घना जंगलभित्र यस्तो भैंसी गोठ, ५० वर्षदेखि भैंसी चराउँदै आएका गोठालो दाईको कथा │Nepal Chitra

नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Nepal Chitra .
#NepalChitra

Пікірлер: 717

  • @NepalChitra
    @NepalChitra3 жыл бұрын

    हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु ! facebook.com/nepalchitraonline

  • @kushalthapabycfe8208

    @kushalthapabycfe8208

    3 жыл бұрын

    A

  • @sunishagrg9924

    @sunishagrg9924

    3 жыл бұрын

    Yo dai vetinu vo ki nai hola bhai🤔

  • @samjhanapaudel.6567

    @samjhanapaudel.6567

    3 жыл бұрын

    @@kushalthapabycfe8208 l

  • @bishalkseee9589

    @bishalkseee9589

    3 жыл бұрын

    Yyyo vbb

  • @bibekmgr1096

    @bibekmgr1096

    2 жыл бұрын

    Pp0p0ppppp P0

  • @nepalibestsong933
    @nepalibestsong9334 жыл бұрын

    एस्तै छ हाम्रो म्यानमार मा पनि गाई पालो भैंसि पालो एस्तै हो हाम्रो नेपाली को जिन्दगि कुटे कोधालो हातका मैला सुनका थैला के गर्नु धनले सागर सिस्नु खाएको भेष आन्दी मनले हाम्रो पुख्रौली समपति ने किसान हो हाम्रो त म्यानमार मा जम्म भयो त नेपाल को धेरै माया लाक्छ हामी जहाँ बसेपनि कसैले सधो भने कहाँ बाट भन्यो भने पोहिलै नेपाल बाट अवाज आउछ म पनि एउटा गाउँले हो काम मेरो किसान हो 🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇲🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivakhanal2290
    @shivakhanal22904 жыл бұрын

    क्या लाईफ स्टाईल छ यार , यस्ता कुरा हरु संरछ्यण गरेर राख्नु पर्छ | उहाँ सारै सत्यवादी हुनुहुन्छ ," धर्म छाड्नु हुँदैन सत्य सत्य भन्नु पर्छ " यस्लाई भनिन्छ हाम्रो पुर्विय संस्कृति | मानव सभ्यता को सुरुवात हाम्रै नेपाल वाट भयको हो |

  • @arjundahal9298
    @arjundahal92984 жыл бұрын

    मन सन्तुष्ट हुनु पर्छ जाँहा पनि खुसि हुन सकिन्छ भन्ने गतिलाे उदाहरण हाे बुवा हजुर हजुरकाे बाेलि भाषा सस्कार निकै मन छाेयाे ........

  • @motivationrish8175

    @motivationrish8175

    4 жыл бұрын

    👍️

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u4 жыл бұрын

    म चै यस्तो VDO को सपोर्ट गर्छु । नेपालीको असली जनजीवन हो यस्तै त छनी ।

  • @thapa8867

    @thapa8867

    4 жыл бұрын

    Dhareramrocha..dukha.giban..and hand..huncha

  • @motivationrish8175

    @motivationrish8175

    4 жыл бұрын

    👍️

  • @laxmishrestha1680

    @laxmishrestha1680

    4 жыл бұрын

    @@thapa8867 t

  • @rameshmaharjan1384

    @rameshmaharjan1384

    4 жыл бұрын

    @@thapa8867 drawing

  • @op-vagos365

    @op-vagos365

    4 жыл бұрын

    @@motivationrish8175 yu

  • @dilkumarmagar3866
    @dilkumarmagar38664 жыл бұрын

    खुसी महलमा होईन झुपडी हुन्छ कति खुसी हुनुहुन्छ बाज्ये

  • @Inspiredwarriors-1111

    @Inspiredwarriors-1111

    3 жыл бұрын

    Moila nii yai kura socheraa theya❤️❤️❤️

  • @kanchanthapa4024

    @kanchanthapa4024

    3 жыл бұрын

    A mero hjr

  • @kanchanthapa4024

    @kanchanthapa4024

    3 жыл бұрын

    Amero hjr

  • @user-lf7ku6rk5p
    @user-lf7ku6rk5p4 жыл бұрын

    सबै भन्दा खुसी र आनन्द को जिन्दगी हो यो हामी नेपाली अर्को देश मा बेल्चा हान्न खुसी हुन्छौ आफ्नो स्वोर्ग भुमी यस्तो छ सुनको टुक्रा चिन्न सकिनौ दुख लाग्छ

  • @surajadhikari2640
    @surajadhikari26404 жыл бұрын

    धर्म छोड्नु हुदैन रे ! आह कति राम्रो बिचार ! यस्तो बिचारहरु अब गाउँ घरमा मात्र जिबित छ । बिशुद्द नेपालीपन नेपाली भावना ले ओतप्रेत यो भिडियो ले आज मेरो मन जित्यो । धन्यवाद पत्रकार मित्र । आगामी दिन अझ खोजमुलक बनुन धन्यबाद । 🙏🙏🙏👍️👍️👌👌

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u4 жыл бұрын

    यो VDO ऐलेसम्मकै उत्कृष्ट लाग्यो । यो भन्दा धेरै लेखिन मैले VDO आफै बोल्छ ।

  • @anildhirairamrodeudahitshi3722
    @anildhirairamrodeudahitshi37224 жыл бұрын

    म हजुर को यस्तो भिडियो लाइ फुल सपोट गर्ने छु आगमि दिन मा पनि यस्तै भिडियो ल्याउनु होला म लाइत धेरै साथि हरुले मन पराउन्छ जस्यो लाग्यो है सहरिया जिबन भन्दा गाउले जिबन नै राम्रो है आनन्द र सन्तुस्ट भयकाछन जिबन मा खुसि पनि भइराखे का छन हावा पानि बातावरण पनि स्वच्छ कस्तो रमालो ठाउ मलाइ पनि त्याहा जाउ जाउ जस्तो लाग्यो

  • @purwanchalvlog876
    @purwanchalvlog8764 жыл бұрын

    ईमान र नैतिकता भन्ने कुरा यी बाजे बाट सिक्दा हुन्छ!अझै पनि भन्दैछ्न अरुलाई झुट बोल्नु हुन्न ठग्नु हुन्न!सम्मान छ तपाईं लाई तपाईंको कर्मलाई!

  • @ranbirgurung9731
    @ranbirgurung97314 жыл бұрын

    बाल्यकालको याद आयो सर निकै खुशी लग्यो हामी नेपालीहरु सबै बिदेश बिदेश भन्छन नेपालमै केही गर्नु पर्छ भन्ने लाग्छ बुबाको प्रगति देखेर निकै खुशी लग्यो

  • @harisubedi3219
    @harisubedi32194 жыл бұрын

    आजकल को परिवर्तित वातावरण मा मानिस हरु नया नया टेक्नोलोजी मा पनि रमाउन नसकिरहेको बेलामा जिन्दगी जिउने कला उहाँ बाट सिक्नु पर्छ !! जहा जे छ त्यसमै सन्तुष्ट हुन सक्नु नै एक कला हो ।

  • @HariPrasad-vu4mx
    @HariPrasad-vu4mx4 жыл бұрын

    बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला भाइ

  • @esorsonalsonal6006

    @esorsonalsonal6006

    4 жыл бұрын

    लभनोल

  • @esorsonalsonal6006

    @esorsonalsonal6006

    4 жыл бұрын

    दिनम

  • @milansingh1771

    @milansingh1771

    4 жыл бұрын

    ❣️

  • @Sahity10

    @Sahity10

    4 жыл бұрын

    @@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzread.info/dash/bejne/mKWsy5SwkrDFnLg.html

  • @Sahity10

    @Sahity10

    4 жыл бұрын

    @@esorsonalsonal6006 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzread.info/dash/bejne/mKWsy5SwkrDFnLg.html

  • @dineshadhikari3648
    @dineshadhikari36484 жыл бұрын

    गाँउको याद झलझली आयो हजुर।बा चै बहुतै रमाइलो हुनुहुँदो रैछ

  • @chandramagar1492
    @chandramagar14924 жыл бұрын

    गाउँ बस्तिनै रमाइलो सम्झना आउँछ मलाई पनि

  • @mohandahal2053
    @mohandahal20534 жыл бұрын

    अति राम्रो भिडियाे सारै मन पयाेर र म पनि भैंसी गाेठमा हुकेकाे भएर भैंसी बाखरा अति मन प्रछ

  • @babindrachauhan2248
    @babindrachauhan22484 жыл бұрын

    यी बाजे निकै रमाइलो हुनुहुदो रहेछ कति हशिलो बाजे त

  • @motivationrish8175

    @motivationrish8175

    4 жыл бұрын

    👍️

  • @arjunthapa405

    @arjunthapa405

    4 жыл бұрын

    Lok dohori

  • @arjunthapa405

    @arjunthapa405

    4 жыл бұрын

    Git

  • @prembhattarai8644
    @prembhattarai86443 жыл бұрын

    नेपालको ग्रामिण जनजीवनको यथार्थ चित्र!

  • @user-ro4yu4hn8s
    @user-ro4yu4hn8s4 жыл бұрын

    Testa aapa sabda bolni aaghori baba ko pachi lagnu vanda yesta ramra manche ko follow garnu ramro hjnxa😍😍😍

  • @milangurung7244

    @milangurung7244

    4 жыл бұрын

    राजीव खड्का ekdham sahi kuro. Tyae aghori ta pagal ho sala kale. KZreadr haru k chai bhanena ra?? Ajhai media karmi haru tesko interview le rako xa.. bhewakhuff haru.

  • @Sahity10

    @Sahity10

    4 жыл бұрын

    @@milangurung7244 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzread.info/dash/bejne/mKWsy5SwkrDFnLg.html

  • @SandipYouTubechannel

    @SandipYouTubechannel

    4 жыл бұрын

    Sahi ho

  • @Sahity10

    @Sahity10

    4 жыл бұрын

    @@SandipKZreadchannel thank you dear friend.please subscribe me😍😍😍

  • @gopalbk9234
    @gopalbk92344 жыл бұрын

    खुसी नै जिन्दगी हो मरेर लानु केछर दुई दिनको जिन्दगी बिताउ हाँसेर प्रदेशमा भन्दा त बढाउने रमाइलो के गर्ने हामी परदेशी गाउँमा पैसा छैन

  • @honestjungkarki8686

    @honestjungkarki8686

    4 жыл бұрын

    खुसी नै जिन्दगी हो आखिर मरि लानु के छ र दुई दिनको जिन्दगी बिताऔ हासेर यस्तो देख्दा प्रदेशमा भन्दा आफ्नै गाउमा रमाइलो लाग्छ तर हामी मानवीय जिन्दगी नै स्वार्थी हुदा आज दुखी नै छौ जो हिजो यस्तै गाउमा जति खुसी थियौ,तर यी बाजेको जिन्दगीमा भएको हासो खुसी देख्दा जिन्दगीमा हुनुपर्ने नै यहि हो सकिन्छ भने यसरि नै जिन्दगीमा हासिखुसी जिउन सिकौ आखिर सम्पत्तिका खातिर नराम्रो नगरौ नराम्रो नबनौ केही त सिकौ यि बाजेबाट भन्ने लाग्छ ।

  • @deltacharlie101
    @deltacharlie1014 жыл бұрын

    यस्तै राम्रो आर्गेनिक भिडियोहरु बनाउदै जानुपर्यो। जय होस्।

  • @leosubash8393
    @leosubash83934 жыл бұрын

    बिचरा मोबाइल सङ्ग डर लाग्छ रे!😥!कती माया लग्यो यार!गाउले जिबन एस्तै हो!

  • @DRGSNP
    @DRGSNP4 жыл бұрын

    क्या स्वाद ले हास्नु भको हौ बा त 😂😂😂 मलाई त बा को हासो चाहिँ गज्जब लाग्यो 😂😂😂

  • @mangole375
    @mangole3754 жыл бұрын

    Jiwan m khusi hun thulo kuro ho god bless hajur dubai jana lai

  • @sujantmg2888
    @sujantmg28884 жыл бұрын

    Katti ramailo manxe Ani katti ramro thau ...saarai po ramailo lagyo video hererw...jindagi yesai gari bitaunu parxa yo Sahar Bata tadha dherai tadha basne Mon xa...

  • @himalgrggrghimal7819
    @himalgrggrghimal78194 жыл бұрын

    जिन्दगी के हो भनेर थाहा हुनाको लागि त गाउँमा बस्नेहरुलाइ मात्र थाह हुन्छ

  • @ramsaud7838
    @ramsaud78384 жыл бұрын

    बुबाको जिवन सारै रमाईलो । सलुट तपाईलाई प्रदेशीको तर्फबाट

  • @diristythapa6698
    @diristythapa66984 жыл бұрын

    बाजे कति हास्नुभएको कति रमाइलो बाजे हजुर

  • @Findgoodsong
    @Findgoodsong4 жыл бұрын

    His smile is so precious ❤❤❤

  • @Esterious
    @Esterious4 жыл бұрын

    tyo mobile le k hunchha ra. hamro jasto baat marni po ramailo. This line ❣️❣️😍

  • @thamandhura4051
    @thamandhura40514 жыл бұрын

    अति नै मन परयो । आफ्नो गाउँ कै याद आयो हो ।अति नै मन परयो ।

  • @kumarthapa3863
    @kumarthapa38634 жыл бұрын

    बाजे को हासो मिथो रमाइलो छ जिन्दगी।।।।

  • @smusingle6110
    @smusingle61104 жыл бұрын

    धेरै धेरै रमाइला बुवा आमा ,आज चाइ आफ्नो गाउँ घरको याद आयो,, एक दमै सुख को काम ,हो यी आमा बुवा को आयु धेरै लामो होस, ,,,,तर एउटाै सानो गल्ती गरे छन् छोराछोरी चाइने भन्दा ओभर ,,,,तेहि पनि आमा बुवा संघ न बस्ने ,, ,यो बुडेश काल नि,,,

  • @NarendraKNalbo
    @NarendraKNalbo4 жыл бұрын

    साह्रै रमाइलो मान्छे, साह्रै रमाइलो जिन्दगी । उहाँको असल कर्मलाई देखेर मलाई हदैसम्म खुशी लागेर आयो। बास्तबमा , हामीले बाबु बाजेको बिँडो थाम्ने भनेको नै यहि हो। हामी नेपाली हौं । हामी सच्चा कर्म गर्छौं । कडा परिश्रम गर्छौं । परिश्रम गरे नेपालमै डलरको बोट छ भन्ने गतिलो उदाहरण दिनु भएको छ। उहाँ लाई मेरो सलाम छ।

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri57474 жыл бұрын

    त्यति सारो चाहिँ न भनौं अहिलेका भन्दा ज्ञानी र हुन्छ सम्मानित गर्छन् माया ममता हुन्छ ..मन्का धनी मनका ज्ञानी हुन्छन् ।

  • @jaymahakal1378
    @jaymahakal13784 жыл бұрын

    Kiran dai sarai ramro video😂😝😲😎

  • @khadkukami2398
    @khadkukami23984 жыл бұрын

    ठुला बा निकै रमाइला हुनुहुने रहेछ राम्रो गरि बस्नु ल बा

  • @motivationrish8175

    @motivationrish8175

    4 жыл бұрын

    👍️

  • @amanshrestha5135
    @amanshrestha51354 жыл бұрын

    Respect for him 🙏🙏🙏

  • @janukakc888
    @janukakc8884 жыл бұрын

    सारै रमाइला बुवा हुनुहुदो रैछ।आफ्नै बाउ जस्तो लाग्यो।कस्तो भेत्न पो मन लाग्यो😍😊😊

  • @deepikabhandari4051
    @deepikabhandari40514 жыл бұрын

    His smile & laugh makes me happy 😊😊

  • @chimegrg2175

    @chimegrg2175

    4 жыл бұрын

    Deepika Bhandari molai pani and I missed my childhood days too 😘😘😘

  • @user-cl7yu6co1r
    @user-cl7yu6co1r4 жыл бұрын

    यो भिडियो ले बाल्यकाल को साह्रै याद दिलायो।💞💞💞

  • @happykhemraj8026
    @happykhemraj80264 жыл бұрын

    कमाई मेरो जति नै र छ नि, मैले slc पढेलेखेको ले त धम्मे धम्मे पर्छ यो खाडीमा कत्ती तनाब छ 😋😋🤣🤣

  • @Dirgabishal
    @Dirgabishal3 жыл бұрын

    धेरेई मज्जा आयो .... दाज़ुलाई हरेर / Love 💕 from Sikkim

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs4 жыл бұрын

    बाजेको हाँसो चाहिँ औधी मन पर्यो यार एकदमै कमेडियन बाजे।😀

  • @santoshgupta5890
    @santoshgupta58904 жыл бұрын

    very satisfied life and open smile...... I love you guys... and May God bless you गोठाले दाई

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri57474 жыл бұрын

    गाउँमा बस्न मलाई आनन्द आउछ ।

  • @user-gi9ih6xs1i
    @user-gi9ih6xs1i4 жыл бұрын

    Ek damai ramro kura kani sarai maan pareyo. Maan lai pni aananda aayo. Lamjug mai xu vane jasto lagyo malai. Nepal chitra lai muri muri dhanyavaad. All teem lai pni.

  • @jitendrabasnet738
    @jitendrabasnet7384 жыл бұрын

    आफ्नै सन्सार खुल्ला हावा स्वतन्त्र जिबनशैली माया ममता सन्तुष्टि खुसि परिवार लालाबाला भिरपाखा प्रतिको मिठो प्रेम Original organic lifestyle 👌👌👌👌👌👌

  • @Sujangurung-xg9qy
    @Sujangurung-xg9qy2 жыл бұрын

    Moh chai malaysia 🇲🇾 dekhi herdai sir ek dam man paryo mohlai chai hai sir always so best of luck your life Next time pani yestai ramailo videos haru herdai pau vane mero chhahana hai sir 😍😍😍😍😍😍

  • @lamjungthati8473
    @lamjungthati84734 жыл бұрын

    ल बाजे चै मजाले हाॅस्नु हुदो रैछ यस्तो पो जिन्दगी मजा छ

  • @rajugurung9487
    @rajugurung94874 жыл бұрын

    यो ठाँउ मेरो मालिङ्ग गाउँ सङ्ग जोडिएको छेमेकी गाउँ घले गाउँ हो सारै रमाइलो लाग्यो अफु जन्मेको गाउँ घर देख्ना पाउन्दा

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial4 жыл бұрын

    निकै राम्रो लाग्यो ।। 👌💗👉🔔👆🇳🇵

  • @amritgajmer195
    @amritgajmer1954 жыл бұрын

    Hamra pani hajurbaa esari nai vaisi palera 85 barsa ko umer ma jungle mae pura life bitayera bitnu vayo. Kasto gaaughar ko yaad aayo.

  • @motivationrish8175

    @motivationrish8175

    4 жыл бұрын

    👍️

  • @bikramgrg5422
    @bikramgrg5422 Жыл бұрын

    मेरो गाउँ मेरो जन्म भूमि आज पर्देश बाट भए पनि मेरो गाउँ ठाउँको बाल्यकालदेखि काम गरेका खेत हेर्ने मौका दिनु भयो।धन्यवाद नेपाल चित्र लाई।

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar16844 жыл бұрын

    आहा ।क्या आनन्द आयो यो भीडीयो हेरेर .।

  • @balbahadurrokaya
    @balbahadurrokaya4 жыл бұрын

    बाल्यकालको सम्झना आयो भिडियो निकै राम्रो लागो ....फेरि पनि यस्तै यस्तै भिडियो हाल्नु होला

  • @Kuluman12
    @Kuluman124 жыл бұрын

    His smile makes my day

  • @jigyasudigital4974
    @jigyasudigital49744 жыл бұрын

    नेपाली जनजिविकाको वास्तविक भिडियो । खुसि हुनु, सुखि हुनुभन्दा उत्कृष्ट जिन्दगी हो । देखिएको भोगाई त्यसैको प्रमाण हो । यूटुव नेपाल च्यानल पनि नेपाली मौलिकताको खोजिमा छ । केहि यूरोपका नेपाली गतिविधि समेटिएका छन, समेटिने क्रममा पनि छन । हौसला बढाईदिनुहुन, सादर अनुरोध छ यहाँहरुमा !

  • @devigurung3568
    @devigurung35684 жыл бұрын

    Wowo gurung geet mitho garnu vyo hjur le

  • @rumteklepcha4900
    @rumteklepcha49004 жыл бұрын

    Happy life organic life

  • @manjumalla9737
    @manjumalla97374 жыл бұрын

    Absolutely loved it, all the best wishes Nepal Chitra and I subsidised your channel mate.

  • @sheetaltamangtamang1320
    @sheetaltamangtamang13204 жыл бұрын

    Kati.. Haselo face baba ko god bless u always baba

  • @sabughimire4585
    @sabughimire45854 жыл бұрын

    Kati mitho Haso Buwako😘😘😘❤

  • @suryaprasad56
    @suryaprasad564 жыл бұрын

    Kati ramailo khusi jendagi

  • @sobinsonrana671
    @sobinsonrana6714 жыл бұрын

    गजब जिन्दगी खुसी जिंदगी हरियाली डाडा काडा हरियाली रुख घास भरिएको जंगल सोच्क्ष हावा पानी, आहा कती खुसी देखीन्छ यो दजुभौजू,यो होनी जिन्दगी भनेको त धेरै खुसी लाग्यो रमाइलो लाग्यो धेरै धन्यवाद अनी नमस्कार,

  • @hemrajsha1552
    @hemrajsha15524 жыл бұрын

    Aru ko nokkar banna bhanda ak dum thik xa .good job.

  • @janapath
    @janapath4 жыл бұрын

    what a happy man,,,god bless you

  • @tulpun4365
    @tulpun43654 жыл бұрын

    दाजुलाइ सम्मान छ । शहरमा बसेर अरब खरब कमाउने भ्रष्ट नेता कर्मचारी पुजारी कर्म काण्ड गर्ने र काला बजारीहरु भन्दा धेरै हसिलो खुसी हुनुहुन्छ । मेहनत गरेर खाने महान ब्यक्ति हरुलाइ भगवानले रक्षा गरुन् दुख बिमार कहिल्यै नहोस् लामो आयु होस् ।

  • @tamrup6500
    @tamrup65003 жыл бұрын

    यस्तो खुशी महलमा बस्नेमा कहाँ हुन्छ? सार्है मीठो हासो , मेरै गाउतिरको रहेछ खुशी लाग्यो।

  • @ManojYadav-kh9cy
    @ManojYadav-kh9cy3 жыл бұрын

    Khathi khusi baba sadai yesri nai khusi hunu malai herer ma pni khusi xu

  • @bhattraichettri6247
    @bhattraichettri62474 жыл бұрын

    Khate ramilo Hajur ba

  • @RmdRMdrasel
    @RmdRMdrasel4 жыл бұрын

    Damix thank for this video

  • @ritabista2063
    @ritabista20634 жыл бұрын

    बिध्या दिदिको "हेर्ने कथा"आउन थालेपछि हजुरका नि एस्ता कथा ठ्याक्कै कपि भएर आउन थाले हुन त राम्रो कुरा हो तर केही आफ्नै तरिकाले केही नौलो गर्दा अझ राम्रो होला

  • @NepaliNomad1234

    @NepaliNomad1234

    4 жыл бұрын

    Rita Bista ramro cha

  • @thitotica1021

    @thitotica1021

    4 жыл бұрын

    😂😂😂😂Last vandiyo pherii 😛😛

  • @Sahity10

    @Sahity10

    4 жыл бұрын

    @@NepaliNomad1234 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzread.info/dash/bejne/mKWsy5SwkrDFnLg.html

  • @Sahity10

    @Sahity10

    4 жыл бұрын

    @@thitotica1021 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzread.info/dash/bejne/mKWsy5SwkrDFnLg.html

  • @diwakaroli5114
    @diwakaroli51144 жыл бұрын

    सार्है मन छोयो। हजुरबा को बोलि एकदमै मन पर्यो। सच्चिकै नेपालीपन झल्किएको छ। ❤️❤️❤️❤️❤️❤️❤️🥰🥰🥰❤️❤️❤️❤️

  • @krishnabista4620
    @krishnabista46204 жыл бұрын

    Hoina ho bau tw kati Ramailo manche Sarai khushi lagyo video hererw

  • @YuwrajBhattarai
    @YuwrajBhattarai4 жыл бұрын

    बाबै लास्टै रमाइला रान लु हामी पनि साथी बनौ है साथीहरू 🇳🇵🙋‍♂️

  • @motivationrish8175

    @motivationrish8175

    4 жыл бұрын

    👍️

  • @manisa7354
    @manisa73544 жыл бұрын

    Kati khusi lagyo ramro xa namaskar 🙏🏼

  • @jitenderbaral3941
    @jitenderbaral39413 жыл бұрын

    Thanks you so much difference video,.

  • @kholidovan7111
    @kholidovan71114 жыл бұрын

    अहिलेको सहरिया झयिझुइ र रोगी वातावरण भन्दा गाउको सान्त सन्सार आनन्द धन्येबाद लुकेका येथार्थ सम्म पुग्नु भयेकोमा

  • @anilxettri6757
    @anilxettri67574 жыл бұрын

    Good job baba ji

  • @tekthapa2760
    @tekthapa27604 жыл бұрын

    once upon a time my job was same like this in Neoli Bhutan .....

  • @surajroka27
    @surajroka274 жыл бұрын

    Mero baje ko yad aayo khusi lageyo.

  • @hemantsangeetaofficialhema657
    @hemantsangeetaofficialhema6574 жыл бұрын

    Yo video herda molayi sare ne aafnu gaw ghr ko samjhna aayo ye gaw ghr lekh himal pahad le sare ne mero manw chuyo I love nepal

  • @basantachhantyal2726
    @basantachhantyal27264 жыл бұрын

    kati ramro video ani kati ananda life

  • @ganeshsubedi6548
    @ganeshsubedi65484 жыл бұрын

    Saby asty ho buba afno kama ramaunus really I saport it

  • @renukamagar3537
    @renukamagar35374 жыл бұрын

    Kati ramailo x

  • @ramkrishnalamichhane4893
    @ramkrishnalamichhane48934 жыл бұрын

    Kati ramro ☺☺

  • @anilkhadayat2058
    @anilkhadayat20584 жыл бұрын

    Kya dami xa😍😍

  • @user-uo1de2pm1f
    @user-uo1de2pm1f3 жыл бұрын

    बालापनको याद आयो ❤️❤️ यस्तै भिडियो हाल्नु होला है

  • @radhakc9695
    @radhakc96954 жыл бұрын

    Kati ramailo ho gauko Sarai yaad aayo

  • @jackayer5745

    @jackayer5745

    4 жыл бұрын

    hi

  • @Sahity10

    @Sahity10

    4 жыл бұрын

    @@jackayer5745 कति मिठो हासो के सफा मन भएको मान्छे ।आह गाउको रमाइलो जागरिलो फुर्तिलो अनि रमाइलो बाजे मलाइ त यस्तै गाउघर मन पर्छ मित्रहरु तपाईं लाई नि ?सहमत भए सब्स्क्राइब गरौ kzread.info/dash/bejne/mKWsy5SwkrDFnLg.html

  • @gesgurung1591
    @gesgurung15914 жыл бұрын

    Loved this !!!

  • @tamrup6500
    @tamrup65003 жыл бұрын

    कति मीठो हासो।हाम्रो गाउतिरको रहेछ खुशी लाग्यो।

  • @toyanneupane1576
    @toyanneupane15764 жыл бұрын

    हाम्रै बुबाहरु जस्तै लाग्यो गाउँले जीवन गोठाले जीवनकाल असाध्यै राम्रो अनि रमाइलो उकाली ओराली पाखा पखेरा वनजङ्गल प्यारो अनि सुन्दर लमजुङ ।

  • @gobindrajjoshi964
    @gobindrajjoshi9644 жыл бұрын

    Wow I really like it

  • @nepalibabu194
    @nepalibabu1944 жыл бұрын

    Sarai ramailo lagyo khadi muluk bata yeti ramro video herera gaw ghar ko sundar dirsye aaha teai mathi baje yekdam ramailo hunuhudo rahixa aawdo din ma yestai romanchak video liyera aawnu hola sir

  • @surathkc1601
    @surathkc16013 жыл бұрын

    गाउले नाम चै सारै राम्रो जमदार ठोड्के साइलो ........🤣😂

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale62394 жыл бұрын

    यस्ता दुर्लभ भिडियो हेर्न पाउँदा सारै आनन्द लाग्ने

  • @worldofalphabets5295
    @worldofalphabets52954 жыл бұрын

    कति राम्रो कथा रहेछ बा को । मेरो च्यानल लाइ पनि मन पराइदिनुभएमा आभारी हुने थिएँ । तपैंका यस्तै सामाग्री हेर्न पाइयोस ।

  • @BhinnaManchhe
    @BhinnaManchhe4 жыл бұрын

    यहि परिवेस सँग मैले पनि लामो समय गोठालो जिबन बितयको छु बडा आत्मिय लाग्छ /

  • @anjanamoktan6924

    @anjanamoktan6924

    4 жыл бұрын

    Sachhi horw

  • @BhinnaManchhe

    @BhinnaManchhe

    4 жыл бұрын

    Anjana moktan kassam ho

Келесі