बुढो र तरुनीको बबाल दोहोरी LIVE DOHORI || Jhmke Fuli Nakaima Bulaki - Rita Thing VS Gambir BK
Ойын-сауық
Live Dohori - Presents By Kala Ghar Sindhuli.
हामी निरन्तर सिकाइमा छौँ । कमजोरी लाइ सुधार्दै मौलिक कला सस्कृती संरक्षणलाइ आत्मासाथ गर्दै निरन्तर सत्कर्म गर्ने कोशिष गरेका छौ । हाम्रो प्रयास कस्तो लाग्छ कृपया प्रतिकृया दिन नभुल्नुहोला है ।
शुभ विवाह, बर्तबन्धन तथा शुभ कार्य लगायत विभिन्न कार्यक्रमहरुमा पन्चेबाजा, खैजडी भजन तथा विभिन्न कार्यक्रम प्रस्तुतीको लागि हामीलाइ सम्झन सक्नुहुनेछ ।
सिदा सम्पर्क : नेपाली बाबु सुमन ः 9815857840
पवित्रा रम्तेल ः 9807884184
रीता थिंङ ः 9815867227
सिसिर सिद्ध ः 9800830258
निरुता लामा ः9817844475
सन्चीता थापामगर ः 9807678266
पदम बर्माशाखा ः 9825819428
मानकुमार विश्वकर्मा : 9815865152
बन्दना दनुवार 9807621674
सिर्जना तामाङ 9815828707
Пікірлер: 257
कति रमाईलो कलाघर
दामि छ बुबा
सारै राम्रोलाग्यो
एस्तो पो होस दोहोरी !!!
लास्तै कडा रहेछ बुबा सुनेको थियो मान्छे बुडा भय पनि मन बुदा हुन्न हो रहेछ ..धेरै राम्रो लागेयो दिहोरी ..जेहोस मजा आयो .
धेरै राम्रो लागो सिन्धुली कला घर का भाइ बैनी लाई शुभकामना
@kumarshresth8856
3 жыл бұрын
बाजे लाई केटिहरूले नाना पारो
निकै कदा रछ बाजे त जे होस रमाइलो लागो
म हेर्दै छु मेन मार बाट राम्रो पोरो क्रराम दामि छ
Dami Lu
ऐक दम दामिछ
धेरै राम्रो बाजेमा दम छ
बुद्धकाे दाेहाेरी त धेरै काडा छ त हाे मलाई त धेरै राम्रो लगियाे दुई जानकाे दाेहाेरी अनि कला घरलाई पनि धेरै धन्यवाद यस्तै यस्तै दाेहाेरी हरू लिउदाई गर्नु हाेला मेराे शुभ कामना छ हजुरहरूलाई
धेरैधन्यबादछकला घर परिवार सबै जनालाई
धमका धेरै राम्रो छ 👍
राम्रो छ अझै प्रगती हुँदै जावोस र सम्पुर्न लोक प्रेमी नेपाली दाजु भाइ दिदी बैनिको माया सधै रहि रहोस हाल म दुबै देखि हेरेको छु गाउमा गये जस्तो भयो घर को माया मारी पर्देस मा रमाइलो जीवन बिताय का लाई यश दोहरी ले केही मन परिबर्तन गर्छ
धेरै रमाइलो
बुडा बाको जोस त दरो रहेछ अति राम्रो छ गायन
धेरौ राम्रो लोगो आजको दोहोरि
आहा रमाइलो ठट्टेउली दोहोरी बबाल छ है।।
बाजे त खत्रा हुनुहुदो रहेछ 😀😀
यस्ता कलाकारहरू ठाउँ ठाउँ बाट सृर्जना गर्नु पर्छ कला घर सिन्धुली लाई धन्वाद ।
Sarai ramro xa rita thin song
मेरो घर रामेछाप हाल म सउदि बाटो सम्पुर्ण कलाघर टिमको प्रस्तुती धेरै राम्रो छ
अरु त येस्तै हो यो नाच्ने बैनी को कला चै राम्रो छ!!!👌👌जिन्दगीमा ठूलो कलाकार भयेर ठूलो पर्दा मा हेर्न पाउ मेरो आशिर्वाद बैनि🙏🙏💃💃💃💃💃💃💃
Jai ho kala ghar sindhuli
दिदी भाईको नाचो र रिता अनि बुढा मान्छेको दोहोरी असाध्यै कडा आयो।हाल कुवेत
कलाघरका सबै कलाकारहरुलाई मेरो नमस्कार 🙏 काठमाडौँबाट
@dilrai7390
3 жыл бұрын
ल्क्क्किक्क्ल्क्फक
अायाे दाेस्राे इन्द्रेणी गजव।
हजुर बा कडा हुनु हुदोरहेछ दोहोरी गाउन
बुडा त खतरा पो रैछन्त हौ बदाइ छ हजुर बुवा लाइ
@sammarsammarsuncheuri
Жыл бұрын
udyapur bat herdai xm.ramro x sabai tim ko..badhai x.
उत्ताउलो दोहोरी उत्ताउलि आईमाई।
sai ho bajya
नया प्रतीव धेरै धेरै शुभकामना
धेरै धेरै रामरो छ दोहोरि
दमि👌👌👌👌👌
la badhai x hamro vinaju lai
राम्रो छ प्रगति गर्दै जावस सिन्धुली आवाज ले,,
दमदार दोहोरी
Indrenipaxi kalagharmapani prastu garekoma maile sunna khojekovakama sunda khusi lagyo yo teemlai.
Damii dohary Rita sis ani sampurna kala Ghar teem
सिन्धुलिको चेलिहरु कडा।।।
बुवाकाे शब्दको गित उत्कृष्ट छ लाखौंलाख साथ सहयोग अतिरिक्त छ
य बैनि मत साउदि बाटा हाे हजुर काे र हजुर बाबा काे हाउ भाउ सारै मन पर्याे हाे बैनि सबै ठिम लै न्यानाे मायाँ छ है ल ।
राम्रो छ
Ati ramailo lagyo Nice 👌
धेरै रमाइलो दोहोरी ।
rita thing lai badhai x la 😎
Ramailo lagyo best of luck all of you
हजुर हरुको कला लाई समान छ
धेरै समय पछि पहिलाका अनुहार देख्न पाईयाे, खुशि लाग्याे।
चैत को खहरे खोला ले साउने तरुनी को भेल पाको सुल उठे को मरिच झै पो छत्पतेको छ त गाथे
Ramroxa mailepani here
मिठाे साेरकि धनि सरमिला र्या्ेटेल धेरै धेरैधननबाद छ
Badai xah hjr dailai sis haru lai pani
ramri haruko ramrox
काली सारै राम्रो लागों लव यू ऑल team
मार्मिकछ
Sarai manparne sinduli kalaghar karyakram bahrainbata herdai xu
Aja देखि म पनि kala घर को दर्शक
बाजे खतरै रहिछन है रिता जि 🤣🤣🤣🤣🤣
म काठमाडौ बाट हजुर
Ramro cha ma Dubai bata
Ramro chha hai dhulikhel bata
kada xa ho nice
Veri good
darii राम्रो xa dori bajako dori म chhay कतार् बाठ हेय हजुर
नया प्रतीभा र पुरानो प्रतीभा दुबै टीम को कडा गित, संगित सारै मिठो लाग्यो 👍
Ykdam ramro x ajhai yastai pragati gardai janu holaa congratulations and best of luck to all team
धेरै ,रामराे,छ
Good man paryo Portugal bata
Dherai ramro lagyo
कडा बाजे😀
हाम्रो बाजे कडा रहेछ शुभकामना मज्जा आयो दोहोरी👏👏
Kada raixa budo
Baje yak dam tagada hunu hudo rahixa
Kunai din ma pani dohori khelne xu mero sindhuli ko kala ghar ma.
wow ramro lagyo🙏🙏🙏
दामि
Dami dami
Kala Ghar Team: Fantastic program.
especially Rita Sis so sweet ❤️❤️❤️❤️
Aati ramro.
Dherai dherai ramro xa baba ko ra Rita thing ko live dohohori keep going on
@ngpxxxdam6546
Жыл бұрын
Fat
रमाइलो
Wow ramailo
Nacheko Ramroxa Bhai baini salamxa
अन्य दोहोरी भन्दा कलाघरको दोहोरी फरक रुपम प्रस्तुत हुन्छ , रोचक अनि घोचक ! विषय बस्तु रमाइलो लाग्छ ! सम्पुर्ण कलाकार हरुलाइ धन्यवाद !
@santoshchhetri4620
3 жыл бұрын
Maro Vai Maro muje kun angle bata ramro lagyo daju..... Xixixi
very nice sang
sampurn timlai mero hirday dekhi namskar
यदम रामो छनीत हो
Haaaaaa sudo kada
कल्ला घरको दोहोरी अन्य दोहोरी भन्दा भिन्दै खालको रमाईलो हुन्छ धेरै राम्रो दोहोरी सदा सफल हुनु नानी हरु
@manoli9200
3 жыл бұрын
सारै राम्राे छ
Nice dore
Canada bata herdai chhu bunu 👌
बबाल दोहोरी
सिन्धुलि कलाघर बाट दिनुभएको हरेक एबिसोडहरू खोजि खोजि हेर्दै छु, मपनि, रमाइलो लाग्यो ,,,,
Ma Delhi bat sabailai thanks
Dhohari ramailo lagyo hajur 👌👌💖💖
Dherai ramro x baini ...
हाम्रो सिन्धुलिको रमाइलो सिर्जना ( बिराटनगर बाट)