ekkaiminute अमेरिकामा ७ वटा प्लेन भएका नेपाली, जो पाइलटको तालिम दिन्छन् Subash Karki & Anish Pradhan

ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

Пікірлер: 1 600

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t3 жыл бұрын

    सलाम छ। नेपालमा उहाँ जस्तो बुद्धिजीवीको खाचो छ। सुवास सर उहाँको आर्को भिडियो पनि बनाउन पर्‍यो।

  • @bipenbista6244

    @bipenbista6244

    2 жыл бұрын

    nepal ma yasta manchhelahi kaha tikna dinxar hajur khateko dekha nepal

  • @dineshkc173
    @dineshkc1733 жыл бұрын

    हरेक नेपाली खोज्नोस अमेरिकामा येस्तै येस्तै नेपाली खोज्नुहोस । salute

  • @r.ppoudel5902
    @r.ppoudel59023 жыл бұрын

    बधाई छ अनिष दाइ । नेपाल, नेपालीकाे नाम राख्न सफल हुनुभएकोमा। अब तपाईंको तन, मन र धनकाे छिटै नेपालमा सदुपयोग हाेस्। 👏👏

  • @bashyalsamir3983
    @bashyalsamir39833 жыл бұрын

    Big salute✋अनिश सर! तपाईं हामी नेपाली हरुको लागि प्रेरणादायी हुनु हुन्छ। खुसी लाग्यो ! गर्भ लाग्यो !

  • @FamousGorkhali
    @FamousGorkhali3 жыл бұрын

    सलाम छ अनिश दाजु , नेपालीको परिचय लाई विश्व सामु चिनाउनु भयो।

  • @nepaliraja1615

    @nepaliraja1615

    3 жыл бұрын

    Chinaune sinaune kura jasto ghatiya kurama najau,jasle garchh usailai credit diney ho kasaiko name le kasailai kehi hune hoin, matra eauta Nepali le america ma garyo tyo eauta thulo udharan ho ki sabai Nepali bhada majher VA jyala majdoori garer baschh bhanne pakhe haru ko lagi

  • @NepindTravel8283

    @NepindTravel8283

    3 жыл бұрын

    kzread.info/dash/bejne/gXWIytSypaquoMo.html

  • @dipeshgurung2483

    @dipeshgurung2483

    3 жыл бұрын

    dai dherai ramro kam garnu bhay ko rahe xa khushi kagyo nepali vay ra nepali chinaunu vay ko ma

  • @solojammer7347

    @solojammer7347

    3 жыл бұрын

    @@hlo900 KAM

  • @prembahadurshrestha9256

    @prembahadurshrestha9256

    2 жыл бұрын

    0w a.0 0 Wttjgg.🍏

  • @romanchhetri806
    @romanchhetri8063 жыл бұрын

    नेपाली को दिमाग छ तर सरकार र जनताको ससो बदल्ने खाँचो छ बधाई छ वाहलाई।

  • @buddhagurung776
    @buddhagurung7762 жыл бұрын

    हृदय देखि सलाम छ अनिस प्रधान ज्यु लाई नेपालिको कला सीप विश्व सामु चिनाउनु भएकोमा

  • @Dhurbavlogtv
    @Dhurbavlogtv3 жыл бұрын

    आहा नेपाली बहादुरी मान्छे । देख्न पाउँदा एकदमै खुसी लाग्यो।

  • @NepindTravel8283

    @NepindTravel8283

    3 жыл бұрын

    kzread.info/dash/bejne/gXWIytSypaquoMo.html

  • @kajinepali4115
    @kajinepali41153 жыл бұрын

    खुशी लागो नेपाल को मान सान जाहा पनि नेपाली दाजुभाइ हरु ले एउटा एउटा नाम कमाउने काम गर्नु भको छ सर अबको दिन मा नेपाल मा हजुर जस्तो मान्छे को खाचो छ सलाम छ

  • @KrishnaKrishna-ih7ff

    @KrishnaKrishna-ih7ff

    3 жыл бұрын

    qqqqqq

  • @sanjaymaharjan4735
    @sanjaymaharjan47353 жыл бұрын

    WOW खुसि लाग्यो नेपालीले पनि अमेरिका एस्तो काम गरेको देख्दा.

  • @cheezykri
    @cheezykri3 жыл бұрын

    Kura ma matra Navayar reality hos Anish Pradhan sir ..... respect from 💕💕💕

  • @omrasaili5951
    @omrasaili59513 жыл бұрын

    बधाइ छ हजुर लाई ।🙏महाबिर पुन दाइ सँग हजुर मिलेर काम गरे अबस्यपनी देश ले मुहार फेर्ने छ🙏🙏🙏🙏🙏🙏🙏

  • @rajkumarneupane1274
    @rajkumarneupane12743 жыл бұрын

    स्यालुट अनिस सर, हजुरबाट धेरै नेपालीले सिक्न पावस।

  • @dangibinod
    @dangibinod3 жыл бұрын

    आहा!!अनिष ज्यूकाे महान कार्य र कुरा सुन्दा अत्यन्तै खुसी लाग्यो...............

  • @extramindedskm5052
    @extramindedskm50523 жыл бұрын

    बहुत खुशी लागेको दिन आज , यहाँ जस्तो बैज्ञानिकको हाम्रो जस्तो गरिब मुलुकलाई आवश्यक छ ।। प्लिज!! हजुर जस्ता हजारौं उब्जाउनु पर्छ अब , यो गरिब मुलुकलाई न्याय दिनुस। हुन त नेपाली सन्सारको फोहोरि जात पनि हो किन कि अरुले गरि खाएको देख्नै नसक्ने , खुट्टा तान्ने , लडाउने ,कुरा काट्ने दादा गिरी देखाउने , जाड लाई भोजन सम्झने ...etc...

  • @gopalthatal8887
    @gopalthatal88873 жыл бұрын

    नेपाल सरकारले यस्तो ब्यक्ति लाइ पनि काम दिएन भने कसम नेपाल कहिल्यै अगाडि बढ्न सक्दैन।

  • @NepindTravel8283

    @NepindTravel8283

    3 жыл бұрын

    kzread.info/dash/bejne/gXWIytSypaquoMo.html

  • @gangagangakc5996
    @gangagangakc59963 жыл бұрын

    खुसि लाग्यो अब नेपाल फर्केर आफनै देशमा केही गर्ने प्रयाश गर्नु होला ।🇳🇵🙏🙏👍️

  • @udayaryal2764

    @udayaryal2764

    3 жыл бұрын

    This is awesome guys if you come to Nepal and build the plane that will be great job of you . Congratulations for planning in Nepal !!!

  • @uttamdhoj2057

    @uttamdhoj2057

    3 жыл бұрын

    Hajur ni America ma hunuhuthyoo hoenw hajur .

  • @sherchanprabhat3731
    @sherchanprabhat37313 жыл бұрын

    नेपालमा फाईटरजेट बनाउने कम्पनी खोल्नुस् भारतले सारै हेप्दै आएको छ ।

  • @parbatiserpuja9436

    @parbatiserpuja9436

    3 жыл бұрын

    😅😂😂

  • @lazyfitnyinbaa4792

    @lazyfitnyinbaa4792

    3 жыл бұрын

    Honi

  • @laxyamero3662

    @laxyamero3662

    3 жыл бұрын

    Right

  • @shantapariyar2218

    @shantapariyar2218

    3 жыл бұрын

    Sahi bhannu vyo but netale didaina nepali xan derai ramro thauma ke garnu neta garip vyo sip dani vyo

  • @rajeshsapkota3398

    @rajeshsapkota3398

    3 жыл бұрын

    Thulo le sano lai hepnu sovabik ho.sakchhau ladna

  • @BKHamal
    @BKHamal3 жыл бұрын

    नेपालमा जस्ताेसुकै प्रतिभावान मानिसलाइ पनि कुनै दलकाे रंगले पाेतेर चाैपट बनाइदिन्छन् ।

  • @gymmotivationunlimited9008

    @gymmotivationunlimited9008

    3 жыл бұрын

    तेइ कूरा मा परिवर्तन गर्न पछ् हामि नेपाली जनताले

  • @umeshkhanal9945

    @umeshkhanal9945

    3 жыл бұрын

    This is the only thing that never allows to get developed.

  • @kishorkhatri5965
    @kishorkhatri59653 жыл бұрын

    सारै राम्रो त्यो सीप दक्ष्यता नेपालमा लगाउनु राम्रो होला आफ्नै जन्मभुमिलाई खुशिपाउने थिय

  • @birachhaofficial4905
    @birachhaofficial49053 жыл бұрын

    आहा!!अनिष ज्यूकाे महान,कार्य,महान काम र कुरा सुन्दा अत्यन्तै खुसी लाग्यो।निकट भविष्यमा राष्ट्रिय आविस्कार केन्द्रकाे सहकार्य संग नेपालमै प्लेन भन्ने भयो।

  • @bijayakumarrai885

    @bijayakumarrai885

    3 жыл бұрын

    Americana k garne nepalma garnu hina teha k garne

  • @tilakthapa2575
    @tilakthapa25753 жыл бұрын

    धेरै राम्रो सोच्ं भको ब्यक्ति रैछ्न अनिश प्रधान ! नेपालमा केहि गर्नु पर्छ ब्रो ले !

  • @oppoa5428
    @oppoa54283 жыл бұрын

    धेरै राम्रो सोच बिचार हजुर बाट आम युवाहरूले केही सिक्ने मौका पाउछ।

  • @bharatrai3080
    @bharatrai3080Ай бұрын

    नेपालमा हुनुपर्ने थियो क्यार्नु र! विशिष्ट बुद्धि र सीप भएका मानिसहरू पनि बिदेशमै। तथापि खुशी मान्नुपर्छ ह्याट्सप छ नेपालीको सान

  • @princetamang9990
    @princetamang99903 жыл бұрын

    तपाईं जस्तो ब्यक्ति नेपाल लाई खाचो छ । भविस्यमा आविस्कार केन्द्र सङ्ग सहकार्य गर्दै अघि बढेको देख्न पाउ । र धेरै राम्रो लाग्यो तपाइको बिचार ।

  • @SunauloTV.
    @SunauloTV.3 жыл бұрын

    सोच बिचार र कर्म प्रभावित पार्ने खालको रहेछ मनिष जीको ।

  • @sukrajlimbu2932

    @sukrajlimbu2932

    3 жыл бұрын

    बधाई अति शुभकामना

  • @ramchhetri2890
    @ramchhetri28903 жыл бұрын

    मनिष पासाजी हार्दिक बधाई अब नेपालमा फर्केर काम गर्नु होस् ।जय जन्म भुमी ।

  • @kushmamagar8919
    @kushmamagar89193 жыл бұрын

    I like and respect these kind of man who wants to give back their knowledge and experience to their homeland.

  • @gymmotivationunlimited9008

    @gymmotivationunlimited9008

    3 жыл бұрын

    Yes but there are some political barriars too like politicans in our country ....sad for Us .,🥺🥺

  • @kushmamagar8919

    @kushmamagar8919

    3 жыл бұрын

    @@gymmotivationunlimited9008 agreed

  • @siwanrai4377
    @siwanrai43773 жыл бұрын

    सलाम छ हजुरलाइ!अब अमेरिकामा मात्रै होइन नेपालमा पनि केही गर्नुपर्यो।।

  • @chetanarish7722
    @chetanarish77223 жыл бұрын

    अनिशप्रधान को जस्तो अठोट कमिटमेंट भयोभने जेपनि सम्भवछ सलामछ अनिश र सुभाष सर लाई।जय नेपाल।

  • @pabitragautam8400
    @pabitragautam84003 жыл бұрын

    बधाई छ प्लेन निर्माण गर्नेभाई अब सम्बभ भए देखि नेपालमा अाएर बनाऊँनुहाेस भाइ नेपाललाई पनि सुलभ मुल्यमा पाएदेखि अति सुन्दर हुने थियाे सलाम छ भाईकाे याे उध्यााेगलाई अरु सफलताकाे कामना गर्दछु ।

  • @hirabudhathoki2109
    @hirabudhathoki21093 жыл бұрын

    धेरै धेरै धन्यवाद।मौका पाउँदा नेपालीले गर्न सक्छन् भन्ने उदाहरण हो।मात्र विदेशमा काम गर्न पठाउने अनि आफ्नो विरोध(सरकारको) युवाहरुले नगरुन् अनि सधै सत्ता कब्जा गरी बस्ने ,मालामाल भै रहने डाका नेता मात्र उत्पादन गरेछौ।दुःख लाग्छ यो झुण्ड बढारेर युवाशक्ति ल्याऊ। नेपाल विश्वकै सुन्दर र धनी देश बनाउन सकिन्छ।जनताको कर चुसेर नेताले कमाएको सम्पत्ति जनताले फिर्ता गरौं।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada86703 жыл бұрын

    अनिश प्रधानजीको कार्यप्रति हृदयदेखि नै शुभकामना व्यक्त गर्दछु ।

  • @puskarmanandhar3673
    @puskarmanandhar36733 жыл бұрын

    सलाम छ, माहाविर पुनसंग सहकार्य गरि देशलाई केही गराै ।

  • @prakashaideexetree5706
    @prakashaideexetree57063 жыл бұрын

    साच्चै यस्ता मान्छेको नेपाल मा खाचोछ। आफुले सिकेका र आफुले कमाको केही अँस मात्र नेपाल र नेपाली को लागि गरिदीनु भयो भने सम्पुर्ण नेपालीले चिन्नेछन र मान्नेछन।अरुत दाइ को कुरा 100%मनपर्यो।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u3 жыл бұрын

    अति राम्रो बिचार र असल काम । प्रगती गर्नेहरूले यस्तै राम्रो सकारात्मक सोच राख्छन् रत प्रगती गर्छन् ।

  • @punbirman166
    @punbirman1663 жыл бұрын

    वहॉलाई सलाम छ. महावीर पुन जस्तो साधारण तर विलक्षण प्रतिभा रहेछ, बधाई छ।

  • @khemmagar5567
    @khemmagar55673 жыл бұрын

    wow लु बदाई छ अब नेपाल मा पनि यस्तै गर्नुस👌🙏🙏🙏

  • @trsharma11

    @trsharma11

    2 жыл бұрын

    What a joke of manufacturing aeroplane in Nepal. 😄😄😄

  • @tulsiramification
    @tulsiramification3 жыл бұрын

    सही बात! कर्म गर्नु फलको आशा नगर्नु अनिष जीको जीवनबाट सिकौं! काम गरे पछि फल त ढिलो चांडो पाइहालिन्छ! अरब पति भए पनि दिनको दस छाक खाने हैन, मरेर लाने केहि छैन! हेरौं न सातवटा प्लेनका धनीको सरल स्वभाव र सामान्य पहिरन! नेपालमा त भ्रष्टाचारको कमाईले पनि भुईंमा खुट्टा हुन्न!

  • @gjvish
    @gjvish3 жыл бұрын

    I'm also an engineer based in Canada.....I'm also thinking seriously....about returning to do something my NEPALI PEOPLE AND MY MOTHERLAND NEPAL

  • @chetankarkiOrangeStudio

    @chetankarkiOrangeStudio

    3 жыл бұрын

    Thank you so much, our country needs you, we need your kind of thoughtful person for our generation, plz come back and save our generation and people, Jai Desh Jai Nepal 🇳🇵

  • @ganeshshrestha5796
    @ganeshshrestha57963 жыл бұрын

    नेपालमा एस्तो खोल्दा नेपाली नेताकार्यकर्ताले बनाउन देलान् जस्तो लाग्दैन

  • @gopaldangi6209
    @gopaldangi62093 жыл бұрын

    नेपालकाे सान तपाईनै हाे ,, अझै देशकाे सिर उच्च राखने र युबाहरुलाई राेजगार दिनुहाेस जय नेपाल ।

  • @manikumargurung3920
    @manikumargurung39203 жыл бұрын

    🇳🇵✊🇳🇵 जय नेपाल सफलता को पाईला चूमदै देश को नाम रोशन गर्ने देश को बहादुर छोरो

  • @floplove5125
    @floplove51253 жыл бұрын

    After a long time I watched any full interview video man... Time gako tha nai paina... This man is true example of simple living high thinking... His vision is damn clear & everyone can relate with him.. thank you KZread for suggesting this video... huge Respect to Pradhan sir🤟✌️

  • @milanrai4118

    @milanrai4118

    Жыл бұрын

    good

  • @nandajunggurung7264
    @nandajunggurung72643 жыл бұрын

    So glad to hear from you Anish sir. We want you in Nepal. Let’s develop our Nepal together and as soon as possible.

  • @musicaltreasure2566
    @musicaltreasure25663 жыл бұрын

    So rich yet so down to earth. I like this guy..he is too cool..

  • @sagarshahi4577

    @sagarshahi4577

    3 жыл бұрын

    Agreed

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra1233 жыл бұрын

    What a great guy Anish ji. What a inspirational personality. Nepalese government must open eyes and best use this kind of brain. Good Job Subash. Stay safe and healthy. Health IS REAL WEALTH.

  • @NepindTravel8283

    @NepindTravel8283

    3 жыл бұрын

    kzread.info/dash/bejne/gXWIytSypaquoMo.html

  • @shankarbhusal4185
    @shankarbhusal41853 жыл бұрын

    I feel proud of you Mr. Anish Pradan, kept up.

  • @akritilama7946
    @akritilama79463 жыл бұрын

    राम्रो विचार राम्रो काम मनिष दाजु सलाम छ हजुरलाई नेपाली नपुगेको शायद संसारै छैन होला....🇳🇵 🇳🇵 🇳🇵🇳🇵

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya99343 жыл бұрын

    👍️👍️👍️ १. नेपालमा सबकुरा संभब छ... नभएको सरकारकाे सहयोग मात्र हाे । २. बिदेशी भन्ने बित्तिकै अाँखा चिम्लेर सहि हाे भन्ने हाम्रो मानसिकता छ... यसलाई बदल्नु जरुरी छ। सहि बिचारकाे लागि धन्यवाद अनिस प्रधान जि।

  • @anjanpradhan5935
    @anjanpradhan59353 жыл бұрын

    We are proud of you, Anis, God Bless You.

  • @manjuthapa2378
    @manjuthapa23783 жыл бұрын

    हाम्रा देसका स्वीच बैकमा पैसा राख्ने तर अाफुलाइ सुकुमबासि सर्बहारा बताउने हरुलाइ सुनाउनु पर्ने खालको कुरा रैछ है

  • @darpanlamixanigrg5183
    @darpanlamixanigrg51833 жыл бұрын

    सलुट दाजु हजुरको प्रतेक सब्दले मनमा उर्जा दियो 😍🙏

  • @hemkumar5699
    @hemkumar56993 жыл бұрын

    खुशी लाग्यो हजुर सलाम छ यहाँलाई ।🙏🙏👍️👍️

  • @khemmagar5567
    @khemmagar55673 жыл бұрын

    अब नेपालमा अाएर माहाबिर पुन सर अनि हजुर मिलेर गर्नुस सलाम छ हजुरलाई🙏🙏👌

  • @santoshigrg8313
    @santoshigrg83133 жыл бұрын

    Happy to see someone Nepali doing such a good.job abroad but to all those talented nepalese abroad in any field plz do contribute in Nepal too financially or educationally..

  • @shyamshrestha4491
    @shyamshrestha44912 ай бұрын

    हामी नेपाली जनता लाई अाफ्नाे जन्म भुमि प्याराे लाग्छ र नेपालमै केही ब्यबसायि गरेर उद्धमि बनौ भन्ने चाहाना हुन्छ तर देशकाे मायां पटक्कै नभएर बिकास हुनै नदिने दलाल नेताहरु छन् र ब्यबसायि गर्न दर्ता गर्न यी घुसिया कर्मचारीले यति दुख साथै कमिसन मागेर मनै मरेर अाउछ त्यस्ता कर्मचारी हरु र नेताहरु लाई नलखेटि हामि अघि बढ्नै सकिँदैन। उदाहरण यात्रि माेटर साईकल जुन नेपालमै बनायाे तर भारि कमिसन नपाएका कर्मचारी ले उत्पादन काे लागि दर्तानै गर्दिएन दुखद कुरा यहि छ।

  • @dambar011
    @dambar0113 жыл бұрын

    Ek damai ramailo lagyo manish ji ko kura sunna

  • @brutallyhonest4695
    @brutallyhonest46953 жыл бұрын

    What a good attitude you have Anish Dai. Keep the spirit intact ❤️💐

  • @NepindTravel8283

    @NepindTravel8283

    3 жыл бұрын

    kzread.info/dash/bejne/gXWIytSypaquoMo.html

  • @padamkandangwa1733
    @padamkandangwa17333 жыл бұрын

    We proud of you Anish sir ,Our Nepal needs you ,come to Nepal !!

  • @lalitadappen2829
    @lalitadappen2829Ай бұрын

    😮 wow Isshor Pita ko Aashish Barsiyos Dannebad Suvkamna garda chu 👌👏👏🙏

  • @prashadram7942
    @prashadram79423 жыл бұрын

    हजूर लाई लाखौ लाख शुभ कामना गरून जय पशुपतिनाथ सर देश आफ्नो नछोड जय नेपाल

  • @tsheringlama6229
    @tsheringlama62293 жыл бұрын

    Really you have the heart of Nepali thinks about Development of whole Nepali community. We proud of you. Thanks for the interviewer to bring valuable interview of amazing Nepali Anis Dai.

  • @jayathapa679
    @jayathapa6793 жыл бұрын

    Absolutely great and right person's interview desperately wanted to see...help Nepal and nepali people please...

  • @sunilraikasuni1667
    @sunilraikasuni1667 Жыл бұрын

    Thanks hajur jo hajur le Nepal ko name roshan garnu vo Nepal ko laagi kam garnu hola hai dai Jay nepal

  • @udaybudhathoki7
    @udaybudhathoki73 жыл бұрын

    यस्तो क्रीयाशील र दक्षता व्यक्तिलाई सरकारले पहिचान गरि आफ्नै देशमा उचित मूल्यांकन र मान्यता लाई प्रथमिकतामा राखी स्थान दियो भने आत्मनिर्भर र विकाशको गन्तब्य अपेक्षित समय पूर्व नै प्रबेश गर्न सक्छ तर विडम्बना यो अवशर आउन पुर्खौ कुर्नु पर्छ होला।

  • @basudevthapa2059
    @basudevthapa20593 жыл бұрын

    अनिस प्रधान बावु , अमेरिका जस्तो सक्तिसाली मुलुक मा नेपाली को पहिचान ईज्जत साथ छोडनु भएको मा मुरी मुरी धन्यवाद धन्यवाद , बावु देश द्रोहि नेता कर्मचारी मिलेर देश लाई फिजी सिक्किम बनाउन लागिसके तपाई जस्तो माहाबिर पुन लगायत अन्य धेरै असल बेक्ति देख्दा अझै Indian ले जर जर बनाएको देश नेपाल नै भएर रहन पाईन्छ कि भन्ने आसा छ बावु म ६१ बर्ष को बेक्ति देश नेपाल नगुमोस भनेर तपाई जस्तो बेक्ति हरू संग भिक मागी रहेको छु देश बचाउनुस , अब नेपाल मा पनि केहि गर्नु होला , सुरू मा दोल्खा को जिरी यात्रा गर्नु भएको रहेछ जिरी मा पेलेन चल्न छोडेको २०४७ तिर देखि नै बन्द छ , सायद गौचरण पनि अतिक्रमण मा परेको छ ॐॐॐ पसुपतीनाथ , दोल्खा भिमेश्वर , कालिन्चोक,माहांकाली माई बुद्द भगवान ले रक्षा गरून ॐॐॐॐ ॐ तारेमाम अनिस बावु

  • @karirai8277

    @karirai8277

    3 жыл бұрын

    conquering sikkim was indias decision and actually sikkim belong to china

  • @purnithapa6118
    @purnithapa61183 жыл бұрын

    🇮🇳🇮🇳 👍🏻👍🏻 👏🏻👏🏻👏🏻👏🏻 🙏🏻🙏🏻 धेरै राम्रो काम गर्नु हुदैछ यसको लागि धेरै धेरै धन्यवाद साथै शुभकामना छ ।

  • @dawatamanggyaba
    @dawatamanggyaba3 жыл бұрын

    सारै राम्रो कुरा गर्नु भो। उहाँ ले गर्नु भएको काम अनि दृश्य हरु हेर्दा पनि धेरै राम्रो र गर्व लाग्यो माहबिर पुन कुलमान घिसिङ्ग अनि अनिस प्रधान जस्तो मान्छेहरु को धेरै आवस्यक छ नेपाल मा।

  • @lobpenlongsal5285
    @lobpenlongsal52852 жыл бұрын

    हाम्रो नेपालका राजा, राणा र उनिहरुका गुरु, पुरोहितहरु लगायत हालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र प्रधानसेनापतिहरु सबै नेपाल राज्यलाई खोक्रो बनाउने र मिहिनेति, ईमानदार जनताहरुलाई ऋणको भारी मात्र बोकाउने पशु बाँदरहरु हुन्! जस्ले अरुले गरेको र अरुको हित भएको पटक्कै देख्नै चहाँदैनन्! तपाईंको कार्य सफल, उच्च रहोस्! हार्दिक धन्यवाद का साथ बधाई!

  • @kiranrana5108
    @kiranrana51083 жыл бұрын

    32 minutes 40 minutes Mind blowing speech

  • @happierone1180
    @happierone11803 жыл бұрын

    He seems so cool and great thinking

  • @manbahadurrai9113
    @manbahadurrai9113 Жыл бұрын

    You are good mentality person of this country thank you very good. .

  • @na_res_ghatang4070
    @na_res_ghatang40703 жыл бұрын

    लु दाजु छिट्टै नेपाल आएर धमाधम पिलेन बनाउनु पर्यो नेपाल देश हो गरिब नेता अनि जनताहरु धेरै धनि छन् तपाईंले सोँचे भन्दा छिट्टै बिक्री हुन्छ...

  • @Sabeenbudhathoki
    @Sabeenbudhathoki3 жыл бұрын

    Anish pradhan "You need money to survive but you shouldn't Survive to earn money" 👍👍👍

  • @amarthapamagarmagar6130
    @amarthapamagarmagar61303 жыл бұрын

    We hope in Nepal he will do something for new generation bst of luck….

  • @milanrai4118
    @milanrai4118 Жыл бұрын

    यो बह्त रामो। उहाँलाई सम्मान गर्छु सम्पूर्ण नेपाल र नेपालीको तर्फ बाट

  • @umaamatya535
    @umaamatya5353 жыл бұрын

    धेरै राम्रो जानकारी गराउनु भयो भयो thank you very much दुबै जनालाई!

  • @sarojsijapati842
    @sarojsijapati8423 жыл бұрын

    Such a inspiring person🙏🙏🙏😍❣️

  • @hariprasadpandey1276
    @hariprasadpandey12763 жыл бұрын

    he is a really interesting person.....we must learn something from him.

  • @apsaradhakal5081
    @apsaradhakal508126 күн бұрын

    Good job God bless you malaigarba lakchha Nepali ko pargati ma ❤❤❤❤

  • @tekbk5720
    @tekbk57203 жыл бұрын

    Hamro nepali daju-bhai le bideshma gaera eti dherai pragati garnu bhaeko news herna da sunna pauda dherai khushi lagyo.... Dhanyabad

  • @dineshshrestha2323
    @dineshshrestha23233 жыл бұрын

    Grt work and motivational man...wish soon Nepal produce own aircraft soon by this man help

  • @AdvocateRajanKC
    @AdvocateRajanKC3 жыл бұрын

    A vista thought crafted in the frame of Camera, huge Salute!!!

  • @ryutyu2156
    @ryutyu2156Ай бұрын

    यस्तो मान्छे नेपालमा आएर काम गर्ने बाताबरण कहिले हुन्छ ए मेरो नेपाल सरकार

  • @yamthapa3910
    @yamthapa39102 жыл бұрын

    नेपाली अनिस दाइ तपाईले अमेरिका जस्तो ठाउँमा गएर एत्रो प्र गति गनु भएको प्र धान लाई धेरै बधाई छ ७ वटा पेलेनलाई

  • @Mousiegaming8788
    @Mousiegaming87883 жыл бұрын

    नेपाली ले गर्न नसक्ने केही पाने छैन तर दुःख को कुरा गर्न सक्ने जति सबै विदेश मा छन् र विदेशी कै लागी गरिराख्या छन्

  • @kailashthapa1428

    @kailashthapa1428

    3 жыл бұрын

    सक्षम मान्छेले अवसर खोज्छन् त्यो सबै विदेशमा पाउँछ त्यही भएर होला।

  • @umeshkhanal9945
    @umeshkhanal99453 жыл бұрын

    He is legend like mahabir pun dai by his work. Im eager to see you in Nepal.

  • @AitaSinghLamaTrekkingGuide
    @AitaSinghLamaTrekkingGuide2 жыл бұрын

    Nice thinking of Anish Pradhan, Respects.

  • @prabinmagar6621
    @prabinmagar66212 жыл бұрын

    Thanks sir धेरै खुसी लाग्यो

  • @ukeshprajapati9044
    @ukeshprajapati90443 жыл бұрын

    Inspirational !!! Work and Thoughts Anish Daju, I hope your plan to support Nepalese Aviation through Aviskar Kendra will be exemplary and It will be the most satisfactory life time achievement…….. Also what is heart touching is “ We make money to survive, We don’t survive to make money “ Besides, 1. I hope the government will be fully supportive to fill the gaps towards innovative ideas 2. The new generation Nepalese are intelligent and hardworking but just that they lack the proper vision and opportunities. If they could get proper support, they will prove themselves extraordinary. 3. Lastly, US was built later than the ancient civilization in Nepal, but why it lagged behind. Everyone knows there are countless intelligent, hardworking and patriotic Nepalese around the world who wish to built better Nepal for tomorrow. You are definitely the one Anish Daju. And Aviskar Kendra could be that clear platform who could unite them all….. Best Wishes !!!

  • @amitpoudel4363
    @amitpoudel43633 жыл бұрын

    He is so confident 😊❤️ he can do better .... Hope he can make plane in nepal aswell ❣️☺️

  • @saradhabhattarai3129
    @saradhabhattarai31293 жыл бұрын

    कति राम्रो सोच २ , ४ जना यस्तै मानिस भए अाज नेपाल पनि बिकशीत राष्ट्र हुनेथियो ।🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @basudevkhanal829
    @basudevkhanal829 Жыл бұрын

    सर सलाम छ 🙏 तपाइको ट्यालेन्ट नेपाली आमा को लागि पनि युज मा आउन पर्यो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌄🎆

  • @ningmadorje1809
    @ningmadorje18093 жыл бұрын

    well matured and well management thoughts within this man ❤️✨🇳🇵

  • @WhoAmI13579
    @WhoAmI135793 жыл бұрын

    1:39 to 1:55 well said. We need to acknowledge it.

  • @marthalama8858
    @marthalama88582 жыл бұрын

    Mero hirdaya bata Aja dherai Aasirbad 6 .... God bless u(Anis pardhan)

  • @ManojKumarTamang
    @ManojKumarTamang2 ай бұрын

    नेपालको नेताहरू सबै लुटेर चोर मात्रै छन् नेता भनेसी अनुहारै।हेर्न मन नलाग्ने भएको छ जे भएको छ यो सबै नेताहरूको कारणले देश सबै बर्बाद डामा डोल भएको छ सच्च नेपाली र सच्चा देशभक्त इमान्दार नेता खोजिरहेको छ नेपालले

  • @prakashshah5799
    @prakashshah57993 жыл бұрын

    Such a great person. He needs our country.

  • @Ramesh_gautam

    @Ramesh_gautam

    3 жыл бұрын

    He doesn't need our country our country need him bullshit

  • @manishashrestha3663

    @manishashrestha3663

    3 жыл бұрын

    @@Ramesh_gautam 🤣🤣🤣🤣🤣vannu tehi khojeko hola but tesle ulto vanyo🤣🤣🤣🤣🤣

  • @LunaticMessiHipHop

    @LunaticMessiHipHop

    3 жыл бұрын

    @@Ramesh_gautam 😂😂😂🔥🔥

  • @baikunthashrestha2576
    @baikunthashrestha25763 жыл бұрын

    सही हो बिदेशीले जे भने पनि बिस्वास गर्छन

Келесі