गाउले परे छक्क Nepali Naumati Panchebaja - Kala Ghar Sindhuli
Ойын-сауық
Nepali Naumati Panchebaja | Presents By Kala Ghar SIndhuli.
शुभ विवाह, बर्तबन्धन तथा शुभ कार्य लगायत विभिन्न कार्यक्रमहरुमा पन्चेबाजा, खैजडी भजन तथा विभिन्न कार्यक्रम प्रस्तुतीको लागि हामीलाइ सम्झन सक्नुहुनेछ ।
सिदा सम्पर्क : नेपाली बाबु सुमन ः 9815857840 पवित्रा रम्तेल ः 9807884184
रीता थिंङ ः 9815867227 सिसिर सिद्ध ः 9800830258
निरुता लामा ः9817844475 सन्चीता थापामगर ः 9807678266
पदम बर्माशाखा ः 9825819428, मानकुमार विश्वकर्मा : 9815865152
सिर्जना तामाङ 9815828707
Пікірлер: 42
अति राम्रो छ ।
धेरै पछि धेरै राम्रो लाग्यो🙏🙏सिन्धुली कला घर wow 🙏🙏🙏🙏🌹🌹🌹
Dhannebad sindhuli kalaghar lai mahilako panche bajatimlai atiraramro dherai dherai dhannebad khil.d.r.baral kathmandu
सिन्धुलि कलाघरको कलाकार सबै बहुप्रतिभाको खानिहरू,, सम्पुर्ण कलाकारमा कला यात्रामा सफलताको शुभकामना ,
नेपाली सास्कृतिक लोक बाजा ईतिहास जोगाउने परम्पारागत बिवाहलाई स्वागत गर्दछु
La badhai xa
What a talent hats off and salute to everyone. beautiful music from beautiful ladies nice to hear.
मनै लोभ्याउने पन्चेबाजा
सर्बप्रथतम: शुभ विवाहमा दाम्पत्यजिवन सधा सुखि शुखि रहोस् हार्दिक शुभकामना छ/
@ManojDdhk-sl7co
9 ай бұрын
❤❤❤❤
बधाई साथै सफलताको शुभकामना सिन्धुली कला घर लाई,,,,
Lo badai xa Jodi lai
wow very nicely ❤️❤️❤️
Nice 👍
good xa
सिन्धुली कला घर लाई धेरै धेरै धन्यवाद
याे नानीहरूकाे बाबा तथा यिनीहरू मेहनत मलाई मन वर्याे राम्राे छ ।
कला भनेको यो होनी सिन्धुलि कलाघर दिदि बैनि हरुमा सम्मान छ
wow very nice
Very very nice👍
Nice
Wow ❤️
सिंधुली कलाघर। को कला।मलाई सारै। मनपरेको कला यो कला। लाई हाम्रो ख़ुशी। मा शामिल गर्न। चाही। कती खर्चा। आउछ। होला 🙏🏻👌👌👌🙏🏻
Good
Super nice ❤❤❤❤ love you song 😍💞😍😍💞
Yo belama ta tyo GANA hain arkoi dhunma sanai bajaunu paryoni
❤❤
very nice your video 👌
Nice Baja jainepal
Saman xha cheli haru lai
Wow🥰🥰🥰🥰🥰🥰🥰👌
मेरो नजरमा बिहेको माला पैसाको भन्दा फुलको माला राम्रो लाग्छ सुहाउँछ पनि फेरि साथीहरू रिसाउनु होला मलाई मनमा लागेको कुरा गरेको मात्र हो आफ्नो आफ्नो बिचार हो
अलि धेरै पैसा चाहिँ सनाई बजाउने नानीहरू लाई दिनु पर्छ। हैईईईईईइ 🌺😍🇳🇵🇨🇳🌹
@surajanmagrati3455
Жыл бұрын
\!
E
Kala Ghar ko contact number kasri milxa
Yauta biyama gako bajet kati hola
Good
❤️❤️