Exclusive:१ बर्ष देखि बेपत्ता छोरी २४ घण्टा नबित्दै आएर आमालाइ गरिन अङ्कमाल|घर नआउनुको कारण यस्तो|

Exclusive:१ बर्ष देखि बेपत्ता छोरी २४ घण्टा नबित्दैआएरआमालाइ गरिनअङ्कमाल|घर नआउनुको कारण यस्तो|Laxmi
Host:Ganga lama
Guest: Laxmi Tamang and Anjita Tamang
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #laxmi_tamng #anjita_tamang #missing_daughter #latest_news #latest_video #viral_video

Пікірлер: 169

  • @susilasilwal7962
    @susilasilwal79625 ай бұрын

    आमा छोरिको मिलन भएछ खुशी लाग्यो गंगा बहिनी तपाइलाइ धन्यवाद 🙏🙏

  • @suvatrathapa7357
    @suvatrathapa73575 ай бұрын

    बैईस उर्लेर आयपछी बाउ आमा सबै बिर्सन्छ अपराधी सन्तान भयसी बाबा आमा लाई चिन्ता बाहेक अरु केही हुदैन 😭😭😭

  • @dipakdhakal01
    @dipakdhakal015 ай бұрын

    घर छोडेर भाग्नु नै गलत बाटो रोजेको भान हुन्छ । राम्रोसँग छानबिन गरि कहाँ र को सग बसेको हो सहि तरिकाले पत्ता लगाउनु होला यहि कामना गरौ ।

  • @chemzongsanu
    @chemzongsanu5 ай бұрын

    छोरी भेटिएछ एकदम खुशी लाग्यो

  • @kumaryonzan3670
    @kumaryonzan36705 ай бұрын

    आमाको आत्मा कति सफा😢 सपनामा देखेको सत्य ठहरीयो ❤

  • @yoramailodeurali6995
    @yoramailodeurali69955 ай бұрын

    गंगा लामाले गरेका हरेक काम मलाई धेरै मन पर्छ 🙏🙏🙏🙏🙏🙏

  • @chandrarai4722

    @chandrarai4722

    5 ай бұрын

    So.. happy ❤❤❤❤

  • @MandiraGautam-ck3wx
    @MandiraGautam-ck3wx5 ай бұрын

    अब देखि घर छाडे र न हिड्नु नानी आमा ले जति माया अरु कसैले दिदैन नानि

  • @sudharayamajhi4822
    @sudharayamajhi48225 ай бұрын

    किशोर अवस्था मा अाफुलाई संयम राख्न हरेक बच्चालाई कठिन हुन्छ। बाटो बिराउछन्। बच्चा अभिभावक बिचको विचार बेमेलको कारण, पनि यस्ता समस्या धेरै ले भोगेको नकार्न सकिन्न। जे होस् नानी अाइन खुशी फर्कयो शुभकामना । कोही बच्चाले दुख न दिउन्।

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar61375 ай бұрын

    छोराछोरी पाउन रहर पनि हुनि , पाएर खुसी पनि भइन्छ,तर दुख्खको कुरा यही हो कि बच्चाबच्ची जति ठुलो हुदै जान्छन् त्यति नै दुख्ख टेन्सन खेप्दै जिउनु पर्छ। तर यो नानि अलिकति निस्ठुरी नै हो जस्तो लाग्यो। आमा बुवा को मन छोराछोरी माथि, छोराछोरी को मन ढुंगामुडा माथि भन्छन् होरैछ।

  • @leelakunwar8800

    @leelakunwar8800

    5 ай бұрын

    Um k hai

  • @kamlootamoo4171
    @kamlootamoo41715 ай бұрын

    आमा कसरी यत्रो दिन रुएको छ तिमी चाई यसरी रुन नपरोस् नानी बुज्यौ?

  • @ushashrestha8232
    @ushashrestha82325 ай бұрын

    Good tv त यौटा मन्दिर हो ❤️🌹🙏

  • @mirashreesmagar3075
    @mirashreesmagar30755 ай бұрын

    बिचरा आमाबुबालाई कहिल्यै नरुवाउ

  • @ramyonjan3206
    @ramyonjan32065 ай бұрын

    " बाबू आमाको मन छोराछोरी माथी छोराछोरीको मन ढुङ्गा मुडा माथि " भनेको यहि हो । यो टिन एजमा के गरौ र कसो गरौ भएर मन चुलबुल भएको बेलामा साथी संगत अनुसार बिग्रीने धेरै सम्भावना हुन्छ जे होस् कुलतमा नफसी बसेको रहेछौ आमा रुएको भिडियाे देखेर फर्केर आएछौ हामीलाई पनी खुसी लाग्यो अब देखि आपा आमालाई कहिल्यै नरुवाउनु नानी ,यो पढ्ने उमेरमा राम्रोसङ पढाईमा ध्यान दिनु । सन्तान हराए पछि पिडामा छटपटिएको एउटि आमाको आशुपुछी दिन सफल हुनुभएकोमा Ganga चेली लगायत सम्पुर्ण टिम लाईधेरै धन्यवाद 🙏

  • @user-ds7ei2qs3n
    @user-ds7ei2qs3n5 ай бұрын

    पोइला गएर दुख पाएर बस्या थि होला यहीँ मौका भनेर बहाना बनाएर आकि नक्कली बिचरा त्यो आमा रुदा म कति रोए भोलिको दिनमा यस्तो गल्ति नगर्नु

  • @tulsigurung2380
    @tulsigurung23805 ай бұрын

    You are great Ganga Mem ! You’re doing amazing job, God always blessing you !

  • @suminatamang6859
    @suminatamang68595 ай бұрын

    याे नानी पक्कै पनि गलत बाटो मा हिडेको हुनुपर्छ ,,किन कि उसले काम को बारेमा खोल्न चाहेन

  • @sajan8504

    @sajan8504

    5 ай бұрын

    Kam ta diskoma gayo daru piyo ,tehi honi ,anuhar bata prasta hunxa sahi kam gareko ra galat kam gareko ta

  • @ratnakuwar6468
    @ratnakuwar64685 ай бұрын

    राम्रो कामले राम्रो ठाँउमा गएको भए ममिलाई फोन गरि हाल्थिनी नक्कली,,, गएनी ममिलाई भनेर गाको भए आजा ममि यति रुन पर्दैन थियो,जे भएनी फर्केर आयोउ अब यसरी कहिलै न जाउ।

  • @buddhatmg9312
    @buddhatmg93125 ай бұрын

    Yesto ta hunxan xoraxori xya bau aamako ta yaad Pani na aaune xya tq guru hajurle garda xori vetyo

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g5 ай бұрын

    यो कुलतमा लागेर गाकि हो ऐले आएर ठुलो कुरा गर्नुको तुक छैन॥ एस्तो छोराछोरी कसैलाइ नपरोस॥

  • @kajithapa9204

    @kajithapa9204

    5 ай бұрын

    yo ta bar ma.kam.gatthi rati maa.thamel ma.veteko moile😊

  • @laxmimagar3259

    @laxmimagar3259

    5 ай бұрын

    ​@@kajithapa9204ktilai vetda galat akhir hjr pni t janu vako rahex😂😂😂😂😂hjr chi sahi parnu vyo😂😂😂hamro samajhko soch😂😂😂baddeta kasaile bujhdaina

  • @user-ih7te6ln9w

    @user-ih7te6ln9w

    5 ай бұрын

    Sahi vannu vayo..​@@laxmimagar3259

  • @kajithapa9204

    @kajithapa9204

    5 ай бұрын

    @@laxmimagar3259 mero pasal.xa thamel site ma m gako hoien

  • @gunarajrai1554

    @gunarajrai1554

    5 ай бұрын

    ​@@laxmimagar3259एकदम सहि कुरा गर्नु भयो हजुरले

  • @punsanam1274
    @punsanam12745 ай бұрын

    जिन्दगी मा सबै हुनु आमाँ नहुनु😢😢😢

  • @ganeshlama4054
    @ganeshlama40545 ай бұрын

    Great job thanks God bless you

  • @MurahariRaya
    @MurahariRayaАй бұрын

    मानव सेवामा समर्पित गंगा लामालाई एक्काईस तोपको सलामी!

  • @rajukhadkamemari2539
    @rajukhadkamemari25395 ай бұрын

    यो नानी पकै साथिको लै लैमा लागेर नराम्रो काम्मा फसेको छ पकै

  • @nitaraut3710
    @nitaraut37105 ай бұрын

    गंगाको महान काम जय गंगा❤️❤️❤️❤️🙏👍️🇳🇵

  • @rekhathapa-dk4nr
    @rekhathapa-dk4nr5 ай бұрын

    ल बधाई छ गंगा बहिनी लाई यस्तै प्रगति मिलिरहोस शुभकामना ❤❤❤

  • @bidyashree3588
    @bidyashree35885 ай бұрын

    यस्ताे छाेरि कसैकाे नहाेस् यति ठुलाे छाेरि काे बुदृी के हाे बैफाले बाउ अामा काे डर नभाकाे गतिछाडा

  • @labkushthapa7992
    @labkushthapa79925 ай бұрын

    धन्यबाद पत्रकार दिज्यू

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj5 ай бұрын

    यो बैनि १००% गलत बाटोमा हिनेकि रछिन आफ्नो काम को बारेमा बताउनै चाहिनन् कसैले पनि एक बर्स सम्म पालेर राखदैन तेहिपनि रूम भाडा तिरी तिरी १०० % केटा सग गलत काम गरेर बसेकि थिन भेटियो राम्रो भयो अब देखि सहि बाटो हिड तर लागेको बानि फेरि जान्छिन

  • @MandiraGautam-ck3wx

    @MandiraGautam-ck3wx

    5 ай бұрын

    कामको बारेमा खुलाएनन् भने र नेगेटिभ सोच्न मिल्दैन घरको काम गरेको भए र न खुलाको नि होला

  • @RatnaPanday-tq2bj

    @RatnaPanday-tq2bj

    5 ай бұрын

    @@MandiraGautam-ck3wx मिहिनेत गरेको काम भन्न सानो होसकि ठुलो होस सरम लाग्दैन गलत काम हो सरम लाग्ने

  • @tseringyz2086
    @tseringyz20865 ай бұрын

    One of the best media in Nepal Gangka lama sis

  • @Rupalimbu-zv4cb
    @Rupalimbu-zv4cb5 ай бұрын

    पोइला गइाा अानि दुख पाइ बाह

  • @Rupalimbu-zv4cb

    @Rupalimbu-zv4cb

    5 ай бұрын

    आमाले कसको आखालागयोभनदै हुनुहुन्थ्यो आफ्नै छोरिको डङग छैम अरुुलाइ दोस राणिलाइ गाला फुटनेगरि दिनु पर्ने

  • @sundargurung6298
    @sundargurung62985 ай бұрын

    ❤Good tv त भगवान नै हो सलाम छ 🙏👍️🇳🇵

  • @indraparajuli5473
    @indraparajuli54735 ай бұрын

    बिगत जे थियो बोली बाट बुझ्न सकिन्छ ,भबिस्य राम्रो होस ,एउटा नमुना छोरी बन्नु शुभकामना 😘😘😘😘

  • @ramitathapa-pf6lsRK
    @ramitathapa-pf6lsRK5 ай бұрын

    जस्तोसुकै होस छोराछोरी आमाको लागि सानै हुन्छन् सास धड्कन मा अड्किएका हुन्छन् । आमाबाबुले कहिल्यै कुभलो सोच्दैन, छोराछोरी भने हिजोआज भेटिएका साथीहरू र प्रेमिका प्रेमी को लागि ज्यान फाल्छन घर छोड्छन के भन्नुर!!! अब देखि भगवान ले सदबुद्दि दिउन नानीलाई 💔गङ्गा मेडमलाइ धेरै धन्यवाद 🙏

  • @milangurung4286
    @milangurung42865 ай бұрын

    पसु बिग्रयो १ मन ले,,, मान्छे बिग्रयो २ मन ले,,,, भन्नु हुन्थ्यो हजुर बुवा आमा हरु ले हो रैछ ,,,,आज सम्म जे भयो भयो नानि अब नहिडनु

  • @pamphabishnumalla5
    @pamphabishnumalla55 ай бұрын

    Good tv ले धेरै काम गर्नु भएको छ । Thank you Bishnu Malla London

  • @yubakc3529
    @yubakc35295 ай бұрын

    Salute Ganga nanu

  • @poonkiklang9110
    @poonkiklang91105 ай бұрын

    Brilliant, Good TV. Keep up the good work. London.

  • @mero_serofero
    @mero_serofero5 ай бұрын

    एक बर्ष सम्म के के भयो भयो नि कहाँ भनिन्छ त कुनै गलत काममा भएर नै हराको नत्र एक बर्ष सम्म त आमा बाउको याद घर आउदैन

  • @Janakgautam342
    @Janakgautam3425 ай бұрын

    good job ganga sis❤❤❤❤

  • @FinjuVlog
    @FinjuVlog5 ай бұрын

    गुड टिभी लाई धेरै धेरै धन्यवाद अरुको सेवा गर्नु पनि धर्म हो । येस्तै गर्दै अघि बध्नुस धेरै कुरा मा सफलता प्राप्त होस।

  • @balkumaribudha3165
    @balkumaribudha31655 ай бұрын

    बिचरा आमाको मन। नानु आमाबाबालाई कहिल्यै नरुवाउनु ल।

  • @ghimirekamal1440
    @ghimirekamal14405 ай бұрын

    good job ganga sister ❤👌❤❤❤

  • @funcholama3720
    @funcholama37205 ай бұрын

    Ganga ji you are doing great 🎉🎉🎉🎉🎉

  • @gitagita-653
    @gitagita-6535 ай бұрын

    Khusi lagyo mem❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @saritarai3266
    @saritarai32665 ай бұрын

    Great job ganga sis❤❤❤

  • @revajoshi7935
    @revajoshi79355 ай бұрын

    sis great so happy keep going all tje bEst for ur further work

  • @user-jt4od9sz3k
    @user-jt4od9sz3k5 ай бұрын

    Good Job medam

  • @mariethapa9680
    @mariethapa96805 ай бұрын

    Ganga bahini sabai team membersharulai dherai dherai dhanyabad. Tara yo nani kun thauma kam gareko theyo ko sanga basdai theyo yo nanilay alik dhateko jasto lagyo tyasaita ghar chodera jadaina theyo hola kei nai cha

  • @meenasapkota-rq7wq
    @meenasapkota-rq7wq5 ай бұрын

    Very good ganga mam 🙏🙏👍

  • @dhanakc2650
    @dhanakc26505 ай бұрын

    अब यसरी नहिड्नु नानी आमाको मुटुमा ठुलो चोट पर्छ।साथी भनेको क्षणिक हो।

  • @chadanioli2203
    @chadanioli22035 ай бұрын

    Good 👍👍 job Ganga sister ❤❤❤❤

  • @kamalarai4804
    @kamalarai48045 ай бұрын

    Yesto xori pani k sidha hunura aama harulai pida dine xori yesto kasaiko xori haru nahos hai

  • @Pashang-rv4nb
    @Pashang-rv4nb5 ай бұрын

    good mam

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila59075 ай бұрын

    पोइला भैइयो आज ❤

  • @roshanlama7160
    @roshanlama71605 ай бұрын

    Great job ganga sis❤❤

  • @premgurung6799
    @premgurung67995 ай бұрын

    Good job sirter

  • @user-vo4en7th8m
    @user-vo4en7th8m5 ай бұрын

    Good

  • @YonjanLama-uw5rb
    @YonjanLama-uw5rb5 ай бұрын

    येस्तो छोरी त के छोरी भन्नु आफ्नो घर छोडेर हिडने छि छि छि

  • @rajphuyal1448
    @rajphuyal14485 ай бұрын

    Wow so good news Sahi ramro kaam ganga ji

  • @lamamendo9526
    @lamamendo95265 ай бұрын

    Ganga Ma"am!❤❤

  • @nimasherpa9045
    @nimasherpa90455 ай бұрын

    Wou good news mam lost of love from solukhimbu❤

  • @devikamoktan-qh2np
    @devikamoktan-qh2np5 ай бұрын

    Khusi ko news. Thanks Ganga.ajkal ko nani haru ama baba ko kura Vanda sathi haru ko kura suncha .❤❤

  • @kathmandunepal6845
    @kathmandunepal68455 ай бұрын

    Yesto pasu bhanda pani khatam xhori hunu bhanda ta nabhayako nai ramro....yo keti le feri aama lai dhoka diyara bhagxhe....waiyat 😡 😡 😡 😡 😡 😡

  • @RibanaGajmer-uu9og
    @RibanaGajmer-uu9og5 ай бұрын

    बाउ आमालाई रूवाउने छोराछोरी नहुनु नै बेश

  • @user-rh2hc1yh2f
    @user-rh2hc1yh2f5 ай бұрын

    गल्ती मान्छे जो बाट पनि हुन्छ तर यस्तो गल्ती गर्नु भन्दा बरु मर्दिन्छु बरु जे गल्ती भयपनी जस्तो भयपनी आमा बुवा संग माफी माग्छु तर भाइ बैनी आमा बुवा लाई त कहिले यसरि दु:ख दिन्न सन्सार छोड्न सक्छु तर आफ्नो बुवा मुवालाई त कहिले छोड्दिन अब यस्तो नगर बैनि😡

  • @user-jg6uw5xe5z
    @user-jg6uw5xe5z5 ай бұрын

    Good job sis❤❤ xorile yasto grna nahune yo vido herda aasu aayo😢😢😢

  • @pinkypun7378
    @pinkypun73785 ай бұрын

    Good job ganga sis

  • @SalimSalim-se6si
    @SalimSalim-se6si5 ай бұрын

    गंगा मेमलाइ फेरि पनि लाखौं लाको धंनेबाद छ यो दिदिको छोरी हरायो भनेर रूदै हजुरको मा पुगनु भएको थियोे उहाँको छोरी भटाइदिनु भए छ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉💐💐💐💐💛❤️💚🧡💙

  • @lakpabhutia5505
    @lakpabhutia55055 ай бұрын

    आमा को आँसु ले अवस्थ नै तिमी लाई पेरौने छ ।

  • @manishagm5722
    @manishagm57225 ай бұрын

    jindagi ma bhagwan vanda mathi ka aama bau lai janerw kaile na ruwaunu ❤😢

  • @user-yw8nn8sk9l
    @user-yw8nn8sk9l5 ай бұрын

    good job sis❤❤

  • @deukigardening1350
    @deukigardening13505 ай бұрын

    ❤❤👍👌🙏

  • @user-lw9tk9se7w
    @user-lw9tk9se7w5 ай бұрын

    किन नराम्रो comment गर्नु परेयो बिगत मा जे गरे पनि अब आहुने दिनमा राम्रो गर्नु बहिनि

  • @sabinalama5958
    @sabinalama59585 ай бұрын

    Good job ganga sister

  • @userRitaSangita
    @userRitaSangita5 ай бұрын

    Dide hajurta kati ramro gharnu vhayo

  • @nimatamang8872
    @nimatamang88725 ай бұрын

    ❤❤❤👍

  • @janukasapkota9133
    @janukasapkota91335 ай бұрын

    Good. Job. Bhaini. ❤❤❤❤❤❤

  • @SleepyChameleon-mb7mk
    @SleepyChameleon-mb7mk5 ай бұрын

    Ganga bahini lai ❤️❤️❤️🙏🙏🙏 namaste dherai maya❤❤❤ganga bahini🙏🙏🙏

  • @dolmalama686
    @dolmalama6865 ай бұрын

    Ganga di dherai ramro kam garnu hunu xa

  • @user-uj5gk6bb5o
    @user-uj5gk6bb5o5 ай бұрын

    कति कठोर छोरी

  • @mayatamang7937
    @mayatamang79375 ай бұрын

    😭😭😭😭

  • @omikakhapung3383
    @omikakhapung33834 ай бұрын

    Ganga sister hajurle garda 1 bichodiyeko mamy chori vetai dinuvayo hajurlai vagawanko aasribata lagos🙏🙏🙏🙏 sister good job sister🥰🥰🥰🥰❤️❤️❤️❤️❤️

  • @rajesworimaharjan783
    @rajesworimaharjan7835 ай бұрын

    First ma dherai dhannebaad ani dherai maya ganga sis🙏🥰❤️asti ti ama roko dekhda atti 😭ma j hos xori vanaudi aai abako dinma feri runa naparos ti xorile garda🙏🙏🙏

  • @dawalama55
    @dawalama555 ай бұрын

    Good tv ma samparka garni kasari bataidinusna😭😭

  • @pamphagyawali8333
    @pamphagyawali83335 ай бұрын

    जप को कुरा नगरम भनेपछी यस्को भित्र कुनै रहस्य लुकेको हुनु पर्छ

  • @leelakunwar8800
    @leelakunwar88005 ай бұрын

    Yati bujni xori vayara baba aama lae yati dharai pida dena ho tw yasto tw kasiko xora xorile nagrun vagwan khuse lagyo aama xoriko vet vayako dhakera❤❤🙏

  • @karunadong6904
    @karunadong69045 ай бұрын

    Omg malai kati runa man lgyo

  • @manirajlawot6446
    @manirajlawot64465 ай бұрын

    बाबा आमाले जहिले पनि आफ्नो छोराछोरी को भलो चीताउछ।

  • @user-pm1of6os2r
    @user-pm1of6os2r5 ай бұрын

    Aama hunu garox aabo chai nanu yesari na ruwau hai 👍️❤️

  • @indrarai6692
    @indrarai66925 ай бұрын

    👍️👍️👍️👍️

  • @user-nr1sp5so5r
    @user-nr1sp5so5r5 ай бұрын

    Good jub Ganga didi ko

  • @kajigajmer4154
    @kajigajmer41545 ай бұрын

    ❤❤❤❤❤❤❤yo xori katai kulat ma sathiharu ko sangat ma faseko huna sakxa aamako mutu ho harek sabda awaj amalai tha hunxa

  • @GangaDevrai-ot4iz
    @GangaDevrai-ot4iz5 ай бұрын

    Ganga bunu tapai ko kam ekda man paraxa tapako phon numar vayo ma khusi huntha

  • @susmitakhatiwada661
    @susmitakhatiwada6615 ай бұрын

    Uha le sahi kura ta vannu vako xoina😂😂

  • @topbahadur6665
    @topbahadur66655 ай бұрын

    Nanu 🤲🤲🤲😭😭🙏ganga diju 👍👍👍❤❤❤🙏🙏

  • @MdRamjaan-fr7zu
    @MdRamjaan-fr7zuАй бұрын

    Good ganga bahini hajurlai Ma surketa dekhi ho mero Name Mohammad ramjaan

  • @Klvggherpa1375
    @Klvggherpa13755 ай бұрын

    Sabai Kura lukai rako xa bahinile jehos ramrai vayo ahile chai

  • @rajmaathur3281
    @rajmaathur32815 ай бұрын

    कुन्नी है पैसा कमाउनुकाे लागि..... .....के के जाती... किनकी कुरा लुकाउदै बाेल्दैछ।नत्र काम याे हाे भन्दा के हुन्थ्याे?

  • @prasiddha12
    @prasiddha125 ай бұрын

    नातक हो यस्को

  • @sitadevipoudel3060
    @sitadevipoudel30605 ай бұрын

    गङ्गाको काम पबित्र गङ्गा जस्तै छ ।

Келесі