Maila KO budi xa hai hjr paxe KO subscriber vayarw tha navako
@travellorboyamar6913
2 ай бұрын
Budi aaja bholi hunuhuna maila ko
@Ashmidawa
2 ай бұрын
ma ni xu hai
@enter-tainment24hrs62
2 ай бұрын
@@user-id6nn4fj4k budi sangaa xutee sakyo
@kulendragrg1991
2 ай бұрын
mailako budi xa k ko ek hos ho ra jpy cmt garxa
@SHREYAGURUNG1232 ай бұрын
डोना दाईलाई अझै सबैबाट सम्मान बढेर आयो❤डोना दाईको व्लोग निरन्तर हेर्ने जति लाइक गरौ है❤
@premthapamagar8153
2 ай бұрын
म पनि सधै हेरछु है😂❤
@Bijay_Gurung24
2 ай бұрын
लु तपाईंले मेरो मन जित्नु भयो😅❤❤
@yugalthapa697
2 ай бұрын
❤
@Arjun-bv8vp
2 ай бұрын
Dona brother ko subscribers Pani bardai xan ❤ u🙏
@sangitarai6452
2 ай бұрын
Hasnu ki runu po 😂😂😢😢vyo anyway chocolatey family ❤❤❤dherai Maya ❤😊😊😊
@Yubraj-tu4gx2 ай бұрын
ताइना तुइ को नेपाली फिल्म हेर्नू भन्दा यो भिडियो हेरेर मनोरंजन लिनुहोस मलाई त अक्दमै रमाइलो लगेउ 👌
@kumarkaski1946
2 ай бұрын
कुनै नेपाली बक्बास फिल्म भन्दा त यो 100% राम्रो छ। अनि माइला र माइली को जोडि बबाल छ। मिल्च भने यो जोडि सम्ब्न्द मा बादियोश। अनि यो भिर पाखा अनि यो हल गोरु जोताइ अनि हिलोमा मा जोताइ कसम आज सम्म को बबाल लाग्यो। कसम त्यो कार मा दुख पछि को यो रमाइलो भोगाइ अनि यो नेपाली पोसाक कसम म कसरी भनु। asomee 😂😂😂😊😊😊
@rn4716
Ай бұрын
Ho
@ribasgaming61852 ай бұрын
बिध्या चापागाइको हेर्ने कथा भन्दा कम छैन डोना थापा को भलग भन्ने जति यता हाजिर हुम त🙏🙏🙏
@KeshaRanamagar-gi8pb2 ай бұрын
12 घन्टा duty गरेर थाकेर आउछु मन मा कयौं दुख चिन्ता हुन्छ सार्है निद पनि लागेको हुन्छ ! हतार हातर मा नुहाउने गर्छु अनि खाना बनाउदै गर्दा दोना दाजु को भिदियो हेर्ने गर्छु |अनि दुखित मन पनि खै किन हो (?) खुशीयालिमा परिवर्तन हुन जान्छ |# big respect dona daju🎉❤बिरानो प्रदेश देखि ❤
@Sangitatmg987
2 ай бұрын
Hami pardeshi ko jindagi yastoi hunxa donako vlog herda savai dukha birshinxa 😊😊
@user-yx5vt1in3i
2 ай бұрын
Sam
@ranamagarchandra7196
2 ай бұрын
Nepalko number 1 bloger dona thapa
@user-jl8ie1jw6g2 ай бұрын
बहिनीले दाइलाई माया गरेको देखेको ले एकदमै खुसी लाग्यो। जसको घरमा आमा हुँदैन। उसले मायाको महत्व बुझेको हुन्छ।
@Manojkc216
2 ай бұрын
Kati ramro comment love it haii❤
@devrana9093
2 ай бұрын
mamata ko aama hunuhunna rw
@sitathada5116
2 ай бұрын
hjur. Hunuhunna😢@@devrana9093
@sonarana608
2 ай бұрын
Ekdam nai maya garni raixa Mamata le dai lai
@Manojkc216
2 ай бұрын
Ummm vanaya
@YaniYahoma2 ай бұрын
ममता बहिनी ले यस्तो बुझ्ने दाजु पाउनु भनेको सौभाग्य हो सधै भगवानले रक्षा गरुन यो परिवारलाई ❤❤❤
@bijayabhujel17852 ай бұрын
seriously man, u earn really a deep respect boss!! गाउको बास्तबिकता, प्रकृति, अनि बजारे यो ठिटोको गज्जब गाउप्रतिको सम्मान देखेर खुशि लागो!
@RAJTMG-do7cc2 ай бұрын
Dona दाई लाई झन् अझै respect बढेर आयो😢❤
@PasangGhising.
2 ай бұрын
Wauu gauntlet Dona daii👌❤❤🙏 support garam yek arkolai support 🙏🙏❤❤👌👌👌
@Kabitamagar8482
2 ай бұрын
Support video 📷 plz ❤
@tilakdarlamitilak8742 ай бұрын
धन्य हुन ति महान् आमा प्रति यति राम्रो संस्कार दिनु भयो छोराहरुलाई सम्मान छ डोना र मेजो प्रति
@Yamkanta2 ай бұрын
माइला र माइली एक होस् भन्ने जति यता❤❤❤😮
@sersingmgr7970
2 ай бұрын
Jpt माइला को बुढी छ already हास्यो बोल्यो भन्दै मा jpt लेक्नि
@thaqureerobert11602 ай бұрын
वाईयात सिनेमा हेर्नु भन्दा त यस्तो भिडियोले मन आनन्दित भयो ❤
@shristirokamagar18472 ай бұрын
हे भगवान यो दोना दाजुले आज हसाउदा हसाउदा झन्डै बेहोस भएन कहाबाट आउछ के यस्तो अर्गानिक कमेडि हे प्रभु कति हासनु त्यो जोताई बारीको घारीमा सुताई अनि त्यो साढे अठ्ठाईस करोडको खशि डोराई कति हास्नु कस्सम दोना दाजु ममताको गाउ गएदेखि त कहिले सात बज्ला अनि भलग आउला भन्ने पर्खाईमा हुन्छु म त आजको भलग एकदम मज्जाको छ❤❤❤❤❤दोना दाजु सधै यसरी नै अरुलाई नि हसाउनु आफुपनि हासिरहनु है दाजु अनि मेजो❤❤❤❤❤
@Bexxxyable
2 ай бұрын
Anta hjr ko comment pani kamm xaina rahexa, kati haasnu ho 😂😂😅😅 sahi ho, chatarr Chatarrrrr 😂
@TOPKAJI
2 ай бұрын
Maili.... Organic beautifull
@lostintokyo10222 ай бұрын
यो video हेरेर बाल्यकालमा पढेको( किसान )कबिताको याद गर्ने हरूले like ठोकम हैं 👍👍 सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।। काँधको शोभा हलो र जुवा हातमा कोदाली जीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।। छुपु र छुपु हिलोमा धान रोपेर छोडौला बनाई कुलो लगाई पानी आएर गोडौला ।।
@parashrai9184
2 ай бұрын
nostalgic
@rkr-wx5rz
2 ай бұрын
भनेर सानी पटुकी रातो बाँधेर झरेकी। धमिलो खोला बाढीले होला कसरी तरेकी।
@surajmagar664725 күн бұрын
bichara sis ko maya kti ho k yasto sis paunu ta bhagayma huunu parxa love you sis
@ze__nylama37872 ай бұрын
ममताले मात्र हाेईन सबैजनाले मनै दखि खुशि दिनु भयाे म बिरामि पनिलाई धन्यवाद Dona brother 🙏🎉 continue 6 ota video फुल वाच gare 🎉👏👌
@Dipikapunmagar6832 ай бұрын
डोना दाई जस्तो बुझ्ने दाई पाउनु सौभाग्यको कुरा हो ❤😊 सलाम छ both दाजु हरु
@ramkajirai29632 ай бұрын
ममता को परिवा मा दाइ भाइको कमि थ्यो र दोना को परिवारमा दिदी बहिनिको कमि थ्यो जे होस दुबैको परिवार मा परिपुरक भएको छ ❤️❤️❤️❤️
@gummagar617215 күн бұрын
ममताको लल भनेको सार्है मन पर्यो❤❤❤
@minale21812 ай бұрын
कुनै नेपाली फिल्म भन्दा कम छैन दोना ब्रो को vlg मामता बोहिनी अनि सबै परिवार को सस्कार wow 👌🙏🙏🙏🙏🙏🙏सरै रमाइलो लगेयो ❤❤❤
@Dark_gaming85002 ай бұрын
ममता बूनू ले दाजू हरूलाई कती धेरै मान सम्मान गरेको अनी माया त झन् कत्ति हो कत्ति ❤❤❤
@Ashokvlogs72 ай бұрын
डोना र ऐलन दाई लाई अझै Respect बढेर आयो है त 🌺🙏🥀🕉❤️ 🌹🇳🇵🇳🇵❤️
@ngailamayatamang5335Ай бұрын
एतिको रमाइलो गर्ने मान्छे हरु समाज मा धेरै आबस्याक पर्छ
@nurarana33162 ай бұрын
Dona dai ko yesto humble behavior dekhera ma Aja fan vaye! Kati ramro sanskar sikaunu vaye raixa mommy Baba le uha prati naman chha🙏
@Suman-ale2 ай бұрын
डोना दाई को अरु vlog भन्दा यो गाउँले vlog उत्कृस्ट लायो येस्तै एस्तै vlog हरू पस्किदै गर्नु होला हामीहरु माझ 🙏🙏
@ghanshyamgharti44662 ай бұрын
जस्तोसुकै परिस्थिती संग पनि घुलमिल हुनु सक्नुनै ठुलोकुरा हो 💪👍️चतर चतर
@baralmagarfamily
2 ай бұрын
लु आज आमाले महिला र माहिली लाई दर्हो दिनुभो❤❤
@kamalkhadka7275
2 ай бұрын
Sahi ho sahi ho❤
@amritamagar1252
2 ай бұрын
Sai ho yakdam❤❤
@rinkitamang3090
2 ай бұрын
Boju ra buhari chai ka xa hw
@grgmall29862 ай бұрын
OMG 😱 😳😮😵😲🤗 I CAN'T BELIEVE GUYS I'M PRICELESS AND VERY PROVIDE OF YOU GUYS WOW👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👍👍👍👍👍👍👍 GAUTHAM BUDDHA VHAGAWAN WELL BE BLESS YOU ALLS EVERY SEC EVERY PLACE GOD SAFE YOU BLESS YOU ALLS ⛩🙏🙌🏿...SERIOUSLY 🤗😊 THE AKA CHOCOLATEY BOYS DONA THAPA & ALAN THAPA YEAH WE KNIW SANO BROTHER ALSO VERY STRONG AND FUNNY CUTE TOO AND WE MISS HIM TOO 🥰 WHATEVER GUYS ARE THE BEST👍👍👍 AND YOU GUYS PROUF HOW STRONG 💪 AND HOW HELPFUL 👍👏🏻🙏🙌🏿❤️...INDEED, THAPA FAMILYS NEVER IGNORE AND DISAGREE ☝️🏿☝️🏿😳😳 WHATEVER COMES JUST DOOOOOOOOO👍👍👍... FULL RESPECT AND LOTS OF LOVE FROM ❤️❤️❤️❤️❤️❤️❤️🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰🇭🇰
@yanjihyolmo17542 ай бұрын
Ahile ko jamana yesto kam garna khanu basnu lajaune jamana ma yesari openly harek chij dekhaune kam garne wow so nice 👌🏽 Khusi lageu dherai dherai nai so humble both of you ❤
@Raisamar-xj2fm2 ай бұрын
भगवान कसम यो पटक चाहिँ मैले भगवान माने ममता बैनिलाई समय मिल्दा यसरी नै साथ दिई राख्नु होला ।
@munarai49852 ай бұрын
ममताले उस्को दाइहरुलाई कति care गरेकी सधै दाईहरु आमाबाबाहर्को आग्याकारी छोरी बन्नु❤❤❤
@user-di8kd5ny4c2 ай бұрын
याे भलग चाहिँ सबैभन्दा बेस्ट लाग्यो है दाजु।।।😂😂😂😂
@user-hd1kc2eo2q2 ай бұрын
One the of the most pure hearted wala Dona dai with pure and organic happy family .ani one of the best and favorite vlogger in my life ,jaba dukha hunxani Dona daju ko vlog herara automatically happy and peacefull milxa ❤
@milanvlog37782 ай бұрын
माईला र माईली को जोडी चाई सारै सुवाए्को छ है हरेक कुरा मा प्रफेेत छ माईली ।।पहिलो को त आलि घमन्दी खाल देखिन्छ । अनि दोना दाई शहर मा बसेर पनि यस्तो गाउँ मा आयर गाउँ को सबै कुरा मा भिज्ने सक्नेक्षेमता जो कोइ को हुँदै न है अर्को पात कहिले आउँछ बनेर पर्खे को छु यहि गाउँ को?
@lalitthapa6652
2 ай бұрын
सही भन्नु भयो मलाई पनि त्यस्तै लाग्यो । अहिले को माइली सारै कुरा बुझ्ने जस्तो लाग्यो।❤❤
@milanvlog3778
2 ай бұрын
हो झगडा मात्र गरेको देखिन्छ ।।
@roshamgr20
2 ай бұрын
J vayeni uni haru husband wife ho hami la chutaunu Kam garnu vayena hai
@prabinrai6598
2 ай бұрын
तिमिपनी भ्लग बनाउदोरैछौ भाई एस्तै गलत कमेन्ट आउदा रिस उठ्छकी उठ्दैन तिमिलाई??एसरी डोमिनेट गरेर बोल्ने काम राम्रो हैन।होला जोडि मिलेकै देखिन्छ तर माइला माइलिको घरबार बिगार्नु राम्रो हैन उताको माइलिले तिम्रो कमेन्ट पढ्दा के सोच्ला??
@Hunters12345
2 ай бұрын
Tero bau ko ghamandi toh choi bihe gare paxi budi lae jata payo tetoi jun payo tei kt sang hinnu dinxs kasoile didoin
@shiblimbu10672 ай бұрын
माइला माइली अब सँगै हुनुपर्छ धेरै मनपर्यो हजुर हरु
@PewPew97
2 ай бұрын
माइलाको विहे भइसको
@JimsAmrita
2 ай бұрын
Mahila aako aarko mahili le feri 😅😅
@SURAJMAGAR3
2 ай бұрын
घरकी माइलिले मार्लान फेरि 😅
@Prashmi2056
2 ай бұрын
माईलि त बहिनि पर्छ हौ ममतालाई घरमा उहाहरूको छोरि/बहिनि भनेर कति माया गर्नु हुन्छ, ममता र माइलि दिदि बहिनि हो।
@Gmtamu77242 ай бұрын
अहिले सम्मकै उत्कृष्ट भिडियो डोना डोनि र माईला भाई को।सार्है मन पर्यो 😊❤ यो होनित अर्गानिक भनेको ❤
@arunpulami92162 ай бұрын
आजको भिडियो झनै रोचक र रमैलो लाग्यो डोना दाइ❤❤❤❤
@Sumana_thapa112 ай бұрын
याे vlog हेर्न सुरु गरे देखि नै हाँसेको हाँसे भए र ममता बहिनीले dona दाजुलाई गरेको care maya ले मन छोयो । ❤
@user-lk2er3bo3s2 ай бұрын
Mamata bahinile bade daju lai nuhai diyako dekhera emotional vayaxu yar😢 yautei ragat navaya ni kati dherei care ani maya ❤ ani aaj ko vlog ekdame babal dami ramailo
@sabitratamangR2 ай бұрын
आहा कस्तो अर्गानिक भिडियो बनाउनु भको डोना दाजुले दाजु प्रती उच्च सम्मान 🙏🙏
@nisgin2 ай бұрын
ममताको गाउँ धेरै राम्रो लाग्यो बाढीपहिरोको डर नभएको सुन्दर पहाड भएको ठाउँ रहेछ।
@Binagrg8792 ай бұрын
मान्छे भनेको dona दाई र मेजो जस्तो हुनु पर्छ । परिस्थिति अनुसार सुकुल र सुन को पलङ दुवै ठाउँ मा adjust हुनु सक्ने ❤❤❤❤ आज को भिडियो to funny 🤣🤣🤣🤣 lot's fo love ममता, बड़े, मेजाे❤❤❤
@milanthapa123562 ай бұрын
कत्ति बर्ष पछि म आफै आफ्नो खेत बारि मा हलो कोडाली गरिन्थ्यो आज डोना दाजु ले पुरानो याद दिलाइ दिनु भयो ! पहिले ओल्लो पल्लो छिमेकी मिलेर एक अर्का लाई सघाउने दिन हरु थिए अझैपनी ममता बहिनी को गाउमा यो अर्गानिक चलन अझै रैछ खुशी लाग्यो हाम्रो यो सस्कार लाई लोप हुन दिनु हुदैन अनि डोना दाजु मेजो दाजु हजुर हरु को यो कला अनि गाउँ घर को अर्गानीक भिडियो देखाइ दिनु भएको मा हिर्दय देखि नै धन्देबाट ❤आफ्नो सन्तान लाई यति मीठो सस्कार दिएर जन्म दिनु हुने आमा बुवा लाई नमन ❤हजुर हरुको भलग हेर्न लाई यो प्रदेश को ठाउँ बाट झन बेग्लै खुशी हुन्छ ❤❤र केही कुरा हरु हजुरको परिवार बाट सिक्ने मौका पनि मिल्छ ❤❤love you all family Dona bro❤🙏❤️🙏
@surenkarki2 ай бұрын
आहा कति रमाइलो भिडियो ❤❤❤गाउँ घर को अनि दाजु बहिनी को माया सगै माहिला माहिली पनि सुपर छ
@sujangurung80632 ай бұрын
सानो छ खेत सानो छ बारि सानो छ जहान नगरि काम पुग्दैन खान साझ र बिहान।😘Love you dona bro
@magar97902 ай бұрын
दोना भाइ मानगया हजुर चतर चतर जहा पनि जस्तो सुकै अवस्था पनि घुलमिल हुने एस्तो संस्कार दिने बाउ आमा प्रती ❤❤❤
@alexgrg35072 ай бұрын
दुःख गरी गएको फल् भ्लग बाटा पाउनुभएको छ पहिला भन्दा धेरै भिउज र कमेन्ट देखिएको छ यस्को यस्को कारण तपाईको सँस्कार र दयालु मन् हो जस्तो परिवेशमा पनि रमाउन सक्ने गुण तपाईमा रहेछ त्यसकारण हिजो तपाईलाई मन् नपराउने हरुको मन् पनि तपाईले जित्नुभएको छ। सधै यस्तै हासी खुसी जिन्दगी बितोस् 🙏
@gsmagar1135Ай бұрын
बाध्यताले गर्दा एस्तै काम हरु बाल्यकाल देखै गरि आएको आज समय ले कहाँ कहाँ पुर्याएछ पत्तै भएन आज धेरै यायाद पो आयो !! आज हेर्दै छु मलेशिया को कोतोराए बात हाम्रो मौलिकता लाई बिर्सनु हुदैन
@Prathana1992 ай бұрын
Nepali babu Dona vai🙏Kati swt all family
@Lovetionpun2 ай бұрын
मगर हुनुमा गर्ब छ है मलाई, कस्तो राम्रो सोच छ
@lalitthapa6652
2 ай бұрын
म पनि। Proud to be magar। I love magar ❤❤❤❤❤
@user-wt5hp6xr9tАй бұрын
दामी छ दाई र दिदी हरुको मेरो गाऊँगो यात आयो❤❤❤
@hamegurung68672 ай бұрын
हे भगवान कति हस्नु के डोना दाजुको काम कुरो 😁😁मेजोको कुराले मन छुयो कति राम्रो कुरा कति बुझ्ने कुरा आहा 😊ममता बहिनीको माया माईलिको लजालु पन आजको भ्लाग्ले मन जित्यो सारासन्सार❤❤❤
@bimlarumbaa83122 ай бұрын
साच्चिकै भन्नुपर्दा हाम्रो साेचाई भन्दा धेरै माथिको हुनुहुन्छ हजुर काे संस्कार अामा डाेना भाई मेजाे भाई हुदयदेखि नै माया अनि सलुट ❤❤
@sirjanaranaghale51572 ай бұрын
कति रमाईलो हो क्या अहिले जति शुखमा बसेपनि बालापनमा यहि संघर्ष बाट गुज्रेको भएर होला खुशि लाग्छ यस्तो देख्दा रहर लाग्छ बट् अहिले गाँउघरका सबै खेतबारि बाँझै भए गाँउ बस्ति उठि सके सो अहिले त्यस्तो रमाईलो छैन 😢🤘❤️
@gurungsaili36242 ай бұрын
कति महन आमाका छोराहरु हुन्छ कोइ कोइ त कति राम्रो सस्कार भएका जता पनि घुलमिल हुन सक्ने छोराहरु
@pratima19122 ай бұрын
आज को व्लगले मेरो बच्चापनको याद पनि दिलाइदियो कस्तो रमाइलो लागेको थियो हेर्न कति छिटो सिद्दिएको थाहा नपाई most organic vlog always respect dona dai and family 😘
@chamlingvlogs95442 ай бұрын
तपाईंमा साच्चिकै नेपालिपन झल्किएको छ धन्यवाद डोना भाइ तपाईंबाट धेरैले सिक्नु पर्छ
@Arjun-bv8vp2 ай бұрын
यो video नेपाली को वास्तविक जीवन कथा मा आधारित छ।एक दमै ठेट नेपाली गाँउले परिवेशमा छ।हेरे र धेरै गाउँ को सम्झना आयो।love u Dona brother।❤❤❤
@Sonuthapamagar347
2 ай бұрын
गाउँ भनेको गाउँ हो,दुखसुख साट्ने ठाउँ हो🙏🙏🙏🙏
@shamiltamang092 ай бұрын
Dai haru lai sarai maya garda rahexha baini lay much god 🙌
@mukeshmagar83262 ай бұрын
Yo अनुभब गर्ने लाई मात्र थाहा हुन्छ मैले गरे को भयर मलाई एकदम खुसी लगियो पोइला काे याद आयो😊😊😊😊😊❤❤❤
@Dipikapunmagar6832 ай бұрын
ममता तपाईंले पनि daily ब्लग हाल्नु पर्छ है 😊हामीसबै हेर्छौं तपाईंको daily ब्लग ❤😊
@jenisharumba30832 ай бұрын
कति बुज्ने हुनुहुन्छ डाेना दाइ अनि आमाबाबा माइला दाइ सबैजना बुज्ने नै हुनुहुन्छ सधैं भरि एसरि नै हासि खुसी रहनु हाेला सबै जना परिवार ममता लाइ एसरि नै सधैं माया गर्नु हाेला सधैं भरि सबैजनाले दिनकै भ्लाग हेर्छु म नि हजुर हरुकाे भिडियो हेर्ने पाउँदा धेरै खुसी लाग्छ।।❤❤❤🙏🙏🙏🙏🙏🙏🥀🥀🥀🥀
@uchitgm112 ай бұрын
हो ! यो होन्त लाइन । शुद्ध अर्गानिक । अति उत्तम 😊😊😅😅
@arunlama77762 ай бұрын
बडे लाई अझै धेरै सम्मान 🙏🙏 अनि चल्लेटी परिवार लाई पनि सम्मान 🙏 च्यातर च्यातर
@diparai82772 ай бұрын
दाजु बहिनीको माया अनि एक अर्का लाई कति care गरेको सधैं यस्तै माया राहिरहोस❤❤❤
@sabinalimbu58722 ай бұрын
सुरु देखि अन्तिम सम्म को भिडियो एकदम गाउँको झझल्को दिलायो अझैं लुगा नि त्यस्तै लगाएर dona ले लड्दै भए पनि नजनी नजानी भए नि कोशिश धेरै राम्रो थियो धेरै रमाइलो लाग्यो यो भिडियाे हेरेर सधैं यसरी नै माया गर्नु है ममता परिवार लाई ❤
@BikashGaming20002 ай бұрын
AlwayZ Loves Dona FamYLiEs 🩵🫶🥀 Nawalparasi 😊😊
@sahidbiswas28672 ай бұрын
Mamatako baini dd baini hoina vane maili mailako really jodi hosh vanna chahanu hune haru like thokum lu❤❤❤
@sabitalawati63792 ай бұрын
डोना भाईलाई सबै बाट सम्मान मिलोस् सलुड डोना भाई । डोना भाई बाट सबैलाई सिक्नुपर्दछ अनि स परिवार लाई पनि सलुड 🙏
@EmanRokaMagar5552 ай бұрын
Woooow pure नेपाली बॉबु Bobbal dekhiyko x bro haru& mamata maili❤👌🏽👌🏼🙏🏽🙏🏽
@rustamrodung462Ай бұрын
Dona दाईको आफ्नै तरिका छ्न क्या सुतिसुति🙈🙈🙏🙏🤣🤣💪💪
@saritagmagar002 ай бұрын
Momi leh Kati ramro sanskar sikaunu vako xora haru laii lots of love saboi Jana làii❤
@PramodKharel-1.1M_views2 ай бұрын
माइला माइली को जोडी एक हुनुपर्छ भन्ने जति यता है ❤❤❤
@belimoktan4181
2 ай бұрын
Testo chahi navvanu na how gharma buhari nani hunuhunxa ❤
@user-kn9fw3pw1n
2 ай бұрын
Hami Pani xum hai sir😂
@jiggupunofficial7417
2 ай бұрын
एक्दम हुनु पर्छ माईला माईली को नि
@badalmagar259310 күн бұрын
धेरै रमाइलो भिदीयो गाइज तर बहिनीलाई खुट्टा छुन दिनुहुँदैन थियो त ब्रो
@sabnammahato50382 ай бұрын
डोना भाईएउटा मुभिबनाउनु परयो भाई सारै रमाईलो
@mayalapcha54342 ай бұрын
यो डोना भाईले धेरै हसाउनु 🤣🤣भयो कति रमाइलो गर्नु भयो ममता बैनि को गाउँमा 👍
@Sumanalimbu48452 ай бұрын
म चै माइला भाई को भिडियो हेरिसकेर आको है यता तिर माइला भाई सार्है मेहनती ❤❤❤❤❤❤❤❤❤❤
@arjuntamang4655Ай бұрын
Video herda herdai ratko 1 bajeko thahai payana. Video ramro xa . Sabaiko Jai hos.
@Vam_pire122 ай бұрын
Kati saral kati imandar xoraa haru kati ramro saskar dinu vako mami le ❤❤❤❤❤❤
@tilbahagggggggghghhhdur29702 ай бұрын
माहिला माहिली कन्तेनले भलग अझ रोचक बनेको छ ।❤❤❤
@YA-xj2yh
2 ай бұрын
ekdam sahi ho
@premthedimagar-tz4zh2 ай бұрын
अलन दाजु माइला दादाको सोच,बिचार,बोल्ने शैली,आदर सत्कार कसरी गर्ने सबै थाहा छ माइला दाइलाई माइली जस्तो बुझ्ने मेहनति छोरीको खाँचो छ। चटर चटर❤
@Sonu_Sherpa2 ай бұрын
अर्गानिक गाउँघर को भिडियो आहा कति रमाइलो नि यति राम्रो भिडियो हेर्न पाए धेरै धन्यबाद डोना ब्रो अर्को कुरो डोना ब्रो को सुसु फेर्ने तरिका चाहिँ खतरा यार😅😂🤭नमस्कार तपाईहरु सबैलाई🤗❤️ 🥰🙏🏻
@SuprityRoe2 ай бұрын
डोना दाइ एकदमै रमाईलो मान्छे हुनुन्छ❤
@Dristikhatri2 ай бұрын
धेरै रमाइलो लाग्यो डोनी ले दाजुहरू को राम्रो सेवा गरेकोमा ❤❤❤❤
@mayathapa302 ай бұрын
दादाहरु लाई देख्नु भएर कस्तो लाग्नु भको होलाआमा बाबा लाई कस्तो सुन्ने मन छ मलाई दादा घर गए पनि आमा बाबा सङ्गै बसेरा कुरा राख्नु होला है 🙏🙏🙏🙏🙏🙏
@YacobRai-jw3uc2 ай бұрын
एकदमै रमैलो एकदमै funny सारै खुसी ❤❤❤
@user-gi8sq3rx7m2 ай бұрын
अर्गानिक कथा सोचिराख्नुनपर्ने। दामी लाग्यो।❤❤❤
@anulama87912 ай бұрын
गाउको लोकल vlog हेर्न पाए धेरै खुसी लाग्यो अनि सबैलाइ धेरै माया सधै यस्ता रमाइला video हेर्न पाउ❤❤❤
@user-mm5mb4kc7y2 ай бұрын
सधै मीठो माया अनि सपोर्त छ चकलेटी परिवार प्रती ❤🎉❤ विशेष गरि यति मनोरञ्जनात्मक vlog मार्फत सबैलाई हसाउने खुशी बन्ने माहोल बनाउने दोना ब्रो प्रती सलुत ❤❤🙏🙏🙏 ! vlog सधै यस्तै राम्रो हुँदै जाओस् सुभकामना 🎉🎉🎉
@purnakumar77872 ай бұрын
उत्पात रमाइलो देखियो है डोना😅😅😂😂😂😂
@MSonlinetv2 ай бұрын
नेचुरल निकै राम्रो भिडियो l यस MS online tv च्यानेलमा पनि संगीत संबन्धी निशुल्क क्लास भैरहेछ
@sumichamling80052 ай бұрын
जस्तो सुकै परिस्थिति संग पनि घुलमिल हुनु सक्नु नै ठूलो कुरा हो,👍👏💪🥰 चतर 2
@samjhanatumrokrai69332 ай бұрын
अधिकान्स हामी नेपालीहरुको गाउले जिन्दगी यस्तै हो। शहरको सहज जिन्दगी भन्दा गाउमा केही दुख भने अवस्य हुन्छ।तर पनि शहरिया जिन्दगी भन्दा कयौ गुणा राम्रो मलाई चाहिँ गाउकै जिन्दगी लाग्छ।
@milangurung27602 ай бұрын
Salute you dona bro..kahilay kasaiko naramro najar nalagos..barsau lagayara kamayako ejjat ra maan lai jhukne kam pani nagarnus ani biswash xa ajhai pragati gardai janu hunxa vanne..dherai maya hjur sagai saa-pariwarlai♥️♥️
@sumangurung2382 ай бұрын
सार्है रमाइलो भ्लग दमाैलीबाट हेर्दैछु। मेराे परिवार तपाईंको ठुलो फ्यान 🙏🙏🙏
@AmritaGhale-zn2qx2 ай бұрын
गाउले जेठा दाजुको गोरु जोत्ने तरिका सारै राम्रो धेरै सुहाको छ डोमा भाइलाई यो लुगाले❤❤❤❤
@shovashrestha20102 ай бұрын
भगवानलो पनी योस्तो दाजु को काममा पुरायर आमाले छोडनु भएको भगवान ले ननै जुराइदिए को होला
@lalitarai52012 ай бұрын
You are so sweet sister ! Amazing girl , taking care of your brother is so incredible ❤️
@littlestars57472 ай бұрын
चक्लेटी परिवार को भ्लग हेरे पछि मगर हुनुमा गर्व लाग्छ। झोर्ले पट्ट लाफा को❤❤❤❤❤❤
@balbahadurale79332 ай бұрын
रमाइलो छ राेपाइ राम्रो 👌👌👌👌👍️👍️👍️👍️❣️❣️❣️❣️❣️❣️
@deepgurung53812 ай бұрын
Donee mamtaa laii sahayog rw budi Aamaa rw budo baba koo Aashirbad Lagxa dona daii laii👏👏👏👏
Пікірлер: 3 200
माईला माईली एक होस् भनि सोच्नेहरू यता हाजिर होउ ❤
@user-id6nn4fj4k