गणेशमान सिंहको भेडा उनकै घरमा ! संघीयताको विद्रुप कोशी ! उपेन्द्रको नयाँ चाल ! CALL 24
गणेशमान सिंहको भेडा उनकै घरमा ! संघीयताको विद्रुप कोशी ! उपेन्द्रको नयाँ चाल ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24
Пікірлер: 96
लेखेर राख्नुहोस ,जबसम्म हामी सम्पूर्ण नेपालीहरुमा यी चोर ,स्याल,गद्दारहरुलाइ लखेट्ने एकता हुदैन, यो देश बन्दैन ।
@YamuChetry
12 күн бұрын
कुरा सही बोल्न गज्जब ले पाइन्छ", हो | तर चोर को !? कलङकी तैयार भई सके को रोड बाटो लाइ डीसमैंन्टल गरेर री रीपाएर गर्ने टीम हो कि को!? की जे सूकै बोल्दा हूने हो ! खोले प्रष्ट गरि लेखेरै पारि दिनुस है साथी बूज्नेगरी | शनिवार२८बैशाख २०८१. Thursday's 10-05-2024. *"_+/:-@#वैदिक नेपाल.
@AayushAcharya-lk6rx
11 күн бұрын
@@YamuChetry❤77
पत्रकार महोदय जनतालाई सचेत र सत्य तथ्य समाचार खोजेर ल्याउन भयको मा धन्यबाद
🇳🇵🙏कैलाश सिरोहियाका नागरिकता काग्रेसको सरकार हुदाजारी गरिएको छ 🇳🇵 गिरिजा प्रधानमन्त्री र रामचन्द्र पौडेल गृहमन्त्री थिए है 🙏🇳🇵😅
@bhuwanshrestha156
12 күн бұрын
हेमराज ज्ञवाली बाहुनले हो नागरिकता दिएको!बाहुन र नेपाली लाई लखेटेर भुटान बल्ल बिकसित भयो। त र नेपाल बाट सम्भब छैन।
खत्री सर सलाम तपांईलाई जनतासाममु देशको गतिबिधी प्रस्ट जनतासामु दिनुभएकोमा
भ्रष्टाचारीहरु लाई मृत्यु डण्डकाे कानुन् काे ब्याबस्था नेपालमा नगरुञ्जेल नेपाल काे बिकास 0% भन्दा अरु - माईन्स हुनेछ ! .......
@user-hr2gr6jg6p
12 күн бұрын
6:45 7:09 I'm
यक्दम सहि सत्य कुरा गर्नु भयो sir तर नेपाल को कानुन साना नि मुखा गरिब को लागि मात्र कानुन लागू हुन्छ
देस बेचुवाहरुको सर्वनास होस्!
देश डुबाउने क्या गजबको लाेकतन्त्र र परिवर्तन अाएछ ।
मृत्युदण्डको व्यवस्था नगरे सम्म यस्तै हो हजुर
@ashabahadurlama2443
12 күн бұрын
akdam100%right .
लौहपुरुष त कहिले को खिया लागिसकेको रहेछ / जनताले बिनसित्ति घोटेर टल्काइ राखेको /
गणेशमान प्रति उच्च सम्मान छ तर उसका छोराछोरीका कर्म हेर्दा लाज पनि लजाउछ
सबै नेता हरुलाइ लखाटौ भन्ने हरु यता हाजिर गरौ
सन्तानको गल्तिले लौह पुरुष को आत्माले पनि शान्ति पाएन।धत !
काले काङ्ग्रेस भ्रष्टाचार नेताहरू मुद्दावाद
एकदमै सही र सत्य कुरा गर्नुभयो सर, तर कार्वाही कस्ले गर्ने ?
जनताको नोकर भएर जनता मालिक लाई ठूलो भारी ऋण वोकाउने गरिव देशको महगो विदेशीको एजेण्डा संघियता गणतन्त्र उपेन्द्को वाऊको निजी सम्पत्ती वाट भेडावाख्ा को हुल पाल्ने होर?विदेशीका भरियाहरूले जनताको अभिमत लाई टोकरीमा फालि जवर जस्ती विदेशीको एजेण्डा समानुपातकि संघियताको आर्थिक भार जनता लाई वोकाउन पाईदैन यो देशमा थोपरेको संघियता चाहिदैन ।समयमै संघियता फालि देश लाई आर्थिक भार वाट वचाउ वेलैमा वुध्दि पुराउ लुटेरा लदलदलेहरू ।
जसले गल्ति गरेको छ ,त्यसले सजाय पाउनु पर्छ
यी देशका उडुसहारुलाई आजिवन जेलमा सडाउनु ।
बाखा् चोरको फाईल खोल्नु रबी सर
१ नम्बर प्रदेश मा यो चिक्मते कर्कि पहिचान बिरोधीले गर्दा मध्धेअवधी पक्का।अझै ३ बर्स छ चुनाब आउन
कुरा राम्रो छ न्युज 24 को
राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵
निर्वाचनको कुरा ३० वर्ष फरक छ एकै पटक को जस्तो हल्का सङ्ग आयो त
गणेसमान जस्ताे त्यागी नेताकाे घरमा यस्ता सत्ता केन्द्रित गलत कार्य ,विदेसि इशारामा चल्ने ,सत्ताकाे लागीजुनसुकै हदसम्म जमने काम भयाे याे चाहिँ गलत छ ।
rajib khatri daju jastyo patrkar 10/12 jana hunu parxa xuttai hunxa
Sunsri❤etari16❤neqal❤mishreenarayan🌺🌹💐🏵️🥀❤❤❤❤❤
हाहा उपेन्द्र महतो 😂 ठगबन्धन गरेर जितेर आएको 😫 सत्ता स्वार्थ 😁
Good news
very good .
केही छैन उपेन्द्र जेठाेलन्त्रि भइराख्ने सके सम्धी ज्वाइँ भान्ज लाई नि कतै न कतै राख कठै बिचरा ।
good
मरे मरिएला भनेर मैलेत कोरोना खोप लगाइन।
हिक्मत कार्कि काेशि प्रदेशकाे मुख्य मन्त्री वनेकाेमा वधाई छ ।तर उहाँ मुख्य मन्त्री वनेकाेमा केही पाटि ,जातिवादि समूह,लाई टाउकाे दुख्नु उदेक लाग्दाे ,टिप्पणी अनुचित छ। यस्ता कार्यले नेपालकै सवभन्दा धेरै सङ्ख्यामा रहेकाे क्षत्री प्रतिनै अपमान ,गलत ,अपाच्य पनि मान्न सकिन्छ।
👍👍👍
हामी नेपालीलाई साच्चै भेडा भन्दा फरक नपर्ला,तपाई राजिव ले राज्यका तर्फबाट को बिसङ्गती औलाउदा पनी अन्तिम लडाई को योजना बनाउन न सक्नु परिवर्तन को लागी तयार नहुनु हामी भेडानै हो भन्न लाज मानिन,
अहीले नेता भेडा भयेछन बुडो रुखको
Excellent presentation Khatrijue..Keep it up with strong determination to disclose all facts with follow ups …..
Goood
Right
Good work call 24
❤❤❤ you are absolutely 💯 right ❤❤❤ about Rita Singh Baidhya ( daughter of Bir Ganesh Man Singh ❤❤
आज कार्यक्रम मा अरु पार्टिको धेरै रिपोर्टिङ भय जस्तै लाग्यो नत्र रबि लामिछाने बाहेक समाचार त पोस्टिङ्ग हुदैन थियो।।। सायद सुरुवात मा होला मैले काटेर सुने
Ek dam sahi bhanu bhayo rajib ji 🙏 aba E sabai purana bhastchri nalayek gadar lutera dalal desh dorohi dakaa fataha gunda rachesh gadar haru lai lakhatnu parxa jail kochanu parxa bhanchan janata le
Hajur sir bishal grup lai phasi dinu parxa
Good work coll 24 👍👍🙏🙏
Pradesh Janta Lai chaidaina kheraj garau
ho vane
Good 👍 patrkar jiu MCC nagarita bidhek ancl.bhutani Kanda Le desh khokro bhaisakyo MCC yo desh ko lagi gatak 6 yo kasle bholxa Durga Sar ko kura Sahi hudaixa
यो मान्छे पनि हेर्दै पापी जस्तो छ पापी पनि होइन महापापी जस्तो छ
Good
Kaag karairahanchha pina sukiranchha
Upendra yadabko udeshya aafai matra
आफु भन्दा अरु सबैलाई खराब देख्ने उपेन्द्र को आखा।
Yastai bharast haruko jhundalai bahun sasan bhaninxa ho?
Congratulation
Khatri ji ,khatra pol kholdinu lootera haru ko .
jati gaganla rabije lai lakhte rakhe xa rabi je jhan jhan duneyama hight lightma chennenu vayako xa
A b pant right version and right discussion
शुभास पोखरेल कहाका बहादुर रहेछन ? थाहा पाउ न हौ !
Hain jun sukai kand ma congress nai kina aaux
Manpari garepachhi ko pani upendra yadavko das bhaera basdainan.thik gare.
हाहा उपेन्द्र महतो 😁
Call garne samaya kati baje ho sir call nai receive hunna?
sabai chourlai kochnu parcha
Ok😅😅😅😅😊
Upendra yadab padko lovi Jadai shammako kharab upendra
🙋🙋🙋🙋👍👍👍👍👌👌🐈🐈🐈
UPENDRA AGO NABALI DHUWA AUDAINA 😅😅😅 JANTA LEY YADAB LAI RAMARI CHINEKO CHA 😅😅😅
He Nepali Janata ho desh nai khokro parne haru Le Pradesh ramro gardaina kina chup lagera bashxou jaga bir.gorkhali desh bachau desh tukra.tukra parera bechxain iniharu le
M.c.c.nepali lai veda aafno ghar ma veda haha haha good rajiv sir
भ्रष्ट खाते नेता र कार्यकर्ता ले सबै लुट्ने भएछन भेडा त आखिर जनता नै भईएछ।
Good sumona mam
Bhukera tv chalne ho desh hoina.
Vishal gurup ka sabai chor haru lae hardek sardanjali rita chhmarni main
सर यो भारत बाट आयात हुने खानेकुरा को बारेमा बोल्दिनु पर्यो ।kzread.info/dash/bejne/f3yMmK9qaa2XpbA.htmlsi=VVs4azDYfkCcknJH
एमाले काङ्ग्रेस माओवादी रास्वपा चोरहरु को लोकतन्त्र गणतन्त्र यहि हो
Good news