Ep 277 Mahatma Chameli Baiji सत्पाल जी महाराज र वहाँको परम्परा नै किन ? मानव धर्म र तत्व ज्ञान विशेष

Ойын-сауық

#TheSecretsOfLife277 #mahatmachamelibaiji #swadharmaTV www.swadharmatv.com
Guest : Mahatma Chameli Baiji
Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Gausala
Camera : Babina Sapkota
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/

Пікірлер: 54

  • @achyutdahal5305
    @achyutdahal53054 ай бұрын

    जय श्री सच्चिदानन्द।वाइजीलाई नमन।

  • @nanitalimbu8611
    @nanitalimbu86117 ай бұрын

    जय श्री राधेराधे 🙏

  • @anushaadhikari3649
    @anushaadhikari3649 Жыл бұрын

    Jay shree satchenda baiji

  • @arjunchetry3729
    @arjunchetry3729 Жыл бұрын

    Jai sri satsit Ananda patrakar Dai r baiji

  • @ranjubasnet1509
    @ranjubasnet1509 Жыл бұрын

    jai sir satsit ananda chamili baiegi a ni suvas da lai 🧘🧘🧘‍♀️🧘‍♀️

  • @himalilimbu7721
    @himalilimbu772111 ай бұрын

    Ati ramro sambad 🙏 jaye guru mata ❤

  • @manjugyawali5721
    @manjugyawali5721 Жыл бұрын

    जय गुरुमाताकाे जय अति सुन्दर सम्बाध सुन्न पाईयाे हजुरहरु सबैलाई काेटि काेटि नमन् ।

  • @sagarmanipradhan4478
    @sagarmanipradhan447811 ай бұрын

    Naman baiji🙏🙏🙏

  • @gorimayalama1637
    @gorimayalama163710 ай бұрын

    naman x baiji

  • @suboomthapa5304
    @suboomthapa530411 ай бұрын

    Jai shri sachiananda bai ji ❤❤❤❤❤💐💐💐💐💐🙏🙏🙏🙏🙏

  • @milanpun9881
    @milanpun9881 Жыл бұрын

    ❤❤❤

  • @leshudarlami1105
    @leshudarlami1105 Жыл бұрын

    💐🙏💐

  • @shantabhattarai9334
    @shantabhattarai9334 Жыл бұрын

    ❤❤❤❤

  • @muiyathapa9042
    @muiyathapa9042 Жыл бұрын

    🙏🙏💐💐

  • @mohanbista2966
    @mohanbista2966 Жыл бұрын

    सुन्दर सत्संग ।

  • @hirathapa4455
    @hirathapa4455 Жыл бұрын

    🙏🙏🙏🙏🙏

  • @vyasmunicipality3668
    @vyasmunicipality3668 Жыл бұрын

    🙏🙏🙏🙏🙏🙏

  • @rupakoirala2466
    @rupakoirala2466 Жыл бұрын

    जय श्रीसत्चितानन्द बाइ जु

  • @anamanshrestha6502
    @anamanshrestha6502 Жыл бұрын

    हे स्वामी सुभासज्यू तथा माता चमेली बाईजी हजुरहरु दुवैजनालाई नमन ! म ५/६ वर्षको हुंदा देखि पुजापाठ आदी गर्दै आएको आज म साठी वर्ष लागि सकें जति सुन्यो जति बुझ्यो जति साधना ग-यो जति गहिरियो झन झन झन गहिरो ! यो साधना भन्ने कुरा पनि एउटा अचम्मको चिज रहेछ । म हजुरको हरेक एपिसोड सुन्छु तथा हेर्छु तर जति हे-यो उति उति गहिरो ! कति मिठो कति स्वादिलो ! हजुरलाई कोटि कोटि धन्यवाद ! वहां माताजीलाई पनि धेरै धेरै धन्यवाद ! मलाई वहां माताजीसंग जोडिएर साधना गर्न मन लाग्यो तर म हाल अमेरिकामा छु वहांसंग अनलाईनमा जोडिएर साधना गर्ने व्यवस्था मिलाई दिनु हुन हजुरहरु दुवैजनाई विशेष अनुरोध गर्दछु । धन्यवाद !!!

  • @preranashah6022
    @preranashah6022 Жыл бұрын

    🙏🙏

  • @dineshkarki14
    @dineshkarki14 Жыл бұрын

    सारै सारै मन पर्ने सम्बाद जान्न सुन्न पाइयो सारै खुशी लाग्यो ।

  • @chandrapoudel3907
    @chandrapoudel3907 Жыл бұрын

    जय गुरुदेव माताको जय होस् ! हाम्रा सनातन धर्मबाट चल्ने अनेक नाउंबाट चलिरहेका छन् ! जसरी पनि हामीले आफैले आफैलाई चिन्नु र आफु भित्रको तत्वलाई चिन्ह सक्नु नै सबैभन्दा उत्तम होला जस्तो लाग्दछ !गुरूमाता लाई साथै दुवैजनालाई मेरो तर्फबाट कोटि कोटि नमन ! सबैको जय जय होस् 💕!!

  • @lekhusapkota6559

    @lekhusapkota6559

    Жыл бұрын

    जयश्री सच्चिदानंद सद्गुरु देब

  • @radhaadhikari6317
    @radhaadhikari6317 Жыл бұрын

    चरण कमल मा साष्टाङ्ग दण्डवत 💕💕 वाई जी सुवास भाई हार्दिक कृतज्ञ छु 💕💕

  • @puranchhetri6308
    @puranchhetri6308 Жыл бұрын

    Jai ho

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 Жыл бұрын

    आहा🙏🙏

  • @basantasotimagar1743
    @basantasotimagar1743 Жыл бұрын

    गुरू जी हजुरको प्रोग्राम रामो छ

  • @maiyadahal-lw3si
    @maiyadahal-lw3si Жыл бұрын

    Jay maatadi

  • @sabitriadhikari4543
    @sabitriadhikari4543 Жыл бұрын

    बाई नमन🙏💥💥💥 सुवास जीमा पनि नमन

  • @rukminipoudel8446
    @rukminipoudel8446 Жыл бұрын

    Jaya sate guru Dave's

  • @kamalranabhat8218
    @kamalranabhat8218 Жыл бұрын

    Thabk you so much sir. Thank you baiji koti koti naman.

  • @ankitkayastha1772
    @ankitkayastha1772 Жыл бұрын

    धन्यवाद 🙏

  • @nirojrupakheti1331
    @nirojrupakheti1331 Жыл бұрын

    thank you 💕😊

  • @khemnathniraula617
    @khemnathniraula617 Жыл бұрын

    8

  • @liladulal4120
    @liladulal4120 Жыл бұрын

    Baiji shachidananda vagawanko jay ,♥️🌹🙏🏻💐♥️

  • @arjundahal7818
    @arjundahal7818 Жыл бұрын

    हामी जस्ता छुद्र र बिविध पापले ग्रश्त मानवहरुले झट्ट हेर्दा सामान्य महिला जस्ताे देखिए पनि मेराे छुद्र बुध्दीले जानेसम्म माता चमेली बाई ज्यू स्वयं परम हंश महाँत्मा हुँनुहुन्छ ! मेरा सर्बप्रिय आराध्य गुरुदेव परम पिता शिबपिताकाे करुणा भयाे भने माता ज्यूकाे श्री चरण कमलमा आत्म शमर्पण गरि परम दिब्य तत्व ज्ञान पाउँने ठुलाे अभिलाषा राख्दछु ! 😍🌷🌺🌹🥀💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @marahatta37
    @marahatta37 Жыл бұрын

    Jay shree krishna

  • @salimachhetri3388
    @salimachhetri3388 Жыл бұрын

    🙏🙏🙏🙏❤❤

  • @kamalapozung303
    @kamalapozung303 Жыл бұрын

    Jai Shree Sachianand Baiji 🙏🙏🌹🌹❤❤

  • @GADHI59

    @GADHI59

    Жыл бұрын

    0pp

  • @bikashgurung2803
    @bikashgurung28036 ай бұрын

    Jai guru mata mata ko kati Ramru Sambad feri pani Guru mata lai lyanu hai Vai meru kanai pabitra Vayo

  • @gitanjalikoirala8297
    @gitanjalikoirala8297 Жыл бұрын

    बाई जी नमस्कार रेडियो र युटुव बाट सत्सग सुनेको धेरै भयो मैले तत्व ज्ञान पाउन सक्छु की सक्दिन होला🙏

  • @neshagiri1273
    @neshagiri1273 Жыл бұрын

    Jogi devnath ko heriyo aba paalo sisnath wa begryanath ko

  • @SuvasAgam

    @SuvasAgam

    Жыл бұрын

    kzread.info/dash/bejne/hIComqyLedbekso.html

  • @himalayantube108
    @himalayantube108 Жыл бұрын

    Dai pmc hindi channel ma interview haru hernu they all have real spritual expereince

  • @neshagiri1273
    @neshagiri1273 Жыл бұрын

    Pashuati yaunu vako xa rey

  • @neshagiri1273
    @neshagiri1273 Жыл бұрын

    Sir begrya bednath ji ko linus na

  • @SuvasAgam

    @SuvasAgam

    Жыл бұрын

    antarwaartaa lisakeka chhau kzread.info/dash/bejne/hIComqyLedbekso.html

  • @melakc9620
    @melakc9620 Жыл бұрын

    बाई जी को एक गुरुडम संस्था चलाउने उत्तराधिकारीको चर्चागर्दा गुरुगद्दी र गुरुका पुत्रहरुको त्यती ठुलो बखान गर्नुभयो तर यत्रो ठुलो देश नेपाल र ९५%ॐकार परिवार भएको शाहबंसीय आर्य राजपरीवारको उत्तराधिकारी राजाको छोरा वा नॉती नै राजाहुनुपर्छ भन्नेकुरालाइ अबाज्ञा गर्नुभयो । एक तत्वद्रष्टा गुरुको चेलाले राजा र राजसंस्था पनि एक राजनीतिको गुरुसंस्थाहो र अहिले नेपालमा भएको बेथीति रोक्नको लागि यो आबस्यकछ भन्नुपर्नेहो तर भन्नुभयन । किनकी यो संस्थाको गुरु भारतीयमूलको नेपाली हुन र जसरी भारतीय नेताहरु नेपाल लाइ भारतकै अंसहो भन्छन त्यस्तै इनि हरुपनि तत्वज्ञानको माध्यामबाट भोलाभाला नेपाली हरुको मनलाइ परीवर्तन गरेर लोकतन्त्रको समर्थनको नाममा भारत अनुकूलको नेताकै माध्यामबाट नेपाललाइ भारतमा मीलाउन खोलीएको ज्ञानरुपी साजोसामान हो भनेर तर्कगर्न किन नमिल्ने सुबाश सर ? जव कि ॐकार (हिन्दुत्व) परीवार भित्र राजाको र राजाभित्र ॐकार परीबारको अन्योन्याश्रित सम्बन्ध छ । त्यसैले यो संस्थाप्रति मैले दिनेगरेको सम्मान आजदेखि संकाको घेराभित्र राखें । सत्संगले जुन मजा दिएकोथियो त्यो धुलोमा मिल्यो । यो संस्था नेपाललाइ भारतमा गाभ्ने साजीस हुनसक्छ ।

  • @arjundahal7818

    @arjundahal7818

    Жыл бұрын

    राजनैतिक रुपमा परम शत्रु ईण्डियन धाेतीले नेपाललाई कहिल्यै सम्मान गरेन र गर्दै गर्दैन पनि । तर आत्म ज्याेतिकाे दिब्य दर्शन र ब्रम्ह नादकाे दिब्य श्रवण गरिसक्नु भएका सन्त पुरुषकाे निन्दा गर्ने भूल नगराैं हजुर ! 🇳🇵🙏

  • @melakc9620

    @melakc9620

    Жыл бұрын

    @@arjundahal7818जी, आत्मज्योती तत्वज्ञान प्राप्तगरेको मानव धर्म र सम्प्रदाएको बारेमा पनि नबोलेर ज्ञॉनको मात्र चर्चागर्दा भैहाल्थ्यो । वाहाले हिन्दुधर्म सापेक्ष नेपाल हुनुपर्छ भनेकोले प्रस्न उठेको हो । संतहरुले बोल्दा सम्प्रदायभंदा माथि उठेर बोल्दा रॉम्रो भन्न खोजेको मात्रहो हजुर ।

  • @ahamnabin

    @ahamnabin

    Жыл бұрын

    Tatto jata bata ni bujinxa, yini haru afulai matra mahan vanxan.... aru lai guru manne le paunnan vanne kura garxan ...... aba satpal ko kun xora guru hune hun,janmidai vagawan 🤣

  • @bhupeshmardi5804

    @bhupeshmardi5804

    Жыл бұрын

    LlZzzz🙂

  • @saritagiri3630

    @saritagiri3630

    10 ай бұрын

    तपाई नेपाकै अंशी अविनाशी अपरिवर्तन अखण्ड आत्मा हो। अजर अमर अविनाशी अखण्ड आत्मा बदलाई चेन्ज गरिदिने बिषय सब्जेक्ट राख्नु भयको छैन मात्र आत्मा कल्याण आत्माको उत्थान आत्मा र परमात्मा को अनुभूति अनुभव चेतना जागृत आत्मा चिन्तन मनन अध्यनरत आभास आत्मा मन्थन साक्षत्कार साक्षत गर्नु सार तत्त्व गुड़ रहस्य लाई सम्झाउने बुझाउने बिषयमा राख्नु हुँदैछ। 🙏

Келесі