गाई पालेर मासिक 2 लाख आम्दानी, छाेरालाई CA बनाउदै पाेखरेल दम्पती

रुपन्देहीको काे तिलाेत्तमा नगरपालिकामा ढेड बिघामा जग्गा भाडामा लिएर गणेश प्रिाद पाेखरेल र बिष्णु पाेखरेल दम्पतीले मासिक ४ लाख काराेबार गर्दै आएका छन् । जसबाट २ लाख नाफा हुँदै आएकाे छ । पशुपालन बाट छाेरालाइ CA पढाउदै छन् ।
थप सुझावका लागि कृष्ण खनाल(जेटिए कृषि)
#agricultural #agruculture #butwal #bodi #butwalvlog #kheti #sabji #sag #haighlight #nepal

Пікірлер: 6

  • @lumbini563
    @lumbini5639 күн бұрын

    Good

  • @dr.pradipsharmapoudel9389
    @dr.pradipsharmapoudel93899 күн бұрын

    मलाई गर्व छ गणेशजी तपाईकाे मेहनत हाम्रो सल्लाहकाे फल हाे याे बधाई छ।अनि कृष्ण भाईलाई पनि धन्यबाद वास्तविक कृषककाे बाेली प्रस्फुटन गरेकाेमा।

  • @Sumikoduniya
    @Sumikoduniya9 күн бұрын

    ❤❤❤

  • @krishnakhanal7316
    @krishnakhanal73169 күн бұрын

    ❤❤❤❤

  • @dr.pradipsharmapoudel9389
    @dr.pradipsharmapoudel93899 күн бұрын

    अनि तपाईले त पशुपन्छि तथा मस्त्य बिकाश निर्देशनालय बाट पनि अनुदान पाउनु भएकाे हैन र

  • @rajeshxetree2904
    @rajeshxetree29044 күн бұрын

    जग्गा कति रोपनी छ वार्षिक कति तिर्नु हुन्छ नी भाडा

Келесі