GH 93 | क्या. यज्ञबहादुर थापालाइ किन मृत्युदण्ड दिइयो ? | Timburbote Incident | टिम्बुरबोटे काण्ड |

When the Panchayat government received news that many revolutionaries were planning to capture Okhaldhunga, the government sent its army to intervene and they brutally killed many revolutionaries. Captain Yagya Bahadur Thapa and Bhim Narayan Shrestha were arrested and given death sentences after some years. This carnage is popularly known as the Timburbote Incident...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 93 || क्या. यज्ञबहादुर थापालाइ किन मृत्युदण्ड दिइयो ? || Timburbote Incident || टिम्बुरबोटे काण्ड ||
नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं ।
हाम्रो सम्पर्क:
Email: digibrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Timburbote_Kanda
धन्यवाद् । - Admin (History in Nepali)

Пікірлер: 36

  • @RamBahadurShahi-kk7tw
    @RamBahadurShahi-kk7twАй бұрын

    नेपाली जन मा यो इतिहासकै कुरा darsai दिनु भो सर अति राम्रो लाग्यो

  • @avisheshchandrarai3799
    @avisheshchandrarai37992 жыл бұрын

    टिम्मुर बाेटे काण्ड मेराे काैतुहलकाे बिषय रहेको थियाे।आजको प्रस्तुति रुचिकर प्रस्तुति रहेको छ।धन्यवाद!

  • @bhuwanhanggam
    @bhuwanhanggam3 ай бұрын

    राम्रो लाग्यो सर धन्यवाद अरु इतिहास को रोचक कार्यक्रम को आसा बादी

  • @Satya_Sanatan100
    @Satya_Sanatan1002 жыл бұрын

    सर अमेरिकाको गृहयुद्ध (१८६१-१८६५) र त्यसपछि सन् १९६५ सम्मको घटनाक्रम र अमेरिकामा दास प्रथा को इतिहास बारे एउटा भिडियो वनाइदिए आभार हुने थिएँ। यसबारे सामान्य जानकारी मात्र थाहा भएको र यस विषयमा थप अध्ययन गर्न मन भएकाले यो अनुरोध गरेको हुँ। आशा छ मेरो अनुरोध स्वीकार हुनेछ। जय होस् 🚩

  • @somnathneupane8608
    @somnathneupane86082 жыл бұрын

    Thanks for this video !!

  • @nabinkaranjit7701
    @nabinkaranjit77012 жыл бұрын

    thanks for information

  • @Delje960
    @Delje960 Жыл бұрын

    Quite interesting historical information Many thanks

  • @narendragurung579
    @narendragurung579 Жыл бұрын

    यस काण्डमा बाच्न सफल भएका लोक बहादुर गुरुङ ( एल बि) र जसधन राई अझै जीबितै हुनुहुन्छ वहाहरु बाट कुरा बुझेर बनाउदा अझ सत्यतथ्य खुल्न आउने थियो कि मैले यो घटना बारे वहाहर्को मुख बाट धेरै पटक सुनेकोले केहि कुरा गल्ती भएको महसुस गरे ।

  • @ramakhadka668
    @ramakhadka6682 жыл бұрын

    First

  • @rajendragurung1342
    @rajendragurung13422 жыл бұрын

    यो काण्डमा भित्री व्यक्ति बिषेस कथाहरू थुप्रै छन् राम लक्ष्मण जुडुवा दाजु भई थिए २२ वर्षको उमेरमा शहिद भएका थिए र अजै पनि जिउँदो इतिहास लोक व• गुरूङ ( LB Gurung) जस धन राई जिवित छन् नेपालको पहिलो वास्तविक जिउँदो शहिदहरू। छोटोमा भएनि इतिहासलाई समेटेकोमा तपाईलाइ धन्यवाद विर शहिदहरू अमर रहुन 🙏

  • @rozbogati9067
    @rozbogati9067 Жыл бұрын

    🙏🙏

  • @meseeamrai898
    @meseeamrai8982 жыл бұрын

    हाम्रा गाउतिरकाले अनाहकमा कति सजाए पाए

  • @nabinkaranjit7701
    @nabinkaranjit77012 жыл бұрын

    Nepal sir Bauddhanath stupa ko nirman sambandhi video banaunus.

  • @soviet-1225
    @soviet-122510 ай бұрын

    ओखलढुङ्गा काण्ड र तिम्बुरकोटे काण्ड एउटै हो

  • @bibekpokharel6395
    @bibekpokharel63954 ай бұрын

    ❤❤❤

  • @gopalshakya8229
    @gopalshakya82292 жыл бұрын

    Thang for your work

  • @HistoryinNepali

    @HistoryinNepali

    2 жыл бұрын

    You are most welcom.

  • @prakashsamir9738
    @prakashsamir97382 жыл бұрын

    गुल्मी दरबारको उत्थान, पतन र साशकहरुको नाली बेली बारेमा केही जानकारी पाउन पाए आभारी हुने थिएँ ।

  • @shankarpathak5192
    @shankarpathak51922 жыл бұрын

    त्यसबेलाका क्रान्तिकारी गीतहरु चाहिँ के कस्ता रहेका थिए?त्यसको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन्छ कि!

  • @purnathapa6591
    @purnathapa65913 ай бұрын

    2052 अगाडिको माओवादी हो नियत एउटै हो केको नेपाली काग्रेस ? 2007 पछिको आ तकबादी शैली नै थियो ?

  • @narendragurung579
    @narendragurung579 Жыл бұрын

    महेश कोर्मचा यस काण्डमा कसरी भागे किन खोलिएन कतै यसको गुप्तचर उनिनै थिएन र?

  • @nepalbaadi8762
    @nepalbaadi87622 жыл бұрын

    700 jana haina Bisnu dal gulma ma 129 janako darbandi thiyo

  • @harikrishnawagle1482
    @harikrishnawagle1482 Жыл бұрын

    बिमन अपहरण जेठ २५ गते हाे

  • @MrDurgasunuwar
    @MrDurgasunuwar2 жыл бұрын

    अलि राम्रो अध्ययन गर्नुपर्ने हो जिबित रहेक व्यक्तिले दिएको interview हरेको छैन भने हेर्नु महेश कोर्मोच अहिले सम्म जिबित नै छ Wikipedia मा तिमले भन्दा detail कुरा लेखेको छ

  • @bishalbohora6968
    @bishalbohora69682 жыл бұрын

    second

  • @namastebirgorkhali4660
    @namastebirgorkhali46602 жыл бұрын

    जय सत गुरु गोरखनाथ। जय नेपाली गोर्खाली सेना।

  • @tikarammulicha6976
    @tikarammulicha6976 Жыл бұрын

    पेशल दाहाल त्याेओडारमा मारिएका हैनन । भाग्ने क्रममा केहिदिनपछि हालकाे माेलुङ गा,पा काे यान्दा पाखामा मारिएका हुन ।

  • @thungchuwamasony6837
    @thungchuwamasony6837 Жыл бұрын

    Mero baje prajalal rai😢😢

  • @jitbdrpraja3320
    @jitbdrpraja3320 Жыл бұрын

    2035 salma pani mirtiu dand dinthiur?

  • @narendragurung579
    @narendragurung579 Жыл бұрын

    गलत कुराहरू समेटिएको रहेछ ।

  • @RamBahadurShahi-kk7tw
    @RamBahadurShahi-kk7twАй бұрын

    jhapa ko धर्म प्रसद dhakal को मृत्यु कसरी भयो

  • @dipakgurung8602
    @dipakgurung8602 Жыл бұрын

    Your dates are wrong. Get your facts correct. Plane was hijacked much later. Never expected such distorted dates from you.

  • @bivashdahal7445
    @bivashdahal7445 Жыл бұрын

    पेशल दाहाल को त्यहा मृत्यु भएको होइन। उनलाई लिस्पु को जङलमा मारिएको थियो

Келесі