दुबईका सेक्युरिटी गार्डले खोलेको गाई फार्म, यसरी जोडे आधा करोडको सम्पत्ति │Nepal Chitra

वैदेशिक रोजगारीबाट फर्केर खोले गाई फार्म । ११ वर्ष दुबईमा सेक्युरिटी गार्डको काम गरेर फर्केपछि उनले काठमाडौंको मुलपानीमा जग्गा भाडामा लिएर गाई पालन र व्यवसायिक तरकारी खेती गरिरहेका छन् । उनले कुखुरापालन पनि गरेका छन् । मुलपानीमा ३ वर्षदेखि सिग्देल पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका विष्णुमणि सिग्देलको स्थायी घर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५, सिन्धुकोट हो । वैदेशिक रोजगारीबाट कमाएको झण्डै ५० लाखबाट उनले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ मुलपानी शिवचोकमा घर बनाए भने सोही वडामा जग्गा भाडामा लिएर कृषिकर्म पनि सुरु गरे । विदेशबाट फर्केर कृषि कर्म सुरु गरेको छोटो समयमा सफलता हासिल गरेका उनी अहिले सन्तुष्ट छन् । हेरौं उनको व्यवसाय र सफलताको कथा ।
......
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४३८३९२३४, ९८४५२२८६२७ र ९८०४२१२४१५
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
विशाल सापकोटा : / bishal.aawaj
Whatsapp/viber : +9779843839234
.................................................................................................................
हाम्राे वेबसाइटः www.nepalchitra.com/
तपाईंले नेपाल चित्रलाई फेसबुकः / nepalchitraonline
र,
ट्वीटरः / nepal_chitra मा फलो गर्न सक्नुहुनेछ ।
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Nepal Chitra, Nepali Chitra new video, nepalchitra.com, new nepali video nepali chitra, nepalchitra, nepali chitrakar, nepalchitraa, agriculture, agriculture in nepal, cow farm in nepal, buffalo farm in nepal, agriculture and livestock in nepal,
Copyright © Nepal Chitra .
#NepalChitra #CowFarm #Livestock

Пікірлер: 43

  • @rajanrayamajhi9725
    @rajanrayamajhi97253 жыл бұрын

    कुकुर डुलाउने लाइ भदा बाख्रा चराउने लाइ इज्जत गरौ रक्सी बेच्ने लाइ भन्दा दुध बेच्ने किसान लाइ सम्मान गरु अनि मात्र कृषिप्रधान देश नेपाल भन्न सुहाउँदो हुन्छ जय किसान।

  • @deltacharlie101
    @deltacharlie1013 жыл бұрын

    एकदमै राम्रो । खटाइ पनि दर्हो रहेछ। बिहान ३ बजे उठेर बेलुका १० बजेसम्म खट्नु चानचुने कुरा होइन।

  • @Biplovebhandari09
    @Biplovebhandari093 жыл бұрын

    धेरै धेरै राम्रो काम

  • @gopalgautam5480
    @gopalgautam54803 жыл бұрын

    ऊत्प्रेरणाको श्रोत

  • @sarojluitel7281
    @sarojluitel72813 жыл бұрын

    good job bishnu dai.....keep it up.

  • @limbumangyung3464
    @limbumangyung34643 жыл бұрын

    दूध पैकेजिंग रूम बनाउनु पर्यो सफा हुनु पर्यो।अरु त ठिकाई छ

  • @himalgurung3413
    @himalgurung34133 жыл бұрын

    राम्रो काम सिग्देल भाइ 👏👏👏 लो बधाई छ

  • @kumarshrestha2007
    @kumarshrestha20073 жыл бұрын

    हजुर लाई धेरै धेरै सफलताको सुभकामना।।

  • @yamberraut8125
    @yamberraut81253 жыл бұрын

    साररै राम्रो ।।।

  • @santoshsharma4680
    @santoshsharma46803 жыл бұрын

    Super xa bro keep it up nd grow up wish you life to be sucess

  • @dilipchandara5140
    @dilipchandara514010 ай бұрын

    Good job

  • @premgc3945
    @premgc39453 жыл бұрын

    Good job 👍👍👍👌👌 from Qatar

  • @hamarbatbhojpuriofficial8334
    @hamarbatbhojpuriofficial83343 жыл бұрын

    Ramro xa Hami pni gulfmae ho. aayer kehi garne soch xa.

  • @prabhuchaudhary9175
    @prabhuchaudhary91753 жыл бұрын

    Nepal chitra lai video ko laagi dherai dherai dhanyabaad 1M subscriber chadai Pugos Subhakamana Xa

  • @arbindnathpandey377
    @arbindnathpandey3773 жыл бұрын

    good job

  • @dolrajbhattrarai1892
    @dolrajbhattrarai18923 жыл бұрын

    Congratulations sir lai

  • @sandipbabu1229
    @sandipbabu12293 жыл бұрын

    Sir cow farm ko goth ko height kati hunu parcha sir

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u3 жыл бұрын

    raamro kam

  • @aamachhori8956
    @aamachhori89563 жыл бұрын

    🙏🙏🙏🙏🙏

  • @rudraprasadbhatta1641
    @rudraprasadbhatta16413 жыл бұрын

    गाईलाई बिछाउने मेडलाई कति पर्छ प्रतिपिस । लेपालमा जानकारि पाउत हजुर ।

  • @Sahity10
    @Sahity103 жыл бұрын

    aaha majjale heriyo

  • @chhetri87
    @chhetri873 жыл бұрын

    💖💖👍️👍️

  • @tikathapa4555
    @tikathapa45553 жыл бұрын

    ❤️❤️❤️🙏🙏🙏

  • @dilbahadurthapa4337
    @dilbahadurthapa43373 жыл бұрын

    पत्रकारज्यु नमस्कार गाइपालन सम्बन्धी जानकारी गराइ दिनुभएकोमा धन्यबात । मलाइ बिष्णुमणि सिग्देल ज्युको फोन नम्बर पाउन हजुर बाग्लुङ हालसाउदी बात

  • @rameshrai1970
    @rameshrai19703 жыл бұрын

    कुरा ज्ञान लिॅदै दिॅदै वरीपरीका काम बस्तुहरु र तरीकाबारे देखाउॅ न टपरे पारा खाली पैसा कमाई भन्दा सीप ज्ञान पो देखाउने हो त ....??!!

  • @siraram4972
    @siraram49723 жыл бұрын

    सर नमस्कार म हजुर काे भिडियो सधै हेरछु म कतार बाट एक पटक सानू हाति पिकअप ले कति कमाउ छ के कसता बाधा अटचन पर्छ भिडियो बनाउनुन हजुरले गाडा मा माेटरसाईकल मा राखेर कपडा बेचेकाे भिडियाे देखाउनु भकाेछ तेई भर रिकाेईट गरेकाे हजुर लाई

  • @bishnukumarshrestha1246

    @bishnukumarshrestha1246

    3 жыл бұрын

    T3y34a3

  • @baburampoudel3879
    @baburampoudel38793 жыл бұрын

    Gai ramrosanga palnu vax chamkila xn gai

  • @kanxodai4941
    @kanxodai49413 жыл бұрын

    33 ma yeti budo ava 10 sal pxi jhan kasto hola ???? Rati uthyo vani jiyan kamjodi hune raxa

  • @hemlawati4361

    @hemlawati4361

    3 жыл бұрын

    Hahahaha 39 hola☝️😝👁👁😝

  • @milanmagar3507

    @milanmagar3507

    3 жыл бұрын

    😃😃😃

  • @sungurung1865
    @sungurung18653 жыл бұрын

    १५ रोपनीको भाडा चाहिँ कति परेयो ????

  • @sandipbabu1229

    @sandipbabu1229

    3 жыл бұрын

    1

  • @rajendradhimal1610
    @rajendradhimal16103 жыл бұрын

    गाईलाई बिछाउने मेडलाई कति पर्छ अनि यो मेड काहा पाउछ ।

  • @dhanchaudhary2640
    @dhanchaudhary26403 жыл бұрын

    Hi bisnu sir m Dhan bahadur Chaudhary Hami sangai Emirates flight catering thiyau aafno phone number pathaun

  • @gulmicharpalaupdate

    @gulmicharpalaupdate

    3 жыл бұрын

    Nepal chitra is the best youtube channel

  • @user-kk2cm3og4f
    @user-kk2cm3og4f3 жыл бұрын

    19:26 ma nikkai gahirera kai kura sochdai cha.....bichara 🤣

  • @ramathapaliya8847
    @ramathapaliya88473 жыл бұрын

    malai pani 1 jarsy gai chaiyako thiyo

  • @bikrambhattarai3767
    @bikrambhattarai37673 жыл бұрын

    27 saye ko 60 hajaar bhanx ta 😂😂 yo munxe laai jhut bilna pani aayen yo munxe herda ni fataahaa jasto x

  • @rajabadigyanendrasahikobir5710

    @rajabadigyanendrasahikobir5710

    3 жыл бұрын

    Tyo bela 18 -20 hunthyoo rate

  • @hemlawati4361

    @hemlawati4361

    3 жыл бұрын

    Hahahaha umm 😐☝️🤦‍♂️🤦‍♂️

  • @justicewillprevail
    @justicewillprevail3 жыл бұрын

    What a bad content bro! Huh! Keep some interesting amd tranna interact to the viewers as well to lift your work high! Or stay with your nonsense topics.

Келесі