subscriber family 🎉🎉🎉keep support Mee 😢😢 sana sana youtubeber haru lai ni support garnu hola 😢😢🙏🙏🙏

  • @Youla180
    @Youla1802 ай бұрын

    घाँस दाउरा गर्नुको मझा नै छुट्टै छ।❤❤❤❤❤

  • @gyanuthapamgr8180
    @gyanuthapamgr81802 ай бұрын

    बहिनी र दाजुहरुकाे कति राम्रो सम्बन्ध अनि माया ❤❤❤

  • @49krashmiofficial67
    @49krashmiofficial672 ай бұрын

    बहुत मन पर्छ यो गाउँ घर तिरको सुन्दर दृश्य

  • @AmritaGhale-zn2qx
    @AmritaGhale-zn2qx2 ай бұрын

    बिचरा माइला भाइ कति सारो लड्नु भयो घाउपनि लागो होला❤❤❤

  • @Ishinyakha
    @Ishinyakha2 ай бұрын

    कति रमाइलो ❤ सधैं खुशी रहनु सबै परिवारमा धेरै मायाँ ❤❤

  • @sarmilamagar8517
    @sarmilamagar85172 ай бұрын

    यो नाता केही दिनको नभएर सधैको होस

  • @razzarai7406
    @razzarai74062 ай бұрын

    Mailabko gau ko vlogs haru ly 100k subscriber pugna lagyo ...anywaz congrazz

  • @c.branamagar8148
    @c.branamagar81482 ай бұрын

    लाहुरे भनेको मात्रा लाहुरे होइन रैछ एउटा अनुशान र मेहनत पनि रैछ ।।माइला कति मेहनति

  • @SapanaBhattarai8848
    @SapanaBhattarai88482 ай бұрын

    Thank you so much 125 subscribe youtube family keep supporting ❤😊🙏

  • @kaluthapamagar7376
    @kaluthapamagar73762 ай бұрын

    Wow हाम्रै गाउँ ठाउँ को भिडियोले निक्कै खुशी छु ।

Келесі